मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ९, २०८१
Thu, Sep 26, 2024
बुधबार, असोज ९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा रबिन बस्नेत
डा बस्नेत उक्त क्लबको अध्यक्षमा सर्वसम्मतिले निर्वाचित भएका हुन्।
शनिबार, चैत ११, २०७९
सुविधा थप्दै जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र
जनतालाई सहज रुपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले बताए।
शनिबार, चैत ११, २०७९
नेपालगञ्जमा ‘खोज र खोप’ अभियान
नेपालगञ्जमा पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन भएको छ।
शुक्रबार, चैत १०, २०७९
कान्ति बाल अस्पतालमा फर्मुलरी कमिटी गठन
निर्देशक डा युवानिधि बसौलाको अध्यक्षतामा विशेषज्ञ डाक्टर, नर्स तथा फार्मासिस्टसहितको १३ सदस्यीय फर्मुलरी कमिटी गरिएको हो।
शुक्रबार, चैत १०, २०७९
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका जिल्लामा कोरोना संक्रमण बढ्दै
निर्देशनालयको तथ्याङ्कअनुसार चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा संक्रमण पुष्टि भइसकेको छ।
शुक्रबार, चैत १०, २०७९
स्याङ्जाको गल्याङमा प्राकृतिक चिकित्सालय निर्माण सुरु
स्याङ्जाको गल्याङ–१ मालुङ्गा उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालयको भवन निर्माण थालिएको छ।
शुक्रबार, चैत १०, २०७९
भोजपुर: आर्थिक अभावले आइसियू सञ्चालनमा समस्या
दक्ष जनशक्ति व्यवस्थापनका लागि आर्थिक अभाव देखिएपछि भोजपुरको जिल्ला अस्पतालमा तयारी अवस्थामा रहेको सघन उपचार कक्ष (आइसिय) सेवा सञ्चालनमा आउन सकेको छैन।
शुक्रबार, चैत १०, २०७९
ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र
बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन्। यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन्।
शुक्रबार, चैत १०, २०७९
धरौटीमा छुटे दाइजो मुद्दाका आरोपी डा चौधरी
जिल्लाकै रामगोपालपुर नगरपालिका–५ घर भएका डा चौधरीलाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलाशले बिहीबार तीन लाख धरौटी लिएर डा चौधरीलाई छाड्न आदेश दिएको थियो।
शुक्रबार, चैत १०, २०७९
बागमती प्रदेश स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठद्वारा राजीनामा
बागमती प्रदेश सरकारका स्वास्थ्यसहित चार जना मन्त्रीले आज राजीनामा दिएका छन्।
शुक्रबार, चैत १०, २०७९
सुदूरपश्चिममा चार वर्षमा चार सय ३० क्षयरोगीको मृत्यु
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुनसम्म प्रदेशमा एक हजार आठ सय ३४ नयाँ बिरामी पहिचान भएकोमा एक सय १३ जनाको क्षयरोगकै कारण मृत्यु भएकोे छ।
शुक्रबार, चैत १०, २०७९
छोराभन्दा कम जन्मिए छोरी: कुन उमेरका कति महिलाले कति बच्चालाई जन्म दिए?
