मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन १०, २०८१
Sat, Feb 22, 2025
शनिबार, फागुन १०, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डा सुवास प्याकुरेल
‘स्वास्थ्य बीमा’ जीलाई सन्चै छ?
ढुकुटीको चाबी र सत्य दाबीबीच सन्तुलन मिलाउन, फेक दाबीलाई अटोमेटिक सिस्टमले छानेर चक्मा दिलाउन त्यस्ता 'टीपीए' निरन्तर खट्टिरहेका छन्। तब न त्यताको मेरो साथी 'आयुष्मान भारत' लाई हाइसन्चो छ नि। अर्को एउटा कुरा, प्रथम सेवा बिन्दुका नाममा पटके 'गाउँ फर्क' लगाएर दु:ख दिन छोड्न भन्नूस्, दिन्छु भनेको औषधि अस्पतालकै फार्मेसीमा जोड्न भन्नूस्।
बुधबार, भदौ ६, २०८०
मनको कुची, मनकै क्यानभास [कविता]
सुखलाई सुख नलिऔं, सुख आफैं दु:ख हुन्छ।भावको वेग आवेग बने, जुनै बोली चुक हुन्छ।।
शनिबार, जेठ २७, २०८०
स्वास्थ्यमा काँचुली फेर्नतिर लाग्ने हो कि नवनिर्वाचित डाक्टर सांसदज्यूहरु?
सर्वप्रथम, मन्त्रालयमा पुच्छर झुन्डिन आइपुगेको जनसंख्या शब्द हटाएर मन्त्रालयको नाम नै 'स्वास्थ्य सेवा मन्त्रालय' राखिनु ठिक रहला कि!
बिहीबार, मंसिर २९, २०७९
स्वास्थ्य बिमा : टिक्छ पाँच ‘टी’ मा
स्वास्थ्य बिमा ‘सबल र सफल’ पार्नका लागि यस कार्यक्रमको साइडमा एक स्वतन्त्र र स्वायत्त प्रकारको थिंक ट्यांक रहनु जरुरी हुन्छ, ‘खोज, सोच र सोध’ का आधारमा बोर्डलाई निरन्तर सल्लाह दिने कार्यादेश हुने गरी।
बिहीबार, भदौ ३०, २०७९
के हो चर्चामा आइरहेको हेल्थ कार्ड?
कार्डलाई चिप्स वा क्यूआर कोडको सहायताले त्यस कार्डबाहक व्यक्तिको युनिक हेल्थ नम्बर (बैंकको अकाउण्ट नम्बर जस्तो अरु कसैसँग नमिल्ने नम्बर हुन्छ, जुन पछि गएर राष्ट्रिय परिचयपत्र नम्बरमा नै मिलान भएर बहुउद्देश्यीय युनिक नम्बर बन्न पनि सक्दछ) मार्फत सुरक्षित तवरले उसको इलेक्ट्रोनिक मेडिकल रेकर्डमा छिर्न सकिन्छ र त्यसमा पहिलो चरणमा कुनै श्रोतबाट भरिएको जति रेकर्ड हेर्न सकिन्छ।
बिहीबार, असार २, २०७९
आफूसँगै स्वास्थ्य जिताउनुस्, 'मनको मेयर' बनेर कार्यकाल बिताउनुस्
त्यतिका धेरै स्रोत, साधन र शक्ति हुँदाहुँदै पनि धेरैजस्तो स्थानीय सरकारहरु भ्यु टावरले 'भ्यु पावर' मारेर, सडक र तडक-भडकमा पाँच वर्ष टारेर र कालोपत्रले बाँकि योजना अलपत्र पारेर बसेको गुनासो आयो। स्वास्थ्य सेवाको महत्वलाई शब्दै शब्दको जालमा सैद्धान्तिक राप अलाप्ने माध्यम बनाइएको पाइयो, धेरै पालिकाहरुमा।
बिहीबार, वैशाख १, २०७९
स्वास्थ्य सेवामा छैन ‘सेवा’, समाधान पर्खिरहेका पाँच सवाल
पेसेण्ट स्याटिस्फ्याक्सन, पब्लिक स्याटिस्फ्याक्सन र प्रोफेसनल स्याटिस्फ्याक्सन नै पोलिसी स्याटिस्फ्याक्सन हुनुपर्छ भन्ने धरातलमा रहेर स्वास्थ्यक्षेत्रले निम्न सवालमा बहस छेड्ने र समाधान खोज्नेतिर अविलम्ब अग्रसर हुनुपर्नेछ।
बिहीबार, भदौ १०, २०७८
कोभिड अध्यादेशको 'इफेक्ट'मा स्वास्थ्य मन्त्रालयको अस्तित्वको 'साइड इफेक्ट'
धेरैको जिज्ञासा छ कोभिडको आडमा टेकेर चलिआएको रितिथिति बेगर जिम्मेवारी र अधिकारको 'भल्भ' स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय र सीसीएमसीतिर घुमाइसकेपछि अब मन्त्रालयको अस्तित्व कता पुग्यो त?
