मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ९, २०८१
Thu, Sep 26, 2024
बुधबार, असोज ९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
भारत निकासी नहुँदा आठ सय टन जडीबुटी कुहिँदै
व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ।
मंगलबार, चैत १४, २०७९
बयालपाटा अस्पतालको समस्या समाधानका लागि प्रतिबद्ध छुः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बयालपाटा अस्पतालको बिषयमा आफू चिन्तित रहेको बताएका छन्।
मंगलबार, चैत १४, २०७९
नर्भिकमा प्रोस्टेटसम्बन्धी समस्या भएकालाई विश्व स्वास्थ्य दिवसमा उपचार गराउँदा छुट
आउँदो चैत २५ गते शनिबारको दिन पारेर नर्भिकले विशेष छुटसहितको वृहत निःशुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए।
मंगलबार, चैत १४, २०७९
चितवनको पर्सामा जोर्ज नोबेल फ्री भिलेज मेडिकल क्याम्प सम्पन्न
हेल्पिङ हेन्डस युएसए र 'सह-सेनानि स्व डा रेविता पाठक ओझा ट्रष्टले संयुक्त रुपमा आयोजना गरेको फ्री भिलेज मेडिकल क्याप सम्पन्न भएको छ।
मंगलबार, चैत १४, २०७९
तनहुँ: सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बिमा
आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बिमाको सुविधा प्रदान गर्ने भएको छ।
मंगलबार, चैत १४, २०७९
बेदकोटमा १५ शय्याको अस्पताल भवन निर्माण हुँदै
नगरपालिकाको वडा नं ३ मा रु नौ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो।
मंगलबार, चैत १४, २०७९
दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन
श्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ।
मंगलबार, चैत १४, २०७९
मन्त्रिपरिषद् विस्तारमा अलमल, स्वास्थ्य मन्त्रीमा को?
कांग्रेस नेताहरुले भने स्वास्थ्य मन्त्रालय आफ्नै पार्टीले लिनुपर्ने अडान लिँदै आइरहेका छन्। कांग्रेसबाट स्वास्थ्य मन्त्रीका रुपमा प्रदिप पौडेलको नाम चर्चामा आइरहेको छ।
मंगलबार, चैत १४, २०७९
महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोकालाई लगाएपछि...
ल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोका, पाठामा लगाइएको पाइएको छ।
सोमबार, चैत १३, २०७९
फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन ६९ जनामा पुष्टि
नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार, चैत १३, २०७९
बजेटमा व्यवस्था गरिएअनुसार मिर्गौला रोगीलाई मासिक पाँच हजार दिन माग
यो व्यवस्था हालसम्म करिब दुई सय स्थानीय तहले मात्र कार्यान्वयनमा ल्यएको पनि उनले बताए।
सोमबार, चैत १३, २०७९
नेपाललाई आँखा उपचारको गन्तव्य मुलुक बनाउनुपर्छ– सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताएका छन्।
सोमबार, चैत १३, २०७९
तनहुँ: विद्यालयमै स्वास्थ्यकर्मीबाट प्राथमिक उपचारको व्यवस्था
व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयले निःशुल्क उपचार तथा परामर्श सुरु गरेको छ।
सोमबार, चैत १३, २०७९
विदेशमा रहेका श्रमिकका लागि निःशुल्क टेलिमेडिसिन सेवा, प्रेस्कृप्सन अनलाइनबाटै
सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ।
सोमबार, चैत १३, २०७९
बयालपाटा अस्पतालका विषयमा संसदमा आवाज उठाउँछु: पूर्व अर्थमन्त्री पौडेल
प्रतिनिधी सभा सदस्य एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बयालापाटा अस्पतालले प्रदान गरिरहेको निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवाका विषयमा संसदमा आवाज उठाउने बताएका छन्।
सोमबार, चैत १३, २०७९
पर्वतमा प्रभावकारी भएन किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा
पर्वतमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारीरुपमा सञ्चालन हुन सकेको छैन। गत वर्षदेखि जिल्लका १३ स्वस्थ्य संस्थाबाट सेवा प्रदान गर्ने गरी कार्यक्रम अघि बढाइएको थियो।
