मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ८, २०८१
Tue, Sep 24, 2024
मंगलबार, असोज ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
रोशीमा निःशुल्क स्वास्थ्य बीमा
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका–१ मा एक हजार सात सय ८० नागरिकले निःशुल्क स्वास्थ्य बीमा गराएका छन्। गाउँपालिकाले ६० वर्षभन्दामाथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएपछि आर्थिक वर्ष २०७९/८० मा उनीहरु स्वास्थ्य बीमा अभियानसित जोडिएका हुन्।
आइतबार, साउन ७, २०८०
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेंगु वार्ड संचालन
सुनसरीको धरान लगायत वरपरका अन्य जिल्लाहरुमा व्यापकरुपमा फैंलिदै गएको डेंगु रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणले सहजरुपमा उपचार पाउन सकुन् भन्ने उद्देश्यले बीपी प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा छुट्टै डेंगु क्लिनिक संचालनमा ल्याइएको छ।
आइतबार, साउन ७, २०८०
धनगढीमा स्वास्थ्यकर्मीको आन्दोलन: आठ दिनसम्म पनि उपमहानगरले दिएन चासो
धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलित भएको आठ दिन पुगेको छ। समायोजन तथा समायोजन मिलान भई कार्यरत कर्मचारीहरु आन्दोलित भएपनि धनगढी उपमहानगरपालिकाले निकास दिन सकेको छैन।
आइतबार, साउन ७, २०८०
धौलागिरी अस्पतालमा सर्वसाधाराणका लागि १०० बेड निःशुल्क
अस्पतालमा जम्मा १२६ शय्या रहेकोमा अब सर्वसाधारणका लागि १०० बेड निःशुल्क गरिएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रविरंजन प्रधानले जानकारी दिए।
आइतबार, साउन ७, २०८०
वीरमा ८ बजेदेखि सेवा सुरु गरिएकोमा फ्याकल्टी डक्टर्स एसोसिएसनद्वारा स्वागत
एफडीएका महासचिव डा दीपक दत्तले विज्ञप्ती जारी गर्दै तोकिएको शैक्षिक कार्यक्रम ३ बजे पछि हुने भएकोले केही समस्या नहुने समेत स्पष्ट पारेका छन्।
आइतबार, साउन ७, २०८०
निःशुल्कदेखि तीन गुणासम्म सस्तो स्वास्थ्य प्रयोगशाला, स्थानीय बेखबर
बागमती प्रदेश सरकारले भरतपुरको मुख्य भागमा उच्चस्तरको प्रयोगशाला सञ्चालनमा ल्याएको छ। वरिपरी महँगो शुल्कमा परीक्षण गरिरहेका स्थानीयवासी भने नजिकै सरकारी र निकै सस्तो उच्चस्तरको प्रयोगशाला छ भन्ने कुरामा अनविज्ञ छन्।
आइतबार, साउन ७, २०८०
काठमाडौँको फोहोर सोमबारभित्र उठाइसक्ने
फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो।
आइतबार, साउन ७, २०८०
अनुहारका विकृति सम्बन्धी उपचार गर्ने छुट्टै अस्पताल निर्माण हुने
अस्पतालमा खुँडोपना तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या भएका व्यक्तिहरुले पूर्णत नि:शुल्क सेवा पाउने क्रेनियोफेसियल सर्जन डा सुमित सिंहले जानकारी दिए। उनकै पहलमा नेपालमा अस्पताल निर्माणको काम अगाडि बढेको हो।
शनिबार, साउन ६, २०८०
लहान अस्पतालमा रेविजविरुद्धको खोप अभाव
अस्पतालमा पछिल्लो नौ दिनयता रेविजविरुद्धको खोप अभाव भएपछि बनैँताजस्तै अन्य बिरामी महङ्गो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन्। उपचारका लागि आउने बिरामी निराश बन्दै फर्कने गरेका छन्। रेविजविरुद्धको खोप सरकारी अस्पतालमा निःशुल्क पाइन्छ।
शनिबार, साउन ६, २०८०
चितवन: वडाध्यक्षको सेवासुविधाबाट विपन्नको निःशुल्क स्वास्थ्य बीमा
वडाध्यक्ष उप्रेतीले शुक्रबार गाउँपालिकाको स्वास्थ्य शाखाअन्तर्गत बीमा बोर्डलाई रु दुई लाख १३ हजार पाँच सयको ‘चेक’ हस्तान्तरण गरे। सो अवसरमा उनले निर्वाचनका समयमा गरेको प्रतिवद्धता अनुसार आफूले पाउने सेवासुविधाबाट विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिदिएको बताए।
शनिबार, साउन ६, २०८०
छ वर्षमा पनि पूरा भएन बेनी अस्पताल भवन
'पचास शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ', उनले भने, 'अस्थायी, पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ।' म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले छ वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ।
शनिबार, साउन ६, २०८०
टिचिङका नर्सिङ इन्चार्जहरुलाई निद्रा र घुर्ने समस्या भएका बिरामीको व्यवस्थापन विषयमा प्रशिक्षण
अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा योगेश न्यौपानेले अस्पतालका सबै सेवा विभाग तथा वार्डका नर्सिङ इन्चार्जहरुलाई निद्रा र घुर्ने समस्याको विषयमा प्रशिक्षण दिएका हुन्।
शुक्रबार, साउन ५, २०८०
सर्वोच्चले खारेज गर्यो राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने सरकारको निर्णयविरुद्ध परेको रिट
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय विरुद्ध परेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ।
शुक्रबार, साउन ५, २०८०
धनगढीमा खोप कार्यक्रमका लागि स्वास्थ्य केन्द्रमा निजी अस्पतालका कर्मचारी
