मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १०, २०८१
Fri, Sep 27, 2024
बिहीबार, असोज १०, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
कांग्रेस नेता भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै, सबै प्यारामिटर सामान्य
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ।
शुक्रबार, चैत ३, २०७९
'नर्सहरुले न्यून तलबमा काम गर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ'
उनले कार्यक्रममा उपस्थित वक्ताहरुलाई नर्सिङ शिक्षा तथा पेसाको क्षेत्रमा रहेका समस्या, असवर र चुनौती तथा समस्या समाधानका लागि हुनुपर्ने पहलकदमीबारे विषयमा प्रश्नहरु गरेकी थिइन्।
बिहीबार, चैत २, २०७९
बिडिएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)
चिकित्सा शिक्षा आयोगले स्नातक तह अन्तर्गत बिडिएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगले बिहीबार साँझ नतिजा प्रकाशन गरेको हो।
बिहीबार, चैत २, २०७९
विश्व मिर्गौला दिवसको अवसरमा स्टार हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर
स्टार हस्पिटलले हरेक वर्ष विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।
बिहीबार, चैत २, २०७९
हेटौँडा सामुदायिक आँखा अस्पतालद्वारा ९७ हजार चार सय नौ जनालाई सेवा प्रदान
हेटौँडा सामुदायिक आँखा अस्पतालले एक वर्षको अवधिमा पाँच हजार दुई सय ६४ जनाको आँखाको शल्यक्रिया गरेको छ।
बिहीबार, चैत २, २०७९
स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्छ: सचिव पोखरेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्ररेलले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्ने बताएका छन्।
बिहीबार, चैत २, २०७९
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको राष्ट्रिय महाधिवेशन चितवनमा
सङ्घका अध्यक्ष अनिल दाहालका अनुसार देशभरका १४ इकाईबाट पाँच सय प्रतिनिधिले महाधिवेशनमा सहभागी हुनेछन्।
बिहीबार, चैत २, २०७९
एकीकृत सरकारी कर्मचारी संगठनको माग: महिला कर्मचारीलाई एक महिने प्रसूति तयारी बिदा
नेकपा एकीकृत समाजवादीको कर्मचारी संगठन एकीकृत सरकारी कर्मचारी संगठन नेपालले सरकारी कर्मचारी महिलाहरूलाई प्रसूति तयारीको लागि थप एक महिने बिदाको माग गरेको छ।
बिहीबार, चैत २, २०७९
सुदूरपश्चिममा पुनः कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ। कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको हो।
बिहीबार, चैत २, २०७९
चिकित्सा शिक्षा: एमबिबिएस प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले स्नातक तह तर्फ एमबिबिएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले बुधबार राती एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
बुधबार, चैत १, २०७९
मनमोहन मेमोरियल मेडिकल कलेज र नेपालय कलेजबीच सम्झौता, उपचारमा १० प्रतिशतसम्म छुट
मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र कलंकीस्थित नेपालय कलेजबीच सम्झौता भएको छ।
बुधबार, चैत १, २०७९
रामपुर स्वास्थ्यचौकीलाई १० शय्याको अस्पतालमा स्तरोन्नति गर्न राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय
सरकारले रामपुर स्वास्थ्यचौकी, उदयपुरलाई १० शय्याको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।
बुधबार, चैत १, २०७९
आठविसकोटमा निःशुल्क स्वास्थ्य शिविर
आठविसकोट नगरपालिकाको आयोजना, शान्ति नेपाल र नगरपालिकाको संयुक्त लागत साझेदारीमा महिलाहरुको निम्ति प्रजनन रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बुधबार, चैत १, २०७९
चिकित्सा शिक्षा: स्नातक तहमा विदेशी, सःशुल्क र छात्रवृत्ति लगायतका समूहको सिट बाँडफाँड
आयोगले विदेशी विद्यार्थी समूह, छात्रवृृत्तितर्फ खुल्ला र समावेशी साथै सःशुल्क कोटाको लागी सीट बाँडबाड गरेको हो ।
बुधबार, चैत १, २०७९
वीर अस्पतालमा ‘बर्न वार्ड’ सुरु हुँदै
नेपालको सबैभन्दा पुरानो अस्पतालका रुपमा रहेको अस्पतालको नयाँ भवनमा छिट्टै बर्न वार्ड सञ्चालन हुने अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए।
बुधबार, चैत १, २०७९
