मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, मंसिर ८, २०८१
Sat, Nov 23, 2024
शनिबार, मंसिर ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
डेनमार्कमा कोरोनाविरुद्ध चौथो डोज खोप लगाउने तयारी
सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह गर्ने सरकारी अधिकारीहरूले जनाएका छन्।उनीहरूका अनुसार झन्डै २० लाख मानिसलाई चौथो मात्रा खोप लगाउने गरी तयारी भइरहेको छ।
बिहीबार, असार ९, २०७९
अस्पतालका कर्मचारीले शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि...
पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि ३२ वर्षीया महिलाको ज्यान जोखिममा परेको छ।
मंगलबार, असार ७, २०७९
भारतमा पछिल्लो २० दिनमा कोरोना संक्रमित पाँच गुणा बढे
भारतीय स्वास्थ्य विभागका अनुसार जुन १ मा ३९१७ संक्रमित फेला परेको भारतमा ५ जुनमा ४३६२, जुन १० मा ८३१८, जुन १५ मा १२१५४ र १९ जुनमा १२२१८ जना संक्रमित फेला परेका छन्।
मंगलबार, असार ७, २०७९
साइकलबाट लडेका अमेरिकी राष्ट्रपति बाइडेनको स्वास्थ्य अवस्था कस्तो छ?
अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन्।
आइतबार, असार ५, २०७९
भारतमा १२ हजार ५०० कोरोना संक्रमित थपिए
भारतमा बुधबार र बिहीबार दुईदिन लगातार कोरोना संक्रमितको संख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
शुक्रबार, असार ३, २०७९
मलेसियामा २४ घन्टामा २ हजारभन्दा बढीमा कोरोना संक्रमण, ५ जनाको मृत्यु
मलेसियामा गएको २४ घन्टायता मात्र कम्तीमा २ हजार ३३ जनामा कोरोना संक्रमण भएको बताइएको छ। यहाँ बाहिरबाट आएकामा नभएर देशभित्रै यी सङ्क्रमितहरु भेटिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्।
शुक्रबार, असार ३, २०७९
ह्वाइट हाउसका प्रमुख चिकित्सा सल्लाहकार डा एन्थोनी फाउचीलाई कोरोना संक्रमण
उनमा कोरोनाको हल्का लक्षणहरू देखिएका छन्। डा फौसी निको नभएसम्म अलग्गै बस्नेछन् र आफ्नो घरबाटै काम जारी राख्नेछन्। उनले कोरोनाको सबै डोज खोप लगाइसकेको उनको कार्यालयले जनाएको छ।
बिहीबार, असार २, २०७९
बेलायतमा मंकीपक्स संक्रमितको संख्या ५०० नाघ्यो
पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार बेलायतमा बुधबारसम्म मंकीपक्सका संक्रमितको संख्या ५ सय नाघेको छ।
बिहीबार, असार २, २०७९
हङकङमा एकैदिन थपिए हजारभन्दा धेरै कोरोना संक्रमित
बुधबार हङकङमा एक हजार ४७ नयाँ संक्रमित थपिएका हुन्। अप्रिल १३ यता पहिलोपटक हङकङमा एक हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन्।
बिहीबार, असार २, २०७९
भारतमा १२ हजार भन्दा धेरैमा कोरोना संक्रमण, ११ जनाको मृत्यु
अहिलेसम्म भारतमा कोरोनाका कारण ५ लाख २४ हजार ८०३ जनाको मृत्यु भइसकेको छ।
बिहीबार, असार २, २०७९
नयाँ दिल्लीमा संक्रमितको संख्या ८२ प्रतिशत वृद्धि
सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा बुधबार ८२ प्रतिशतले वृद्धि भएको हो।
बुधबार, असार १, २०७९
जर्मनीमा फेरि बढे कोरोना संक्रमित, दैनिक १ लाख जनामा संक्रमण
