मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ८, २०८१
Wed, Sep 25, 2024
मंगलबार, असोज ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
निक साईमन्स इन्स्टिच्युटलाई डब्लुएचओको सासाकावा स्वास्थ्य पुरस्कार
डब्लुएचओले विश्वमा रहेका मानिसहरुको स्वास्थ्यमा सुधार गर्न उल्लेखनीय योगदान दिएको भन्दै इस्टिच्टुलाई उक्त पुस्कार प्रदान गरेको हो।
शनिबार, जेठ १३, २०८०
डिजिटल उपकरणको अधिक प्रयोगले आँखामा मायोपियाको जोखिम बढ्दै
आँखामा देखिने मायोपिया रोग विशेषगरी स–साना बालबालिकामा बढी देखिने गरेको छ।
शनिबार, जेठ १३, २०८०
स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता भएका छन्। स्विट्जरल्यान्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६औँ महासभामा सहभागी भएर उनी आज (शुक्रबार) बिहान स्वदेश फिर्ता भएका हुन्।
शुक्रबार, जेठ १२, २०८०
दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
सरकारी निकायको उपस्थिति हुँदै नहुने उक्त बस्तीमा गाउँपालिकाको टोली पुुगेपछि स्थानीयवासीले सेवासुविधा पाएका हुन्।
शुक्रबार, जेठ १२, २०८०
अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने
सरकारले केही समय पहिले दु्रत मार्ग (फास्ट ट्र्याक) बाट ठेक्का लगाएर फोहर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ।
शुक्रबार, जेठ १२, २०८०
सुर्तीजन्य पदार्थमा लाग्ने कर वृद्धि गर्ने स्वास्थ्य मन्त्री बस्नेतको भनाई
विश्व स्वास्थ्य संगठन डब्लुएचओको जेनेभामा जारी ७६ औँ महासभामा मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थ र मादक पदार्थमा लाग्ने वृद्धि गर्ने बताएका हुन्।
शुक्रबार, जेठ १२, २०८०
बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या
अव्यवस्थित रूपमा व्यवस्थापन गरेको फोहर हावाले उडाएर र पानी पर्दा बगाएर खोलामै पुग्छ।
शुक्रबार, जेठ १२, २०८०
कारागार अस्पतालमा पहिलो पटक अन्तर मन्त्रालय समन्वय कार्यदलको बैठक बस्यो
केन्द्रीय कारागार अस्पताल गृह मन्त्रालय अन्तर्गतको भए पनि प्राविधिक जनशक्ति भने सबै स्वास्थ्य मन्त्रालय अन्तरगर्तका कर्मचारी रहेका छन्।
शुक्रबार, जेठ १२, २०८०
भरतपुर अस्पतालले आजदेखि स्वास्थ्य बीमामार्फत तीन महिनाको लागि औषधि दिँदै
चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बीमामा आवद्द बिरामीहरुलाई एकै पटक तीन महिना सम्मको लागि औषधि (आवश्यक पर्ने बिरामीको लागि) दिने भएको छ।
शुक्रबार, जेठ १२, २०८०
थप १० जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८० जनामा परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, जेठ ११, २०८०
सेवा विस्तार गर्दै महाकाली अस्पताल
अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गर्दै विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान गर्न थालेपछि उपचारका लागि भारतलगायत अन्यत्र जानुपर्ने बाध्यता हट्दै गएको छ।
बिहीबार, जेठ ११, २०८०
लमही आँखा अस्पतालमा आँखासँगै कान उपचार सेवा विस्तार गरिँदै
लमही आँखा अस्पतालअन्तर्गत कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक अधिकृत शम्शेर थापाले जानकारी दिए।
बिहीबार, जेठ ११, २०८०
काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान गर्न नपाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ।
बिहीबार, जेठ ११, २०८०
डा ढाकाकुमारको रिटमा अन्तरिम आदेश खारेज, विन्दावासिनी नै बन्ने भइन् सांसद
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ ‘घुस’ मागेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
बिहीबार, जेठ ११, २०८०
एक लाख राशीको मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन खुल्यो
फाउन्डेसनले प्रदान गर्ने पुरस्कारका लागि सिफारिस गर्न स्वास्थ्य मन्त्रालयले आवेदन माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै आवेदन दिन आग्रह गरेको छ।
बिहीबार, जेठ ११, २०८०
स्वास्थ्य मन्त्रालयले माताहतका कार्यालयसँग कर्मचारीहरुको तलबी प्रतिवेदनसहितको विवरण माग्यो