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ आधारभुत स्वास्थ्य केन्द्रमा खोप अभियानका लागि ज्ञानु कुँवरलाई खटन–पटनको जिम्मेवारी दिइएको छ। उनी धनगढीमा सञ्चालित निजी अस्पतालमा कार्यरत हुन् ।
शुक्रबार, साउन ५, २०८०
स्वास्थ्य बीमाबाट भरतपुर अस्पताललाई गत वर्ष ५२ करोड आम्दानी
भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ। यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए।
शुक्रबार, साउन ५, २०८०
कोशीका ११ जिल्लामा फैलियो डेंगु
लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ। एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको सङ्क्रमण फैलिन्छ।
शुक्रबार, साउन ५, २०८०
भेरी अस्पतालमा १२ भेन्टिलेटर गोदाममा थन्किए
मर्मत गर्न नसक्दा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा १२ भेन्टिलेटर गादाममा थन्किएका छन्। कोभिड–१९ को समयमा सरकार र विभिन्न दाताले ती भेन्टिलेटर सहयोग गरेका हुन्।
शुक्रबार, साउन ५, २०८०
बैतडी : अवैध स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ
बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो।
शुक्रबार, साउन ५, २०८०
काभ्रेपलाञ्चोकमा डेंगु सङ्क्रमणविरुद्ध अभियान
डेंगुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा सङ्क्रमण रोक्न पूर्वतयारी थालिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौँ’ अभियान चलाएको छ।
शुक्रबार, साउन ५, २०८०
महामारी कोषमा सवा दुई अर्बभन्दा बढी रकमका लागि नेपालले हालेको प्रस्ताव छनोटमा
नेपालले हालेको प्रस्ताव छनोटमा परेको जानकारी आए पनि कति रकम आउने हो भन्ने विषयमा भने अझै स्पष्ट जानकारी प्राप्त नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिए।
बिहीबार, साउन ४, २०८०
कोशी प्रदेशका एघार जिल्लामा फैलियो डेंगु
गर्मी र बर्खायाममा डेंगु फैलिने गरेको छ। डेंगुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन्। सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाका अस्पतालमा डेंगुका बिरामीको उपचार भइरहेको छ।
बिहीबार, साउन ४, २०८०
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ।
बिहीबार, साउन ४, २०८०
मेथिनकोट अस्पतालको सेवा विस्तार
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालको सेवा विस्तार गरिएको छ। अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा लागेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।
बिहीबार, साउन ४, २०८०
गेनाइ स्मृति सामुदायिक अस्पताललाई आर्थिक सहयोग
सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–११ स्थित सामुदायिक स्तरबाट संचालित महेन्द्र गेनाइ स्मृति प्रसूति तथा बालकल्याण अस्पताललाई आर्थिक सहयोग प्रदान गरिएको छ।
बिहीबार, साउन ४, २०८०
सीटीईभीटीले फिर्ता लियो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टमा बढाएको शुल्क
परिषद्ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरोकारवालासँगको छलफलपछि मात्र शुल्क समायोज गर्नेगरी हाललाई शुल्क वृद्धि फिर्ता लिएको जनाएको छ। परिषदले शुल्क वृद्धि गरेपछि यसको चौतर्फी आलोचना हुँदै आएको थियो।
बिहीबार, साउन ४, २०८०
उज्यालो अभियान अन्तर्गत एक वर्षमा १९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरुसँग आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरि उज्यालो प्रदान गरिएको हो।
बिहीबार, साउन ४, २०८०
चितवनमा २ हजार ३ सय पुग्यो डेंगु संक्रमितको संख्या
यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा माँसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण देखा पर्ने चिकित्सक बताउँछन्।
बिहीबार, साउन ४, २०८०
डेंगु देखापरेको १९ वर्षपछि सरकारले बनायो डेंगु रोकथाम कार्ययोजना
सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको भूमिका बारेमा स्पष्ट पारिएको छ।
बुधबार, साउन ३, २०८०
शिक्षामन्त्रीलाई विद्यार्थी संगठनले बुझाए सिटीईभीटीको शुल्क फिर्तासहित १८ बुँदे मागपत्र
मागपत्रमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्ले गरेको शुल्क वृद्धि तत्काल खारेज गर्नुपर्ने, एमबीबीएस र बिडीएसका विद्यार्थीहरुलाई मौका परीक्षा वा क्याम्पसले लिएको शुल्क फिर्तामध्ये कुनै एक बिकल्प दिन माग गरिएको छ।
बुधबार, साउन ३, २०८०
धनगढीका स्वास्थ्यकर्मीमाथि विभेदः दरबन्दी १६ कि २३?
देश संघीय संरचनामा जानुअघि धनगढी उपमहानगरपालिकामा स्वास्थ्य क्षेत्रको दरबन्दी १६ कायम भएको थियो। त्यसयता कुनै दरबन्दी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप गरेको छैन। तर, धनगढी उपमहानगरपालिकाले केही स्वास्थ्यकर्मीको संरक्षण र केहीमाथि विभेद गरेको पाइएको छ।
बुधबार, साउन ३, २०८०
Previous
106
107
108
109
110
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
२१ घण्टा अगाडि
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search