मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, भदौ ३१, २०८१
Tue, Sep 17, 2024
सोमबार, भदौ ३१, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
सहकर्मीमाथि बलात्कार र हत्याबिरुद्ध भारतीय चिकित्सकको आन्दोलनमा नेपाली चिकित्सकको पनि ऐक्यबद्धता
नेपाल चिकित्सकले संघले बिज्ञप्ति जारी गर्दै उक्त आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थामा आइओएममा अध्ययनरत चिकित्साका विद्यार्थीहरुले र्याली नै निकालेका छन्।
आइतबार, भदौ २, २०८१
मेचीनगरकी बिनादेवी डेढ वर्षदेखि ओमानको अस्पतालमा अचेत
ओमानस्थित नेपाली दूतावासका कन्सुलर गोविन्दप्रसाद आचार्यले बिनादेवीको उपचार भइरहे पनि स्वास्थ्यमा सुधार हुन नसकेको जानकारी दिए। रिटर्नी फेडेरेसन नेपालका कोशी प्रदेश अध्यक्ष धर्मेन्द्र खड्काले भने, 'दूतावासका कन्सुलर गोविन्द्रप्रसाद आचार्यसँग भिडियोकलमा कुराकानी गर्दा उहाँले बिनादेवी दिदीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको सुनाउनुभयो ।'
आइतबार, भदौ २, २०८१
तनहुँमा डेंगु संक्रमित एक हजार नाघे
तनहुँमा डेंगु संक्रमितको सङ्ख्या एक हजार नाघेको छ। यहाँ शुक्रबारसम्म एक हजार ८२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
शनिबार, भदौ १, २०८१
सहकर्मी हत्याको विरोधमा भारतीय चिकित्सकहरु देशव्यापी हडतालमा
पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया डाक्टरको रगतले लतपतिएको शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो।
शनिबार, भदौ १, २०८१
दन्तरोग विशेषज्ञद्वय डा अजय न्यौपाने र डा सरु थापाले खोले फाउन्डेसन, हरेक वर्ष १० लाख सहयोग गर्ने योजना
फाउन्डेसनले २० विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति दिने, पाँच शिक्षकलाई रु १०/१० हजारका दरले प्रोत्साहन पुरस्कार दिने योजना छ । स्वास्थ्य क्षेत्रमा विपन्नलाई आँखाको उपचार गर्न सहयोग गर्ने, स्वास्थ्य पहुँचमार्फत गाउँगाउँमा पुगेर शिविरमार्फत सेवा दिने, आकस्मिक स्वास्थ्य सहयोग गर्नेलगायत उनीहरुको योजना छ।
शनिबार, भदौ १, २०८१
एक्युट मेड्केयरले ल्यायो नेपालमै पहिलोपटक 'सखी ओभुलेसन टेस्ट किट'सहित दुई उत्पादन बजारमा
पछिल्लो समय निसन्तानको समस्या बढ्दै गएको अवस्थामा आफूमा रहेको ओभुलन क्षमताको परीक्षण गरी उपयुक्त समयमा सन्तान जन्माउन चाहनेहरुका लागि यो किट प्रभावकारी हुने उनको भनाइ छ। उक्त किट खरिदका लागि ९ सय रुपैयाँ लागत रहेको उनले बताइन्।
शनिबार, भदौ १, २०८१
हैजाको जोखिम : बैतडीमा खानेपानीको नमूना सङ्कलन
दार्चुलाको मार्मा गाउँपालिकामा उद्योग रहेको अपि स्प्रीन खानेपानी, निजी खानेपानी र लिप ब्राण्डको खानेपानीको नमूना सङ्कलन गरिएको प्रमुख कठायतले बताए। उनले भने, “देशका विभिन्न ठाउँमा हैजा फैलिएपछि हामीले पनि पानीको नमूना सङ्कलन गरेका हौँ । सङ्कलित नमूना परीक्षणका लागि क्षेत्रीय प्रयोगशाला धनगढी पठाउछौँ ।”
शनिबार, भदौ १, २०८१
अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता
शुक्रबार, साउन ३२, २०८१
मनाङ अस्पतालमा बिहान ८ बजे देखि साँझ ६ बजेसम्म ओपिडी सेवा
मनाङ अस्पतालले भदो १ गतेदेखि लागू हुने गरी ओपिडी सेवा विस्तार गरेको छ। अब अस्पतालमा बिहान ८ बजे देखि साँझ ६ बजेसम्म ओपिडी सेवा पाइनेछ।
शुक्रबार, साउन ३२, २०८१
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको समस्या समाधानका लागि अध्ययन समिति गठन
