मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन ९, २०८१
Sat, Feb 22, 2025
शुक्रबार, फागुन ९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
फिचर
एक्रिडिटेसन : गुणस्तरीय प्रयोगशालाका लागि नेपाली अभियान
लागेपछि एकोहोरो लाग्ने स्वभावका डा जोशी आफ्नो अड्डीबाट कुनैपनि हालतमा पछि हटेनन्। मन्त्रीका निकटस्थले एक दिन त पानीसमेत खान नदिइ कोठामा थुनिराखे। उनले त्यस्तो प्रावधानयुक्त ड्राफ्टमा हस्ताक्षर गरेनन् र उक्त विभागबाट बिदा भए। त्यो योजना र ऐन त्यत्तिकै तुहियो। तर, डा जोशीले अठोट गरे- म त्यो काम अवकाशपछि पनि गर्छु।
बिहीबार, फागुन १, २०८१
क्यान्सर सर्जरीमा प्रतिबद्ध डा शिवराज, भन्छन्- 'वान ब्रान्ड वान इमेज' लिएर हिँड्छु
अहिले उनी विराट मेडिकल कलेजमा अन्कोसर्जनका साथै असिस्टेन्ट प्रोफेसर छन्। आफूले अन्को सर्जरीमै केन्द्रित गरिरहेका उनी अन्कोलोजीमै असिस्टेन्ट प्रोफेसर प्राप्त गर्नुलाई सफलताको एउटा सिँढीका रुपमा लिन्छन्। क्यान्सर सर्जरीमा प्रतिवद्ध उनी हरेकपल्ट प्रतिवद्धता दोहोर्याउँछन्- वान ब्रान्ड वन इमेज लिएर हिँड्छु। त्यो भनेको अन्कोसर्जन हो। मलाई न दायाँ गर्नुछ, न बायाँ गर्नुछ। यसैमा केन्द्रित हुनुछ।'
मंगलबार, माघ २२, २०८१
'मुटुको कथा' लेख्ने डाक्टरको कथा
डा कोजुको उपस्थितिमा उनका सहकर्मीहरु बिरामीहरुलाई उपचार दिइरहेका थिए। त्यहीबेला ती महिलाले डा कोजुतिर हेर्दै भनिन्, 'डाक्टरसा'ब तपाईं त्यहीँ उभिरहनु है तपाईंलाई देख्दा मात्रै पनि मेरो आधा रोग निको हुन्छ।' उनको उक्त शब्ले उनका भाइ, त्यहाँ रहेका डाक्टर, नर्स, म भावविभोर भयौं। डा कोजु सदाझैं मन्द मुस्कानसहित स्थिर थिए। मैले ती महिलासँग छोटो संवाद गर्नु उचित ठानें। नजिकै पुगेर सोधें- अहिले कस्तो छ तपाईंलाई?
शुक्रबार, माघ १८, २०८१
भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पतालमा कति सहयोग जुट्यो, अब कति चाहिन्छ?
अस्पतालका लागि सहयोग गरेका र सहयोगको प्रतिबद्धता गरेका व्यक्ति तथा संस्थाहरुको विवरण पारदर्शी रुपमा राखिएको छ। किओचले उपलब्ध गराएको विवरण अनुसार अस्पतालका लागि न्यूनतम ५ सय रुपैयाँदेखि ४१ करोड रुपैयाँसम्मको सहयोग प्राप्त भएको छ। केही व्यक्ति र संस्थाले नाम नै उल्लेख नगरी पनि सहयोग गरेका छन्।
बिहीबार, पुस ११, २०८१
३० वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै आएकी गुरुङको अनुभव: निस्सासिएको शिशुको मुखमा मुख जुधाएर श्वास भर्दाको त्यो क्षण
परिवारलाई बच्चाले श्वास फेर्न नसकेको यथार्थ बताएपछि सबै रुन थालेका भन्दै आफूले भने तुरुन्तै बच्चाको मुखमा आफ्नो मुख जुधाएर श्वास भर्न थालेको गुरुङले उल्लेख गरिन्। “झण्डै आधा घण्टापछि बच्चा चिच्याउँदै रुन थाल्यो। जब बच्चा रोयो परिवार सबै खुसीले हास्न थाले। आज एउटा नवजात शिशुलाई जीवन दिन पाएकामा म पनि खुसीले बच्चासँगै डाँको छोडेर रुन थालेँ”, उनले भनिन्।
मंगलबार, पुस ९, २०८१
बिरामी अस्पताल ब्युँताउने भण्डारी
बितेको ८ वर्षमा ह्याम्सको कायाकल्प भएको छ । भण्डारीको कुशल व्यवस्थापनको परिणाम आमजनका आँखाअघि छ । तर, भण्डारी त्यसको जश आफूमात्रै लिन चाहदैनन् । व्यवसायमा गरेको प्रगतिका विषयमा उनीसँग कुरा गर्दा उनले दोहोर्याउने वाक्य छ - म त बैंकले पत्याएको मान्छे । अहिले स्वास्थ्य क्षेत्रकाले त्यसमा थप्ने गरेका छन्- डाक्टरले पनि पत्याएको मान्छे !