बुधबार, जेठ १९, २०७८
जनतालाई तोडमाथि तोड, नेताहरुको जस लिने होड
अरु देशले अनुदानमा दिएको सिलिण्डर खोसाखोस गरेर एउटै सिलिण्डरलाई दश-बाह्र जनाले छोएर दान दिने कि नीति-नियम-नियमनमा भूमिका खेलेर स्थायी योगदान दिने? उत्तर तपाईंकै।
बिहीबार, जेठ १३, २०७८
कोल्टे फेर्दै कोभिड
ठिक भएको झैँ लागिसकेको बिरामीमा सातौँ-आठौँ दिनतिर फेरि एकाएक सास फेर्न अप्ठ्यारो हुने र अक्सिजन लेभल स्वाट्टै घट्ने अनौठो चरित्र देखिएको छ।
आइतबार, वैशाख २६, २०७८
पल्स अक्सिमिटरबारे पाँच खुल्दुली
हात चिसो छ भने पुछ्ने र केही बेर रगडेर न्यानो बनाउने किनकि छाला चिसो भएको बखत रक्तप्रवाह केही कम हुन् गइ गलत रिपोर्ट निस्किन सक्दछ।
आइतबार, वैशाख १९, २०७८
डाक्टरको अक्षर किन बिग्रिँदै जान्छ?
धेरैको मनमा पौडी खेलिरहने प्रश्नहरु हुन्, के राम्रो अक्षर हुनेहरु डाक्टर बनेकै हुँदैनन्? के नराम्रो अक्षर हुनु डाक्टर बन्ने क्राइटेरियामध्ये नै हो र? के डाक्टर बन्दैमा वा डाक्टरी गर्दैमा अक्षर बिग्रिनु पर्ने नै हो र?
आइतबार, फागुन ९, २०७७
आशा र आस्था सहितको एक त्यस्तो अस्पताल
अस्पताल जानुपर्यो कि चिनेको डाक्टर, आफन्त नर्स वा नाता पर्ने स्टाफको फोन थिच्न सुरु हुन्छ। पहुँच हुनेलाई मात्रै सजिलो हुनुपर्ने हो र अस्पतालमा? भनसुनको क्षेत्र हुनुपर्ने हो र स्वास्थ्योपचार?
आइतबार, कात्तिक १६, २०७७
पहिलो महिला डिन : फिर्लान् त आइओएमका दिन?
