मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ९, २०८१
Wed, Sep 25, 2024
बुधबार, असोज ९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
यी हुन् मिस नेपालको प्रतिस्पर्धामा रहेका डाक्टर र नर्स प्रतियोगी
गत वर्षको प्रतियोगितामा डा सरिसा श्रेष्ठ मिस नेपाल अर्थको उपाधी जित्न सफल भएकी थिइन्। यसपटक प्रतिस्पर्धामा रहेका डाक्टर र नर्सले कुन उपाधी जित्न सफल होलान्? त्यसका लागि भने १३ गतेसम्म कुर्नै पर्छ।
बुधबार, जेठ ३, २०८०
संसदको स्वास्थ्य समितिको पहिलो बैठक बस्यो, कार्यक्षेत्रबारे जानकारी
प्रतिनिधिसभाअन्तर्गतको आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पहिलो बैठक बसेको छ।सिंहदरबास्थित समितिको सभाहलमा भएको बैठकको सभापतित्व ज्येष्ठ सदस्य कालुराम राईले गरे।
मंगलबार, जेठ २, २०८०
स्वास्थ्यमन्त्री बस्नेत डब्ल्यूएचओको कार्यक्रममा सहभागी हुन स्विजरल्याण्ड जाँदै
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेत आगामी जेठ ७ देखि १६ गतेसम्म हुने ७६ औं वर्ल्ड हेल्थ एसेम्बलीमा सहभागी हुन स्विजरल्याण्ड जाने भएका छन्।
मंगलबार, जेठ २, २०८०
थप २१ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९०३ जनामा परीक्षण गर्दा २१ जनामा संत्रमण पुष्टि भएको हो।
मंगलबार, जेठ २, २०८०
उपचार शुल्क मिनाहासहित ग्रिनसिटी अस्पतालले १० लाख क्षतिपूर्ति दिने सहमति
बसुन्धरास्थित ग्रिन सिटी अस्पतालमा बिरामीको मृत्यु भएको प्रकरणमा अस्पतालले उपचार शुल्क मिनाहा र १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ।
मंगलबार, जेठ २, २०८०
जलजलाको सार्वजनिक स्थानमा सुर्ती र मदिरा वितरणमा रोक
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय क्षेत्रभित्र सुर्तीजन्य तथा मादक पदार्थ सेवन गर्ने क्रियाकलापले विद्यार्थीमा नकरात्मक असर पर्ने बताए।
मंगलबार, जेठ २, २०८०
मेयर, उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि ...
रंगरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँठाउंँमा आकाशे पुल, ट्राफिक बत्ती र संकेतले यो सडकको यात्रा गर्दा युरोप पुगेको झल्को दिन्छ तर यो कुनै युरोपतिरको सडक होइन, तिलोत्तमाको सडक हो।
मंगलबार, जेठ २, २०८०
भरतपुर कारागारमा औषधि अभाव
भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ। कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो।
मंगलबार, जेठ २, २०८०
देशमै पहिलोपटक काभ्रेबाट उच्च रक्तचाप नियन्त्रणका लागि राष्ट्रिय अभियान सुरु हुँदै
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का नेपालस्थित प्रतिनिधि सहभागी बैठकमा सङ्गठनले नमूनाका लागि देशमै पहिलोपटक काभ्रेबाट उच्च रक्तचाप नियन्त्रणका लागि राष्ट्रिय अभियान सुरु गर्न लागिएको जानकारी गराइयो।
मंगलबार, जेठ २, २०८०
प्रहरीसमक्ष आत्मसमर्पण गरेका आङ्टावा शेर्पाको टाउकोमा चोट, ट्रमा सेन्टर लगेर गरियो उपचार
भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा जोडिएपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ।
मंगलबार, जेठ २, २०८०
बिरामीको मृत्युपछि 'डेट एक्सपायर' औषधि बिक्री गरेको भन्दै ग्रिनसिटी अस्पतालको फार्मेसी तोडफोड
दीर्घ श्वासप्रस्वास समस्या (सीओपीडी)को बिरामीलाई फार्मेसीले म्याद गुज्रिएको औषधि दिएको आरोप आफन्तहरुको छ। त्यही औषधिका कारण बिरामीको ज्यान गएको पनि उनीहरुको आरोप छ।
मंगलबार, जेठ २, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो सिलिङभन्दा थप २३ अर्ब बढी बजेट
स्वास्थ्य मन्त्री बस्नेतको टोलीले स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमहरु नै बजेटमा नपरेको भन्दै थप २३ अर्ब बजेट उपलब्ध गराउने प्रस्तावसहितको योजना पेश गरेको हो।
मंगलबार, जेठ २, २०८०
डा कृष्ण गोपाल श्रेष्ठको निधनले चिकित्सा क्षेत्रमा अपुरणीय क्षति: चिकित्सक संघ
डा कृष्ण गोपाल श्रेष्ठको निधन भएको छ। नेपाल चिकित्सक संघका आजिवन सदस्यसमेत रहेका श्रेष्ठको गत २८ गते निधन भएको हो।
मंगलबार, जेठ २, २०८०
नेपालगञ्ज मेडिकल कलेजको बस बैतडीमा दुर्घटना, ६ जना घाइते
सोमबार राति १० बजेतिर भे १ क ३१८ नम्बरको उक्त बस अनारखोलीको तल्लो मोडमा दुर्घटनामा परेको हो। बसमा १७ जना सवार रहेकोमा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