शनिबार, पुस ६, २०८१
डा दयाराम: सीएमसीका खम्बा, इमर्जेन्सी सेवाका अभियन्ता
लम्सालको टिप्पणी छ, 'सुविधाका हिसाबले सरकारीमा सेवा गर, क्लिनिकमा कमाउ भने जस्तो थियो। मलाई एउटा संस्थामा बसेर इमर्जेन्सी सेवा प्रभावकारी रुपमा दिन पाए हुन्थ्यो भन्ने लागिरहेको थियो।' त्यही बेला सीएमसी खुल्ने भयो। एउटै संस्थामा पूर्ण रुपमा काम गर्न पाउने भएपछि उनी सरकारी जागिर, आफ्नो क्लिनिक दुवैलाई छाडेर यहाँ आइपुगे।
मंगलबार, मंसिर २५, २०८१
डाक्टरले आफ्नो 'कुर्ची' छाडेर बिरामीको 'टुल'मा लेखेको एउटा गीत
समय, परिस्थिति अवस्था र विशेष कारणले मन चर्किएकाहरुको मनोभाव उनिएको गीत 'म पागल हैन' को पहिलो लाइनले नै मन उद्धेलित बनाउँछ। जहाँ गीतकार मनोचिकित्सक अनन्त अधिकारी डाक्टरको कुर्ची छाडेर बिरामीको 'टुल'मा बसेको महशुस गराउँछ। उनी एउटा मनोरोगीको मन छामेर लेख्छन् :
मंगलबार, मंसिर ११, २०८१
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डा डंगोलका अनुसार यहाँ ब्याक्टेरियाले दुईबाट चार, चारबाट आठगरी 'अलज्रेब्रिक' रुपमा आफ्नो समूह विकास गर्छ। त्यसमा पहिलो प्रक्रिया २४ घन्टाको हुन्छ। यदि बिरामीबाट लिएको स्याम्पलमा ब्याक्टेरिया छ भने २४ घन्टामा त्यसले धेरै विकास गरिसकेको हुन्छ र इन्क्युभेटरबाट निकालेर हेर्दा फरक देखिन्छ । यदि नमुनामा ब्याक्टेरिया नभएमा कुनै फरक देखिदैन।
शनिबार, मंसिर ८, २०८१
एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा...
उनले विस्मृतितिर धकेल्न खोजेको तर नसकेको पुत्र-वियोगको पललाई भावुक आवाजमा प्रस्तुत गर्न थालिन् । आँखामा आँशु भर्दै उनले भनिन्, 'हाम्रो छोरा म्याक्सलाई १४ वर्षको उमेरमा उनलाई ल्युकेमिया (रगतको क्यान्सर)को डायग्नोसिस भयो। हामी अर्जेन्टिनाबाट हौं र त्यतिबेला म्याक्स बिरामी हुँदा त्यो प्रकारको ल्युकेमियाका लागि कुनै उपचार उपलब्ध थिएन, मात्र बोनम्यारो ट्रान्सप्लान्ट थियो- यदि हामी मिल्ने डोनर पाएको भए बचाउन सक्थ्यौं। दुई-तीन वर्ष खोज्यौं तर पाउन नसकेपछि १७ वर्षको उमेरमा गुमायौं।'
बिहीबार, कात्तिक १५, २०८१
तिहार मनाउँदै गर्दा जब सर्जनलाई नै ब्रेन ह्यामरेज भएको फोन आयो
सामान्यतया टिकाको साइतका बेला चिकित्सकहरुको राउन्डको समय पर्छ । धार्मिक विश्वासका आधारमा साइतको टिकाको आफ्नै महत्व होला तर चिकित्सकका लागि बिरामी जति महत्वपूर्ण साइतको टिका हुँदैन । त्यसकारण म टिका भन्दा पनि बिरामी अवलोकनको राउन्डलाई नै प्राथमिकता राख्छु ।
शनिबार, असोज २६, २०८१
चाडपर्वका भेटघाटमा पनि पेशासँग सम्बन्धित कुरा नगरिदिए हुन्थ्यो
चाडपर्व मनाउन घर जाँदा म आफू आफ्नो पेशा नै बिर्सन चाहन्छु । तर दशैं मनाउन जम्मा भएका आफन्त तथा साथीभाइहरुले मेरो विशेषज्ञतासँग सम्बन्धि प्रसंग झिकिहाल्नुहुन्छ । प्रश्न गरेर मलाई आफ्नो पेशा सम्झाइ दिनुहुन्छ
