मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ८, २०८१
Tue, Sep 24, 2024
मंगलबार, असोज ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
शारीरिक रूपमा पूर्ण अशक्त सन्तोषीले घरमै पाइन् नागरिकता
नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिक रूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन्। जन्मजात नै शारीरिक रूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण थापाले मंगलवार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरे।
बुधबार, असार १३, २०८०
जन्मजात मोतियाबिन्दु भएका १० वर्षिय सागरको निःशुल्क शल्यक्रियापछि फेरियो दैनिकी
रतुवामाई नगरपालिका मोरङका १० वर्षिय सागर श्रेष्ठको जीवन र दैनिकी अहिले फेरिएको छ। आँखामा जन्मजात मोतियाबिन्दको समस्या भएका कारण टाढाको बस्तु देख्न र पढ्न नसक्ने सागरले अहिले सबै कुरा प्रष्ट देख्न थालेका छन्।
मंगलबार, असार १२, २०८०
रसुवामा पहिलो पटक शल्यक्रियाबाट बच्चा जन्माइयो
जिल्ला अस्पतालमा शल्यक्रियाका लागि ‘निक साइमन्स इन्स्टिच्युट’ नामक संस्थाले दक्ष चिकित्सकसहित केही महत्वपूर्ण उपकरणसमेत सहयोग उपलब्ध गराएको थियो। दाता एवं जिल्ला अस्पतालको अथक प्रयासबाट शल्यक्रियामार्फत बच्चा जन्माउन सफल भइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताए।
मंगलबार, असार १२, २०८०
अवैधरुपमा औषधि पसल सञ्चालन, ११ भारतीय पक्राउ
कञ्चनपुरका विभिन्न पालिकामा लामो समयदेखि अवैधरुपमा औषधि पसल सञ्चालन गर्दै आएका ११ भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।
मंगलबार, असार १२, २०८०
१४ गते सार्वजनिक विदा
गृह मन्त्रालयले सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो।
मंगलबार, असार १२, २०८०
अकूत सम्पति कमाएको आरोपमा जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलरा नगरपालिका, सर्लाहीका तत्कालीन जनस्वास्थ्य निरीक्षक (अधिकृत छैठौं) हाल जनस्वास्थ्य निरीक्षक )अधिकृत सातौं) तहका कौशलेन्द्र मिश्रविरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मंगलबार, असार १२, २०८०
‘स्वास्थ्य बीमाः बन्दीपुरको जिम्मा’
तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउने भएको छ। पहाडकी रानी नामले परिचिते बन्दीपुरले आगामी आर्थिक वर्षमा ‘सभ्य समाजको गाउँ, बन्दीपुर घुम्न जाउँ’ अभियान सञ्चालन गर्न लागेको हो।
मंगलबार, असार १२, २०८०
भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या
चितवनसहित १२ जिल्लाका बिरामीको उपचार नियमित गर्ने गरेको यस अस्पतालमा अहिले स्वीकृत दरबन्दी एक सय ७७ जनाको छ। अस्पतालमा ४४ चिकित्सकको मात्र स्वीकृत दरबन्दी छ। अस्पताल विकास समितिका चिकित्सक र स्वास्थ्यकर्मीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ। जहाँ एक सय ६५ चिकित्सक कार्यरत रहेका छन्।
मंगलबार, असार १२, २०८०
मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले भन्यो- असारसम्म स्वीकृत नलिने अस्पताल र क्लिनिकलाई कारबाही
मधेश प्रदेशक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले प्रदेश अन्तर्गत रहेका सबै निजी स्वास्थ्य संस्थाहरुलाई असार मसान्तभित्र अनिवार्य रुपमा निर्देशनालयबाट स्वीकृति लिन अनुरोध गरेको छ।
मंगलबार, असार १२, २०८०
बयालपाटा अस्पताललाई बजेट व्यवस्था गर्न सांसदद्धारा सरकारको ध्यानाकर्षण
संघीय संसदमा अछामको बयालपाटा अस्पतालको विषयले स्थान पाएको छ। बजेटमा बयालपाटा अस्पतालको नाम नसमेटिएको भन्दै अछाम, बाजुरा, लगायतका जिल्लामा प्रदेश सरकारको विरोध भइरहेका बेला प्रतिनिधी सभामा बयालपाटा अस्पतालको विषयले स्थान पाएको हो।
सोमबार, असार ११, २०८०
सन्दीपविरुद्ध उजुरी दिने किशोरीलाई १ लाख उपचार खर्च दिन अदालतको आदेश
सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी दिने किशोरी (गौशाला २६) लाई उपचार खर्च दिन अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा पीडित भनिएकी गौशाला २६ लाई उपचार खर्च दिन आदेश दिएको हो।
सोमबार, असार ११, २०८०
कारागार अस्पतालमा सकारात्मक सोचसम्बन्धी कार्यक्रम सम्पन्न
केन्द्रिय कारागार अस्पतालमा सकारात्मक सोचसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
सोमबार, असार ११, २०८०
स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरी हटाउँदै लगिनेछः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार, असार ११, २०८०
नियमित जाँच गरी सुत्केरी भएमा १० हजार प्रोत्साहन रकम
पालिका अध्यक्ष धनबहादुर गुरुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा सो विषय सार्वजनिक गरेका हुन्। ‘स्वास्थ्य संस्थामा जाँच गराई शिशु जन्माउने सुत्केरीलाई १० हजार उपलब्ध गराइनेछ’, उनले भने।
सोमबार, असार ११, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
गत शनिबारदेखि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्राडा रत्नमणि गजुरेलले जानकारी दिए।
सोमबार, असार ११, २०८०
निजामती किताबखानामा दर्ता नभएका कर्मचारीको तलब, भत्ता संघीय सरकारले नदिने
संघीय मामिला अन्तर्गर्तका कतिपय कर्मचारीले कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भएपनि समायोजन भएका निकायमा हाजिर नभएकाले यथाशिघ्र रमाना गरि पठाउने र आगामी आर्थिक वर्षबाट आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको तलब व्यवस्थापन सम्बन्धित पालिकाबाटै गर्न समेत स्वास्थ्य मन्त्रालयले संघीय मामिलालाई अनुरोध गरेको छ ।
सोमबार, असार ११, २०८०
सिञ्जा गाउँपालिकाभित्रका सुत्केरीलाई पाँच हजार भत्ता
जिल्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रू पाँच हजार भत्ता दिएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले रू पाँच हजार सुत्केरी भत्ता दिएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए।
सोमबार, असार ११, २०८०
लागुऔषध दुरुपयोग रोकथाम र नियन्त्रण बहुसरोकारको विषय: गृहमन्त्री श्रेष्ठ
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा स्वस्थ, सभ्य र समुन्नत समाज निर्माणमा लागुऔषधको दुरुपयोगमा सचेत रहनुपर्नेमा जोड दिए।
सोमबार, असार ११, २०८०
सिमकोटमा गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा
गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर भिडियो एक्सरे गर्नुका साथै अल्ट्रासाउन्ड गर्ने गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक धनराज ढकालले जानकारी दिए। चारवटा स्वास्थ्यचौकी मार्फत उक्त सेवा प्रदान गरिँदै आएको छ।
सोमबार, असार ११, २०८०
मुसहर र डोम समुदायको घर–घरमै पुगेर स्वास्थ्य बीमा
सरकारको स्वास्थ्य बीमा बोर्डअन्तर्गत विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएर सहज र सहुलियतरूपमा उपचारका पहुँच पुर्याउने उद्देश्य रहेको छ। मुसहर र डोम समुदायले यसका बारेमा जानकारी नपाउँदा सेवा लिन नसकेकाले घरमै गएर जानकारीसहित बीमा गरिदिएको उनले जानकारी दिए।
सोमबार, असार ११, २०८०
इस्मा गाउँपालिकामा निःशुल्क ‘स्यानिटरी प्याड’
आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा नै समेटेर महिनावारी हुने उमेरका सबै महिलाका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न लागिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताए।
सोमबार, असार ११, २०८०
आँबुखैरेनीमा जनतासँग स्वास्थ्य कार्यक्रम
गाउँपालिकाको शनिबारदेखि सुरु तेह्रौँ गाउँसभाका अवसरमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष शुक्र चुमानले स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिई जनतासँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने बताए।
सोमबार, असार ११, २०८०
मदिरा सेवन गरेका व्यक्तिले आफ्नै घाँटीमा सर्प बेरेपछि ...