शान्ति सुरक्षाको असहज अवस्थाका कारण बंगलादेशस्थित विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस र बीडीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरूको समस्याका विषयमा अध्ययन समिति गठन भएको छ।
शुक्रबार, साउन ३२, २०८१
जिपी कोइराला अस्पताललाई तीन सय शय्याको बनाउन ‘डीपीआर’
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नति गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्यबमोजिम डिपिआर तयार गरिएको हो।
शुक्रबार, साउन ३२, २०८१
स्वास्थ्यमन्त्रीको निर्देशनपछि गेटा अस्पतालमा इन्डोर सेवा सुरु
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि गेटा अस्पतालले इन्डोर सेवा सुरु गरेको हो। इन्डोर सेवामा महिला र पुरुषका लागि छुट्टाछुट्टै वार्ड व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
शुक्रबार, साउन ३२, २०८१
नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा
नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ। पोखराको हस्पिटल चोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परिक्षणदेखि विशेष सेवा दिनेछ।
शुक्रबार, साउन ३२, २०८१
डा गोविन्द केसीले अघि सारे ६ बुँदे माग, सर्वोच्चको फैसला पुनरावलोकन गर्न आग्रह
डा केसीले निर्मला कुर्मीको हत्याका मुख्य आरोपी बादशाह कुर्मीलाई प्रदेश मन्त्री पदबाट हटाउनुपर्ने, नक्कली प्रमाणपत्र सम्बन्धी कसुरमा मेडिकल कलेज व्यवसायी तथा सांसद सुनील शर्मालाई तुरुन्त मुद्दा चलाई आवश्यक कारबाही गर्नुपर्ने तथा सबै नेपालीलाई नि:शुल्क औषधि-उपचारको व्यवस्था गर्न माग गरेका छन्।
शुक्रबार, साउन ३२, २०८१
सहसचिव सरुवा : भन्सारका निरौला स्वास्थ्यमा, कुँवर प्रधानमन्त्री कार्यालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत सहसचिव बिनोद बहादुर कुँवर प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। उनी प्रधानमन्त्रीको निजी सचिवका रुपमा काम गर्नेगरी सरुवा भएको बुझिएको छ। सरकारले बिहिबार ५९ सहसचिवको सरुवा गरेको थियो। उक्त सरुवमा स्वास्थ्य मन्त्रालयका सहसचिव समेत फेरबदल गरिएका हुन्।
शुक्रबार, साउन ३२, २०८१
नवलपरासीमा अस्पताल निर्माण सम्पन्न, निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन
प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो ।
शुक्रबार, साउन ३२, २०८१
कुपोषण अन्त्यका लागि कर्णाली प्रदेशमा ‘इनफ’ अभियान
प्रदेश योजना आयोगले कर्णाली प्रदेशमा कुपोषणको स्थिति भयावह रहेको देखाएको छ । हरेक सूचकाङ्कमा पछि रहेको कर्णालीका लागि कुपोषण पनि प्रमुख चुनौती बनेको आयोगको भनाइ छ। आयोगको तथ्याङ्कअनुसार कर्णालीका झण्डै ४० प्रतिशत नागरिक बहुआयामिक गरिबीको रेखामुनि छन् ।
शुक्रबार, साउन ३२, २०८१
बर्दघाट नगरपालिकाले अतिविपन्न विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्ति दिने
नगरपालिकाले स्थापना गरेको ‘नगरप्रमुख छात्रवृत्ति कोष’मार्फत उपलब्ध गराइएको रकम नगरप्रमुख शम्भुलाल श्रेष्ठले बिहीबार प्रदान गरिएको जानकारी दिए। जेहन्दार दुई जनालाई प्रतिविद्यार्थी रु ५० हजारका प्रदान गरिएको हो । यस वर्ष एमबिबिएस अध्ययन गर्न दुईजनाले छात्रवृत्ति पाएका छन् ।
शुक्रबार, साउन ३२, २०८१
यस्तो छ क्यान्सर उपचार विस्तार कार्यविधि, कहाँ-कहाँ हुँदैछ सेवा विस्तार? के-के सेवा हुने?