नेपालमा एक वर्षको अवधिमा छोराभन्दा छोरी कम संख्यामा जन्मिएका छन्। राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणमा छोराभन्दा तीन प्रतिशत कम छोरीको जन्म भएको छ।
शुक्रबार, चैत १०, २०७९
मेडिकल काउन्सिलको विशेष परीक्षा चैत १७ गते
नेपाल मेडिकल काउनि्सलले यही चैत १७ गते विशेष परीक्षा संचालन गर्ने भएको छ।
शुक्रबार, चैत १०, २०७९
पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालन
गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालनमा आएको छ।
शुक्रबार, चैत १०, २०७९
कोशी प्रदेश पुन: नामाङ्कनको आन्दोलनमा घाइते भएका पदम लिम्बूको निधन
कोशी प्रदेशको पुनः नामाङ्कनको माग गर्दै भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइते भएका लाजेहाङ लिम्बू (पदम लिम्बू) को निधन भएको छ।
शुक्रबार, चैत १०, २०७९
४.५ प्रतिशत परिवार अझै पनि शौचालयको पहुँच बाहिर
४.५ प्रतिशत परिवारहरूसँग अझै पनि शैचालयको पहुँच छैन। गत जनगणना २०६८ मा शौचालयको पहुँच नभएको परिवार ३८.२ प्रतिशत थियो।
शुक्रबार, चैत १०, २०७९
राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक (पूर्णपाठसहित)
राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो।
शुक्रबार, चैत १०, २०७९
नेपालमा बालबालिकाको संख्या घट्दो, वृद्धहरुको बढ्दो
राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणना अन्तिम तथ्यांकअनुसार बालबालिकाको संख्या गएको दशकभन्दा कम देखिएको हो।
शुक्रबार, चैत १०, २०७९
क्षयरोग अन्त्यका लागि गरिएका प्रतिबद्धता पूरा गर्ने प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षयरोग अन्त्यका लागि गरिएका प्रतिबद्धतालाई पूरा गर्ने बताएका छन्।
शुक्रबार, चैत १०, २०७९
विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ। ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ।
शुक्रबार, चैत १०, २०७९
मनमोहन कार्डियोथोरासिकमा २० जना नर्सका लागि रोजगारी खुल्यो
सेन्टरले शुक्रबार सूचना निकाल्दै २० जना नर्सलाई करारमा नियुक्त गर्न लागेको जानकारी दिएको हो। सूचना अनुसार योग्यता पुगेका इच्छुक नागरिकले चैत्र २४ गतेसम्म आवेदन दिन सक्नेछन्।
शुक्रबार, चैत १०, २०७९
एमडी/एमएसका अनुभव आवश्यक नपर्ने विषयमा त्रुटि भएको गुनासोपछि भर्नासूची स्थगन
चिकित्सा शिक्षा आयोगले बिहीबार प्रकाशित गरेको स्नातकोत्तर तहको खुला तर्फको भर्नासूचीमा एमडी/एमएसका अनुभव आवश्यक नपर्ने विषयमा त्रुटि भएको गुनासो आएपछि उक्त नतिजा स्थगन गरेको छ।
बिहीबार, चैत ९, २०७९
डा रवीन्द्र पाण्डेको उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक
चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिरपरिचित उनको सो सूत्र उपन्यासमा वैश्विक महामारी कोरोनासँग सम्बन्धित अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरिएको छ।
बिहीबार, चैत ९, २०७९
स्वास्थ्य अधिकृत ओछ्यानमै मृत फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
फिदिम नगरपालिकामा कार्यरत स्वास्थ्य सेवाका छैठौं तहका अधिकृत प्रवेशकुमार श्रेष्ठ ओछ्यानमै मृत भेटिएका हुन्।
बिहीबार, चैत ९, २०७९
चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर तह खुलातर्फको म्याचिङ तालिका सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह खुलातर्फको म्याचिङ तालिका, कक्षा प्रारम्भ मिति र पहिलो भर्नासूची प्रकाशन गरेको छ।
बिहीबार, चैत ९, २०७९
दमौली: मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता
पृथ्वीराजमार्गको आँबुखैरेनीसँगै जोडिएको यो वडाका तीन गाउँमा मोटर गुड्ने बाटो नपुग्दा सुत्केरीलाई डोलीमा अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ।
बिहीबार, चैत ९, २०७९
चितवनमा बढ्दैछ रगतको अभाव
रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा यहाँ रगतको चरम अभाव हुन थालेको छ।
बिहीबार, चैत ९, २०७९
राष्ट्रपति पौडेलको टिचिङ अस्पतालमा स्वास्थ्य परीक्षण
राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए। उनका अनुसार डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो ।
बिहीबार, चैत ९, २०७९
स्व. कलाकार बीएस राणाको परिवारलाई उपचारका लागि १ लाख सहयोग
स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगका लागि चलचित्रकर्मी कल्याणकारी कोषबाट रु एक लाख सहयोग गरिएको छ।
बिहीबार, चैत ९, २०७९
कारागार अस्पतालमा इमर्जेन्सी वार्डसहित थप चार सेवा संचालनमा
केन्द्रीय कारागार अस्पतालमा मानसिक कक्ष, अस्पताल फार्मेसी, इमर्जेन्सी सेवा तथा एम्बुलेन्स सेवा थप गरिएको छ।
बिहीबार, चैत ९, २०७९
Previous
144
145
146
147
148
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
७ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
१४ घण्टा अगाडि
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search