मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ८, २०८१
Tue, Sep 24, 2024
मंगलबार, असोज ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
धनगढीका स्वास्थ्यकर्मीमाथि विभेदः दरबन्दी १६ कि २३?
देश संघीय संरचनामा जानुअघि धनगढी उपमहानगरपालिकामा स्वास्थ्य क्षेत्रको दरबन्दी १६ कायम भएको थियो। त्यसयता कुनै दरबन्दी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप गरेको छैन। तर, धनगढी उपमहानगरपालिकाले केही स्वास्थ्यकर्मीको संरक्षण र केहीमाथि विभेद गरेको पाइएको छ।
बुधबार, साउन ३, २०८०
फार्मेसी अधिकृत मृत भेटिएको घटना निष्पक्ष छानबिन गर्न माग
प्रत्येक व्यक्तिलाई कुनै पनि प्रकारको उत्पीडन, भेदभाव वा अनुचित तनावबाट मुक्त सुरक्षित र सहयोगी कार्य वातावरणको हकदार रहने विज्ञप्तिमा उल्लेख छ।
बुधबार, साउन ३, २०८०
अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न निर्देशन
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले यहाँका ठूला चार अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन्। अस्पतालले पार्किङ शुल्क लिने गरेको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका जिम्मेवार व्यक्तिलाई टेलिफोन गरी निर्देशन दिएका हुन्।
बुधबार, साउन ३, २०८०
डेंगु संक्रमण बढ्यो, १० जिल्ला बढी प्रभावित
पछिल्लो समय डेंगु संक्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेंगु संक्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता संक्रमण बढेको बताए।
बुधबार, साउन ३, २०८०
न्याम्सको शैक्षिक कार्यक्रम संघीय र प्रदेशस्तरमा विस्तार गरिने, डा लोचनको संयोजकत्वमा कार्यदल गठन
न्याम्सले शैक्षिक कार्यक्रमको विस्तारका लागि अध्ययन गर्न कार्यदल समेत गठन गरिसकेको छ। न्याम्सको कार्यकारी परिषदको असार ८ गते बसेको बैठकले ७ सदस्यीय कार्यदल गठन गरेको न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
बुधबार, साउन ३, २०८०
अमेरिका नेपाल चिकित्सा विज्ञान समाजमा भण्डारीको अध्यक्षमा निर्देशक बोर्ड
रोहित भण्डारीको अध्यक्षतामा ९ सदस्यीय निर्देशक बोर्ड गठन भएको हो। गत वर्षको नोभेम्बरमा स्थापना भएको समाजमा नयाँ निर्देशक समितिको चुनाव भएको थियो। ४९ जना संस्थापन सदस्य रहेको समाजले अध्यक्ष भण्डारीसहित ९ सदस्य निर्वाचित गरेको हो।
मंगलबार, साउन २, २०८०
वीर अस्पतालमा दरबन्दी बेगरका ९१ कर्मचारी, रमानाको पत्र बुझ्न मानेनन्
वीर अस्पतालमा दरबन्दी बेगरका ९१ जना कर्मचारी कामकाजमा खटिएका छन्। उनीहरु संघ, प्रदेश र स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थामा दरबन्दी भएका कर्मचारी हुन्।
मंगलबार, साउन २, २०८०
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेंगु क्लिनिक संचालन
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टैं डेंगु क्लिनिक संचालनमा ल्याएको छ।
मंगलबार, साउन २, २०८०
स्वास्थ्य मन्त्रालयले जारी गरेको ७ बुँदे परिपत्र तत्काल कार्यान्वयन नगर्न माग
संगठनले स्वास्थ्यका कर्मचारीहरुको पुनः समायोजन गर्न पनि माग गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ७ बुँदे परिपत्र तत्काल कार्यान्वयन नगर्न र समयसापेक्ष ऐन परिमार्जन गरी स्वास्थ्य सेवा ऐन जारी गर्नसमेत माग गरेको छ।
मंगलबार, साउन २, २०८०
‘ट्रु–मी’का उत्पादन अब नेपाली बजारमा
काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रमका बीच अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ‘ट्रु–मी’का विभिन्न उत्पादनहरु सार्वजनिक गरेका हुन्।
मंगलबार, साउन २, २०८०
सीटीईभीटीले बढाएको शुल्क खारेज गर्न डा गोविन्द केसीको माग
डा गोविन्द केसीले सीटीईभीटीले बढाएको शुल्क खारेज गर्न माग गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै डा केसीले चिकित्सा शिक्षा आयोगको परामर्शविना सिटिईभीटीले यस्तो निर्णय गर्नु गलत र बदनियतपूर्ण रहेको भन्दै खारेज गर्न माग गरेका छन्।
मंगलबार, साउन २, २०८०
राप्ती प्रतिष्ठानको निमित्त निर्देशकमा डा रमेश कँडेल
मंगलबार, साउन २, २०८०
नेपालगञ्जमा स्वास्थ्य प्रवर्द्धन केन्द्र शुभारम्भ
नेपालगञ्ज उपमहानगरपालिका–४ मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र शुभारम्भ गरिएको छ। प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज संयुक्तरूपमा सो केन्द्रको शुभारम्भ गरे।
मंगलबार, साउन २, २०८०
दैनिक २ हजार ७०० लाई बहिरङ्ग सेवा दिँदै त्रिवि शिक्षण अस्पताल
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले विभिन्न विधामा दैनिक दुई हजार बढी बिरामीले बहिरङ्ग सेवा प्राप्त गरिरहेको जानकारी दिए।
मंगलबार, साउन २, २०८०
नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहन्छ : बेलायती स्वास्थ्य राज्यमन्त्री क्वीन्स