आशा छ, उहाँकै पालामा नेपालकै चिकित्सा क्षेत्रको पिलर र नेपालीको ठूलो हिलरका रुपमा रहेको यस संस्थाप्रति कसैले किलर सोच राख्ने दुस्साहस नगरोस् र आइओएमको नाम मात्रै सुन्दा पनि एक छुट्टै आदरभाव र तरंग सिर्जना हुन सकोस्, पहिलेपहिलेको जस्तै।
बिहीबार, असार ४, २०७७
कोभिड र बिरामीको भीड
हो, कोभिडको आचरण आफैंमा विचित्रको छ। शारीरिक रुपमा छुट्टिएर बस्नुपर्ने तर भावनात्मक रुपमा एक हुनुपर्ने, बस्दा एक्ला-एक्लै बस्नुपर्ने तर काममा सामूहिक प्रयास हुनुपर्ने, हात मिलाउन नहुने तर सबै मिलेर हातेमालो गर्नुपर्ने, मास्कले मुख छोप्नुपर्ने तर आवाज झनै मुखरित गर्नुपर्ने, रोग सर्ला भनी डराउनु पर्ने तर मन दरिलो पार्नुपर्ने।
सोमबार, जेठ १९, २०७७
स्वास्थ्यका निकाय: बलियो हुनुपर्छ, जनता छुनुपर्छ
निम्न पाँच बुँदामा अहिलेदेखि नै सजग र सतर्क रहनुपर्छ। पहिलो, कानुनी मेरुदण्ड फितलो नबनोस् किनकि कानुन बलियो भएपछि मात्रै त्यसमा जोडिएर आउने अन्य पक्षहरु पनि बलिया हुन पुग्छन् अर्थात् 'फ्लेसिङ अफ द बोन' प्रक्रिया दरिलो हुन्छ।
बुधबार, जेठ ७, २०७७
पोस्ट कोभिड स्वास्थ्य युग : एजेन्ट होइन, एजेन्डा बोकौं
नेपालको स्वास्थ्य मानचित्र र नेपाली नीति निर्माताको मानसपटललाई राम्रै नियालेको कोरोना भाइरसले केही ठूलाठूला प्रश्न पनि तेर्स्याइदिएको छ, उत्तर खोज्नै पर्नेगरी र कदम चाल्नै पर्नेगरी।
बुधबार, वैशाख २४, २०७७
कोरोना भाइरसले कसरी गराउँछ मृत्यु? मष्तिष्कदेखि खुट्टासम्म गराउने हानीको विस्तृत अध्ययन
बिहीबार, वैशाख ११, २०७७
कोभिड-१९ परीक्षणका १९ जन-जिज्ञासा
कोभिड-१९ सम्बन्धी तथ्य, तथ्यांक र तर्क दिनदिनै फरक परिरहेका छन्। 'ब्रान्ड न्यू' भाइरसले गराएको 'ब्रान्ड न्यू' रोग भएकाले नयाँनयाँ तथ्य खुल्दै जानु र तथ्यांक अदल-बदल भइरहनु अचम्म मानिरहनुपर्ने विषय पनि भएन।
मंगलबार, वैशाख २, २०७७
डाक्टर स्वदेश फर्काउने पाँच सूत्र
बुधबार, माघ २९, २०७६
स्वास्थ्य बिमा बलियो बनाउने पाँच पिलर
हेर्दा जति चिटिक्क परेको भएपनि जग र पिलर बलियो नहुँदासम्म घर भित्रदेखि नै दरिलो हुन सक्दैन, उसैगरी स्वास्थ्य बिमा पनि राजनैतिक प्रतिवद्धताको जग दरिलो भएन र यसका पिलरहरु बलिया भएनन् भने यो कुनै पनि समयमा ढल्न बेर लाग्दैन।
शुक्रबार, कात्तिक २९, २०७६
मेडिकल काउन्सिल एडिक्सन
मूक ‘मनी’, ‘माइन्ड’ र ‘मसल्स’को आडमा चुनाव जित्ने, जितेपछि तिनै प्रायोजक र शक्ति समूहका लागि अनुचित कार्य गरिदिने, त्यसबाट थप पैसा र ‘पावर’ सञ्चय गर्ने अनि त्यही कालो धन र पावरलाई चुनावमा लगाउने दुश्चक्र सिर्जना गरी काउन्सिलमा बसिरहने खेला जस्तो पनि देखिन्छ।
मंगलबार, साउन ३१, २०७४
कविता : डाक्टरको यथार्थ
हेर्न नभ्याए पनि टिभि किन्ने,बस्न नभ्याए पनि घर बनाउने पैसा पनि कमाउँछगाडीमा गुड्छ, विदेशतिर उड्छ
बिहीबार, फागुन २०, २०७२
व्यंग्यः म डा. कि भेडा?
