मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, माघ ७, २०८१
Mon, Jan 20, 2025
सोमबार, माघ ७, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
भक्तपुर नगरपालिकाको बजेटमा स्वास्थ्यका ६ बुँदा, ४ वटा बुँदामा ख्वप अस्पताल
आइतबार नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले सार्वजनिक गरेको बजेटमा स्वास्थ्यका ६ वटा बुँदामा बजेटहरु परेको छ।६ वटा बुँदामध्ये ४ वटा बुँदामा ख्वप्प अस्पतालका लागि विभिन्न शिर्षकमा बजेटको व्यवस्था गरिएको उल्लेख छ।
आइतबार, असार १०, २०८०
नेशनल रेजिडेन्ट डाक्टर एसोसिएसनमा डा ओखेडाको नेतृत्वमा नयाँ कार्यसमिति, कसले कति मत पाए?
एसोसिएसनको अध्यक्षमा सर्जरीका डा सन्दिप कुमार ओखेडा निर्विरोध निर्वाचित भएका छन्। यस्तै एसोसिएसनको उपाध्यक्षमा डा रन्जित कुमार रौनियार चयन भएका छन्। सचिवमा डा देवान कार्की निर्वाचित भएका छन्।
आइतबार, असार १०, २०८०
महोत्तरीमा महिला स्वास्थ्य शिविर सम्पन्न
उक्त शिविरमा पाठेघरको क्यान्सरको निशुल्क भिआइए जाँच , स्तन क्यान्सर सम्बन्धी निशुल्क प्ररामर्श, मुखको क्यान्सर सम्बन्धी परामर्श तथा जनचेतना प्रदान गरिएको छ।
आइतबार, असार १०, २०८०
पोखरा महानगरको नीति तथा कार्यक्रममा यस्ता छन् स्वास्थ्यका विषय
पोखरा महानगरले महानगरका सबै वडाहरूबाट निःशुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको व्यवस्था मिलाउने भएको छ। महानगर प्रमुख धनराज आचार्यले आइतबार भएको १३औं नगरसभामा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।
आइतबार, असार १०, २०८०
काठमाडौं महानगरको बजेट: शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति, सहुलियत मुल्यमा औषधिका लागि फार्मेसी
काठमाडौ महानगरले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका शहरी स्वास्थ्य क्लिनिकहरुको स्तरोन्नति गर्ने भएको छ। स्तरोन्नतिसहित स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रुपान्तरण गर्ने महानगरले जनाएको छ।
आइतबार, असार १०, २०८०
नरैनापुरमा पाठेघरको क्यान्सरसम्बन्धी शिविर सम्पन्न
महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले नरैनापुर ५ मटेहिया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएका हेल्थ असिस्टेन्ट अमन चौधरीले जानकरी दिए।
आइतबार, असार १०, २०८०
बजेट कार्यान्वयनमा सबै जुट्नुको विकल्प छैन : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बजेट कार्यान्वयनमा सबै मिलेर जानुपर्ने बताएका छन्।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको १३औँ नगरसभा उद्घाटन गर्दै उनले तीनै तहका सरकारले ल्याउने बजेट सबैको समन्वयमा कार्यान्वयन हुनुपर्ने बताए।
शनिबार, असार ९, २०८०
जुम्लाको सिञ्जा गाउँपालिकामा सुत्केरीलाई पाँच हजार भत्ता
घरमा हुने सुत्केरीदरलाई शून्यमा झार्नका लागि पालिकाले रू पाँच हजार भत्ता दिने कार्यविधि ल्याएर नीति तथा कार्यक्रमबाट पारित भई कार्यान्वयमा आएको उनको भनाइ थियो।
शनिबार, असार ९, २०८०
बर्दियामा अखाद्य वस्तु सेवन गर्दा दुई जनाको मृत्यु, दुई बिरामी
मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए।
शनिबार, असार ९, २०८०
हुम्लाको ताँजकोट गाउँपालिकामा गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा
गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर भिडियो एक्सरे गर्नुका साथै अल्ट्रासाउन्ड गर्ने गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक धनराज ढकालले जानकारी दिए। चारवटा स्वास्थ्यचौकी मार्फत उक्त सेवा प्रदान गरिँदै आएको छ।
शनिबार, असार ९, २०८०
झाडापखाला र हैजाबाट बच्ने ६ उपाय
झाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्छ त्यसैले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरु अनुसरण गरौं
शनिबार, असार ९, २०८०
जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सार्वजनिक
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजनिक भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक औपचारिक कार्यक्रमबीच सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो।
शुक्रबार, असार ८, २०८०
मंकीपक्स रोगसँग मिल्ने लक्षण देखिए तत्काल के गर्ने?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स (एमपक्स) रोगसँग मिल्ने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।
