मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १०, २०८१
Fri, Sep 27, 2024
बिहीबार, असोज १०, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
भीमदत्त नगरपालिका: स्वास्थ्य स्वयंसेविकालाई साइकल
कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ।सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयंसेविकालाई एक/एक थान साइकल उपलब्ध गराइएको हो।
सोमबार, चैत ६, २०७९
निजामती अस्पतालको विज्ञापन सच्याउन फर्मास्युटिकल एसोसिएशनको माग
नेपाल फर्मास्युटिकल एसोसिएशनले निजामती अस्पतालको विज्ञापन सच्याउन अनुरोध गरेको छ।
सोमबार, चैत ६, २०७९
महाराजगञ्ज मेडिकल कलेजमा अनेरास्ववियुको प्यानल विजयी, अध्यक्षमा दुई मतको मात्र फरक
अनेरास्ववियुका उम्मेदवार आनन्द कुमार सिंहको ५८६ र नेपाल विद्यार्थी संघकी उम्मेदवार अविशिखा न्यौपानेको ५८४ मत आएको छ। दुई मतको फरकले आनन्दले जित हासिल गरेका हुन्।
सोमबार, चैत ६, २०७९
विराटनगर नर्सिङ क्याम्पसमा सचिवबाहेकको पदमा अनेरास्ववियुका उम्मेदवार विजयी
पौडेलले ९७ मत ल्याएकी छिन्। उनले नेविसंघकी उम्मेदवार स्मारिका बरालको भन्दा १९ मत बढी ल्याएकी छिन्। बरालले ७८ मत पाएकी छिन्।
आइतबार, चैत ५, २०७९
वीरगन्ज नर्सिङ क्याम्पसमा एक सदस्य बाहेक सबै पदमा अनेरास्ववियु विजयी
अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदकी उम्मेदवार मनिषा चौधरीले ९१ मत ल्याएर जित हासिल गरेकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी यामिनी खड्काले ६३ मत ल्याएकी छिन्।
आइतबार, चैत ५, २०७९
महाराजगञ्ज नर्सिङ क्याम्पस अनेरास्ववियुको प्यानल नै विजयी
महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल नै विजयी भएको छ।
आइतबार, चैत ५, २०७९
नेपालगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा दिपिका विजयी
बाँकेस्थित नेपालगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा अखिल क्रान्तिकारीकी दिपिका सोनी निर्वाचित भएकी छिन्।
आइतबार, चैत ५, २०७९
स्वास्थ्य व्यवसायी परिषदको छैटौं नाम दर्ता परीक्षाको आवेदन सोमबारबाट खुला हुने
स्वास्थ्य व्यवसायी परिषदको छैठौं नाम दर्ता परीक्षाको आवेदन सोमबारबाट खुला हुने भएको छ।
आइतबार, चैत ५, २०७९
विभिन्न कार्यक्रमसहित बयालपाटा अस्पतालको १५ औँ वार्षिकोत्सव मनाइयो
बयालपाटा अस्पतालको १५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भइको छ।
आइतबार, चैत ५, २०७९
भोजपुर: स्थानीयको रोजाइमा आयुर्वेदिक उपचार
आयुर्वेदिक उपचार पद्धति यहाँका स्थानीयको रोजाइमा पर्न थालेको छ। कम खर्चमा रोग निको हुने भएपछि स्थानीय यस्तो उपचार पद्धतिमा आकर्षित भएका हुन्।
आइतबार, चैत ५, २०७९
दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव
बङ्गलाचुली गाउँपालिकाका बासिन्दा यहाँ चिकित्सक नहुँदा उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउन बाध्य छन्। त्यहाँ पुग्न झण्डै डेढ घण्टा हिँड्नुपर्ने हुन्छ।
आइतबार, चैत ५, २०७९
सिकलसेलको अध्ययन गर्दै डा नाकामुरा
दाङ तुलसीपुरमै मधुमेह रोगबारे ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गरेकी उनले सिकलसेलका बारेमा अनुसन्धान गर्न थालेकी हुन्।
आइतबार, चैत ५, २०७९
चिकित्सा शिक्षा: बिएएमएस, बिएनएस, बि फार्म लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित
शनिबार साँझ आयोगले बिएएमएस, बिएनएस, बि फार्म, बि अप्टोमेट्री, बिपिटी लगायतका विषयको नतिजा प्रकाशित गरेको छ।
आइतबार, चैत ५, २०७९
गर्भवतीको निःशुल्क जाँच कार्यक्रममा अनियमितता भएपछि छानबिन समिति गठन
प्रदेश सरकारको वार्षिक कार्यक्रम कार्यान्वयन पुस्तिकाअनुसार गर्भवतीको निःशुल्क रगत जाँच तथा भिडियो एक्स–रे सेवाका लागि जिल्ला अस्पताललाई बजेट उपलब्ध गराइएको थियो।
आइतबार, चैत ५, २०७९
नर्सिङ लाइसेन्स परीक्षा : पिसिएलमा २६ र बिएस्सीमा ४२ प्रतिशत उत्तीर्ण
परीक्षामा सभागीमध्ये थोरै संख्यामा मात्र परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलका अनुसार पिसिएल तर्फ जम्मा २६ दशमलव १ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। यस्तै बिएस्सी तर्फ ४१ दशमलव ९ प्रतिशत उत्तीर्ण भएका छन्।