‘म डा कि भेडा ?’ अनि उसको पुच्छरमा एउटा नम्बर प्लेट थियो, ‘भे. अ. डा. अन टेष्ट।’ म निकै अचम्ममा परें। के रहेछ कुरो भनेर ममा खुलदुली जाग्यो। केही त बुझ्नैपर्यो भन्ने लाग्यो।
बुधबार, फागुन १२, २०७२
ताजा समाचार
सबै
सल्यान अस्पतालका करार कर्मचारी पाँच महिनादेखि तलबविहीन
१ मिनेट अगाडि
मधुमेह हेरचाहमा नयाँ दृष्टिकोण 'ग्लाइसेमिक खुसी'
५ घण्टा अगाडि
पाठेघरको मुखको क्यान्सरका लक्षण तथा रोकथामका उपाय
६ घण्टा अगाडि
दीर्घकालीन दुखाइ : कारण र उपचार
१८ घण्टा अगाडि
मन्त्रालय र चिकित्सक संघबीच ९ बुँदे सहमति [माग र सहमतिका बुँदासहित]
१९ घण्टा अगाडि
अमेरिकी न्यायाधीशले फेरि दिए युएसएआईडी खुला गर्न आदेश, अवहेलनामा कारबाही गर्न भने अस्वीकार
२२ घण्टा अगाडि
राप्ती प्रतिष्ठानमा बीमको ११ करोड रकम बाँकी: औषधि वितरण घटाइयो, परीक्षण स्थगित
२२ घण्टा अगाडि
स्वास्थ्य क्षेत्रको खरिद र सुधारका उपाय
शुक्रबार, फागुन ९, २०८१
गंगालालमा सफलतापूर्वक गरिएको मुटुको दुर्लभ शल्यक्रिया 'अलकापा' के हो ?
शुक्रबार, फागुन ९, २०८१
प्रधानमन्त्री ओलीको उपस्थितिमा रजत जयन्ती मनाउँदै नेपाल मेडिकल कलेज
शुक्रबार, फागुन ९, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको निमित्त निर्देशकमा डा गौतम
आइतबार, फागुन ४, २०८१
अमेरिकी न्यायाधीशले फेरि दिए युएसएआईडी खुला गर्न आदेश, अवहेलनामा कारबाही गर्न भने अस्वीकार
२२ घण्टा अगाडि
नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सक समाजमा नयाँ कार्यसमिति
शनिबार, फागुन ३, २०८१
चिकित्सा शिक्षा : एमडी/एमएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित
सोमबार, फागुन ५, २०८१
आन्दोलनमा चिकित्सक संघ: बुधबार र बिहीबार देशभरका डाक्टरले कालोपट्टी बाँधेर धर्ना दिने
मंगलबार, फागुन ६, २०८१
त्रिवि सेवा आयोगमा १२५ जना नर्ससहित विभिन्न स्वास्थ्य जनशक्तिका लागि रोजगारीको अवसर
मंगलबार, फागुन ६, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
नेपाल र जिम्बाब्बेका स्वास्थ्यकर्मी र समुदायमा जलवायु संकटको सामना गर्न उच्च इच्छाशक्ति र प्रतिबद्धता देखिएको छ : डा सिबान्डा
रोमीका न्यौपाने
आधारभूत अस्पतालको संरचना बन्यो, जनशक्ति व्यवस्थापनका लागि बजेट आवश्यक: मेयर चौधरी
लक्ष्मी चौलागाईं
भक्तपुर क्यान्सर अस्पतालका निर्देशकलाई ७ प्रश्न
लक्ष्मी चौलागाईं
नेपालमा डाक्टरहरूको आन्दोलन: न्याय, सुरक्षा र मर्यादाको लागि विद्यमान व्यवस्थासँगको संघर्ष हो : डा लम्साल
स्वास्थ्यखबर
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
स्वास्थ्यखबर
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य क्षेत्रको खरिद र सुधारका उपाय
२० घण्टा अगाडि
प्लास्टिक प्रदूषण र मानव स्वास्थ्य: एक अदृश्य संकट
आइतबार, माघ २७, २०८१
समग्र स्वास्थ्यका लागि आयोडिनको प्रबर्द्धन
शनिबार, माघ २६, २०८१
मस्तिष्क मृत्यु सम्बन्धी सत्य, तथ्य र रहस्य
शुक्रबार, माघ २५, २०८१
न्युट्रास्युटिकल्स वितरणको अस्पष्ट नियमनको मारमा फार्मेसी
बिहीबार, माघ २४, २०८१
हरित अस्पताल : दिगो स्वास्थ्य सेवाको भविष्य
बुधबार, माघ २३, २०८१
रिफरल किन आवश्यक छ? ग्रामीण स्वास्थ्य सेवामा रहेका भ्रमहरू
बुधबार, माघ २३, २०८१
अस्पताल फार्मेसीसँग जोडिएको स्वास्थ्य बीमा कार्यक्रम
सोमबार, माघ २१, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search