मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, जेठ ६, २०८१
Sun, May 19, 2024
आइतबार, जेठ ६, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
फिचर
जीर्ण स्वास्थ्य चौकी, भत्किने डरमा सेवा दिँदै स्वास्थ्यकर्मी
स्वास्थ्य चौकी कुनै पनि बेला भत्किने डर छदैछ। वर्खाको समयमा त झन् सेवा दिन नै गाह्रो हुने गरेको उनी बताउँछन्। भारी वर्षा आएको बेला डुबानमा र सामान्य वर्षा भएको बेला छतबाट पानी चुहिने समस्याबाट उनी आजित छन्।
शुक्रबार, मंसिर १६, २०७९
जाडोमा झनै बढ्दै वायु प्रदूषण: श्वासप्रश्वासका बिरामी बढ्ने चिकित्सकको अनुमान
वायु प्रदूषणको समस्यालाई विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले संसारकै सबैभन्दा ठूलो वातावरणीय स्वास्थ्य समस्याको रुपमा व्याख्या गरेको छ। काठमाडौंको वायु प्रदूषण डब्लुएचओको मापदण्डभन्दा १० गुणा बढी रहेको तुलाधारले बताए।
बिहीबार, मंसिर ८, २०७९
बलरा नगरपालिकाः प्रकोपमा नभई नहुने सेवा दिने सबै स्वास्थ्य संस्था नै डुबानमा पर्छन्
२०७४ सालको बाढी र पहिरोले गर्दा मुलुकका पाँच वटा स्वास्थ्य संस्था पूर्ण रुपमा क्षतिग्रस्त भए। तीमध्ये तीन वटा त सर्लाहीको बलरा नगरपालिकाकै थिए।
शुक्रबार, मंसिर २, २०७९
तीन वर्षमा एक लाख १९ हजारले लिए कडा रोगको उपचारमा आर्थिक सहयोग
सरकारले हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनिमिया गरी आठ प्रकारका कडा रोगका बिरामीलाई उपचारका लागि निश्चित सहुलियत उपलब्ध गराउँछ।
बुधबार, कात्तिक ३०, २०७९
काँचुली फेर्दै भरतपुर अस्पताल
हाल भरतपुर अस्पतालमा ७६५ जना कर्मचारी छन्। जसमध्ये १७५ दरबन्दी मात्र सरकारी हो। ४५० जना अस्पतालको विकास समितिको कर्मचारीहरु छन्। १४० सेवा करार मार्फत रहेका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
क्यान्सरसँग लडिरहेका केशव भन्छन् : सकारात्मक सोच र उच्च मनोबल राखे रोगलाई जित्न सकिन्छ
मान्छे खुसी हुन चाह्यो भने जस्तोसुकै अवस्थामा पनि खुसी हुनसक्छ भन्ने कुराको उदाहरण हुन् केशब अधिकारी।
बिहीबार, कात्तिक १७, २०७९
किन बढीरहेछ ४० वर्षमुनिका महिलामा स्तन क्यान्सर?
उनी त मानसिक रुपमा आफ्नो रोगको सामना गर्न तयार थिइन्। तर प्रियंकालाई बाबुआमालाई यो खबर कसरी सुनाउने भन्ने तनाव भयो।
शुक्रबार, कात्तिक ११, २०७९
'अस्पताल जाँदा पिसाब लाग्ने डरले हामी पानी नै पिउँदैनौं'
उनी भन्छन्, ‘कुनै अस्पतालमा अपाङ्गमैत्री शौचालय हुन्छ। तर ताला लगाएर राख्छन्। अनि त्यहाँ लगाएको ताला खोज्न हामी कहाँ जाने ? बिरामी भएर अनि आफन्त भेट्न अस्पताल जाँदा शौचालयको धेरै समस्या पर्छ।’
सोमबार, असोज ३१, २०७९
कान्ति अस्पतालको एनआइसियुमा कार्यरत डा सुसनको दसैं: टीकाको दिन ड्युटी
उनकी १५ वर्षीय छोरी पनि छिन्। ड्युटी र आमाको हेरचाह बाहेक छोरीसँग पनि समय मिलाएर रमाउने वातावरण मिलाउने उनी बताउँछिन्।
सोमबार, असोज १७, २०७९
दसैं र दीर्घ रोगी: मधुमेह, मुटु, कलेजो र मिर्गौलाका बिरामीले के कुरामा ध्यान दिने?