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अगुवाइमा मन्त्रालयले नयाँ कार्यविधि निर्माण गरेर सेवा विस्तारको काम अगाडि बढाएको हो। मन्त्रालयले कार्यविधि ल्याएर सात वटै प्रदेशमा सेवा विस्तार गर्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री पौडेललाई बधाई दिएका छन्।
बिहीबार, साउन ३१, २०८१
मनमोहन कार्डियो सेन्टरमा ३५ हप्ताकी गर्भवतीको मुटुको जटिल शल्यक्रिया सफल
मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा नगरकोट निवासी ३५ हप्ताकी गर्भवतीको मुटुबाट निस्किने नशा फुटेको जटिल अवस्थाको दुर्लभ शल्यक्रिया सम्पन्न भएको हो।
बिहीबार, साउन ३१, २०८१
चितवनमा दोस्रो शाखाबाट दन्त उपचारको सम्पूर्ण सेवा दिँदै कान्तिपुर डेन्टल कलेज
काठमाडौंको बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले चितवनमा दोस्रो शाखा सञ्चालनमा ल्याउने भएको छ।
बिहीबार, साउन ३१, २०८१
डेंगु नियन्त्रणका लागि मन्त्री पौडेलले डाके उपत्यकाका मेयरहरुको बैठक, महामारीको रुप आउन नदिन सहकार्य गर्ने प्रतिबद्धता
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा डेंगु रोकथामका लागि काठमाडौं उपत्यकाका स्थानीय तहहरुबीच बैठक डाकेका छन्।
बिहीबार, साउन ३१, २०८१
टीकापुर अस्पतालमै सर्जरी सेवा: बिरामीलाई राहत
कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा सुरुआत भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ। अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ।
बिहीबार, साउन ३१, २०८१
सुर्खेत उद्योग वाणिज्य संघ र कर्णाली केयर हस्पिटलबीच उपचारमा छुट सम्झौता
सुर्खेत उद्योग वाणिज्य संघ र कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.बीच छुट प्रदान गर्ने सम्झौता भएको छ।
बिहीबार, साउन ३१, २०८१
ब्रेन ट्युमरका कारण उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ।
बिहीबार, साउन ३१, २०८१
बागलुङको बडिगाडमा १५ शय्याको अस्पताल भवन निर्माण
सङ्घीय सरकारको लगानीमा निर्मित उक्त भवनबाट आगामी कात्तिकदेखि सञ्चालन गर्ने तयारीमा गाउँपालिका जुटेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताइन्। अस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीय बुर्तिबाङ, पोखरा, काठमाडौँ, पाल्पालगायत स्थानमा उपचारका लागि जानुपर्ने बाध्यता हट्ने उनले बताइन्।
बिहीबार, साउन ३१, २०८१
नेपालमा मुटु रोगका औषधि : कति छन् उद्योग, कस्तो छ बजार?
नेपालमा ३० भन्दा बढी कम्पनीहरुले मुटुका विभिन्न रोगमा प्रयोग हुने औषधि उत्पादन गर्दै आइरहेका छन्। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार ३३ कम्पनीहरुले मुटु रोगको औषधि उत्पादनका लागि अनुमती लिएको पाइन्छ। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार नेपालमा करिब ७ अर्ब बराबरको आर्थिक हिस्सा मुटु रोगसम्बन्धी प्रयोग हुने औषधिले ओगटेको छ।
बिहीबार, साउन ३१, २०८१
सुदूरपश्चिममा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
यसैगरी, पानी जम्मा हुने भाँडोलाई लामुखट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ, बिहान करेसाबारीमा जाँदा, घरबाहिर टहलिँदा लामखुट्टेले नटोकोस् भनेर पूरै सावधानी अपनाउनुपर्ने हुन्छ । डेङ्गु सार्ने लामखुट्टेले विशेषगरी दिउँसो बढी सक्रियभै टोक्ने भएकाले सावधानी अपनाउनुपर्ने जोशीले बताए।
बिहीबार, साउन ३१, २०८१
स्वास्थ्य मन्त्रीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने- अब सातै प्रदेशमा क्यान्सर उपचार
प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई निर्णयमा अग्रसरता लिएकोमा धन्यवाद दिँदै सामाजिक सञ्जालमा सबै प्रदेशमा क्यान्सर उपचार विस्तार हुन लागेको जानकारी दिएका छन्।
बुधबार, साउन ३०, २०८१
चिकित्सा शिक्षा आयोगले न्यूनतम शैक्षिक योग्यता नपुगेका आवेदकको शुल्क फिर्ता गर्ने
कक्षा १२ को नतिजामा एनजी आएका विद्यार्थीको फारम दस्तुर चिकित्सा शिक्षा आयोगले फिर्ता गर्ने भएको छ। तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका आवेदकहरुको परीक्षा दस्तुर फिर्ता गर्ने निर्णय आयोगले गरेको हो।
बुधबार, साउन ३०, २०८१
Previous
7
8
9
10
11
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
फाजिल र दरबन्दी नभएका स्वास्थ्यकर्मीको समायोजन संशोधन हुने
बिहीबार, भदौ २७, २०८१
प्रसूति रोग विशेषज्ञ डा वसन्त लामीछानेको प्रोफेसरमा पदोन्नति
सोमबार, भदौ २४, २०८१
कोलकाता महिला चिकित्सक बलात्कारपछि हत्या : टाला थानाका प्रहरी ईन्चार्ज गिरफ्तार
आइतबार, भदौ ३०, २०८१
५० वर्षीय चिकित्सक यादव चार महिनादेखि बेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको अनुरोध
बिहीबार, भदौ २७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा मूल्यको महत्व
१ घण्टा अगाडि
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
२ घण्टा अगाडि
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
तीजको मौलिकता जोगाउन सकस्
शनिबार, भदौ २२, २०८१
मानसिक अस्पताल किन जाने, अस्पतालमा कस्तो सेवा पाइन्छ?
शुक्रबार, भदौ २१, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search