मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, जेठ ६, २०८१
Sun, May 19, 2024
आइतबार, जेठ ६, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
फिचर
अस्पतालमा कुरुवालाई कष्ट
काठमाडौं मात्र होइन,राजधानी बाहिर विभिन्न जिल्लामा प्रयोगमै नआई कुरूवा घरहरू जीर्ण बन्न थालेका छन्। योजना बने पनि भवन बन्न नसकेको, बिरामी कुरूवा बस्न धरौटी रकम राख्नुपर्ने लगायतका समस्या पनि यदाकदा भएका छन्।
शुक्रबार, जेठ १२, २०८०
अस्पतालभित्र पाइला–पाइलामा अलमल
अस्पतालहरु पहिलेभन्दा बिरामीमैत्री त भएका छन् तर काम गर्न धेरै बाँकी छ। चुनौती पनि उत्तिनै छ।
आइतबार, जेठ ७, २०८०
मिर्गौला प्रत्यारोपणपछि फेरिएको पल्पसाको जीवन
अहिले पल्पसा डंगोलको जीवनशैली फेरिएको छ। नित्यकर्म बिहानीको प्रणायामबाट सुरु हुन्छ। ‘पहिले स्वास्थ्य, त्यसपछि काम’ यही मन्त्रलाई आत्मसात गरेर अघि बढिरहेकी छिन्।
शनिबार, वैशाख २३, २०८०
बिरामीका दु:ख: सरकारी अस्पतालमा शल्यक्रियाको पालो कहिले?
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्की सरकारी अस्पतालमा पर्याप्त मात्रामा अपरेसन थिएटर, भौतिक संरचनाको अभाव र जनशक्तिको कमीका भीड बढ्ने गरेको बताउँछन्। सरकारले विभिन्न निर्देशिका र ऐन जारी गरे पनि यी तीन विषयहरुमा सुधार नगरेसम्म शल्यक्रियाका लागि लामो समय पर्खनुपर्ने बिरामीको बाध्यता नहट्ने उनले बताए।
सोमबार, वैशाख १८, २०८०
‘ब्रेन डेथ’: अंग प्राप्त गर्न अझै सकस
सुरक्षाकर्मी र चिकित्सकमा ऐनमा निर्देशित कानुनको बुझाइमा समस्या तथा मृतकका आफन्तलाई जागरुक गराउन नसक्दा ‘ब्रेन डेथ’ बाट प्राप्त हुने हजारौं अंग खेर गइरहेका छन्।
बिहीबार, वैशाख १४, २०८०
डा रश्मिको मणिपालदेखि हार्वर्डसम्मको यात्रा
प्रोफ्रेसरहरुको सल्लाह मानेर उनी र उनका बुवा पोखरा फर्किए। भारतबाट नै मणिपालमा पढ्ने निधो गरेर फर्किएकी उनी मणिपालमा भर्ना हुने पहिलो विद्यार्थी हुन्।
बुधबार, वैशाख १३, २०८०
बाल्यकालमा रगतका टाटा भएको शय्यामा सुतिरहेको समयमा लाग्यो नेपालमा अस्पताल खोल्छु: वसन्त चौधरी
अस्पताल स्थापनापछि निरन्तर १७ वर्ष अस्पताल घाटामा रहँदा पनि सञ्चालक चौधरी पछि हटेनन्। शुभचिन्तक, आफन्त र निकटस्थहरु उनलाई भनिरहन्थे, ‘घाटामा अस्पताल चलाउनुभन्दा मल वा होटेल चलाउँदा बेस हुन्छ।’ आफ्नो सुझाव आत्मसात नगरेको देखेर कतिले ‘मूर्ख’सम्म भनेको चौधरी सम्झिन्छन्।
आइतबार, वैशाख १०, २०८०
दुर्गमका गाउँगाउँ पुगेर बिरामीको सेवामा खटिइरहेका बुढा
आइतबारदेखि शुक्रबारसम्म काम गर्ने जो कोही पनि शनिबार बिदाको दिन आराम गर्न चाहन्छन्। तर बलिराजको दिनचर्यामा भने उक्त कुरा लागु हुदैंन।
बुधबार, वैशाख ६, २०८०
हेल्थ असिस्टेन्टदेखि क्यान्सर अस्पतालको अध्यक्षसम्म डा विजयराज न्यौपाने
