काठमाडौं- संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कार्यालयहरुसँग कर्मचारीहरुको तलबी प्रतिवेदनसहितको विवरण माग गरेको छ। मन्त्रालयले कार्यालयहरुलाई पत्र पठाउँदै तीन दिनभित्र विवरण बुझाउन भनेको छ।
मन्त्रालयले बुधबारको निर्णय अनुसार विवरण हार्ड कपी र सफ्ट कपीमा उपलब्ध गराउन सूचना समेत जारी गरेको छ।