काठमाडौं- चिकित्सा शिक्षा आयोगले गत साता लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिरहेको छ। आयोगले विभिन्न विषयको नतिजा क्रमश प्रकाशित गरेको हो।
शनिबार साँझ आयोगले बिएएमएस, बिएनएस, बि फार्म, बि अप्टोमेट्री, बिपिटी लगायतका विषयको नतिजा प्रकाशित गरेको छ।
हेरौं नतिजा
चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2023) को BAMS, BNS/BMS, BSc MLT, BSc MIT, B Pharm, B Optometry र BPT शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा