मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, माघ १४, २०८१
Tue, Jan 28, 2025
सोमबार, माघ १४, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कर्णाली प्रदेशमा पहिलोपटक मिर्गौला प्रत्यारोपण
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ। बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको मतगणना अपडेट: यी हुन् ६ जना भित्र परेका सदस्य (कसको मत कति?)
राती सवा ९ बजेसम्म एक हजार दुई सय ८७ मत गणना भएको छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा डा अनिलविक्रम कार्कीको अग्रता कायमै छ। उनी ७८६ मत सहित अगाडि छन्।
आइतबार, माघ २२, २०७९
२० दिनमै टुंगियो डा तोसिमा कार्कीको सत्ता यात्रा, विवादै विवादमा मुछिइन्
स्वास्थ्य राज्यमन्त्री डा कार्कीले माघ ३ गते स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएसँगै उनको सत्ता यात्रा २० दिनमै टुंगिएको छ। २० दिनको सत्ता यात्रामा डा कार्की विवादमा धेरै मुछिइन्।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको अध्यक्षमा डा कार्की र महासचिवमा डा तिवारीको अग्रता कायमै (कसको मत कति?)
नेपाल चिकित्सक संघको निर्वाचनमा अध्यक्ष र महासचिवमा लोकतान्त्रिक समूहका उम्मेदवारले अग्रता कायमै राखेका छन्। राती साढे ९ बजेसम्मको अपडेट अनुसार एक हजार दुई ८७ मत गणना भएको छ।
आइतबार, माघ २२, २०७९
राज्यमन्त्री डा तोसिमा कार्कीसहित रास्वपाका मन्त्रीले बुझाए प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा पत्र
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा रहेकी स्वास्थ्य राज्यमन्त्री सहितका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा पत्र बुझाएका छन्।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको निर्वाचन: ८२३ मत गणना हुँदा लोकतान्त्रिक समूहलाई अग्रता कायमै
बाँके र चितवन दाङको ८२३ मत गणनामा लोकतान्त्रिक समूहबाट अध्यक्षमा डा अनिलबिक्रम कार्कीले ५६१ मत पाएका छन्।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको निर्वाचन: बाँके र चितवनको मत गणना हुँदा लोकतान्त्रिक समूहलाई अग्रता कायमै
बाँके र चितवनको मत गणनामा लोकतान्त्रिक समूहबाट अध्यक्षमा डा अनिलबिक्रम कार्कीले ४९९ मत पाएका छन्।
आइतबार, माघ २२, २०७९
लामो समयदेखि बिरामी पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन
पाकिस्तानी टेलिभिजन जियो न्युजका अनुसार ७९ वर्षीय मुसर्रफको आइतबार बिहान युएईको दुबईमा उपचारका क्रममा निधन भएको हो।
आइतबार, माघ २२, २०७९
धनगढीः अस्पतालहरुमा लगानी बढाइँदै
धनगढी उपमहानगरपालिका–२ मा निर्माणाधीन अवस्थामा सौभाग्यश्वरी हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ।
आइतबार, माघ २२, २०७९
डा तोसिमा कार्कीसहित रास्वपाका मन्त्रीहरुले आजै राजीनामा बुझाउने
राष्ट्रिय स्वतन्त्र पार्टीबा सरकारमा सहभागी मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन्।
आइतबार, माघ २२, २०७९
सरकारबाट मन्त्री फिर्ता बोलाउने रास्वपाको निर्णय, स्वास्थ्य राज्यमन्त्री डा कार्की पनि फिर्ता
आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो।
आइतबार, माघ २२, २०७९
रविको पद गएपछि आफूलाई ‘स्वतः विजयी’ घोषणा गर्न पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको माग
चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछानेको पद गुमेपछि दोस्रो स्थानमा रहेका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ आफूलाई ‘स्वतः विजयी’ गराउन माग गर्दै निर्वाचन आयोग गरेका छन्।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको निर्वाचन: अध्यक्ष र महासचिवमा लोकतान्त्रिक समूहको अग्रता, अन्य पदमा कसको मत कति?