जर्मनीमा फेरि पनि कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेका छन्। यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका अधिकारीहरुले पछिल्ला दिनमा दैनिक करिब एक लाख संक्रमित पाइने गरेको पाइएको बताएका छन्।
बुधबार, असार १, २०७९
ममको डल्ला अड्किएर एकजनाको मृत्यु
एम्सका फोरेन्सिक विज्ञहरूले पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएको छ। उनलाई दिल्लीको एम्समा मृत अवस्थामा पर्याइएको थियो।
बुधबार, असार १, २०७९
भारतमा थप ६५ सय नयाँ संक्रमित, अघिल्लो दिनभन्दा १८ प्रतिशत कम
भारतमा कोरोना भाइरसबाट थप ६५ सयभन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा छ हजार ५९४ जना नयाँ संक्रमित भएका हुन्।
मंगलबार, जेठ ३१, २०७९
क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना संक्रमण
- क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई यो दोस्रो पटक कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ।
मंगलबार, जेठ ३१, २०७९
मनिषा कोइरालादेखि सोनालीसम्मः यी हुन् क्यान्सर जित्ने बलिउड अभिनेत्री
बलिउडमा महिमाजस्तै थुप्रै अभिनेत्रीहरु छन्, जसले जीवनमा क्यान्सरसँग जित हासिल गरेका छन्। महिमादेखि सोनाली बेंद्रे हुँदै मनीष कोइरालाजस्ता अभिनेत्रीहरु क्यान्सरसँग जीत हासिल गरेका अभिनेत्रीहरु हुन्।
आइतबार, जेठ २९, २०७९
सोनिया गान्धी अस्पताल भर्ना
उनलाई केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखिने पार्टी प्रवक्ता रन्दीप सिंह सुर्जेवालाले जानकारी दिए। उनका अनुसार गान्धीको स्वास्थ्य अवस्था सामान्य छ।
आइतबार, जेठ २९, २०७९
गायक जस्टिन बिबरलाई अनुहारको पक्षघात, के हो उनलाई भएको राम्से हन्ट सिन्ड्रोम?
राम्से हन्ट सिन्ड्रोम मानिसको अनुहारको फेसियल नर्भमाथि हुने रोग हो। गायक बैवरले यो साता आगामी वर्षको फेब्रुअरीमा विश्व भ्रमणको रुपमा रहेको तीन कार्यक्रम स्थगित भएको बताएका थिए।
शनिबार, जेठ २८, २०७९
ब्राजिलमा पनि भेटियो मंकीपक्स
ब्राजिलको साओ पाउला सहरमा बिहीबार संकीपक्सको पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
शुक्रबार, जेठ २७, २०७९
क्यान्सरसँग जुधिरहेकी अभिनेत्री महिमा भन्छिन्– एउटा बच्चासँगको भेटले शक्ति मिल्यो
अनुपम खेरले सार्वजनिक गरेको भिडियोमा महिमासँग उनले प्रश्नोत्तर गरेका छन्। जवाफमा महिमाले आफ्नो अनुभव सार्वजनिक गरेकी छिन्। उनले भनेकी छिन्, ‘मैले जब आफ्नो कपाल गुमाए, तब खै कसरी मलाई निकै कल आउन थाल्यो। यी फोनहरु वेब सिरिजमा काम गर्नका लागि पनि थियो।’
शुक्रबार, जेठ २७, २०७९
भारतमा कोरोना संक्रमण फेरि बढ्यो, दैनिक ७ हजार बढी संक्रमित
लामो समयपछि फेरि भारतमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन्। जनवरीमा सुरू भएको तेस्रो लहरपछि दैनिक संक्रमण ७ हजार नाघ्न थालेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, जेठ २७, २०७९
भारतमा उडानका बेला मास्क अनिवार्य
भारतमा हवाई नियामक निकायले बुधबार नयाँ निर्देशन जारी गर्दै सबै हवाई यात्रीहरूले उडानभरि नाक र मुख छोपिनेगरी मास्क लगाउनु अनिवार्य रहेको जनाएको छ।
बिहीबार, जेठ २६, २०७९
भारतमा २४ घण्टामा ७ हजारभन्दा बढी संक्रमित भेटिए