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कार्यालयहरुसँग कर्मचारीहरुको तलबी प्रतिवेदनसहितको विवरण माग गरेको छ। मन्त्रालयले कार्यालयहरुलाई पत्र पठाउँदै तीन दिनभित्र विवरण बुझाउन भनेको छ।
बिहीबार, जेठ ११, २०८०
औषधि लिमिटेडको महाप्रवन्धक नियुक्तिका लागि आवेदन आह्वान
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिन भित्र आवेदन दिन सक्ने बताएको छ।
बिहीबार, जेठ ११, २०८०
धवलागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया
बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ। मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो।
बिहीबार, जेठ ११, २०८०
नर्सहरुसँग माफी माग्दै गिभिनाले भनिन्- म बाट भुल भयो
मैले जतिजनाको मन दुखाएको छु। नर्सिङ पेसामा जतिपनि आवद्ध हुनुहन्छ। जसको पेसामा दाग लाग्ने काम भएको छ। यसको लागि म क्षमा माग्दै यहाँहरु सबैलाई म अनुरोध गर्छु नर्सिङ पेसालाई सम्मान गर्नुस्।
बुधबार, जेठ १०, २०८०
तिलोत्तमाका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्
नगरपालिका कार्यालयमै आज पत्रकार सम्मेलन गरी कर्मचारीले तलब नपाएपछि जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाए पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा शान्तिपूर्ण आन्दोलनमा आएको बताएका छन्।
बुधबार, जेठ १०, २०८०
न्याम्सको विकास र विस्तारका लागि डा भुपेन्द्रले सार्वजनिक गरे सात बुँदे योजना
डा बस्नेतले प्रतिष्ठानको निमित्त उपकुलपति रहे पनि न्याम्सको विकासका लागि काम सुरु गर्ने र भविष्यमा आउने उपकुलपतिले पनि यी विषयमा जोड दिँदा उत्तम हुने भएकाले सात बुँदे योजना तयार पारेको जानकारी दिए।
बुधबार, जेठ १०, २०८०
सिन्धुली अस्पताल तोडफोडमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग
संघका महासचिव डा सन्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा उक्त घटनाले चिकित्सक, तथा स्वास्थ्यकर्मीलाई मानसिक तनाव सिर्जना गरिएको भन्दै भर्त्सना गरिएको छ।
बुधबार, जेठ १०, २०८०
सिन्धुली अस्पताल घटना: डाक्टरले मागे अस्पताल प्रमुखसँग सुरक्षा
उनीहरुले अस्पताल प्रमुख समक्ष सुत्केरी महिलाको मृत्यु पश्चात भएको तोडफोडले आफूहरुले असुरक्षीत महसुस गरेको भन्दै सुरक्षा उपलव्ध गराउन माग गरेका छन्।
बुधबार, जेठ १०, २०८०
खोटाङ: स्वास्थ्यचौकी भवन निर्माण अलपत्र, सेवा प्रवाहमा समस्या
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ।
बुधबार, जेठ १०, २०८०
काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा
गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ।
बुधबार, जेठ १०, २०८०
थप १४ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५४ जनामा परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, जेठ १०, २०८०
जलनको उपचारमा नेपालका डाक्टर अब्बल छन्, एशियाकै सेन्टर बनाउन सकिन्छ: सांसद चन्द्र भण्डारी
ग्यास लिक भएर आगो लाग्दा घाइते भएका कांग्रेस सांसद डा चन्द्र भण्डारीले जलन भएकाहरुको उपचारका लागि नेपालका डाक्टर अब्बल भएको बताएका छन्।
बुधबार, जेठ १०, २०८०
स्वास्थ्य र शिक्षा निःशुल्क प्रदान गर्न सके भ्रष्टाचार कम हुन्छ: गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सके भ्रष्टाचार न्यूनीकरण हुने धारणा राखेका छन्।
बुधबार, जेठ १०, २०८०
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही होस्: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा नर्सहरुमाथि गरिएको अपमान र उदयपुरको बेल्टार नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई काममा निरुत्साहित गर्ने गरि भएको क्रियाकलापको विरोध गरेको हो।
बुधबार, जेठ १०, २०८०
समग्र नर्सिङ पेशालाई बदनाम गराउनु राम्रो होइन: सांसद बराल
उनले भनिन्, ‘कार्यक्षेत्रको आफ्नै विवशता, बाध्यता या कमजोरी पनि हुन सक्छन्। तर समग्र नर्सिङ पेशालाई नै बदनाम गराउने कुरा कदापि पनि राम्रो विषय होइन।’
बुधबार, जेठ १०, २०८०
Previous
123
124
125
126
127
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search