शुक्रबार, असोज २५, २०८१
डिजिटल हेल्थ: संकुचित नीति, असरल्ल अभ्यास
सरकारले ईएमआरको मापदण्ड, प्रयोग, बिरामीको गोपनीयता र एकरुपताका विषयमा नियम–कानुन बनाउनका लागि यो नीति तथा कार्यक्रम कोसेढुंगा हुने अपेक्षा गरिएको थियो । नीति तथा कार्यक्रममा जोडिएको थियो– प्रत्येक प्रदेशका कम्तीमा एक संघीय र दुई अन्य अस्पतालबाट टेलिमेडिसिन सेवा उपलब्ध गराइनेछ।
मंगलबार, असोज १५, २०८१
ग्रामीण अल्ट्रासाउन्डका अभियन्ता डा शेर्पा
अवकाशपछि डा मिङ्मा गेल्जिङ शेर्पाको दिमागमा यस्तो आमजीवनको चित्र आएन । बरु निश्चित सरकारी सीमाहरुमा बाँधिएको स्वास्थ्य सेवाबाट उन्मुक्त हुने अवसरका रुपमा लिए अवकाशलाई । अवकाश प्राप्त गर्दै गर्दा डा शेर्पालाई लाग्यो– सरकारी सेवामा रहेर गर्न नसकेका कामहरु अब सेवानिवृत्त भएपछि गर्छु ।
मंगलबार, असोज ८, २०८१
अहेबदेखि ११औं तह : जनस्वास्थ्यका लागि सक्रिय हरतरह
खड्का फेवाताल जस्तै त्यहीँ जमेर बसेको भए यतिबेला ‘रिटायर्ड’को तयारी गरिरहेका हुन्थे । तर उनले पाठ सेतीबाट सिके । लुकेर भए पनि सागरतर्फ नै अघि बढ्नुपर्छ भन्ने लाग्यो । यो जागिर चटक्कै छाडेर जनस्वास्थ्य पढ्न बाहिरिए उनी।
आइतबार, असोज ६, २०८१
सूचना प्रविधिमा विश्वास गर्ने टालेगाउँ स्वास्थ्य चौकी
दुर्गममा स्वास्थ्य चौकी भएकाले आमजन स्वास्थ्य उपचारका लागि यही स्वास्थ्य संस्थामाथि भरोसा गर्छन् । आमजनको भरोसा टुट्न नदिने स्वास्थ्य चौकी टिमले सक्दो मिहिनेत गरिहेको छ । आफूले त्यहाँ दिन सक्ने सेवा त्यहीँ दिने र नसक्ने सेवाका लागि समयमै प्रेषण गर्ने गरेको छ । आफूले दिएको, दिन नसकेको र आइलागेका भवितव्यका बारेमा समयमै एकीकृत स्वास्थ्य सूचना प्रणालीमा प्रविष्ट गर्ने गरेको छ।
शनिबार, असोज ५, २०८१
सीमारहित स्वयंसेवामा समर्पित खिमा
खिमकला रानालाई गाउँले सबैले खिमा नामले चिन्छन् । खिमकलालाई खिमामा बदलेको महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारीले हो । अहिले सबैले दिदी–बहिनीको साइनोभन्दा अघिपछि खिमा राखेर बोलाउँछन्।
शुक्रबार, असोज ४, २०८१
नामको अर्थ प्रमाणित गर्न तल्लीन डा आदर्श
आफ्नै भाषामा भन्न थालेका थिए– हम्लाई उपचार र बिमारीबारे केही था’ नाइब । यो ज्यान तम्राई हातमाइ छ (हामीलाई उपचार र रोगबारे केही थाहा छैन । यो ज्यान तपाईंकै हातमा छ ।)
बिहीबार, असोज ३, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
‘ती व्यक्तिले अन्तिम भरोसा भन्दै मलाई हारगुहार गरे। म अस्पतालकै एक जना स्टाफलाई लिएर त्यहाँ पुगें। अस्पतालभन्दा दुई घण्टा टाढा घोडसवारीको दूरीमा एउटा होटलमा बिरामीलाई राखिएको थियो। बिरामी सिकिस्त थिए,’ चण्डिकाले सुनाइन्।
