काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन्। उनले १६ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको उल्लेख गरेका छन्। १६ मुख्य बुँदा बनाएर त्यसअन्तर्गत यी १०० दिनमा भएका कामहरु प्रस्तुत गरेका हुन्।
उनले १०० दिनमा सम्पन्न कार्यमा पहिलो नम्बरमा पहिलोपटक विषयगत समितिको बैठक बसेर समायोजनमा रहेको अलमल सम्बोधन गरेको उल्लेख गरेका छन्। यस्तै जनस्वास्थ्य समितिको क्रियाशिलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विकास र विस्तार, चिकित्सा शिक्षा अध्ययन एक महत्वपूर्ण खुड्किलो शिर्षकमा लगायत उल्लेख छन्।
यस्ता छन् १०० दिनमा गरेका कार्यहरु