नेपाल चिकित्सक संघको निर्वाचनमा अध्यक्ष र महासचिवमा लोकतान्त्रिक समूहका उम्मेदवारले अग्रता लिएका छन्।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको निर्वाचन: लोकतान्त्रिक समूहका डा अनिलबिक्रम कार्कीको सुरुवाती अग्रता
हालसम्म गणना भएको १९६ मतमध्ये लोकतान्त्रिक समूहका डा अनिलबिक्रम कार्कीले १०२ मत पाएका छन्।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको नयाँ नेतृत्वको लागि मतगणना सुरु
निर्वाचन समितिले दिएको जानकारी अनुसार अहिले नेपालगञ्ज मतदान केन्द्रको गणना सुरु भएको छ।
आइतबार, माघ २२, २०७९
सरकारबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी, फिर्ता होलिन् स्वास्थ्य राज्यमन्त्री?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ। सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे निर्णय लिन पार्टी कार्यालय बसुन्धरामा बैठक सुरु चलिरहेको छ।
आइतबार, माघ २२, २०७९
हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ।
आइतबार, माघ २२, २०७९
अमेरिका-नेपाल चिकित्सा प्रतिष्ठानद्वारा वीर अस्पताललाई उपकरण सहयोग
अमेरिका-नेपाल चिकित्सा प्रतिष्ठानले वीर अस्पताललाई सिमुलेशन ल्याबको लागी उपकरण सहयोग गरेको छ।
आइतबार, माघ २२, २०७९
कोभिडका बेला निर्माण भएका दुई अर्बका होल्डिङ सेन्टर प्रयोगहीन
देशमा कोभिड–१९ स्क्रमण उच्च रहेका बेला राज्यले ठूलो लगानी र प्राथमिकताकासाथ निर्माण गरेको होल्डिङ सेन्टरको व्यवस्थापन र स्वामित्व ग्रहणमा उदासिनता देखिएको छ।
आइतबार, माघ २२, २०७९
नेपालका पहिलो गभर्नर राणाको उपचारका क्रममा निधन
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
आइतबार, माघ २२, २०७९
लापसे गरेर गाडी चलाउँछन् चालक!
मापसे अर्थात् मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरू दैनिकजसो प्रहरीको कारबारीमा परिरहेका छन्।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको निर्वाचन: आजबाट मतगणना सुरु हुने
नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा ६ हजार २९२ मत खसेको छ। निर्वाचनको मतदान सकिएसँगै संघको कार्यालयमा आजबाट मतगणना सुरु हुने छ।
आइतबार, माघ २२, २०७९
महिनावारीबारे जान्नै पर्ने १० कुरा
सबै महिला महिनावारीबाट गुज्रनुपर्छ। तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन्। यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन्।
आइतबार, माघ २२, २०७९
जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी
स्वास्थ्य क्षेत्रमा देखिनेगरी परिवर्तन ल्याउने अठोटका साथ आफूले मन्त्रालय सम्हालेको मन्त्री गिरीले बताए।
शनिबार, माघ २१, २०७९
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा सरोज ढुंगेल
स्वास्थ्य पत्रकारहरुको छाता संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंंगेल चयन भएका छन्। शनिबार काठमाडौंमा भएको आठौँ वार्षिक साधारणसभा र पाचौँ राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित भएको हो।
शनिबार, माघ २१, २०७९
सकियो चिकित्सक संघको निर्वाचन, ६ हजार २९२ मत खस्यो
नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचन सकिएको छ। काठमाडौं भित्र र बाहिर भएको मतदानमा देशभरबाट ६ हजार २ सय ९२ मत खसेको छ।
शनिबार, माघ २१, २०७९
क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि क्यान्सर रजिस्ट्रेशनको महत्व, आवश्यकता र सम्भावना
उटा क्यान्सर अस्पतालको लागि चाहिने सम्पूर्ण पूर्वाधार तथा जनशक्ति जुटाउन सक्ने संस्थालाई मात्र संचालन अनुमति दिने नियम कहिले बनाउने? आजभन्दा ३ बर्ष अगाडि बजेट भाषण हुँदा नेपाल सरकारको मातहतमा Cancer Institute खोलिने छ भनेर बोलिएको थियो। ख़ै त्यो कहाँ सेलायो ?