केन्द्रीय स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार भारतमा कोरोना संक्रमणका कारण हालसम्म ५,२४,७२३ जनाको मृत्यु भइसकेको छ।
बिहीबार, जेठ २६, २०७९
भारतमा कोरोना संक्रमितको संख्या घट्दै
केही दिनयता चार हजार पार गरेको कोरोना संक्रमितहरुमा पुनः कमि आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
मंगलबार, जेठ २४, २०७९
दक्षिण कोरियामा छ हजार १७२ कोरोना संक्रमित थपिए
दक्षिण कोरियामा सोमबार मध्यरातिसम्म अर्थात गत २४ घण्टाको समयावधीमा छ हजार १७२ जनामा थपिएका यहाँका स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्।
मंगलबार, जेठ २४, २०७९
दक्षिण कोरियामा कोरोना संक्रमित घट्दै
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घण्टामा ५ हजार २२ जनामा यो संक्रमण देखिएको छ।
सोमबार, जेठ २३, २०७९
तीन सातामा मंकीपक्स संक्रमित हुनेको संख्या ७८० पुग्यो
सामान्यतया मंकीपक्स भाइरस नपाइने देशहरूमा ७८० जना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।
सोमबार, जेठ २३, २०७९
भारतमा साढे ४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ३२ लाख ८१ हजार पुगेको छ। यस्तै, यो संक्रमणका कारण कुल ५ लाख २४ हजार ७०१ जनाको मृत्यु भएको छ।
सोमबार, जेठ २३, २०७९
दक्षिण कोरियामा कोरोनाका संक्रमित घट्दै
त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ ९ हजार ८३५ जनामा यो संक्रमण देखिएको छ।
आइतबार, जेठ २२, २०७९
भारतमा बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन थपिए ४२७० संक्रमित
हाल भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५२ छ। यो भारतमा हालसम्म भएका कोरोना संक्रमितको १.०३ प्रतिशत भएको जनाइएको छ।
आइतबार, जेठ २२, २०७९
Previous
17
18
19
20
21
Next
ट्रेण्डिङ
दशैंमा राँगा काट्ने बेला छिनिएको हातको बयालपाटा अस्पतालमा उपचार
बिहीबार, मंसिर ६, २०८१
क्रिटिकल केयर नर्स एशोसिएसनमा गंगा हुमागाईंको नेतृत्वमा नयाँ कार्यसमिति
आइतबार, मंसिर २, २०८१
फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य
बुधबार, मंसिर ५, २०८१
स्वास्थ्य र शिक्षामा लुम्बिनी मेडिकल कलेज धेरै कर तिर्ने कम्पनीका रुपमा सम्मानित
शनिबार, मंसिर १, २०८१
स्वास्थ्य मन्त्री पौडेललाई हेल्थ असिस्टेन्ट संघले बुझायो ११ बुँदे ज्ञापन पत्र
मंगलबार, मंसिर ४, २०८१
गलकोट नगर अस्पतालमा आकस्मिक प्रसुति तथा नवजात शिशु सेवा सञ्चालन
बिहीबार, मंसिर ६, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक स्वास्थ्य-एक पृथ्वी
६ घण्टा अगाडि
प्रतिजैविक प्रतिरोध: बुझौं, बुझाऔं र आजैबाट रोकथाममा जुटौं
सोमबार, मंसिर ३, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालमा रेडियोलोजीको महत्व र वर्तमान अवस्था
शुक्रबार, कात्तिक २३, २०८१
फिल्मविहिन रेडियोलोजी: विकल्प, अवसर र चुनौती
सोमबार, कात्तिक १९, २०८१
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
सोमबार, कात्तिक १२, २०८१
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
आइतबार, कात्तिक ११, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
शनिबार, कात्तिक १०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search