शुक्रबार, असार ८, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारारत पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्राडा रत्नमणि गजुरेलले जानकारी दिए।
शुक्रबार, असार ८, २०८०
हुम्लाको सर्केगार्डमा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया
तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्ति अनुसार सर्केगार्ड गाउँपालिकामा असार १ र २ गते सञ्चालन गरेको शिविरबाट ४२ महिला र ४८ पुरुष गरी जम्मा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो।
शुक्रबार, असार ८, २०८०
भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव
अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएको पीडितका आफन्तले बताएका छन्।
शुक्रबार, असार ८, २०८०
प्रजातान्त्रिक फार्मेसी संघले बागमती प्रदेश स्वास्थ्यमन्त्रीलाई बुझायो ६ बुँदे ज्ञापनपत्र
फार्मेसी पेशालाई गुणस्तरीय बनाई आमनागरिकले सहज रुपमा सेवा लिने वातावरण निर्माणको लागि पहल गर्न आग्रहसहित प्रदेश स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको संघले जनाएको छ।
शुक्रबार, असार ८, २०८०
शुक्रबारदेखि वीर अस्पतालका ७०० जनरल बेड नि:शुल्क
यसअघि प्रतिबेड दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो। बेड नि:शुल्क गर्दा वार्षिक ५ करोड रुपैयाँ खर्च हुने बताइएको छ। सरकार र आन्तरिक स्रोतबाट उक्त खर्च भरपाइ गरिने बताइएको छ।वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई नि:शुल्क उपलब्ध गराउने निर्णय गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषदले सो निर्णय गरेको हो।
शुक्रबार, असार ८, २०८०
आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्ने बताएका छन्। आकस्मिक चिकित्सकीय समूह (इएमटी) को राष्ट्रिय कार्यशाला गोष्ठीमा सम्बोधन गर्दै उनले आकस्मिक तयारीका लागि सबै पक्ष सधैँ चनाखो हुनुपर्ने बताएका हुन्।
शुक्रबार, असार ८, २०८०
दूध पिउने सही तरिका
अधिकांश मानिस चिनी मिसाएर दूध पिउने गर्छन्। तर, आयुर्वेदका अनुसार राति चिनी नमिसाइकन दूध पिउने हो भने लाभकारी हुन्छ। बरु सम्भव हुन्छ भने दूधमा गाइको घिउ एक या दुइ चम्चा मिसाउनुहोस्।
शुक्रबार, असार ८, २०८०
न्याम्समा पदाधिकारी नियुक्तिपछि वीर अस्पतालमा खुसी साटासाट [फोटो फिचर]
बिहीबार न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा डा भुपेन्द्र बस्नेतलाई नियुक्त गरेका हुन्। बाँकी पदाधिकारी उपकुलपतिको सिफारिसमा सहकुलपति एवं स्वास्थ्यमन्त्री मोहन बस्नेतले नियुक्त गरेका हुन्।
बिहीबार, असार ७, २०८०
न्याम्सको डिनमा डा अशेष ढुंगाना नियुक्त
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को डिनमा डा अशेष ढुंगाना नियुक्त भएका छन्। न्याम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा ढुंगानालाई डिनमा नियुक्त गरेका हुन्।
बिहीबार, असार ७, २०८०
न्याम्सको रेक्टारमा डा लोचन कार्की, रजिष्ट्रारमा डा ज्ञानेन्द्र शाह
न्याम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले कार्कीलाई रेक्टारमा र डा शाहलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्। मन्त्री बस्नेतले न्याम्सका नवनियुक्त उपकुलपति डा भुपेन्द्र बस्नेतको सिफारिसका आधारमा न्याम्स ऐन अनुसार उनीहरुलाई नियुक्त गरेका हुन्।
बिहीबार, असार ७, २०८०
यूएन पार्कमा मर्निङवाक जानेलाई प्यासिफिकको निःशुल्क स्वास्थ्य परीक्षण
ललितपुरको कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले बुधबारदेखि बिहानको समयमा मर्निङवाकमा आएकाहरुका लागि निःशुल्क सामान्य स्वास्थ्य परीक्षण सेवा दिइरहेको छ।
बिहीबार, असार ७, २०८०
न्याम्सको उपकुलपतिमा डा भुपेन्द्र बस्नेत नियुक्त
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) को उपकुलपतिमा डा भुपेन्द्र बस्नेत नियुक्त भएका छन्। न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा बस्नेतलाई न्याम्सको उपकुलपतिमा नियुक्त गरेका हुन्।
बिहीबार, असार ७, २०८०
जनशक्ति नहुँदा एक्स-रे सेवा बन्द, बिरामी मर्कामा
