मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ११, २०८१
Fri, Sep 27, 2024
शुक्रबार, असोज ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
वसन्तपुरमा यसरी मनाइयो विश्व मिर्गौला दिवस [फोटो फिचर]
विश्व मिर्गौला दिवस नेपालमा पनि मनाईंदैछ। दिवसको अवसरमा ‘मिर्गौला पदयात्रा’ गरिएको छ। काठमाडौंको वसन्तपुरदेखि असन हुँदै पदयात्रा गरिएको हो।
बिहीबार, फागुन २५, २०७९
पोखरा र राप्ती प्रतिष्ठानले पाए नर्सिङ अध्यापनका लागि अनुमति, दुवैलाई समान सिट
चिकित्सा शिक्षा आयोगले दुवै प्रतिष्ठानलाई स्नातक तहका लागि बिएससी नर्सिङ र बिएनएसको कक्षा सञ्चालन गर्न विद्यार्थी भर्नाका लागि सिट निर्धारण गरेको हो।
बुधबार, फागुन २४, २०७९
नारी दिवसमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको 'वाकथन'
नारी दिवसका अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको महिला विभागले वाकथनको आयोजना गरेको छ। विभागले बुधबार दिवसको दिन स्वास्थ्य सेवा विभाग टेकुदेखि माइतीघर मण्डलासम्म वाकथन गरेको हो।
बुधबार, फागुन २४, २०७९
डा बिएमको स्मृतिमा क्यान्सर सचेतना सम्बन्धी लेखनवृत्ति कोष
सम्झौतामा तत्काल ५ लाख रुपैयाँ बीउ पूँजीको अक्षयकोष निर्माण गर्ने उल्लेख छ। वार्षिक रुपमा अक्षयकोषबाट प्राप्त व्याज रकममा थप गरी प्रत्येक वर्ष १ लाख रुपैयाँको लेखनवृत्ति रकम खर्च गरिने जनाइएको छ।
बुधबार, फागुन २४, २०७९
मछिन्द्र फुटबल क्लबको मेडिकल पार्टनरमा प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिक
मछिन्द्र क्लबका करिब ३५ जना खेलाडीले प्यासिफिकबाट खेल खेल्नुअघि निःशुल्क स्वास्थ्य परीक्षणहरु गराइरहेको प्यासिफिकका प्रबन्ध निर्देशक डा काजन रानाभाटले जानकारी दिए।
बुधबार, फागुन २४, २०७९
ताप्लेजुङ: मैवाखोलामा गाउँमै गर्भवतीको स्वास्थ्य जाँच
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भिडियो एक्स–रे मार्फत गाउँमै गर्भवतीको स्वास्थ्य जाँचको व्यवस्था गरेको छ। गर्भवती र गर्भमा रहेको शिशुको अवस्थाबारे जानकारी दिन गाउँपालिकाले उक्त सेवा सञ्चालन गरेको हो।
बुधबार, फागुन २४, २०७९
नर्सिङ शिक्षाका लागि ब्याचलर तहमा २ हजार ७९० सिट, कुन कलेजलाई कति?
आयोगले सबैभन्दा बढी बिएनएसका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई १२० सिट दिएको छ। न्याम्सलाई बिएस्सीका लागि ४० सिट र मिडवाइफ्रीका लागि पनि ४० सिट निर्धारण गरेको छ।
बुधबार, फागुन २४, २०७९
महिला स्वास्थ्य सम्मेलन हुँदै
स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले महिला स्वास्थ्यका देखिएका समस्या र ती समस्यालाई समाधान गर्नका लागि सम्मेलन आयोजना गर्न थालिएको जानकारी दिए।
मंगलबार, फागुन २३, २०७९
आँखा उपचारको पहुँचमा महिलाको संख्या न्यून
मंगलबार तिलगंगा आँखा अस्पतालमा महिलामैत्री आँखा सेवा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा चिकित्सकहरुले नेपालमा पुरुषको तुलनामा महिलाहरु १.३ गुणा बढी दृष्टिविहीन हुने सम्भावना रहेको बताए।
मंगलबार, फागुन २३, २०७९
ठूलो आन्द्रामा सिसाको बोतल भेटिएका बिरामीको शल्यक्रिया, आइसीयूमा उपचार हुँदै
मेडिकल कलेजका ग्यास्ट्रो इन्टेस्टटाइन सर्जन डा नारायण बेलबासेको नेतृत्वमा चिकित्सकहरुले रौतहटका २६ वर्षीय एक युवकको पेटमा रहेको करिब ५०० एमएलको सिसाको बोतल निकालेका हुन्।
मंगलबार, फागुन २३, २०७९
जुम्ला: सिञ्जामा स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित
जुम्लाको सिञ्जा गाउँपालिकाका तीनवटा स्वास्थ्यचौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय २७ महिला लाभान्वित भएका छन्।
मंगलबार, फागुन २३, २०७९
चिकित्सा शिक्षा आयोगले तोक्यो एमबिबिएस, बिडिएस लगायतका विषयको सिट, कुन कलेजलाई कति?
चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि सिट निर्धारण गरेको छ। आयोगले आगामी शैक्षिक सत्रका लागि एमबिबिएस, बिडिएस, बिएनएस लगायतका विषयको सिट निर्धारण गरेको हो।
मंगलबार, फागुन २३, २०७९
कुकुरमा देखियो ‘पार्वो भाइरस’ संक्रमण
भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको संक्रमण देखिएको हो।
मंगलबार, फागुन २३, २०७९
भक्तपुरकै उत्कृष्ट स्वास्थ्य केन्द्र बन्यो ताथली स्वास्थ्य चौकी
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ढुंगेनस्थित ताथली हेल्थ पोष्ट जिल्लाकै सर्वोत्कृष्ट घोषणा भएको हो।
मंगलबार, फागुन २३, २०७९
‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’
महिनाबारी भएको बेलामा विद्यालयमा नजाने उनी अहिले नियमित विद्यालयमा जान थालेका छन्।
मंगलबार, फागुन २३, २०७९
मोतियाविन्दुको शल्यक्रिया गर्न दुर्गम गाउँमा आफैं पुगे डा रुइत
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ।
सोमबार, फागुन २२, २०७९
पारच्याङमा पहिलो ग्रामीण अस्पताल निर्माण सुरु
दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाअन्तर्गत पारच्याङमा पहिलो ग्रामीण अस्पतालको निर्माण कार्य सुरू भएको छ।
सोमबार, फागुन २२, २०७९
कस्तो रंगले छालालाई बढी असर?
होलीको रंग पखालेपछि फेरि तेल वा मोस्चराइजर लगाउनुपर्छ। यी सावधानी अपनाउदा अपनाउदै पनि छालामा कुनै समस्या वा एलर्जीको समस्या देखिए चिकित्सकसँग सल्लाह लिएर उपचार गराउन सकिन्छ।
सोमबार, फागुन २२, २०७९
डोकोमा बिरामी
जुनिचाँदे गाउँपालिका-७ का १४ वर्षीय अनमोल रोका मगर झाडापखालाबाट सिकिस्त भएपछि उपचारका लागि डोकोमा बोकेर सुर्खेत पठाइँदै।
आइतबार, फागुन २१, २०७९
वेस्टर्न अस्पतालमा 'लेभल ३ आइसीयू' सेवा
वेस्टर्न अस्पताल नेपालगन्जमा अत्याधनिक सुविधा सहितको लेभल ३ आइसीयू सेवा सुरु भएको छ। अस्पतालले ८ शय्याको लेभल ३ आइसीयू सेवा सञ्चालनमा ल्याएको हो।
आइतबार, फागुन २१, २०७९
आयुर्वेद क्याम्पसमा सहमति, खुल्यो ताला
आयुर्वेद क्याम्पसका विद्यार्थीलाई छ महिनासम्म नरदेवी अस्पतालमा इन्टर्नसिप गराइने सहमति भएपछि कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा लागेको ताला खुलेको छ।
आइतबार, फागुन २१, २०७९
मोतियाविन्दुको शल्यक्रिया गर्न दुर्गम गाउँमा पुगे रुइत
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो।
आइतबार, फागुन २१, २०७९
होलीको दिन भरतपुर अस्पतालमा ओपिडी बाहेकका सेवा सञ्चालन हुने
अस्पतालले एक सूचना जारी गरी फागुन २२ गते परेको फागु पूर्णिमाको दिन ओपिडी सेवा बन्द रहने र अन्य सेवा सञ्चालनमा रहने जनाएको छ।
आइतबार, फागुन २१, २०७९
नेपालगञ्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा दैलेखको भगवतीमाई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा संचालित स्वास्थ्य शिविरमा २ हजार १४२ जना स्थानीयहरुले स्वास्थ सेवा लिएका छन्।
आइतबार, फागुन २१, २०७९
डा तारा मानन्धरलाई एक लाख रुपैयाँको बेष्ट डाक्टर अवार्ड
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा तारा मानन्धरलाई एक लाख रुपैयाँ सहितको अवार्ड प्रदान गरिएको छ। नेपाल चिकित्सक संघले विराटनगरमा आयोजना गरेको २९ औं अल नेपाल मेडिकल कन्फ्रेन्समा डा मानन्धरलाई बेष्ट डाक्टर अवार्ड प्रदान गरिएको हो।
आइतबार, फागुन २१, २०७९
डा भोला रिजाललाई एक लाख रुपैयाँ पुरस्कारसहितको रुपा चिकित्सा सेवा अवार्ड
संघले रुपा फाउन्डेसनसँग गरेको सम्झौता अनुसार यस वर्ष डा रिजाललाई उक्त अवार्ड प्रदान गरेको हो। अवार्ड छनोट समितिको निर्णय अनुसार डा रिजालले नेपालको चिकित्सा क्षेत्र विशेषगरी निसन्तान दम्पतिको उपचारमा पुर्याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।
आइतबार, फागुन २१, २०७९
नेपाल फार्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा ललितमोहन पन्त, कसले कति मत पाए?
नेपाल फर्मास्युटिकल्स एसोसिएशनको शनिबार भएको निर्वाचनबाट अध्यक्षमा ललितमोहन पन्त निर्वाचित भएका छन्।
आइतबार, फागुन २१, २०७९
तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया
ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ।
शनिबार, फागुन २०, २०७९
स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारमा लीलानाथ भण्डारी
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी लिलानाथ भण्डारीलाई दिइएको छ।
शुक्रबार, फागुन १९, २०७९
आयुर्वेदका लागि नेपाल उचित गन्तव्यस्थल: प्रधानमन्त्री
शुक्रवारबाट काठमाडौंमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
शुक्रबार, फागुन १९, २०७९
Previous
149
150
151
152
153
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
१ घण्टा अगाडि
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search