मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ९, २०८१
Wed, Sep 25, 2024
बुधबार, असोज ९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
'आँखाले हेरेकै भरमा रोग निको पार्ने' भन्दै ठगी गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
आँखाले हेरेकै भरमा जस्तोसुकै रोग ठिक पारदिने भन्दै भ्रम छरेर ठगी गरिरहेका सीमान्त गुरु भनिने भरत केसीमाथि कारबाहीको माग गरिएको छ।
शुक्रबार, जेठ ५, २०८०
भरतपुर अस्पताल: एक अर्ब १९ करोडभन्दा बढीको बीमामार्फत उपचार
भरतपुर अस्पतालले विगत पाँच वर्षमा रु एक अर्ब १९ करोडभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ। जसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका छन्।
शुक्रबार, जेठ ५, २०८०
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन्।
शुक्रबार, जेठ ५, २०८०
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरका लागि तीन जनाको नाम सिफारिस
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको रेक्टर पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई तीन जनाको नाम सिफारिस गरेका हुन्।
शुक्रबार, जेठ ५, २०८०
स्वास्थ्य मन्त्री बस्नेत सहित ६ जनाको टोली जेनेभा जाँदै
यो पटक आफुले आवश्यक टोलीलाई मात्र जेनेभा लैजान लागेको उनले बताए। आफ्नो कार्यकालमा विदेश भ्रमणलाई व्यवस्थित बनाउने र सकेसम्म कम गराउने उनले बताए।
शुक्रबार, जेठ ५, २०८०
रुकुम पूर्वमा स्वस्थ जीवनशैली सचेतना तथा बृहत योग शिविर सम्पन्न
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाबाट सुरु गरेको कार्यक्रम भूमे गाउँपालिका र सिस्ने गाउँपालिकामा सम्पन्न भएको छ। स्थानीय जनप्रतिनिधि, कर्मचारी, आमा समूह, महिला स्वयंसेविका शिक्षक र विद्यार्थी गरि १५०० जनालाई सो कार्यक्रम मार्फत स्वस्थ जीवनशैली प्रति सचेत गराईएको थियो।
शुक्रबार, जेठ ५, २०८०
डा खनाल र गुप्ता नवौं तह बढुवाका लागि सिफारिस
डा ईश्वरी खनाल र डा सन्तोष कुमार गुप्ता नवौँ तहमा बढुवाका लागि सिफारिस भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले उनीहरुलाई नवौँ तहमा बढुवाका लागि सिफारिस गरेको हो।
शुक्रबार, जेठ ५, २०८०
सरकारको नीति तथा कार्यक्रम आज, स्वास्थ्यका के-के विषय पर्लान्?
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीति तथा कार्यक्रममा समावेश गर्न विभिन्न विषयको प्रस्ताव पठाएको थियो।
शुक्रबार, जेठ ५, २०८०
थप २४ जनामा कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३९ नमुनामध्ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो।
बिहीबार, जेठ ४, २०८०
वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै
पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
बिहीबार, जेठ ४, २०८०
विराटनगर आँखा अस्पताल र नुरदुबई फाउन्डेसनको सहकार्यमा सुनसरीका २२ सय जनाको नि:शुल्क आँखा जाँच
नेपाल नेत्रज्योति संघ पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगन्ज गाँउपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगन्ज गाँउपालिकामा २ दिने निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ।
बिहीबार, जेठ ४, २०८०
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ठोकर्पा आधारभूत अस्पताल उद्घाटन
मन्त्री बस्नेतले सुनकोसी गाँउपालिका र एक-एक पाईला फाउन्डेसनको सहकार्यमा सञ्चालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गरेका हुन्।
बिहीबार, जेठ ४, २०८०
लेट मी इन छाला अस्पतालको शाखा महारागजञ्जमा विस्तार
छाला उपचार र सौन्दर्यको क्षेत्रमा लक्षित गर्दै सञ्चालनमा आइरहेको लेट मी इन अस्पतालले आफ्नो शाखा विस्तार गरेको छ। नयाँ बानेश्वरमा सञ्चालित लेट मी इनले हालै आफ्नो नयाँ शाखा महाराजगञ्जमा विस्तार गरेका हो।
बिहीबार, जेठ ४, २०८०
नेपालगञ्जमा ‘खोज र खोप’ अभियान
जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार बीचैमा खोप लगाउन छोडेका दुई सय ९४ मध्ये एक सय ३९ बालबालिकालाई खोप लगाइएको छ। अझै एक सय ५५ बालबालिकालाई खोप लगाउन बाँकी छ। नेपालगञ्जमा यसअघि गत वैशाख १५ गते बालबालिकालाई खोप लगाइएको थियो।
बिहीबार, जेठ ४, २०८०
गैँडाकोट: ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति पालिका सचेत रहेको बताए।
बिहीबार, जेठ ४, २०८०
एसिड पीडित बालिकाको उपचारका लागि एक लाख ७५ हजार उपलब्ध गराउने निर्णय