मिठो र स्वादिलो खानेकुराले दसैँ जस्तो चाडपर्वलाई रमाइलो बनाउँछ नै। माछा मासु, चिल्लो, गुलियो, पिरो जिब्रोलाई लोभ्याउने खानेकुराहरु हुन्। जिब्रोका लागि स्वादिलो भएपनि यस किसिमको अस्वस्थकर खानपान स्वास्थ्य निम्ति भने फाइदाजनक छैन।
आइतबार, असोज १६, २०७९
डा सन्दुक रुइतको रोचक दसैं : नेपालकै रमाइला ठाउँमा ट्रेकिङ
‘हाम्रो दसैं भनेको जहिले पनि फ्यामिली ग्यादरिङ गर्ने, कि बाहिर घुम्न जाने कि सँगै बसेर गफगाफ गर्ने। अलिअलि खाने, धेरै हिँड्ने नै हो,’ डा रुइतले सुनाए, ‘दसैंमा प्रायः हामी ट्रेकिङ जान्छौं, यो वर्ष पनि जाने योजना छ।’
शनिबार, असोज १५, २०७९
अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापेँ
बिरामी र नर्सबीच एक किसिमको आत्मीयता जोडिएको हुन्छ। जब बिनिताले ती बिरामी हजुरबुबाको मृत्युको खबर सुनिन्, उनी निकै दुःखी भइन्।
शुक्रबार, असोज १४, २०७९
दसैंमा साइतको टीका छाडेर अस्पताल दौडिनु परेको त्यो दिन
इमरजेन्सी केस आएको भनेपछि डा कार्कीले लगाउन लागेको टीका छाडेर अस्पताल गइन्। दसैंको साइतको टीका छाडेर दौडिनु उनको लागि रहर होइन, बाध्यता थियो।
बिहीबार, असोज १३, २०७९
दसैंको टीकाको दिन ड्युटी परेकी नर्स सुजना, भन्छिन्- खुसी छु
'शय्यामा सुतिरहेका बिरामीलाई टीका र जमारा लगाइँदिँदा उहाँहरु मुस्कुराउनु भयो। बिरामीको अनुहारमा देखिएको त्यो खुसीले मलाई पनि अत्यधिक खुसी मिल्यो,' उनले भनिन्। नर्स सुजनाको यो वर्षसहित लगातार तीन वर्ष दसैंको टीकाको दिन ड्युटी परेको हो।
बुधबार, असोज १२, २०७९
महिलामा देखिने ६ आम स्वास्थ्य समस्या
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीका अनुसार मुख्य ६ समस्या छन्, जसले महिलालाई प्रायः सताइरहन्छ। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ओपिडीमा आउने कुल बिरामीमध्ये ५० देखि ६० प्रतिशत यही समस्याका हुन्छन्।
बिहीबार, असोज ६, २०७९
अनुहारको सर्जरीपछि सुस्मिताको खुसी : मुख खुल्यो, राम्री पनि भएँ, आत्मविश्वास बढेको छ (भिडियो)
अप्रेसन पछि उनलाई आइसीयूमा राखियो। तीन दिन आइसीयूमा राखेपछि १३ गतेदेखि क्याबिनमा भर्ना भइन्। १५ गते अस्पतालले डिस्चार्ज गर्यो।
सोमबार, भदौ २७, २०७९
सानै उमेरमा महिनावारी हुँदै किशोरी
छिटो महिनावारी हुने समस्यालाई उनीहरु जस्ता अधिकांश किशोरीले झेलिरहेका छन्। महिनावारी समस्या होइन। तर परिवर्तन भएको महिनावारीको समय र चक्र भने समस्या हो।
सोमबार, भदौ २७, २०७९
सरकारी अस्पतालको शौचालय: कतै कन्त बिजोग, कतै पानी छ तर साबुन छैन
इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालकी उपाध्यक्ष सृजना भोमी फोहोर शौचालय विभिन्न संक्रमण फैलाउने एउटा माध्यम भएको बताउँछिन्। दिसाको माध्यमबाट सर्न सक्ने रोगहरु फैलने संभावना रहेको उनले बताइन्।
शुक्रबार, भदौ २४, २०७९
छोरा पाउने दबाबमा १२औं पटक सुत्केरी
भन्छिन्- ‘घरपरिवार र समाजका कारण मैले यो सब गर्न पर्यो।’ छोरा पाएन भनेर श्रीमानको कुटाई धेरै पटक खाइन्। आफन्तको गाली खाइनन् कि उनले । परिवारबाटै नराम्रो व्यवहार त कति सहिन् कति।
बिहीबार, भदौ २३, २०७९
बढे डेंगुका बिरामी, कसरी हुँदैछ शुक्रराज अस्पतालमा उपचार?
अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार अस्पतालले डेंगुका बिरामीलाई लक्षित गरी आकस्मिक कक्षमा डेंगु क्लिनिक सञ्चालन गरिएको छ।
मंगलबार, भदौ २१, २०७९
सवालमा छ पहिचान, सुझाइरहे समाधान
चीनमा लकडाउन हुन थालेपछि त्यहाँ रहेका नेपाली उद्धारका लागि हारगुहार गर्न थाले। गगन थापाले २०७६ माघ २८ गते सरकारलाई अपिल गरे– वुहानमा रहेका नेपालीको पुकार सुन। सरकारले फागुन ४ गते उद्धार गर्यो।
शनिबार, भदौ १८, २०७९
प्रहरी: कोभिड नियन्त्रणको फ्रन्टलाइनर ‘हिरो’
दक्षिणी सीमा–नाकाबाट नेपाल प्रवेश गरेका ३९ हजार ११८ जनालाई होल्डिङ सेन्टरमा राखेर स्थानीय तहको समन्वयमा आ–आफ्नो घरसम्म पुर्याउने गरिएको प्रहरी हेडक्वाटरले जनाएको छ।
शनिबार, भदौ १८, २०७९
नागरिकका स्वास्थ्यका लागि नगरपालिका
काठमाडौं नजिकको र त्यसमा पनि राजमार्ग समेत रहेको ठाउँ धुलिखेलका नगरप्रमुख भएकाले व्याञ्जुसँग पनि धेरै दायित्व थिए। संघ र नगर दुवैमा उनले कुशल नेतृत्व गरे। जसका कारण जनताले दोहोर्याएर जिताएका छन्।
शनिबार, भदौ १८, २०७९
गाउँमै स्वास्थ्य सेवा
गाउँपालिकाहरुले उक्त समयमा आफूहरु अब्बल रहेको सावित गरेको गाउँपालिका महासंघका अध्यक्ष एवं जुगल गाउँपालिकाका तत्कालीन अध्यक्ष होमनारायाण श्रेष्ठले बताए।
शनिबार, भदौ १८, २०७९
संक्रमितको उपचारमा सक्रिय सशस्त्र अस्पताल
संक्रमितको उपचारका साथै अस्पतालले कोरोना भाइरसको पिसिआर परीक्षण पनि गर्दै आइरहेको छ। अस्पतालले हालसम्म ४० हजार ४५१ जना व्यक्तिको आरटी पिसिआर परीक्षण तथा ८० हजार ६४९ जनालाई कोभिड विरुद्धको खोप लगाएको जनाइएको छ।
शनिबार, भदौ १८, २०७९
स्वाब संकलनमा एक्लै खटिएकी निडर निरालाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
डा नीरा चाउचाउ र पानी खाएर बिहानदेखि साँझसम्म स्वाब संकलन गर्थिन्। एकै दिन दुई सयदेखि ६ सयसम्म स्वाब संकलन गर्नुपथ्र्यो। उनले दुई महिनासम्म त एक्लै स्वाब संकलन गरिन्।
शुक्रबार, भदौ १७, २०७९
अप्ठ्यारोका भरोसा डा अनुप बास्तोलालाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
डरलाई अल्पकालका ‘डिलिट’ हानेर कोभिड–१९ विरुद्ध दिलोज्यान दिए डा अनुपले। सरुवा रोग विशेषज्ञका रुपमा उपचार सेवा दिए। प्रवक्ताका रुपमा यथार्थ जानकारी दिएर भ्रम चिर्न लागिपरे भने निर्देशकका रुपमा व्यवस्थापकीय जिम्मेवारी समेत सम्हाले।
शुक्रबार, भदौ १७, २०७९
वृद्धालाई बोकेर कोभिड खोप लगाउन लैजाने स्वयंसेविकालाई युनाटेड इमेजिङ हेल्थ अवार्ड