बैतडीको तल्लोस्वराड क्षेत्रको ‘रेफरल सेन्टर’को रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स-रे सेवा बन्द गरिएको छ। जनशक्ति अभाव रहेकोले एक्स-रे सेवा बन्द गर्नुपरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत सञ्जीन केसीले जानकारी दिए।
बिहीबार, असार ७, २०८०
चीनको बारबीक्यु रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको ज्यान गयो
घटनाबारे चिनियाँ राष्ट्रपति सी जिनपिङले दुःख व्यक्त गरेका छन्। उनले औद्योगिक र व्यवसायिक क्षेत्रमा सुरक्षा लगातार निरीक्षण गर्नु र गराउन अधिकारीहरूलाई निर्देशन समेत दिएका छन्।
बिहीबार, असार ७, २०८०
काठमाडौं महानगरले डेंगु नियन्त्रण अभियान संचालन गर्ने
३२ वटै शहरी स्वास्थ्य प्रवर्दन् केन्द्र र शहरी स्वास्थ्य क्लिनिकलाई पत्राचार गर्दै महानगरले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि डेंगु फैलिन सक्ने भन्दै नियन्त्रण्नका लागि अभियान संचालन गर्न भनेको छ।
बिहीबार, असार ७, २०८०
प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐनप्रति बीपी प्रतिष्ठान पूर्वविद्यार्थी समाजको ध्यानाकर्षण
विगतमा राज्य संयन्त्रद्वारा विभिन्न चरणमा गरिएका राजनैतीक चलखेल, आर्थिक अराजकता र अनावश्यक हस्तक्षेपले गर्दा प्रतिष्ठानलाई गम्भीर आघात उनीहरुको भनाई छ।
बिहीबार, असार ७, २०८०
इशान अस्पतालद्वारा निःशुल्क आँखा तथा दन्त शिविर संचालन
इशान बाल अस्पताले निःशुल्क आँखा तथा दन्त शिविर संचालन गरेको छ। अस्पालको आँखा तथा दन्त विभागद्वारा आयोजित एकदिने शिविरमा २२५ जना आँखाका बिरामीले सेवा पाएका छन्।
बिहीबार, असार ७, २०८०
Previous
187
188
189
190
191
Next
ताजा समाचार
सबै
निजी मेडिकल कलेजको प्रस्ताव: पिजी नि:शुल्क पढाउने, निर्वाह भत्ता ४८ हजार दिने, दुई वर्ष बोन्डिङ
४ मिनेट अगाडि
स्वास्थ्य बीमा सुधार प्रतिवेदन कार्यान्वयन गर्न कार्यदल गठन, एक साताभित्र कार्ययोजना मन्त्रिपरिषद लगिने
१ घण्टा अगाडि
गर्भावस्थामा भिडियो एक्स-रे कहिले र किन ?
३ घण्टा अगाडि
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
५ घण्टा अगाडि
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा पण्डित
५ घण्टा अगाडि
बच्चाहरूमा कलेजो रोगका प्रारम्भिक संकेतहरू
८ घण्टा अगाडि
किन बडी मास इन्डेक्स मोटोपन मापनको लागि पर्याप्त छैन?
९ घण्टा अगाडि
महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुखका लागि आवेदन माग
११ घण्टा अगाडि
म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ
आइतबार, माघ ६, २०८१
जिल्ला अस्पताल अछाममा कम्बल वितरण
आइतबार, माघ ६, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
डाक्टरको मासिक तलबभत्ता न्युनतम १ लाखदेखि २ लाख ५० हजार पुर्याउन सिफारिस
सोमबार, पुस २९, २०८१
चिकित्साका विभिन्न विषयमा आईओएममा एकवर्षे फेलोसिपका लागि भर्ना खुल्यो
बिहीबार, माघ ३, २०८१
यस्ता छन् चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सुधार समितिले दिएका ७ विषयमा ४९ सुझाब
सोमबार, पुस २९, २०८१
पहिलोपटक एनआरएन चिकित्सकले पाए नेपालमा अभ्यास गर्न लाइसेन्स
शुक्रबार, माघ ४, २०८१
छालामा निरन्तर दबाब र घर्षणले गराउनसक्छ 'पेटिकोट क्यान्सर'
शुक्रबार, माघ ४, २०८१
बन्द भएको ९ महिनापछि फेरि खुल्यो निदान अस्पताल
बिहीबार, माघ ३, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
स्वास्थ्यखबर
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
स्वास्थ्यखबर
डा सर्वेश शर्मालाई प्रश्न: नेपालमा एचआइभी संक्रमणको अवस्था के छ? नवजात शिशुमा अझै किन देखिरहेको छ?
स्वास्थ्यखबर
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सिसी र चक्की भिटामिनको भ्रम
आइतबार, माघ ६, २०८१
नियमित खाने औषधिको वार्षिक मूल्यवृद्धि कति उपयुक्त?
बुधबार, माघ २, २०८१
'औषधिको ज्ञान स्वस्थ ज्यान' पुस्तक हर घरमा पुर्याउने संकल्प
मंगलबार, माघ १, २०८१
नारामै सिमित सबैका लागि स्वास्थ्य
शनिबार, पुस २७, २०८१
स्वास्थ्य उपचारमा बढिरहेको व्यक्तिगत खर्च कसरी कम गर्ने? (भाग-२)
शुक्रबार, पुस २६, २०८१
नेपालको संघीय स्वास्थ्य प्रणाली: समतामूलक स्वास्थ्य सेवातर्फको यात्रा र चुनौती
बिहीबार, पुस २५, २०८१
नेपालको खोप कार्यक्रमका समस्याहरु
बिहीबार, पुस २५, २०८१
वायु प्रदूषण संकट: जीवन र स्वास्थ्यको लागि खतरा
बिहीबार, पुस २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search