मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ८, २०८१
Tue, Sep 24, 2024
मंगलबार, असोज ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
नर्भिक आइभिएफद्वारा ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा
नर्भिक आइभिएफले आफ्नो तेस्रो बार्षिकोत्सवको अवसर पारेर आगामी असार २५ गतेदेखि श्रावण २५ गतेसम्म स्त्री रोगसँग सम्बन्धित बिरामीलाई अस्पतालको नियमित शुल्कमा भारी छुट दिएर एक महिनासम्म ल्याप्रोस्कोपिक सर्जरी क्याम्पको आयोजना गर्न लागेको हो।
बिहीबार, असार २१, २०८०
७२ वर्ष पुरानो काठमाडौं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अझै भाडाको घरमा
प्राकृतिक तथा आयुर्वेदिक चिकित्सा पद्धतीको विकासका लागि सरकारले प्रत्येक प्रदेशमा प्राकृतिक चिकित्सा सहितको १०० वेडको अस्पताल संञ्चालन गर्ने निर्णय गरिसकेको बताए। आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई सरकारले प्राथमिकता दिइएको भनिए पनि संघीय राजधानी काठमाडौंमै रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौको भने विस्तार र विकास हुन सकेको छैन।
बिहीबार, असार २१, २०८०
प्राकृतिक चिकित्सालाई प्रवद्र्धन गर्न मन्त्रालय प्रतिबद्ध छ: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा आयोजित राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा उहाँले सो कुरा बताएका हुन्।
बुधबार, असार २०, २०८०
जुनियर डक्टर कमिटीमा डा ढकालको संयोजकत्वमा नयाँ कार्यसमिति
नेपाल चिकित्सक संघ जुनियर डक्टर कमिटीमा नयाँ कार्यसमिति चयन भएको छ। डा विक्रान्त ढकालको संयोजकत्वमा २० सदस्यीय कमिटी चयन गरिएको हो।
बुधबार, असार २०, २०८०
नेपालमा बाल अस्पताल निर्माणमा सघाउन ब्रिटिश सभामुखको आग्रह
ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्ड्से होयलले नेपालमा सुरु गरिएको विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजनालाई सघाउन सबैलाई आग्रह गरेका छन्। मंगलबार ब्रिटिश संसदस्थित सभामुख भवनमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै सभामुख होयलले नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताए।
बुधबार, असार २०, २०८०
स्टार हस्पिटल र नेपाल प्रहरी श्रीमती संघबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता
सम्झौताअनुसार स्टार हस्पिटलले नेपाल प्रहरीका बहालवाला प्रहरी परिवार, अमर प्रहरी परिवार, अशक्त प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका आश्रित सदस्यहरुलाई अस्पतालमा उपलब्ध स्वास्थ्यउपचार सेवामा छुट दिने र स्वास्थ्य सेवासम्बन्धी कार्यक्रमहरुमा सहकार्य गर्नेछ।
बुधबार, असार २०, २०८०
अन्धविश्वास र लापरबाही: सर्पदंशबाट मृत्युको कारण
मदिरा लागेको बेसुरमा लापरबाही गर्दा परिणाम उल्टो निस्कियो, उनको दुवै हातमा सर्पले डस्यो। सख्त घाइते अवस्थामा उपचारका लागि चारआलीको सर्पदंश उपचार केन्द्र लैजाँदै गर्दा बाटैमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए।
बुधबार, असार २०, २०८०
दाङको गढवा पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा
सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र जनप्रतिनिधि सबैको अथक मेहनतले पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताए।
बुधबार, असार २०, २०८०
कार्यकारी निर्देशक नहुँदा अस्तव्यस्त बन्दै क्यान्सर अस्पताल
एशियाकै नमूना अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिइएको यस अस्पतालमा दैनिक काम प्रभावित भएका छन्। अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामग्री खरिद प्रभावित बनेको छ।
बुधबार, असार २०, २०८०
वीरेन्द्रनगरका स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन
सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्। वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन्।
बुधबार, असार २०, २०८०
मधेश प्रदेशका स्वास्थ्यमन्त्रीद्वारा जलेश्वर अस्पतालको निरीक्षण
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहले जलेश्वर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन्।
बुधबार, असार २०, २०८०
निजामती कर्मचारीका सन्तानलाई चिकित्सा शास्त्र पढाउन सरकारले दियो ७ करोड, १ सय ४४ विद्यार्थीले छात्रवृत्ति पाउने
संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार छात्रवृत्ति लागि देशभरका ८ सय २ जनाले निवेदन दिएकोमा ६ सय ८७ जना छनोट भएका छन्। मुख्यसचिवको नेतृत्वमा रहेको व्यवस्थापन समितिले छात्रवृत्तिको निर्णय गरेको हो।
मंगलबार, असार १९, २०८०
कर्णाली प्रदेशले माग्यो १५० चिकित्सक तथा स्वास्थ्यकर्मी
कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले आज चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो।
मंगलबार, असार १९, २०८०
ललितपुरका ज्येष्ठ नागरिकलाई घरघरमै आँखा उपचार
सोमबार ललितपुर महानगरपालिकामा आयोजित ललितपुर महानगरपालिका र स्वास्थ्य सरोकारवाला संस्थाहरु बीच ‘ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूसँग महानगरपालिका कार्यक्रम’ सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
मंगलबार, असार १९, २०८०
रत्ननगरमा ५० शय्याको आयुर्वेद अस्पताल बनाइँदै
