मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ९, २०८१
Thu, Sep 26, 2024
बुधबार, असोज ९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
काभ्रे डाँडापारी: सुत्केरीलाई हेलिकोप्टरकै भर
सदरमुकामबाट टाढा अवस्थित तथा कच्ची सडकका कारण तत्कालै उपचार गर्नुपर्ने स्वास्थ्य समस्यामा हेलिकोप्टरकै साहारा लिनुपर्ने बाध्यता रहँदै आएको छ।
मंगलबार, चैत २१, २०७९
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा न्यौपाने
उनी अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ।
मंगलबार, चैत २१, २०७९
बन्दीपुर अस्पतालमा जनशक्ति अभाव हुँदा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन
जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ।
मंगलबार, चैत २१, २०७९
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डाक्टर विनोदकुमार गिरी
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डाक्टर विनोदकुमार गिरी नियुक्त भएका छन्। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले डा गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गरेको हो।
मंगलबार, चैत २१, २०७९
प्रचण्ड सरकारका सय दिन: स्वास्थ्यमा भएनन् उल्लेख्य काम
नयाँ गठबन्धनपछि अहिलेसम्म स्वास्थ्यमन्त्री पनि नियुक्त गर्न सकेका छैनन्।
सोमबार, चैत २०, २०७९
भरतपुर अस्पतालमा इण्डोर फार्मेसीको समय विस्तार
अस्पताल फार्मेसी अन्तर्गत इण्डोर फार्मेसीको समय बिहान ७ देखि साँझ ७ बजेसम्म विस्तार गरिएको हो।
सोमबार, चैत २०, २०७९
मैलै जितिसकें, औपचारिकता दिन मात्र बाँकी हो: पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव
बारा- २ उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएपछि जसपा अध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफू निर्वाचित भइसकेको र यो जित बाराको जित भएको दावी गरेका छन्।
सोमबार, चैत २०, २०७९
मानव अङ्गदानलाई प्रोत्साहन गर्नुपर्छ: अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्नसक्ने सबै कुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन्।
सोमबार, चैत २०, २०७९
ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी
इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन्।
सोमबार, चैत २०, २०७९
धनकुटामा आँखाको निःशुल्क शल्यक्रिया
जिल्लाको चौबिसे गाउँपालिकाले विभिन्न संस्थाको सहयोगमा ७५ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिदिएको छ।
सोमबार, चैत २०, २०७९
कञ्चनपुरमा ‘बुस्टर डोज’ खोप लगाउनेको संख्या न्यून
कार्यालयका अनुसार कञ्चनपुरमा बुस्टर डोजका लागि ५० हजार डोज खोप आएको छ। कार्यालयको तथ्याङ्कअनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले मात्रै कोभिडविरुद्धको खोप लगाएका छन। जिल्लामा चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन।
सोमबार, चैत २०, २०७९
उपराष्ट्रपतिद्वारा राष्ट्रपतिको स्वास्थ्य अवस्था बारे जानकारी
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।
सोमबार, चैत २०, २०७९
प्रत्यारोपण केन्द्रले दश वर्षमा गर्यो १ हजार ३८ जनाको मिर्गौला प्रत्यारोपण
भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गत दश वर्षमा १ हजार ३८ जनाको मिगौला प्रत्यारोपण गरेको छ।
आइतबार, चैत १९, २०७९
नेपाल फार्मेसी परिषदको २२ औँ नाम दर्ता परीक्षाको लागि आवेदन खुला
परिषदले सूचना जारी गर्दै फर्मासिस्ट एवं फार्मेसी सहायकको २२ औँ लाइसेन्स परीक्षाका लागि चैत २१ गतेदेखि वैशाख २० गतेसम्म आवेदन दिन सकिने जनाएको छ।
आइतबार, चैत १९, २०७९
पिन लुम्बिनी र एसियन ल्याबबीच स्वास्थ्य परीक्षणमा ४० प्रतिशत छुट दिने सम्झौता
सम्झौता पत्रमा पिनको तर्फबाट प्रदेश अध्यक्ष दिपक भट्टराई र ल्याबको तर्फबाट विनित रेग्मीले हस्ताक्षर गरेका छन्।
आइतबार, चैत १९, २०७९
थप ३८ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधीमा संक्रमणमुक्त भई १४ जना डिस्चार्ज भएका छन्।
आइतबार, चैत १९, २०७९
कञ्चनपुरमा मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु गरेको छ।
आइतबार, चैत १९, २०७९
चितवन: घरमै सुत्केरी हुँदा चेपाङ महिलाको मृत्यु
शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताए।
आइतबार, चैत १९, २०७९
प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी स्वास्थ्य लाभको कामना गरेका छन्।
आइतबार, चैत १९, २०७९
सुनकोसीका दीर्घरोगीलाई निःशुल्क औषधि
गाउँपालिकाले औषधि वितरणसँगै एक दिनको बृहत् स्वास्थ्य शिविर पनि आयोजना गरेको छ। काठमाडौँको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण समुदायलाई लक्षित गरी वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको थियो।
आइतबार, चैत १९, २०७९
बाँके: गाउँमै स्वास्थ्य जाँच हुँदा स्थानीयलाई सहजता
नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ। गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
आइतबार, चैत १९, २०७९
इनोभेटिभ फाउन्डेशन फर हेल्थ एण्ड रिसर्चको अध्यक्षमा डा अरुण शाही
इनोभेटिभ फाउन्डेशन फर हेल्थ एण्ड रिसर्चको अध्यक्षमा क्यान्सर रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद डा अरुण शाही चयन भएका छन्।
आइतबार, चैत १९, २०७९
राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ, शिक्षण अस्पतालमा भर्ना
उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छाती मुनी पेट र बाँया कोखा दुख्ने समस्या छ। पौडेल शुक्रबार पनि अस्पताल पुगेका थिए। शुक्रबार उनको अल्ट्रासाउन्ड, एक्सरे र रगत जाँच गरिएको थियो।
शनिबार, चैत १८, २०७९
काभ्रेमा पुनः डेङ्गु र कोरोना संक्रमण
परीक्षणपछि हाल उहाँ घरमै स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ। हाल स्थानीय तहका स्वास्थ्य शाखामार्फत लक्षण तथा बच्ने उपायबारे प्रचार–प्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुरुषोत्तम सेढाईँले बताए।
शनिबार, चैत १८, २०७९
हुम्ला अस्पतालमा औषधि अभाव
अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए।
शनिबार, चैत १८, २०७९
आयुर्वेद क्याम्पसको स्ववियुको सभापतिमा नेविसंघका किरण लम्साल निर्वाचित
कुल खसेको मतमध्ये नेविसंघका किरण लम्सालले ७४ मत प्राप्त गरेका छन्।
शनिबार, चैत १८, २०७९
महाकाली अस्पतालमा डायलाइसिस सेवा सञ्चालनको तयारी
अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए।
शनिबार, चैत १८, २०७९
थाइराइड क्यान्सरको उपचार सम्बन्धी दुईदिने कार्यक्रम सुरु
निरन्तर चिकित्सा शिक्षा (सिएमई) अन्तर्गतको उक्त कार्यक्रममा थाइराइड क्यान्सरको पहिचान,निदान र रोकथामका विषयमा केन्द्रीत नयाँ विषय र अनुभवहरु साटासाट हुने छ।
शनिबार, चैत १८, २०७९
राजनीतिज्ञले स्वास्थ्यलाई भवन र अस्पतालका रुपमा मात्र बुझेका छन्: पूर्व स्वास्थ्यमन्त्री थापा
स्वास्थ्यखबरले आयोजना गरेको अन्तरक्रियामा बोल्दै पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेसका महामान्त्री थापाले राजनीतिक नेतृत्वले स्वास्थ्यलाई भवन र अस्पताल भन्दा अरु नसोचेको बताएका हुन्।
शुक्रबार, चैत १७, २०७९
मेडिकल काउन्सिलको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७१.४३ प्रतिशत उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा (विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षा)मा ७१.४३ प्रतिशत पास भएका छन्।
शुक्रबार, चैत १७, २०७९
Previous
141
142
143
144
145
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
७ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
१४ घण्टा अगाडि
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search