मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ८, २०८१
Wed, Sep 25, 2024
मंगलबार, असोज ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
वीर अस्पतालमा बर्न सेन्टर विकास गरिने
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले वीरको बर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न बर्न सेन्टरको रुपमा विकास गर्ने बताए।
सोमबार, जेठ १५, २०८०
आधारभूत अस्पताल निर्माण कार्यका लागि आठ अर्ब बजेट
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो कुरा बताएका हुन्।
सोमबार, जेठ १५, २०८०
सरकारी अस्पतालको जेरियाट्रिक वार्डलाई प्रभावकारी बनाइने
बुढ्यौली उमेरमा देखिने डिमेन्सिया र अल्जाइमर्स रोगको स्क्रिनिङ्ग गरी नजिकको विशिष्टकृत अस्पतालको समन्वयमा उपचारको व्यवस्था मिलाइने उनले बताए।
सोमबार, जेठ १५, २०८०
क्षयरोग मुक्त अभियानका लागि १ अर्ब १५ करोड बजेट
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले क्षयरोग मुक्त अभियानका लागि १ अर्ब १५ करोड बजेट विनियोजन गरेको बताए।
सोमबार, जेठ १५, २०८०
पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विस्तार गरिने
पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्ष बालिका लक्षित एचपीभी खोपलाई विस्तार गरिने उनले बताए।
सोमबार, जेठ १५, २०८०
डेंगु रोक्न लामखुट्टेको लार्भा 'खोज र नष्ट गर' अभियान
सरकारले डेंगु रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोजेर नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ।
सोमबार, जेठ १५, २०८०
सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्ने व्यवस्था गरिने
सरकारले सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिए।
सोमबार, जेठ १५, २०८०
दिवा खाजामा जङ्क फुड दिन नपाइने
'दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरिने भएको छ। स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइनेछ,' उनले भने।
सोमबार, जेठ १५, २०८०
निःशुल्क स्यानिटरी प्याड वितरणका लागि १ अर्ब ४२ करोड
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले निःशुल्क स्यानिटरी प्याड वितरणको कार्यक्रममा निरन्तरता दिने बताए।
सोमबार, जेठ १५, २०८०
जडीबुटीको व्यावसायिक खेती प्रवर्धन गरिने
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो कुरा बताएका हुन्।
सोमबार, जेठ १५, २०८०
औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले बताए। लामो समयदेखि केही अभियान्ताहरुले पनि गाँजा खेतीलाई वैधानिक बनाउन माग गर्दै आएका छन्।
सोमबार, जेठ १५, २०८०
आगामी आर्थिक वर्षमा सरकारले नयाँ सवारी साधन खरिद नगर्ने
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा सवारी साधन खरिद नगरिने बताएका हुन्।
सोमबार, जेठ १५, २०८०
अध्ययनका लागि हार्वर्ड विश्वविद्यालय जाँदै डा सरिसा श्रेष्ठ
उनले आफू स्नातकोत्तरको कोर्ष गर्न हार्वर्ड मेडिकल स्कुल जान लागेको सामाजिक संजाल इन्स्टाग्राम मार्फत जानकारी दिएकी हुन्।
सोमबार, जेठ १५, २०८०
नेविसंघद्वारा डा सन्दुक रुइतको जीवनी कक्षा १० को नेपाली विषयमा राख्नुपर्ने माग
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले विगतमा कक्षा १० को नेपाली विषयबाट हटाइएको वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतको जीवनीलाई फेरि समावेश गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
सोमबार, जेठ १५, २०८०
कलंकीमा ट्रकको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु
कलंकीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ।
सोमबार, जेठ १५, २०८०
सिकलसेल र थालसेमियाबारे जानकारी गराउँदै स्थानीय सरकार
बाँकेको कोहलपुर नगरपालिकाले बंशाणुगत रोगका रूपमा रहेको सिकलसेल एनिमिया र थालेसेमियाबारे गाउँ–गाउँमा चेतना जगाउन सुरु गरेको छ।
सोमबार, जेठ १५, २०८०
यस्तो छ बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका १० विषय
