मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, भदौ ३१, २०८१
Tue, Sep 17, 2024
सोमबार, भदौ ३१, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
कार्यान्वयनमा आयो स्वास्थ्य बीमाको परिमार्जित सुविधा थैली
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ।
बिहीबार, भदौ ६, २०८१
ऐन नबन्दा नवीकरण र सेवा प्रवाह प्रभावितः अफिन
एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले स्वास्थ्य संस्था स्थापना स्तरोन्नति तथा नवीकरण सम्बन्धी ऐन नबन्दा नवीकरण र सेवा प्रवाह प्रभावित भएको जनाएको छ।
बिहीबार, भदौ ६, २०८१
सिअहेवको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली, विशेष अदालतमा अख्तियारले दायर गर्यो मुद्दा
स्याङ्जाको गल्याङ नगरपालिका अन्तर्गत श्री जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत सिअहेव. हिमा डुम्रे न्यौपानेको एसएलसीको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बिहीबार, भदौ ६, २०८१
स्वास्थ्य मन्त्रालयमा तीनै तहका सरकारको बैठक: समायोजन पुल दरबन्दीमा रहेका चिकित्सक प्रदेश र स्थानीय तहमा खटाइने
संघ, प्रदेश तथा स्थानीय तह ऐन २०७७ अन्र्तगत गठित तीनै तह सहभागी विषयगत समितिको पहिलो पटक बसेको बैठकमा सहभागी देशका प्रदेश सरकार तथा गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरुले स्वास्थ्यका योजना तथा कार्यक्रममा दोहोरोपना ल्याउन नदिने प्रतिबद्धता जनाएका छन्।
बिहीबार, भदौ ६, २०८१
मंकीपक्स भाइरस रोक्न उच्च सतर्कता अपनाउनु जरुरी: सांसद कठायत
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिनिता कठायतले मंकीपक्स संक्रमण नेपालमा भित्रिन नदिनका लागि उच्च सतर्कता अपनाउनुपर्ने बताएकी छन्।
बिहीबार, भदौ ६, २०८१
स्वास्थ्य मन्त्रालयमा तीनै तहका सरकारको बैठक, सबैले एउटै नागरिकलाई सेवा दिने भएकाले समन्वय जरुरी : मन्त्री पौडेल
उनले थपे, 'राज्यको कोषको अवस्था मजबुत छैन । तत्काल जनशक्ति वृद्धि गर्न सक्ने अवस्था नहुन पनि सक्छ । आजै पूर्वाधार बन्दैन । उपकरण सवै ठाउँमा पर्याप्त छैन। हामीसँग भएको साधनस्रोतको अधिकतम प्रयोग गरेर स्वास्थ्य सेवा दिने विषयमा हामीले छलफल गर्नुपर्छ।'
बिहीबार, भदौ ६, २०८१
चिकित्सा शास्त्र अध्ययन संस्थानका लागि चार वर्षअघि ३९ विषयमा खुलाइएको विज्ञापनको परीक्षा अहिले हुँदै
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले चार वर्षअघि खुलाएको विज्ञापनको अहिले परीक्षा संचालन गरिरहेको छ। आयोगले विभिन्न विषयका लागि ४ वर्षअघि विज्ञापन गरेको थियो।
बुधबार, भदौ ५, २०८१
हुम्ला जिप दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो
हुम्लाको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।
बुधबार, भदौ ५, २०८१
भरतपुर अस्पतालमा महिलाको मृत्युबारे छानबिन गर्न समिति गठन
उपचारका लागि भरतपुर अस्पताल गएकी एक महिलाको ज्यान गएको सम्बन्धमा छानबिन समिति गठन गरिएको छ।
बुधबार, भदौ ५, २०८१
जनकपुरमा स्वास्थ्य संकायका विधार्थीद्वारा डा मौमिताप्रति श्रद्धाञ्जली
धनुषाको जनकपुरमा स्थित राजर्षी जनक विश्वविद्यालय अन्तर्गत विश्वविद्यालय क्याम्पसको स्वास्थ्य संकायका विद्यार्थीहरुले भदौ ४ गते साँझ ६ बजे जनकपुरधामको रामानन्द चौकमा दीप प्रज्जलन गरि डा मौमिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको जनस्वास्थ्य संकायका विद्यार्थी ङिमा शेर्पाले जानकारी दिए।
बुधबार, भदौ ५, २०८१
स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच स्वास्थ्य उपकरण मर्मत सम्बन्धी सम्झौता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको छ।