यसबीचमा उनले गरेका सङ्घर्ष आफैँमा अनुकरणीय छन्। जिल्लाका थोरै एनेस्थेसियोलोजिस्टमध्येका डा न्यौपाने चिनिएको नाम हो। उनलाई हालै सरकारले भरतपुरको बिपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्त गरेको छ।
बुधबार, चैत २९, २०७९
जो हाँक्दैछन् दुई अर्ब लगानीको औषधि कम्पनी
२०० करोड लगानीमा सञ्चालनमा आएको कम्पनीको उद्योग बाराको छत्रपिपरामा छ। बारा र काठमाडौँको कार्यालयमा गरेर कम्पनीमा लगभग ३५० कर्मचारी रहेको नेहा बताउँछिन्। महिलाले नेतृत्व गरेको कम्पनी भएकाले एभरेष्ट प्यारेन्टेरल्समा महिला कर्मचारीलाई विशेष स्थान छ।
बिहीबार, चैत १६, २०७९
दुर्गममा रमाइरहेका डाक्टर बोगटी
काठमाडौंबाट खिन्न मन लिएर मुगु पुगेका डा बोगटी बिस्तारै त्यहिँ रमाउन थाले। मुगुमा २ वर्ष सेवा गरेपछि उनलाई लाग्न थाल्यो– मैले दुर्गमका बिरामीलाई नै सेवा दिनुपर्छ।
बुधबार, चैत ८, २०७९
फिजियोथेरापिस्ट निभाः जसले सर्वसाधारणदेखि पूर्वराजालाई निको बनाइन्
निको भएपछि बिरामीको अनुहारमा जुन खुसी देखिन्छ, सर्वसाधारणमा पनि त्यही हुन्छ, राजामा पनि । निभाःलाई सन्तुष्टि दिने तिनै मुस्कानहरूले हो !
शनिबार, चैत ४, २०७९
कृत्रिम गर्भाधानको उपाय पत्ता लगाउने महिला वैज्ञानिक जसले संसारलाई दुर्लभ प्रजननको उपहार दिइन्
उनै वैज्ञानिकको प्रजनन विज्ञताका कारण टेस्टट्यूब विधिमार्फत् बच्चा जन्माउने बाटो खुलेको हो। मानव डिम्ब पहिलो पटक मानिसको शरीरभन्दा बाहिर सफलतापूर्वक निषेचन गर्ने उनै हुन्।
आइतबार, फागुन २८, २०७९
घट्दै स्तनपान गराउने आमाहरु
तुलनात्मक रुपमा स्तनपान गर्नेभन्दा कृत्रिम दूध खाने बालबालिकामा नसर्ने रोगको जोखिम बढी हुने उनले बताए। स्तनपानलाई प्रवद्र्धन गर्न थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा स्थानमा गरिएको दुग्ध बैंकलाई देशभरका अन्य अस्पतालमा पनि स्थापना गर्ने योजना बनाइएको उनले बताए।
आइतबार, फागुन २८, २०७९
वसन्तपुरमा यसरी मनाइयो विश्व मिर्गौला दिवस [फोटो फिचर]
विश्व मिर्गौला दिवस नेपालमा पनि मनाईंदैछ। दिवसको अवसरमा ‘मिर्गौला पदयात्रा’ गरिएको छ। काठमाडौंको वसन्तपुरदेखि असन हुँदै पदयात्रा गरिएको हो।
बिहीबार, फागुन २५, २०७९
चुनौतीलाई चिर्दै मनोविद् बनेकी करुणा कुँवर
काम गर्ने क्रममा महिला र पुरुष बीच गरिने भेदभाव उनले पनि महसुस गरेकी छिन्। कुनै मिटिङमा आफ्नो विचार राख्नु पर्दा होस् या कुनै समारोहमा बोल्नुपर्दा पुरुषलाई नै बढी अवसर दिने गरेको उनी बताउँछिन्।
बुधबार, फागुन २४, २०७९
६० तस्बिरमा हेरौं अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३
नेपाल चिकित्सक संघको अल नेपाल मेडिकल कन्फ्रेन्स सम्पन्न भएको छ। विराटनगरमा तीन दिनसम्म चलेको संघको २९ औं राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको हो।