कोशी प्रदेश सरकारले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ निवासी एसिड पीडित बालिका पवित्रा कार्कीको उपचार खर्चबापत एक लाख ७५ हजार उपलब्ध गराउने भएको छ।
बिहीबार, जेठ ४, २०८०
उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा विपद् व्यवस्थापन समिति सभापतिमा भक्त हमाल
नेपालको स्वास्थ्य क्षेत्रमा करिब ३ दशकदेखि सक्रिय हमाल महासंघको कार्यकारिणी सदस्यमा २ पटक निर्वाचित भइसकेका छन्। महासंघमा वस्तुगत संघबाट प्रतिनिधित्व गर्दै आएका हमाल यस अघि स्वास्थ्य तथा सीप विकास समितिका सहसभापति थिए।
बुधबार, जेठ ३, २०८०
मधेश प्रदेशले बनायो दशौं तहका डाक्टरलाई सचिव
मुख्यमन्त्री यादवले ११औं तहका चिकित्सकको दरबन्दी रहेपनि त्यसलाई वेवास्ता गर्दै डा झालाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिएका हुन्। डा झा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशकका रुपमा कार्यरत थिए।
बुधबार, जेठ ३, २०८०
कोभिड यूनिफाइड अस्पताल हट्यो, न्याम्स अन्तर्गतको वीर अस्पतालकै रुपमा चिनिने
विश्व स्वास्थ्य संगठनले कोभिड महामारीको अन्तय भएको घोषणा गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोभिड अस्पतालको व्यवस्था हटाएको हो। योसँगै अब उक्त अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालकै रुपमा चिनिनेछ।
बुधबार, जेठ ३, २०८०
सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा गरिने
बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने भएको छ।
बुधबार, जेठ ३, २०८०
‘परीक्षण र औषधि नियमित गरे रक्तचापले अरू समस्या ल्याउँदैन’
उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले अरू अङ्गलाई असर गर्ने जनाउँदै उनीहरुले नियन्त्रणमा राख्न सके समस्या नआउने बताएका छन्।
बुधबार, जेठ ३, २०८०
थप ३४ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ११६७ जनामा परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, जेठ ३, २०८०
राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा प्रज्वल श्रेष्ठ
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रिपरिषद निर्णय गर्दै ठाकुरलाई केन्द्रको जिम्मेवारी दिएको हो।
बुधबार, जेठ ३, २०८०
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सञ्जय ठाकुर
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रिपरिषद निर्णय गर्दै ठाकुरलाई केन्द्रको जिम्मेवारी दिएका हुन्।
बुधबार, जेठ ३, २०८०
न्याम्सको निमित्त उपकुलपतिमा डा भुपेन्द्र बस्नेत
डा बस्नेत वीर अस्पतालमा कार्यरत छन्। वीर अस्पतालमा दुई पटक निर्देशक हुँदा राम्रो काम गरेका डा बस्नेत ग्याष्ट्रोइन्टेरोलोजिष्ट हुन्।
बुधबार, जेठ ३, २०८०
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकीका अध्यक्ष बरालको निधन
आफ्नै घरमा लडेर सख्त घाईते भएका बरालको ह्याम्स अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।
बुधबार, जेठ ३, २०८०
डिएसपीको लापरबाहीले बालकको खुट्टा काटिएको आरोप
वैशाख २ गते कारको ठक्करबाट घाइते गोदावरी नगरपालिका-८ का १४ वर्षीय अनिल धामीको वैशाख २६ गते चरक अस्पताल लखनउ भारतमा खुट्टा काट्नु परेको हो। घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा ढिलाइ भएको अनिलका बुवा ललितबहादुर धामीले बताए।
बुधबार, जेठ ३, २०८०
उच्च रक्तचाप रोक्न, पत्ता लगाउन र नियन्त्रण गर्न थप प्रयास गर्नुपर्छ : विश्व स्वास्थ संगठन
विगत पाँच वर्षमा, उच्च रक्तचाप भएका १० मिलियन थप मानिसहरूले प्रोटोकलमा आधारित व्यवस्थापनको पहुँचमा पुगेका छन। जसकारण उच्च रक्तचाप नियन्त्रण दर २६ प्रतिशत बाट ४७ प्रतिशत सम्म पुगेको थियो।
बुधबार, जेठ ३, २०८०
यी हुन् मिस नेपालको प्रतिस्पर्धामा रहेका डाक्टर र नर्स प्रतियोगी
गत वर्षको प्रतियोगितामा डा सरिसा श्रेष्ठ मिस नेपाल अर्थको उपाधी जित्न सफल भएकी थिइन्। यसपटक प्रतिस्पर्धामा रहेका डाक्टर र नर्सले कुन उपाधी जित्न सफल होलान्? त्यसका लागि भने १३ गतेसम्म कुर्नै पर्छ।
बुधबार, जेठ ३, २०८०
संसदको स्वास्थ्य समितिको पहिलो बैठक बस्यो, कार्यक्षेत्रबारे जानकारी
प्रतिनिधिसभाअन्तर्गतको आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पहिलो बैठक बसेको छ।सिंहदरबास्थित समितिको सभाहलमा भएको बैठकको सभापतित्व ज्येष्ठ सदस्य कालुराम राईले गरे।
मंगलबार, जेठ २, २०८०
Previous
126
127
128
129
130
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search