चितवनको रत्ननगर नगरपालिकामा ५० शय्याको आयुर्वेद अस्पताल निर्माणले तीव्रता लिएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम २० प्रतिशत पूरा भएको जनाइएको छ।
मंगलबार, असार १९, २०८०
देवचुलीमा सर्पदंशको उपचार सुरु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा सर्पदंशको उपचार सुरुआत भएको छ। दुम्कौलीमा रहेको देवचुली नगर अस्पतालमा सोमबारदेखि सर्पदंशको उपचार थालिएको हो।
मंगलबार, असार १९, २०८०
बागलुङ पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा
बागलुङ जिल्लालाई सोमबार पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लामा सरकारले खोप सेवा पाउनुपर्ने लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै पूर्णखोप लगाई विभिन्न रोगबाट सुरक्षित रहनका लागि पूर्णखोप अभियान कार्यक्रम थालनी गरेको थियो।
मंगलबार, असार १९, २०८०
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्जवल चालिसे नियुक्त
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा चालिसेलाई क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
मंगलबार, असार १९, २०८०
२८ महिनाकी बालिका मृत्यु घटना: उपचारमा डाक्टर र अस्पतालको त्रुटि, तर काउन्सिलको फितलो कारबाही [निर्णयसहित]
उपचारका क्रममा चिकित्सकदेखि अस्पतालले त्रुटि गरेको फेला परे पनि काउन्सिलले उनीहरुलाई फितलो कारबाही गर्दै उन्मुक्ति दिएको छ। काउन्सिलले उपचारमा संलग्न चिकित्सकले बिरामीको अवस्था जटिल हुँदा समेत थप जाँच नगरेको, इन्ट्युवेशन नगरेको र अन्य अस्पताल पठाउँदा सावधानी नअपनाएको भेटे पनि सामान्य चेतावनी मात्र दिने काम गरेको छ।
मंगलबार, असार १९, २०८०
एनआइसी एसिया बैंकका ग्राहकले ‘लेट मी इन’मा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने
डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहीसमक्ष पुर्याउने हेतुले बैंकले यस सहकार्यलाई अगाडि बढाएको जनाएको छ।
मंगलबार, असार १९, २०८०
शङ्कास्पद क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार
क्षयरोगको शङ्का लागे पनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाइएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियानअन्तर्गत वडास्तरमा गरिएको खकार परीक्षणमा क्षयरोगी पत्ता लागे पनि लक्षण नदेखिएको जनाउँदै परिवारले नै शङ्कास्पद बिरामीलाई उपचारमा नपठाउने गरेको पाईएको हो।
सोमबार, असार १८, २०८०
गल्याङ नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै
व्यवस्थापनमा सुधार, नगरपालिकाको नियमित अनुगमन, नयाँ सेवा विस्तार, स्वास्थ्यकर्मीको उत्कृष्ट सेवा, स्थानीय नागरिकको विशेष निगरानी हुन थालेपछि १५ शय्याको नगर अस्पतालमा बिरामीको चाप बढ्दै जान थालेको हो।
सोमबार, असार १८, २०८०
नोबेलमा २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न
डा शाहका अनुसार पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण बच्चाको पेट भित्र हुनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातीमा पुगेको थियो। जसका कारण फोक्सो थिचिएर बच्चालाई श्वास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा कमी हुने र शरीर निलो हुने समस्या देखिएको थियो।
सोमबार, असार १८, २०८०
स्वास्थ्य मन्त्रालयको कानुनका उपसचिव शर्माको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखाका उपसचिव रेशराज शर्माको सरुवा भएको छ। शर्माको पर्यटन मन्त्रालयमा सरुवा भएको हो।
सोमबार, असार १८, २०८०
कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा झा
कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा चन्द्रभाल झालाई मेसुको जिम्मेवारी दिएका हुन्।
सोमबार, असार १८, २०८०
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले बुझायो स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवलाई ज्ञापन पत्र
महासंघले स्वास्थ्यकर्मीहरुले धेरै महिनासम्म तलब भत्ता नपाएको भन्दै तत्कालै तलब भत्ता पठाउन र फाजिल, समायोजन संशोधन तथा कामकाजमा रहेका कर्मचारीको स्थायी समाधानको माग गर्दै ज्ञापन पत्र बुझाएको हो।
आइतबार, असार १७, २०८०
मुस्ताङी राजाको छोराको बिहेमा लोमन्थाङ गाउँपालिकामा सार्वजनिक बिदा
मुस्ताङी राजाको छोराको बिहेका लोमन्थाङ गाउँपालिकाले बिदा दिएको छ। आइतबार अध्यक्ष टसि न्हर्वु गुरुङद्वारा जारी सूचनामा सोमबार बिदा दिने उल्लेख छ।
आइतबार, असार १७, २०८०
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा डबल धामी
मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डा मंगल रावलको सिफारिसका आधारमा डा धामीलाई नियुक्त गरेका हुन्। उपकुलपति डा रावलले डा धामीसहित तीन जनाको नाम सिफारिस गरेका थिए। डा रावलले डा धामी, डा भुमिराज क्षेत्री र डा कुशल भट्टराईको नाम सिफारिस गरेका थिए।
आइतबार, असार १७, २०८०
कर्णाली प्रतिष्ठानका करार प्राध्यापकले सुरु गरे आन्दोलन
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा करारमा कार्यरत अध्यापक/ प्राध्यापकहरु आजदेखि आन्दोलनमा उत्रिएका छन्।
आइतबार, असार १७, २०८०
दुवै मिर्गौला फेल भएका शाहलाई सहयोगको अपिल
कैलालीको धनगढीका इन्द्र बहादुर शाहको दुवै मिर्गोला फेल भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।
आइतबार, असार १७, २०८०
Previous
111
112
113
114
115
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search