सोमबार, चैत १३, २०७९
लुम्बिनी: कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन
कोरोना महामारीको समयमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरेका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मीलाई लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको छ।
आइतबार, चैत १२, २०७९
थपिए १६ जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार, चैत १२, २०७९
विश्व स्वास्थ्य संगठनको सहयोगमा जडान गरिएको सोलार प्यानल कर्णाली प्रदेश अस्पताललाई हस्तान्तरण
विश्व स्वास्थ्य संगठनको सहयोगमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा निर्माण भएको सोलार प्यानल अस्पताललाई हस्तान्तरण गरिएको छ।
आइतबार, चैत १२, २०७९
डा सुवाललाई अमेरिकन अंकोलोजी सोसाइटीको इन्टरनेशनल इनोभेसन ग्रान्ट पुरस्कार
हेड एन्ड नेक सर्जिकल अंकोलोजिस्ट डा सुवाल अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीद्वारा इन्टरनेशनल इनोभेसन ग्रान्टबाट पुरस्कृत भएकी हुन्।
आइतबार, चैत १२, २०७९
देशको स्वास्थ्य प्रणाली व्यवस्थित भएन, सरकारको ध्यान जाओस् : सांसद दिलकुमारी रावल
सांसद थापाले तीन तहका सरकारहरुको बीचमा समन्वय र सहकार्य नहुँदा नागरिकहरुले दुःख पाइरहेको उल्लेख गरिन्।
आइतबार, चैत १२, २०७९
समयमा तलब नपाएपछि स्वास्थ्यका कर्मचारीहरु आन्दोलित
स्वास्थ्य तर्फको २२ जना स्थायी कर्मचारीहरुले कात्र्तिक महिनादेखि हालसम्म तलब नपाएपछि त्यहाँ कार्यरत कर्मचारीहरुले आन्दोलित भएका हुन्।
आइतबार, चैत १२, २०७९
बैतडीमा अवैधरूपमा फार्मेसी सञ्चालन, नियमन गर्न जिल्ला प्रशासनको पत्र
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हालै जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गर्दा नियम विपरीत फार्मेसी सञ्चालनमा रहेको पाइएको थियो।
आइतबार, चैत १२, २०७९
निजामती अस्पतालमा पुनःविज्ञापन गरियोस्: नेपाल नर्सिङ संघ
नेपाल नर्सिङ संघले पनि निजामती कर्मचारी अस्पतालको विज्ञापनप्रति आपत्ति जनाएको छ।
आइतबार, चैत १२, २०७९
कोभिडका कारण रोकिएको अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै
अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्ने भएको छ।
आइतबार, चैत १२, २०७९
स्वास्थ्य संस्थाहरूको यथार्थ विवरण संकलन गर्दै काठमाडौं महानगर
काठमाडौं महानगरले स्वास्थ्य संस्थाहरूको यथार्थ विवरण संकलन गर्ने भएको छ।
आइतबार, चैत १२, २०७९
सरकारले बजेट घटाउँदा सेती अस्पतालमा सिकलसेल परीक्षण गर्न १ हजार शुल्क
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले नि:शुल्क रुपमा प्रदान गर्दै आइरहेको सिकलसेल एनिमियाको परीक्षणका लागि अब बिरामीले शुल्क तिर्नुपर्ने भएको छ।
आइतबार, चैत १२, २०७९
वीरमा 'ग्यास्ट्रो अपडेट २०२३' सम्पन्न
वीर ग्यास्ट्रो अपडेट २०२३ सम्पन्न भएको छ। नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज(न्याम्स) वीर अस्पतालको ग्यास्ट्रो विभागले आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
आइतबार, चैत १२, २०७९
मोफसलका ‘आँखा बा’
नेपालमा आँखा उपचारको शुभारम्भ गर्ने रामप्रसाद पोखरेललाई देशले ‘आँखा बा’ भन्दै गर्दा मोफसलमा मास्केले ‘आँखा बा’को उपमा पाएका छन्।
आइतबार, चैत १२, २०७९
सेवा स्पीच एण्ड हियरिङ क्लिनिकद्वारा नाक, कान, घाँटी शिविर सम्पन्न
शिविरमा करिब एक सय जना बिरामीको जाँच गरिएको छ। डा लिजन महर्जन र डा सुभाष चन्द्र मण्डलले ती बिरामीहरुको जाँच गरेका थिए।
शनिबार, चैत ११, २०७९
Previous
143
144
145
146
147
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
७ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
१४ घण्टा अगाडि
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search