गम्भीर श्वासप्रश्वास संक्रमण उपचार केन्द्र सरकारलाई हस्तान्तरण
विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य संगठनले नेपाल एपीएफ अस्पताल बलम्बुमा रहेको गम्भीर श्वासप्रश्वास संक्रमण उपचार केन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो।
बुधबार, चैत १, २०७९
आयुर्वेद औषधालयको सेवा आफ्नै भवनबाट
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सरावल गाउँपालिकाले विगत ७ वर्षदेखि निःशुल्क सेवा सञ्चालन गर्दै आएको आयुर्वेद औषधालयको सेवा प्रवाह अब आफ्नै भवनबाट गर्न लागेको छ।
बुधबार, चैत १, २०७९
विराटनगरमा एकीकृत स्वास्थ्य शिविरबाट चार हजारभन्दा बढी लाभान्वित
गएको माघ २९ गतेदेखि सुरु भएको एकमहिने शिविरमा चार हजार ८४ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए।
मंगलबार, फागुन ३०, २०७९
३९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया
सर्लाहीको बागमती नगरपालिका– ८ स्थित शङ्करपुरमा तीन सय ९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको छ।
मंगलबार, फागुन ३०, २०७९
स्वस्थ सहर शिखर सम्मेलनमा भाग लिन मेयर बालेन शाह बेलायत प्रस्थान
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गरेका छन्।
मंगलबार, फागुन ३०, २०७९
नर्भिकमा आइभिएफको निःशुल्क ओपिडी हुने, भिडियो एक्सरे र ल्याबमा छुट
नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले आउँदो शनिबार(चैत ४ गते) निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।
मंगलबार, फागुन ३०, २०७९
निजामती अस्पतालले विभिन्न पदमा ३५० भन्दा बढीलाई रोजगारीको अवसर खुलायो
अस्पतालले एक सय १० भन्दा बढी जनालाई खुला/समावेशी प्रतियोगितात्मक लिखित परीक्षा मार्फत र २४८ जनालाई सिमित प्रतियोगितात्मक परीक्षा मार्फत स्थायी पदपूर्ती गर्न लागेको जनाएको छ।
मंगलबार, फागुन ३०, २०७९
वीर अस्पतालले पाँच जना नर्सलाई सेवाबाट हटायो
वीर अस्पतालले पाँच जना नर्सलाई सेवाबाट हटाएको छ। लामो समयदेखि अस्पतालको सम्पर्कमा नआएका पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाइएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।
मंगलबार, फागुन ३०, २०७९
प्रधानमन्त्री दाहाल र डब्लुएचओ दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा सिंहबीच भेट
काठमाडौंमा सोमबारबाट सुरु भएको क्षयरोग सम्बन्धी तीन दिने क्षेत्रीय गोष्ठीमा सहभागी हुन नेपाल आएकी सिंहले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेकी हुन्।
सोमबार, फागुन २९, २०७९
थाइल्यान्ड सरकारले दिने प्रिन्स महिडोल अवार्डका लागि आवेदन खुल्यो
थाइल्यान्ड सरकारले प्रदान गर्ने प्रिन्स महिडोल अवार्ड २०२३ का लागि आवेदन खुलेको छ। नेपालको चिकित्सा र जनस्वास्थ्यका क्षेत्रमा काम गरेका व्यक्ति वा संस्थाले अवार्डका लागि आवेदन दिन सक्नेछन्।
सोमबार, फागुन २९, २०७९
चैत ७ मा नर्भिकको विशेष कार्यक्रम, सुगर जाँच पनि निःशुल्क
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ।
सोमबार, फागुन २९, २०७९
विश्व मिर्गौला दिवसको अवसरमा धरानमा निःशुल्क शिविर
विश्व मिर्गौला दिवसको अवसरमा पृथ्वी चोकको नवनिर्मित सामुदायिक भवनमा शिविर सम्पन्न भएको हो।
सोमबार, फागुन २९, २०७९
सुविधा बढाउँदै कर्णाली प्रदेश अस्पताल
पाँच सय शय्यासहितको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्न थालिएको हो। पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासको काम पनि अघि बढाइएको छ।
सोमबार, फागुन २९, २०७९
पानवारीमा निःशुल्क आँखा शिविर सम्पन्न
सूर्य आई केयर सेन्टर धरानको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
सोमबार, फागुन २९, २०७९
मदिराजन्य विज्ञापन हटाउन सञ्चारमाध्यमलाई बोर्डको निर्देशन
सर्वोच्च अदालतले गत फागुन ११ गते नै कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्न, नगराउन भनिसकेको बोर्डको भनाइ छ।
सोमबार, फागुन २९, २०७९
Previous
147
148
149
150
151
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
१ घण्टा अगाडि
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search