शनिबार, माघ २१, २०७९
यौन क्षमता बढाउने १४ तरिका
व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ। महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ। व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ।
शनिबार, माघ २१, २०७९
चिकित्सक संघको निर्वाचन: पूर्व राष्ट्रपति डा यादवदेखि कांग्रेस नेता डा शेखर र डा सशांकसम्मले हाले मत [फोटो फिचर]
शुक्रबारको मतदानका क्रममा पूर्व राष्ट्रपति डा रामवरण यादवदेखि कांग्रेस नेताहरु डा शेखर कोइराला र डा संशाक कोइरालासम्मले मतदान गरेका छन्।
शुक्रबार, माघ २०, २०७९
चिकित्सक संघको निर्वाचन: दोस्रो दिन ९८५ भोट खस्यो
काठमाडौं उपत्यकामा बिहान १० देखि ५ बजेसम्म भएको संघको निर्वाचनमा ९८५ जनाले नयाँ नेतृत्वका लागि मतदान गरेका हुन्।
शुक्रबार, माघ २०, २०७९
Previous
246
247
248
249
250
Next
ताजा समाचार
सबै
गजेन्द्र नारायण सिंह अस्पतालमा दुरबिन प्रविधिबाट शल्यक्रिया सेवा
२८ मिनेट अगाडि
स्वास्थ्यसहित ‘युएसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाको काम रोक्न अर्थको निर्देशन
४५ मिनेट अगाडि
प्रतापपुर गाउँपालिकासहित नवलपरासी जिल्लाका १६ हजारभन्दा बढी किशोरीहरुलाई एचपीभी खोप लगाइँदै
४९ मिनेट अगाडि
सरकारकै संरक्षणमा कानुनविपरित सूर्तिजन्य पदार्थको प्रवर्द्धन गर्दै चौधरी ग्रुप
१ घण्टा अगाडि
क्रिकेटर सन्दीप लामिछाने डिस्चार्ज
१ घण्टा अगाडि
प्रधानमन्त्री ओलीले भने- जुन आशले हाछ्यु आउँदा आइसियुमा राखेको देखाउँछन्, त्यो पुग्नेवाला छैन
२ घण्टा अगाडि
पाल्पाको पूर्वखोला गाउँपालिकाले बनायो सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न छुट्टै ऐन
४ घण्टा अगाडि
दोहोरी गीतमार्फत् क्यान्सर सम्बन्धी सचेतना, डा शाहीले दिए कलाकारलाई प्रशिक्षण
८ घण्टा अगाडि
नवजात शिशुमा जन्मजात जन्म दोष: कारण, रोकथाम र व्यवस्थापन
११ घण्टा अगाडि
अमेरिकाको विदेशी सहायता समीक्षा गर्ने निर्णय: नेपालमा कस्तो असर पर्छ?
आइतबार, माघ १३, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
गर्भावस्थामा भिडियो एक्स-रे कहिले र किन ?
सोमबार, माघ ७, २०८१
निजी मेडिकल कलेजको प्रस्ताव: पिजी नि:शुल्क पढाउने, निर्वाह भत्ता ४८ हजार दिने, दुई वर्ष बोन्डिङ
सोमबार, माघ ७, २०८१
सिल्भरलाइन अस्पतालमा क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
बुधबार, माघ ९, २०८१
गण्डकी प्रदेश सचिवको जिम्मेवारी डा बगालेलाई
मंगलबार, माघ ८, २०८१
सैफ अली खान कसरी भए चाँडो निको? बजार हल्लाको चिकित्सकले यस्तो दिए जवाफ
बिहीबार, माघ १०, २०८१
ट्रम्पले डब्लुएचओबाट बाहिरिने निर्णय गरेपछि चर्कियो आलोचना
मंगलबार, माघ ८, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
स्वास्थ्यखबर
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
स्वास्थ्यखबर
डा सर्वेश शर्मालाई प्रश्न: नेपालमा एचआइभी संक्रमणको अवस्था के छ? नवजात शिशुमा अझै किन देखिरहेको छ?
स्वास्थ्यखबर
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
९१ औं वर्षमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल : बढ्दै सेवाग्राही, विस्तार हुँदै सेवा
७ घण्टा अगाडि
सिसी र चक्की भिटामिनको भ्रम
आइतबार, माघ ६, २०८१
नियमित खाने औषधिको वार्षिक मूल्यवृद्धि कति उपयुक्त?
बुधबार, माघ २, २०८१
'औषधिको ज्ञान स्वस्थ ज्यान' पुस्तक हर घरमा पुर्याउने संकल्प
मंगलबार, माघ १, २०८१
नारामै सिमित सबैका लागि स्वास्थ्य
शनिबार, पुस २७, २०८१
स्वास्थ्य उपचारमा बढिरहेको व्यक्तिगत खर्च कसरी कम गर्ने? (भाग-२)
शुक्रबार, पुस २६, २०८१
नेपालको संघीय स्वास्थ्य प्रणाली: समतामूलक स्वास्थ्य सेवातर्फको यात्रा र चुनौती
बिहीबार, पुस २५, २०८१
नेपालको खोप कार्यक्रमका समस्याहरु
बिहीबार, पुस २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search