काठमाडौं- त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले करारमा स्टाफ नर्सका लागि आवेदन माग गरेको छ।
सेन्टरले शुक्रबार सूचना निकाल्दै २० जना नर्सलाई करारमा नियुक्त गर्न लागेको जानकारी दिएको हो। सूचना अनुसार योग्यता पुगेका इच्छुक नागरिकले चैत्र २४ गतेसम्म आवेदन दिन सक्नेछन्।
हेरौं सूचना