स्वयंसेविका थापालाई यस वर्षको स्वास्थ्यखबर युनाइटेड इमेजिङ हेल्थ अवार्ड २०७९ प्रदान गरिएको छ। स्वास्थ्यखबरपत्रिकाले आफ्नो वार्षिकोत्सवका अवसरमा ओजित हेल्थ अवार्ड समारोहमा थापालाई कोभड च्याम्पियन स्वयंसेविकाका रुपमा अवार्ड प्रदान गरेको हो।
शुक्रबार, भदौ १७, २०७९
कोभिड–१९ विरुद्धको भरपर्दा सारथी चापागाईंलाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
कोभिडको बेलामा सिमानामा क्वारेन्टाइन विकास गर्ने देखी लिएर, कोभिड परीक्षण, पछि आएर कोभिड भ्याक्सिनेसनको लागी सामग्रीको पाटोमा काम गरेका उनी आजका दिनसम्म पनि भ्याक्सिन आउने र लाउने काम निरन्तर चलिरहेको बताउँछन्।
शुक्रबार, भदौ १७, २०७९
भेरी अस्पतालकी नर्स गुरुङलाई युनाइटेड इमेजिक हेल्थ अवार्ड
कोभिडका बिरामीको मृत्यु भएपछि आक्रोसित बनेका बिरामीका आफन्तले लखेटी–लखेटी कुटपिट गरे। क्याबिन भित्रै पसेर हामीमाथि आक्रमण गरे। कुनै विकल्प नभएपछि अश्विनीहरुले छतबाट हाम फालेर ज्यान जोगाए।
शुक्रबार, भदौ १७, २०७९
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
पीएचडी गरेका यी १२ जना नर्सहरु सम्मानित
आइतबार, वैशाख ३०, २०८१
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी
आइतबार, वैशाख ३०, २०८१
मन्त्रीज्यू, ३४ वटा औषधिको आयात कहिले रोक्ने?
८ घण्टा अगाडि
स्वास्थ्य प्रदीप यादवको पहिलो निर्णय- वीर, ट्रमा लगायत १९ अस्पतालको जनशक्ति थप गर्ने
सोमबार, वैशाख ३१, २०८१
एमबीबीएसका दुई विषयको प्रश्नपत्र आउट भएपछि पुन: परीक्षा लिँदै केयू
सोमबार, वैशाख ३१, २०८१
गैरकानुनी रुपमा शाखा विस्तार गर्दै वात्सल्य आईभीएफ, कारबाहीको तयारीमा मन्त्रालय
आइतबार, वैशाख ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मन्त्रीज्यू, ३४ वटा औषधिको आयात कहिले रोक्ने?
५ घण्टा अगाडि
आइरनको फोक्सो: आधुनिक चिकित्सामा पलायन भएको पद्धति
मंगलबार, जेठ १, २०८१
न्याम्सको विकास र दुवाकोट गुरुयोजना
आइतबार, वैशाख २३, २०८१
न्याम्सको गर्विलो इतिहास र अबको बाटो
आइतबार, वैशाख २३, २०८१
हात्तीपाइलेका कारण सपना चकनाचुरः नेपाली श्रमिक फर्काउँदै मलेसिया
शुक्रबार, वैशाख २१, २०८१
संघीय प्रणालीमा आधारभूत स्वास्थ्य सेवाका अड्चनहरु
शुक्रबार, वैशाख २१, २०८१
स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिएर बढाउनुपर्छः डा अनिलविक्रम कार्की [भिडियो वार्ता]
बिहीबार, वैशाख २०, २०८१
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
बिहीबार, वैशाख २०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search