बुधबार, असोज २, २०८१
लगावकी पर्याय ललिता
एक पटक सेवा दिएको बिरामी र उनका आफन्तको अनुहार नबिर्सिनु ललिताको अर्काे विशेषता थियो । बाटोमै भेटिए पनि ‘सन्चो–बिसन्चो’ सोधिहाल्ने स्वभाव छ र बोलीमा माधुर्य उनले प्राकृतिक रुपमै प्राप्त गरेको विशेषता हो ।
मंगलबार, असोज १, २०८१
तरकारीखेतीबाटै छोरीलाई चिकित्सा पढाइरहेकी उर्मिला
उनले छोरी रविनालाई डाक्टर पढाउन हालसम्म रु ६० लाख खर्च भइसकेको बताइन्। सबै खर्च तरकारीखेतीबाटै धानेको उनको भनाइ छ । उनले लहरे तरकारीबाटै सिजनमा रु दुई लाख बचत हुने गरेको बताइन्।
शनिबार, भदौ २९, २०८१
आमालाई ‘सुत्केरी चूल्हो’, छोरी जन्मे पाँच हजार
गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूतिसहित ‘पूर्ण संस्थागत प्रसुति’ सुनिश्चितता भएको प्रदेश घोषणा गर्ने प्रदेश सरकारको लक्ष्य छ । सोही लक्ष्य पूरा गर्न स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाले पनि उक्त कार्यक्रमलाई प्राथमिकता दिएका छन् ।
बुधबार, भदौ २६, २०८१
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
उनले नसर्ने रोग लाग्न नदिन विद्यालयस्तरबाट विद्यार्थीलाई सचेत गराउने र अभिभावकलाई पनि जनचेतना प्रदान गर्न आवश्यक रहने बताउँछन्। नियमित व्यायाम गर्ने, रेसायुक्त खाना खाने, प्रशोधित खाना नखाने, घरमै पाकेको खाना खानाले चिनी रोगलगायत नसर्ने रोगबाट बच्न सकिने उनको सुझाव छ।
बुधबार, भदौ १९, २०८१
'झाडापखाला'बाट परिवारका तीन सदस्य गुमाएपछि विक्षिप्त छन् श्यामलाल
श्यामलालको एकैघरका तीन सदस्यसहित गेगली गाउँकै १० वर्षीय युसुफ शेखकोे पनि भदौ १२ गते मृत्यु भएपछि गेगली गाउँवासी शोक र भयमा छन् । गाउँका अन्य नागरिकमा सङ्क्रमण फैलिन नदिन नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेपछि त्रास हट्दै गएको स्थानीय जाहिद अलि शेखले बताए।
मंगलबार, भदौ १८, २०८१
विस्तार हुँदै मुटु उपचार, कहाँ के सेवा?
काठमाडौं उपत्यकासहित काठमाडौं बाहिरका अस्पतालहरुमा पनि मुटुका बिरामीको चाप बढ्दो क्रममा रहेको अस्पतालहरुमा उपचारका लागि आउने बिरामीको संख्याले पनि देखाएको छ। काठमाडौंको गंगालाल अस्पतालमा सन् २०२२ मा १ लाख ६१ हजार ६६४ जनाले ओपीडी सेवा लिएका थिए।
शुक्रबार, भदौ १४, २०८१
सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना
उनले बर्खायाममा पनि खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी कमाउने गरेकी छिन्। बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँद याममा धेरै आम्दानी हुने गरेको उनको भनाइ छ । सिजनमा मासिक रु एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरु बताउँछन् ।
शुक्रबार, भदौ ७, २०८१
नेपालमा मुटु रोगका औषधि : कति छन् उद्योग, कस्तो छ बजार?