ढोकामा सर्प देखेपछि राजवंशीले सर्प समातेर घाँटीमा बेरेका र सोही क्रममा उनलाई सर्पले डसेको बताइएको छ।
सोमबार, असार ११, २०८०
अस्पतालमा उपचारका लागि पुगेकामध्ये धेरैमा देखिएको छालाको समस्या 'एक्जिमा' के हो?
एक्जिमाको समस्या व्यक्तिअनुसार फरक पर्ने बताउँदै उनले भनिन्, ‘साबुन, सर्फ, माटो लगातार छुनुपर्ने व्यक्तिमा हातमा एक्जिमा हुन्छ। कसैलाई कागज, चक, कसैलाई कानमा लगाउने टपले एलर्जी हुन्छ। त्यो पनि एक्जिमा अन्तर्गत नै पर्छ।’
सोमबार, असार ११, २०८०
भक्तपुर नगरपालिकाको बजेटमा स्वास्थ्यका ६ बुँदा, ४ वटा बुँदामा ख्वप अस्पताल
आइतबार नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले सार्वजनिक गरेको बजेटमा स्वास्थ्यका ६ वटा बुँदामा बजेटहरु परेको छ।६ वटा बुँदामध्ये ४ वटा बुँदामा ख्वप्प अस्पतालका लागि विभिन्न शिर्षकमा बजेटको व्यवस्था गरिएको उल्लेख छ।
आइतबार, असार १०, २०८०
महोत्तरीमा महिला स्वास्थ्य शिविर सम्पन्न
उक्त शिविरमा पाठेघरको क्यान्सरको निशुल्क भिआइए जाँच , स्तन क्यान्सर सम्बन्धी निशुल्क प्ररामर्श, मुखको क्यान्सर सम्बन्धी परामर्श तथा जनचेतना प्रदान गरिएको छ।
आइतबार, असार १०, २०८०
काठमाडौं महानगरको बजेट: शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति, सहुलियत मुल्यमा औषधिका लागि फार्मेसी
काठमाडौ महानगरले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका शहरी स्वास्थ्य क्लिनिकहरुको स्तरोन्नति गर्ने भएको छ। स्तरोन्नतिसहित स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रुपान्तरण गर्ने महानगरले जनाएको छ।
आइतबार, असार १०, २०८०
नरैनापुरमा पाठेघरको क्यान्सरसम्बन्धी शिविर सम्पन्न
महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले नरैनापुर ५ मटेहिया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएका हेल्थ असिस्टेन्ट अमन चौधरीले जानकरी दिए।
आइतबार, असार १०, २०८०
जुम्लाको सिञ्जा गाउँपालिकामा सुत्केरीलाई पाँच हजार भत्ता
घरमा हुने सुत्केरीदरलाई शून्यमा झार्नका लागि पालिकाले रू पाँच हजार भत्ता दिने कार्यविधि ल्याएर नीति तथा कार्यक्रमबाट पारित भई कार्यान्वयमा आएको उनको भनाइ थियो।
शनिबार, असार ९, २०८०
बर्दियामा अखाद्य वस्तु सेवन गर्दा दुई जनाको मृत्यु, दुई बिरामी
मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए।
शनिबार, असार ९, २०८०
Previous
113
114
115
116
117
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search