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ।
मंगलबार, साउन २, २०८०
स्वास्थ्य संस्थामा स्थायी दरबन्दी नभएपछि...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थायी दरबन्दी स्वीकृत नगर्दा सो वडाका दुई स्वास्थ्य संस्था स्वास्थ्यकर्मीविहिन बनेको हो। वडा कार्यालयले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कर्मचारीको व्यवस्था नभएसम्मका लागि सेवाहरु बन्द हुने जानकारी गराएको छ।
सोमबार, साउन १, २०८०
हेटौँडा अस्पतालमा दुई डायलाइसिस मेसिन थप
हेटौँडा अस्पतालको डायलासिस सेवालाई थप प्रभावकारी बनाउन दुई मेसिन थप गरेको छ। मिर्गौलाका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनबाट हेटौँडा–११ चुरेहीलमा सञ्चालनमा रहेका दुई मेसिन हेटौँडा अस्पतालमा स्थानान्तरण गरेको हो।
सोमबार, साउन १, २०८०
मकवानपुरका तीन स्थानीय तहमा सुर्तीजन्य पदार्थ निषेध
मनहरि गाउँपालिका, हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिकाले आजदेखि यस्ता पदार्थ निषेध गर्न लागेका हुन्। मनहरि गाउँपालिकाले यस्ता पदार्थको बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताए।
सोमबार, साउन १, २०८०
स्वास्थ्यकर्मीविहिन बन्दै स्वास्थ्य संस्था
गोदावरी नगरपालिकाले काम गरेबापतको ६ महिनादेखिको तलब भत्ता नदिनुका साथै साउन १ गतेदेखि कार्यालयमा हाजिर नहुन भन्दै पत्र पठाएको गोदावरी स्वास्थ्यकर्मी हकहित संरक्षण संघर्ष तदर्थ समितिका संयोजक हर्कबहादुर खड्काले बताए।
सोमबार, साउन १, २०८०
धनगढीका स्वास्थ्यकर्मी धर्नामा
उपमहानगरबाट अन्याय भएकाे भन्दै स्वास्थ्यकर्मीहरू आन्दाेलित बनेका हुन्। उनीहरूले साेमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन्।
सोमबार, साउन १, २०८०
बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य
बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको छ। स्वास्थ्य कार्यालयले मुहानको पानी परीक्षण गर्दा आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको हो।
सोमबार, साउन १, २०८०
काठमाडौंको फोहोर व्यवस्थापनमा फेरि अवरोध
काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा ल्याण्डफिल साइटका स्थानीयले फेरि अवरोध गरेका छन्। नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयसँगै जनप्रतिनिधिले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरु बाटोमै रोकिदिएका छन्।
सोमबार, साउन १, २०८०
आजबाट नयाँ आर्थिक वर्ष सुरू
सुर्तीरहित पान मसला प्रतिकिलो ८२१ बाट बढाएर ८५० पुर्याइएको छ। त्यस्तै, सुर्तीरहित सुगन्धित सुपारी (गुटखा) को अन्तशुल्क प्रतिकिलो ३५० बाट बढाएर ३६५ रूपैयाँ पुर्याइएको छ। अल्कोहलरहित बियर प्रतिलिटर ३० बाट बढाएर प्रतिलिटर ३५ र जौबाट बनेको वियर प्रतिलिटर २२८ बाट बढाएर २३५ पुर्याइएको छ।
सोमबार, साउन १, २०८०
विना अनुमति मेडिकल सञ्चालन गर्ने १५ जना पक्राउ, औषधिसम्बन्धी कसुरमा मुद्दा दर्ता
औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रुपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताए।
सोमबार, साउन १, २०८०
सकियो आर्थिक वर्ष २०७९/८०: बजेटमा रहेका १८ बुँदे स्वास्थ्यका कार्यक्रम कार्यान्वयनको अवस्था कस्तो छ?
चालु आर्थिक वर्षका लागि सरकारले १८ बुँदामा स्वास्थ्यका प्रमुख कार्यक्रममा बजेट छुट्याएको थियो। बजेट वक्तव्यमा घोषणा गरेका कार्यक्रमहरु कति पुरा भए भन्ने विषयमा स्वास्थ्यखबरले खोजी गरेको छ।
आइतबार, असार ३१, २०८०
जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु
मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
आइतबार, असार ३१, २०८०
डा पुष्पमणिको राजिनामापछि राष्ट्रिय चिकित्सक संघका अध्यक्ष गौतम भन्छन्- एउटा संगठन छाडेर अर्कोमा जानु व्यक्तिको अधिकार
राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा जागेश्वर गौतमले महासचिव डा पुष्पमणि खरालले राजिनामा दिएपछि एउटा संगठन छाडेर अर्कोमा जानु व्यक्तिको अधिकार भएको प्रतिक्रिया दिएका छन्।
आइतबार, असार ३१, २०८०
पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता
झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ।
आइतबार, असार ३१, २०८०
राष्ट्रिय चिकित्सक संघका महासचिव डा खरालले दिए राजीनामा
नेकपा एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघका महासचिव डा पुष्पमणि खरालले राजीनामा दिएका छन्।
आइतबार, असार ३१, २०८०
पर्वत जीप दुर्घटना अपडेट: उपचारका क्रममा चार वर्षीय बालकको मृत्यु
दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
आइतबार, असार ३१, २०८०
Previous
107
108
109
110
111
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
२३ घण्टा अगाडि
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search