सार्वजनिक नीति तथा कार्यक्रममा स्वास्थ्यका १० वटा विषय परेका छन्। जसमा निशुल्क स्वास्थ्यदेखि सबै नीतिमा स्वास्थ्य भन्ने अवधारणा लागू गर्नसम्मका विषयहरु रहेका छन्।
सोमबार, जेठ १५, २०८०
सरकारी र निजी अस्पतालबाट ८ महिनामा २ करोड ८८ पटक सेवा प्रवाह
आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार सेवा लिने मध्य बहिरङ्ग सेवा सबैभन्दा बढीले लिएका छन्। कुल सेवा लिने मध्य ९२.४ प्रतिशतले बहिरङ्ग सेवा, ४.८ ले आकस्मिक र २.८ प्रतिशतले अन्तरङ्ग सेवा लिएका छन्।
आइतबार, जेठ १४, २०८०
नेपालमा दर्ता संख्याका आधारमा एक हजार जनसंख्यामा १.१५ डाक्टर, सरकारी दरबन्दी अनुसार ०.०६२ मात्र
विश्व स्वास्थ्य संगठनका अनुसार प्रति हजार जनसंख्यामा १ चिकित्सक हुनुपर्ने न्यूनतम मापदण्ड रहेको छ। तर सरकारले भने आर्थिक सर्वेक्षणमा उत्पादनको अवस्थालाई मात्र उल्लेख गरेर प्रति एक हजार जनसंख्यामा १ दशमलव १५ चिकित्सक रहेको उल्लेख गरेको पाइएको छ।
आइतबार, जेठ १४, २०८०
कुल ग्राहस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान १ दशमल ९२ प्रतिशतले वृद्धि हुने अनुमान
आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आर्थिक वर्षमा कुल ग्राहस्थ्य उत्पादनमा शून्य दशमलव १३ प्रतिशत विन्दुको सामान्य वृद्धि हुने अनुमार रहेको छ।
आइतबार, जेठ १४, २०८०
सरकारी चिकित्सक संघमा डा समाज गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित
सरकारी चिकित्सक संघ (गोदान)को अध्यक्षमा डा समाज गौतम विजयी भएका छन्। आइतबार भएको निर्वाचनमा डा गौतमले डा ऋषिकान्त अर्याललाई पराजित गर्दै जित हासिल गरेका हुन्।
आइतबार, जेठ १४, २०८०
उपराष्ट्रपतिको निजी चिकित्सकमा डा शिवजी सिलवाल
सरकारले उपराष्ट्रपति रामसहाय यादवको निजी चिकित्सकमा डा शिवजी सिलवाललाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको जेठ ९ गते बसेको बैठकले डा सिलवाललाई उपराष्ट्रपतिको निजी चिकित्सकमा नियुक्त गरेको हो।
आइतबार, जेठ १४, २०८०
अस्पताल पुर्याए बाँच्छन् सर्पदंशका बिरामी
डा आचार्यले सर्पले टोकेका बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेका कारण ज्यान जोखिममा पर्ने भएकाले सर्पले टोकेमा तुरुन्त अस्पताल वा उपचार केन्द्रमा पुर्याए बिरामीको ज्यान जोगिने बताए।
आइतबार, जेठ १४, २०८०
सुदूरपश्चिमका १२५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता
सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न सुरु गरेपछि सुदूरपश्चिममा हालसम्म एक सय २५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन्।
आइतबार, जेठ १४, २०८०
गलकोटमा नगर अस्पताल सञ्चालनपछि गाउँमै विशेषज्ञ सेवा
हाल अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक एक जना मेडिकल अधिकृत, नर्सिङ छ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेका छन्।
आइतबार, जेठ १४, २०८०
बीडीएस अन्तिम वर्षकी विद्यार्थी ग्रिष्मा अधिकारीलाई ‘मिस ग्ल्यामर’को उपाधि
प्रतिस्पर्धामा भाग लिएकामध्ये बीडीएस अन्तिम वर्षमा अध्यनरत ग्रिष्मा अधिकारीले ‘मिस ग्ल्यामर’को उपाधि जितेकी छिन्।
आइतबार, जेठ १४, २०८०
पाँच जनामा कोरोना पुष्टि, ३५ सक्रिय संक्रमित
४१२ जनाको पिसिआर परीक्षणका क्रममा पाँच जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ १३, २०८०
नेपालगञ्जका अस्पतालमा रगतको अभाव
नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार बिरामीलाई दैनिक अनपेक्षित रुपमा रगत आवश्यकता पर्न थालेपछि अस्पतालमा रगतको अभाव भएको हो।
शनिबार, जेठ १३, २०८०
यस्तो छ मधेश प्रदेश स्वास्थ्य मन्त्रालयको संगठन संरचना
उक्त संचरनामा मन्त्रीको सचिवालय, प्रदेश सचिवदेखि तीन वटा महाशाखा र नौ वटा शाखा रहनेछन्।
शनिबार, जेठ १३, २०८०
सुदूरपश्चिम प्रदेशमा दादुरा–रुवेला निवारणमा चुनौती
सन् २०२३ अप्रिसम्ममा कैलालीमा ४७, कञ्चनपुरमा ३२ र बाजुरामा १८ जना दादुरा रुवेलाका बिरामी फेला परेका छन्।
शनिबार, जेठ १३, २०८०
Previous
122
123
124
125
126
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search