नेपालमा ३० भन्दा बढी कम्पनीहरुले मुटुका विभिन्न रोगमा प्रयोग हुने औषधि उत्पादन गर्दै आइरहेका छन्। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार ३३ कम्पनीहरुले मुटु रोगको औषधि उत्पादनका लागि अनुमती लिएको पाइन्छ। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार नेपालमा करिब ७ अर्ब बराबरको आर्थिक हिस्सा मुटु रोगसम्बन्धी प्रयोग हुने औषधिले ओगटेको छ।
बिहीबार, साउन ३१, २०८१
बडिगाड पहिरो : जो उपचारका लागि हिँडेका थिए, ओत लाग्दा पहिराले पुरिए
पहिरामा घाइते भएका सुमित्राका देवर र बुहारी भने दुई दिनको उपचारपछि घर फर्किएका छन् । पहिराले पुरिएर बाँचेकी उनीअहिले पनि बेला बेला झस्किरहन्छिन् । उनले आफूहरु ठूलो भाग्यले बाँचेको सुनाइन् । सुमित्राका अनुसार घरको पिँढीमा बसेका अधिकांश बाँच्न सफल भएका छन् भने घरभित्र रहेका कोही पनि जीवित छैनन् ।
शनिबार, साउन २६, २०८१
अमेरिकाबाट नेपालको मानसिक स्वास्थ्यमा योगदान गरिरहेका डा सञ्जय
कोभिड १९ नामक एउटा त्यस्तो महामारी आयो, जसले केही समयका लागि संसार रोकिदियो। जसले जसरी सक्छ, त्यसरी एक-अर्कालाई सहयोग गर्ने संस्कृतिले व्यापकता पायो। अमेरिकामा रहेका नेपाली चिकित्सक आफ्नो समाज र देशका लागि आफूले सकेको सहयोग गर्न लागिपरे।
सोमबार, साउन १४, २०८१
डा रोशना अमात्य : अप्रेशन थिएटरकी उज्यालो
एनेस्थेसिया भन्नेबित्तिकै आमजनले बुझ्छन्, बेहोस पार्ने डाक्टर। डा अमात्यकी हजुरआमाले पनि त्यस्तै बुझ्थिन्। उनले एनेस्थेसिया पढ्ने भनेपछि उनकी हजुरआमाको प्रतिक्रिया थियो, 'बेहोस पार्ने विद्या पनि पढ्ने?'
सोमबार, असार २४, २०८१
1
2
3
4
5
Next
ट्रेण्डिङ
दुर्घटनामा २८ वर्षीय डाक्टर प्रतिकको निधन
शुक्रबार, फागुन २, २०८१
चिकित्सा शिक्षा: प्रदेशका प्रतिष्ठानसहित यी कलेजमा पीजीमा थपियो २३१ सिट
शुक्रबार, फागुन २, २०८१
वीर अस्पतालको निमित्त निर्देशकमा डा गौतम
आइतबार, फागुन ४, २०८१
नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सक समाजमा नयाँ कार्यसमिति
शनिबार, फागुन ३, २०८१
चिकित्सा शिक्षा : एमडी/एमएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित
सोमबार, फागुन ५, २०८१
कलेज अफ मेडिकल साइन्सेसमा विभिन्न पदमा रोजगारीको अवसर
शुक्रबार, फागुन २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
नेपाल र जिम्बाब्बेका स्वास्थ्यकर्मी र समुदायमा जलवायु संकटको सामना गर्न उच्च इच्छाशक्ति र प्रतिबद्धता देखिएको छ : डा सिबान्डा
रोमीका न्यौपाने
आधारभूत अस्पतालको संरचना बन्यो, जनशक्ति व्यवस्थापनका लागि बजेट आवश्यक: मेयर चौधरी
लक्ष्मी चौलागाईं
भक्तपुर क्यान्सर अस्पतालका निर्देशकलाई ७ प्रश्न
लक्ष्मी चौलागाईं
नेपालमा डाक्टरहरूको आन्दोलन: न्याय, सुरक्षा र मर्यादाको लागि विद्यमान व्यवस्थासँगको संघर्ष हो : डा लम्साल
स्वास्थ्यखबर
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
स्वास्थ्यखबर
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्लास्टिक प्रदूषण र मानव स्वास्थ्य: एक अदृश्य संकट
आइतबार, माघ २७, २०८१
समग्र स्वास्थ्यका लागि आयोडिनको प्रबर्द्धन
शनिबार, माघ २६, २०८१
मस्तिष्क मृत्यु सम्बन्धी सत्य, तथ्य र रहस्य
शुक्रबार, माघ २५, २०८१
न्युट्रास्युटिकल्स वितरणको अस्पष्ट नियमनको मारमा फार्मेसी
बिहीबार, माघ २४, २०८१
हरित अस्पताल : दिगो स्वास्थ्य सेवाको भविष्य
बुधबार, माघ २३, २०८१
रिफरल किन आवश्यक छ? ग्रामीण स्वास्थ्य सेवामा रहेका भ्रमहरू
बुधबार, माघ २३, २०८१
अस्पताल फार्मेसीसँग जोडिएको स्वास्थ्य बीमा कार्यक्रम
सोमबार, माघ २१, २०८१
स्वास्थ्य मन्त्रालयले जारी गरेको ईएमआर निर्देशिकाको सबल पक्षहरु
आइतबार, माघ २०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search