बुधबार, भदौ ५, २०८१
गण्डकीमा लामखुट्टेको बासस्थान नष्ट अभियान
समुदायमा डेंगु फैलाउने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट बच्न उक्त लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरुआत गरिएको छ। सफा र जमेको पानीमा फुल पार्ने र लार्भा हुर्काउने उक्त लामखुट्टेको जीवनचक्र खल्बल्याउन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो।
बुधबार, भदौ ५, २०८१
स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुनुहुँदैन: नेता डा कोइराला
सुनकोशी ईन्द्रवाती सेवा समाज सिन्धुपाल्चोकले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुन नहुनेमा जोड दिए।
बुधबार, भदौ ५, २०८१
नसर्ने रोग सम्बन्धी पहिलो क्षेत्रीय सम्मेलन आजबाट सुरु हुँदै
गरिबी, शिक्षा र शहरीकरणको राम्रो हस्तक्षेप गर्ने सामाजिक निर्धारक तत्वको बारेमा नेपाल एनसीडी एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले प्रस्तुति दिने छन्। म्यानेजमेन्ट एण्ड मेटिगेशन अफ एनसीडीज एण्ड रिस्क फ्याक्टरको बारेमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का डा मेघनाथ धिमालको प्रस्तुति रहनेछ।
बुधबार, भदौ ५, २०८१
दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने छु : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गा प्राप्तिका लागि स्वीकृति आउना साथ दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार, भदौ ४, २०८१
स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले लियो हालसम्म १ अर्ब ८९ करोडको भुक्तानी
सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार विसं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागू भएको हो ।
मंगलबार, भदौ ४, २०८१
टेक्नोवायोमेडले भित्र्याएको अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि के हो?
वाथ तथा अटोइम्युन रोग स्क्रिनिङका लागि नेपालमा भ्यालिडिटेड ‘आईएफए’ प्रविधिको शुरुवात भएको छ।
सोमबार, भदौ ३, २०८१
जुम्लामा कैदीबन्दीलाई निःशुल्क स्वास्थ्य परीक्षण
जुम्ला कारागारामा रहेका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य शिविर सञ्चालन गरी यहाँका कैदीबन्दीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्साबाट स्वास्थ्य जाँच गरिएको हो।
सोमबार, भदौ ३, २०८१
कोरोना संक्रमित राख्न बनाइएको ‘होल्डिङ सेन्टर’ जीर्ण
कोरोना महामारीका बेला संघीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना संक्रमित राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ। २ वर्षअघि धनगढी उपमहानगरपालिका–३, बडहरामा निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएको हो।
सोमबार, भदौ ३, २०८१
फ्रन्टलाइन हस्पिटलमा प्राडा विमलकुमार पाण्डेको टिम प्रवेश
प्राडा विमलकुमार पाण्डे र उनको टिम ख्यातिप्राप्त हाडजोर्नी र स्पाइन सर्जन हुन्, जसले अत्याधुनिक हाडजोर्नी र ट्रमा शल्यक्रिया, जोर्नी प्रतिस्थापन, स्पाइन सर्जरी, आर्थोस्कोपी र खेलकुद चोट व्यवस्थापन सेवा प्रदान गर्नेछन्।
सोमबार, भदौ ३, २०८१
भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु
जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
सोमबार, भदौ ३, २०८१
मंकीपक्स संक्रमणको जोखिममा नेपाल, रोकथामका लागि सातवटै प्रदेशमा तयारी सुरु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ।
सोमबार, भदौ ३, २०८१
पोस्टपार्टमबाट चिकित्सकको बलात्कारपछि हत्या भएको पुष्टि, शरीरका १४ ठाउँमा चोट