आइतबार, चैत ५, २०७९
सात वर्षदेखि बेनी अस्पतालको निर्माणाधीन भवन अधुरै
निर्माणाधीन अवस्थामा रहेको भवनभित्र र बाहिरको भागमा झार तथा बुट्यान पलाएको छ। भवनमा कालो लेउ लागेको छ भने निर्माण सामग्री यत्रतत्र छरिएको छ।
शनिबार, चैत ४, २०७९
वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइँदै
छाडा कुकुरले बाटो हिँड्ने सर्वसाधारणलाई टोक्ने, बाटोमा यातायात आवागमनमा समस्या पु¥याउनुको साथै स्थानीयले पालेका खसीबोका मार्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले कुकुर बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाउनु सुरु गरेको हो।
शनिबार, चैत ४, २०७९
फार्मेसी सहायक तर्फको २१ औँ लाइसेन्स परीक्षा सुरु हुँदै
फार्मेसी सहायक तर्फको २१ औँ नाम दर्ता परीक्षा नेपाल सेना स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङमा हुँदैछ।
शनिबार, चैत ४, २०७९
चिकित्सा शिक्षा: नर्सिङ, बिपिएच लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले स्नातक तह अन्तर्गत बिएस्ससी नर्सिङ, बिएएसएलपी, बिपर्फ्युजन टेक्नोलोजी र बिपिएचको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
शनिबार, चैत ४, २०७९
डडेल्धुराको अमरगढी–१० पोषणमैत्री वडा घोषणा
अमरगढी नगरपालिका वडा नम्बर १० लाई पोषणमैत्री वडा घोषणा गरिएको छ। उक्त वडालाई शुक्रबार पोषणमैत्री वडा घोषणा गरिएको हो। जसलाई देशकै पहिलो वडा भनिएको छ।
शनिबार, चैत ४, २०७९
स्वस्थ जीवनशैलीका लागि गुणस्तरीय निद्रा जरुरी
स्वस्थ जीवनशैलीका लागि गुणस्तरीय निद्रा अपरिहार्य भएको चिकित्सकहरुले बताएका छन्।
शुक्रबार, चैत ३, २०७९
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको राष्ट्रिय महाधिवेशन चितवनमा सुरु
अधिवेशनको बागमती प्रदेशका कृषि तथा पशुपछी विकासमन्त्री केशवप्रसाद पोखरेलले उद्घाटन गरेका हुन्।
शुक्रबार, चैत ३, २०७९
डोल्पामा अस्पताल पुग्नै हैरानी
जिल्ला अस्पताल डोल्पामा दुई एम्बुलेन्स छन्, तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन्। अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी थन्क्याउनुपर्ने बाध्यता छ।
शुक्रबार, चैत ३, २०७९
अटिजम बारे जनचेतना बढाउन सांगितिक कार्यक्रम हुने
चैत ४ गते साँझ ५ बजे काठमाडौंको टुँडिखेलमा हुने नि:शुल्क सांगीतिक कार्यक्रमलाई ‘इम्ब्रेस अटिजम’ नाम दिईएको छ।
शुक्रबार, चैत ३, २०७९
मधुमेह रोकथामका लागि साझा प्रयास आवश्यक
काठमाडौंमा शुक्रबारबाट सुरु भएको साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलनमा बोल्दै चिकित्सकहरुले उक्त कुरा बताएका हुन्।
शुक्रबार, चैत ३, २०७९
दुई दिनभित्र कर्मचारीको विवरण पठाउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका निकायलाई दुई दिनभित्र कर्मचारी विवरण पठाउन निर्देशन दिएको छ।
शुक्रबार, चैत ३, २०७९
धनगढीमा कोरोनाकालको होल्डिङ सेन्टर प्रयोगविहीन
कैलालीको धनगढीमा निर्माणाधीन होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा रहेको छ।
शुक्रबार, चैत ३, २०७९
बाग्लुङमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ६८ जनाले पाए गुमेको ज्योति
नेपाल नेत्र ज्योति संघ बाग्लुङ, आँखा सेवा केन्द्र बुर्तिवाङ, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
शुक्रबार, चैत ३, २०७९
नवलपरासी कारागारमा कैदीबन्दीकाे कोचाकोचले सरुवा रोग फैलिने डर
नवलपरासी जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ।
शुक्रबार, चैत ३, २०७९
स्वास्थ्य जोखिममा पारेर गर्भपतन
कानुनतः सरकारले अनुमति दिएका औषधि पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधि बेच्न पाउने हो। तर धेरै निजी अस्पतालले जथाभावीरूपमा यस्ता औषधि बेच्ने गरेका छन्।
शुक्रबार, चैत ३, २०७९
Previous
146
147
148
149
150
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
१ घण्टा अगाडि
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search