मंगलबार, जेठ २, २०८०
चिकित्सा शिक्षा आयोगको पक्षमा सर्वोच्चको फैसला, विद्यार्थीको मुद्दा खारेज
सर्वोच्चका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त इजलासले विद्यार्थी निस्कर्ष रिजालले दायर गरेको रिट सोमबार खारेज गरेको हो। रिजालले एमडी/एमएस भर्ना प्रक्रियालाई अवैध रुपमा संसोधन गरी आयोगले कानून विपरितको काम गरेको भन्दै रिट दायर गरेका थिए।
सोमबार, जेठ १, २०८०
ह्याम्स अस्पतालले सुरु गर्यो होम केयर सर्भिस
ह्याम्स अस्पतालले आफ्ना बिरामीका लागि सहज होस् भनेर होम केयर सर्भिस अर्थात ह्याम्स ए्याट होम सेन्टर सुरु गरेको छ।
सोमबार, जेठ १, २०८०
थप २१ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०९१ जनामा परीक्षण गर्दा २१ जनामा पुष्टि भएको हो।
सोमबार, जेठ १, २०८०
फोहोरमैला व्यवस्थापनमा मनोमानी शूल्क असुल्ने मातृभुमि संरक्षण प्रालिसँगको सम्झौता रद्द
आइतबार बसेको २० औं बैठकमा नियमविपरित र मनोमानी ढंगले फोहोरमैला संकलनमा रकम असुल गरेको पाइएपछि सो सम्झौता रद्द गर्ने निर्णय गरेको हो।
सोमबार, जेठ १, २०८०
नोबेल परिसरमा बन्यो नर्सिङ संघको भवन
विराटनगर महानगरपालिका–४ कञ्चनवारीस्थित नोबेल मेडिकल कलेज परिसरमा निर्माण गरिएको भवन अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर उद्घाटन गरिएको हो।
सोमबार, जेठ १, २०८०
आजदेखि बढ्यो चिकित्सकको परामर्श शुल्क, अब कति तिर्नुपर्छ?
आज (सोमबार) देखि अस्पतालको बहिरंग (ओपिडी) शुल्क वृद्धि भएको छ। नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ।
सोमबार, जेठ १, २०८०
ॐ हस्पिटलद्वारा सिन्धुपाल्चोकमा निःशुल्क स्वास्थ्य शिविर संचालन
काठमाडौं चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ।
सोमबार, जेठ १, २०८०
मोरङमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण
मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ। सो फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।
सोमबार, जेठ १, २०८०
बेनी अस्पतालमा ५६ वर्षीया महिलाको खुट्टाबाट शल्यक्रिया गरेर निकालियो ५ किलोको ट्युमर
काठमाडौंको नेपाल अर्थोपेडिक्स अस्पतालबाट निःशुल्क सर्जिकल विशेषज्ञ शिविर लिएर बेनी अस्पताल पुगेका चिकित्सकहरुको टोलीले ५६ वर्षीया महिलाको ‘न्यूरोफिब्रोम्याटोसिस’ नामक ट्युमरको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन्।
सोमबार, जेठ १, २०८०
डडेलधुरामा पखाला फैलियो: एकको मृत्यु, एक सय ४८ प्रभावित
पखालाले सिकिस्त बिरामी भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको उपचारका क्रममा मृत्यु भएको जोगबुढा अस्पतालले जनाएको छ।
सोमबार, जेठ १, २०८०
सुत्केरीको मृत्यु प्रकरण: छानबिन गर्न समिति गठन
छानबिन समितिको प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाउने सहमति भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सोमबार, जेठ १, २०८०
कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउने न्यून
कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन्।
सोमबार, जेठ १, २०८०
१० जनामा कोरोना पुष्टि, १२० जना सक्रिय संक्रमित
देशभर गरिएको २२३ पीसीआर र ६२१ जनाको एन्टीजेन परीक्षणका क्रममा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख ३१, २०८०
एम्बुलेन्सको भाडामा मनपरी, मर्कामा बिरामी
सरोकारवाला निकायले एम्बुलेन्सको भाडादरमा एकरुपता बनाउनेतर्फ समयमा नै ध्यान नदिँदा सेवाग्राहीले फरक फरक भाडा तिर्न बाध्य छन्।
आइतबार, वैशाख ३१, २०८०
फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले
आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्।
आइतबार, वैशाख ३१, २०८०
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप उपलब्ध गराइँदै
वरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा भोला रिजालले बढ्दो क्रममा रहेको पाठेघरको मुखको क्यान्सरलाई नियन्त्रण गर्न सकिने भन्दै यसका लागि सबैभन्दा महत्वपूर्ण एचपीभी खोप रहेको बताए।
आइतबार, वैशाख ३१, २०८०
Previous
127
128
129
130
131
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search