रिपोर्टका अनुसार उनको हत्या भने घाँटी थिचेर गरिएको पाइएको छ। शरीरका विभिन्न ठाउँमा चोट देखिएपनि कुनैपनि फ्याक्चर भने नभेटक्किएको बताइएको छ। उनको टाउको, दुवै गाला, नाक, चिउडो, बायाँ हाथ र यौनांगमा चोट दखिएको छ। फोक्सोमा समेत रक्तश्राव पाइएको छ।
सोमबार, भदौ ३, २०८१
क्यान्सर अस्पतालमा अतिरिक्त सेवा सञ्चालन : ‘सिटीस्क्यान’ सेवालिन पालो कुर्नु नपर्ने
यससँगै बिहान ८ः०० बाट साँझ ८ः०० वजेसम्म १२ घण्टा सेवा दिन थालिएको विभागीय प्रमुख डा शर्माले बताए। विभागमा सातजना रेडियोलोजिष्टको दरबन्दी छ । यसअघि पाँचजना रेडियोलोजिष्टले मात्र कार्यालय समयमा सेवा दिनुपर्दा समस्या भएको थियो । अस्पतालमा एमआरआई दुई दिनमा पालो आउने गरेका छ । विभागीय प्रमुख डा शर्माका अनुसार पहिले एमआरआई सेवा लिन दुई सातासम्म पालो कुर्नुपर्ने हुन्थ्यो ।
सोमबार, भदौ ३, २०८१
खोटाङमा झाडापखालाका कारण चार वर्षीय बालकको मृत्यु
बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो । भुजेल परिवारमा अन्य दुई जनालाई पनि झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिए। बिरामीलाई घरैमा राखेर गाउँपालिकाको ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत उपचार भइरहेको उनले बताए।
सोमबार, भदौ ३, २०८१
टीकापुरमा दुई हजार चार सय ९७ पिन्ट रगत वितरण
नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले गत आर्थिक वर्षमा दुई हजार चार ९७ पिन्ट रगत वितरण गरेको छ। केन्द्रले दुई हजार पाँच सय ५९ पिन्ट रगत सङ्कलन गरेको थियो।
आइतबार, भदौ २, २०८१
विराटनगरमा जेष्ठ नागरिकको निःशुल्क सुगर परीक्षण हुने
चौतारी हेल्थकेयर सर्भिसेज र नेपलिज सोसाइटी फर प्राइमरी केयरले जेष्ठ नागरिकको निःशुल्क सुगर परीक्षणको लागि समझदारी गरेका छन्।
आइतबार, भदौ २, २०८१
नसर्ने रोगविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन नेपाल एनसीडी एलायन्सले गठन गर्यो विषयगत उपसमिति
नसर्ने रोगविरुद्ध क्रियाशिल व्यक्ति तथा संस्थाहरुकोे राष्ट्रिय सञ्जाल नेपाल एनसीडी एलायन्सले आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउन विभिन्न ८ समूहमा विषयगत उपसमिति गठन गरेको छ।
आइतबार, भदौ २, २०८१
मेची प्रादेशिक अस्पतालको नयाँ भवनबाट सेवा सुरु
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपिडी सेवा सुरु गरे।
आइतबार, भदौ २, २०८१
आयुर्वेद सेवामा आकर्षण बढ्दै
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले एक वर्षमा २६ हजार छ सय ८४ सेवाग्राहीलाई सेवा प्रदान गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा उक्त सङ्ख्यामा सेवाग्राहीलाई सेवा प्रदान गरेको हो।
आइतबार, भदौ २, २०८१
Previous
6
7
8
9
10
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
फाजिल र दरबन्दी नभएका स्वास्थ्यकर्मीको समायोजन संशोधन हुने
बिहीबार, भदौ २७, २०८१
प्रसूति रोग विशेषज्ञ डा वसन्त लामीछानेको प्रोफेसरमा पदोन्नति
सोमबार, भदौ २४, २०८१
कोलकाता महिला चिकित्सक बलात्कारपछि हत्या : टाला थानाका प्रहरी ईन्चार्ज गिरफ्तार
आइतबार, भदौ ३०, २०८१
५० वर्षीय चिकित्सक यादव चार महिनादेखि बेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको अनुरोध
बिहीबार, भदौ २७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा मूल्यको महत्व
१ घण्टा अगाडि
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
२ घण्टा अगाडि
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
तीजको मौलिकता जोगाउन सकस्
शनिबार, भदौ २२, २०८१
मानसिक अस्पताल किन जाने, अस्पतालमा कस्तो सेवा पाइन्छ?
शुक्रबार, भदौ २१, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search