काठमाडौं- चिकित्सा शिक्षा आयोगले बिहीबार प्रकाशित गरेको स्नातकोत्तर तहको खुला तर्फको भर्नासूचीमा एमडी/एमएसका अनुभव आवश्यक नपर्ने विषयमा त्रुटि भएको गुनासो आएपछि उक्त नतिजा स्थगन गरेको छ।
आयोगले उक्त विषयमा अध्ययन भइरहेको भन्दै स्थगन गरेको जनाएको छ।
हेरौं सूचना