आइतबार, फागुन २१, २०७९
'कोभिडपछि नर्सहरुलाई सम्मान दिन थालिएको छ'
२०५८ सालमा एसएलसी पास भएपछि आफ्नो सपनालाई पूरा गर्न विरगञ्ज पुगिन्। विरगञ्ज नर्सिङ क्याम्पसबाट पिसीएल नर्सिङ गरिन्।
शुक्रबार, फागुन १९, २०७९
'बिरामीको आशिर्वादका कारण नै मैले यो पुरस्कार पाएको हुँ'
सोमबार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई जनही ५० हजार रुपैयाँ र ताम्रपत्रसहित स्वास्थ्य सेवा पुरस्कारले सम्मानित गर्यो। पुरस्कारले आफूलाई थप जिम्मेवार र निश्पक्ष भएर काम गर्न प्रेरित गरेको उनले बताए।
सोमबार, फागुन १५, २०७९
जसले बुवाको मिर्गौला प्रत्यारोपणमा पीडा भोगेपछि डाक्टर बन्ने सपना देखे
आफूले पुरस्कारको अपेक्षा नगरे पनि सरकारले कामको मूल्यांकन गरेकोमा उनी खुसी छन्। ‘सपना अनुसारनै मैले काम गरिरहेको थिएँ। पुरस्कारले अझै केही गर्नुपर्छ भन्ने हौसला बढाउँदो रहेछ,’ डा प्रकाश भन्छन्।
सोमबार, फागुन १५, २०७९
जयलाल दम्पती जो उपचारका लागि मुगुदेखि वीर अस्पताल धाउँछन्
श्रीमान्-श्रीमती नै एकै समस्याबाट पीडित छन्। दुवैलाई दमको समस्या देखिएको थियो। फरक यत्ति हो, जयलालको समस्या तीन वर्ष पुरानो हो भने केशरको समस्या हालै मात्र निदान भयो।
बुधबार, माघ ११, २०७९
क्यान्सरसँग आफू लड्दै, अरुलाई जगाउँदै
सरकारलाई पनि बिरामीलाई एक लाख दिनभन्दा सुविधासम्पन्न अस्पताल बनाएर सबैलाई देशकै स्वास्थ्य सेवामा भर पर्ने वातवरण बनाउनुपर्ने उनी बताउँछिन्।
सोमबार, माघ ९, २०७९
माघे संक्रान्तिमा किन खाईन्छ यी परिकारहरु?
तरुल, सखरखण्ड, चाकु, तिलको लड्डुले शरीरलाई चाहिने पौष्टिक तत्व उपलब्ध गराई शक्ति प्रदान गर्ने उनी बताउँछिन्।
आइतबार, माघ १, २०७९
प्रधानमन्त्रीले संसदमा बोलेकै दिन शल्यक्रियाका लागि बिरामीले पाए १० महिनापछि पालो
अस्पतालमा लाइन बसेर सेवा लिनुपर्ने तथा महिनौं पालो कुरेर शल्यक्रिया गर्नुपर्ने अवस्था हटाउन सरकारले चाहेमा असम्भव भने नभएको डा बस्नेतले बताए।
मंगलबार, पुस २६, २०७९
आवासीय चिकित्सकको अस्वस्थ ड्युटी आवर
रात्रिकालीन ड्युटी हुँदा भर्ना भएका बिरामीमा कुनै स्वास्थ्य समस्या नभए मात्रै आवासीय चिकित्सकले सुत्न पाउने उनले सुनाए। जुनसुकै समयमा उपस्थित हुनुपर्ने गरी ड्युटीमा रहेका उनी २४ घण्टासम्म अस्पतालमा ड्युटी गरेपछि अर्को दिन बिदा दिइनुपर्ने बताउँछन्।
बिहीबार, पुस २१, २०७९
जाडोमा जलन
नेपालमा ४० प्रतिशतभन्दा बढी जलन भएको अवस्थामा भने बिरामीलाई बचाउन गाह्रो हुने उनले बताए। तर कीर्तिपुर अस्पताल २०१७ मा ५५ प्रतिशत जलेको मानिसलाई समेत बचाउन सफल भएको थियो।
बिहीबार, पुस २१, २०७९
निःशुल्क उपचारले नयाँ जीवन पाएकाहरु...
खड्गी इन्स्टिच्युट अफ इण्डोयूरोलोजीले उनीहरु जस्तै ३१ जना बिरामीको निःशुल्क उपचार गरी नयाँ जीवन दिएका छन्।
बुधबार, पुस २०, २०७९
मुनाफाको लोभले बिग्रँदै कृषकको स्वास्थ्य
विषादीले उनलाई केही समय आर्थिक रुपमा नाफा त गर्यो। तर स्वास्थ्य समस्या पनि बढाउँदै लग्यो। विषादी प्रयोग गर्न थालेपछि उनको कपाल झर्न थाल्यो। शिरमा रहेको बाक्लो कपाल अहिले पातलिँदै गएको न्यौपाने बताउँछन्।
सोमबार, पुस ४, २०७९
अल्जाइमरका बिरामीको साथी
भनिन्छ कुनै काममा आफ्नो मन लाग्दैन भने त्यस्तो काममा अल्झीरहनु समयको बर्बादी मात्रै हो। तर सबै मान्छेहरू त्यो अल्झाईबाट निस्किन सक्छन् भन्ने पनि हुदैँन।
मंगलबार, मंसिर २७, २०७९
अप्रत्याशित डेंगु प्रकोपको कारण ‘काठमाडौंको तातो तापक्रम’
विज्ञहरुले डेंगु बढ्नुको मुख्य कारण काठमाडौंको बढ्दो तापक्रम र जलवायु परिवर्तनको असर रहेको बताएका छन्।
बुधबार, मंसिर २१, २०७९
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
पीएचडी गरेका यी १२ जना नर्सहरु सम्मानित
आइतबार, वैशाख ३०, २०८१
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी
आइतबार, वैशाख ३०, २०८१
मन्त्रीज्यू, ३४ वटा औषधिको आयात कहिले रोक्ने?
९ घण्टा अगाडि
स्वास्थ्य प्रदीप यादवको पहिलो निर्णय- वीर, ट्रमा लगायत १९ अस्पतालको जनशक्ति थप गर्ने
सोमबार, वैशाख ३१, २०८१
एमबीबीएसका दुई विषयको प्रश्नपत्र आउट भएपछि पुन: परीक्षा लिँदै केयू
सोमबार, वैशाख ३१, २०८१
गैरकानुनी रुपमा शाखा विस्तार गर्दै वात्सल्य आईभीएफ, कारबाहीको तयारीमा मन्त्रालय
आइतबार, वैशाख ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मन्त्रीज्यू, ३४ वटा औषधिको आयात कहिले रोक्ने?
५ घण्टा अगाडि
आइरनको फोक्सो: आधुनिक चिकित्सामा पलायन भएको पद्धति
मंगलबार, जेठ १, २०८१
न्याम्सको विकास र दुवाकोट गुरुयोजना
आइतबार, वैशाख २३, २०८१
न्याम्सको गर्विलो इतिहास र अबको बाटो
आइतबार, वैशाख २३, २०८१
हात्तीपाइलेका कारण सपना चकनाचुरः नेपाली श्रमिक फर्काउँदै मलेसिया
शुक्रबार, वैशाख २१, २०८१
संघीय प्रणालीमा आधारभूत स्वास्थ्य सेवाका अड्चनहरु
शुक्रबार, वैशाख २१, २०८१
स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिएर बढाउनुपर्छः डा अनिलविक्रम कार्की [भिडियो वार्ता]
बिहीबार, वैशाख २०, २०८१
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
बिहीबार, वैशाख २०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search