मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १२, २०८१
Sat, Sep 28, 2024
शनिबार, असोज १२, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
भारतीय कम्पनीका २ स्यानिटाइजर गुणस्तरहिन, बजारबाट फिर्ता लिन निर्देशन
औषधि व्यवस्था विभागले नेपाली बजारमा रहेका भारतीय कम्पनीका दुई स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको छ।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको निर्वाचन: आज मनोनयन दर्ता
नेपाल चिकित्सक संघको निर्वाचनको लागि मनोनयन सुरु भएको छ। आगामी माघमा हुने निर्वाचनका लागि मनोनयन सुरु भएको हो।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको निर्वाचन: कुन पदमा उम्मेदवारी दिँदै छन् डा लिजन महर्जन?
'म छलफलमै छु। युवासाथीहरु र अग्रजहरुसँगको सुझावका आधारमा कुनै एक पदमा उम्मेदवारी दिनेछु,' उनले भने, 'अध्यक्ष र सदस्यमा मेरो उम्मेदवारी हुनेछैन। त्यो भन्दा बाहेकका कुनै एक पदमा उम्मेदवारी दिने छु।'
आइतबार, पुस ३, २०७९
नेपाली दन्त चिकित्सक समाजको स्नातकोत्तर सम्मेलन सम्पन्न
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गिजा तथा दन्त प्रत्यारोपण विभागको आयेजनामा उक्त सम्मेलन गते सम्पन्न भएको हो।
आइतबार, पुस ३, २०७९
वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ती अनिललाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९’
उक्त सम्मानले आफुलाई काम गर्न थप हौसला र उत्प्रेरणा मिलेको सम्मानित डा अनिलले बताए।
आइतबार, पुस ३, २०७९
शीतलहरबाट जोगाउन नवलपरासीमा थालियो पूर्वतयारी
चिसो मौसम सुरु भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक पूर्वतयारीमा जुट्ने निर्णय गरेको हो।
आइतबार, पुस ३, २०७९
ब्यारेकको क्यान्टिनमा कुकर पड्किँडा ३ जना घाइते, कीर्तिपुर अस्पतालमा उपचार हुँदै
घाइते तीनै जनाको उपचार कीर्तिपुर अस्पतालमा भैरहेको छ।
आइतबार, पुस ३, २०७९
तराईमा चिसो बढ्यो
पश्चिम तराईका जिल्लामा शीतलहर भएको छ। बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ।
आइतबार, पुस ३, २०७९
वीर अस्पतालका एक चिकित्सक र ११ नर्स लामो समयदेखि सम्पर्कविहिन, ३० दिनभित्र नआए कारबाही
अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स, कोभिड अस्पताल तर्फ दुई जना अनमी र चार जना स्टाफ नर्स गरी १२ जनालाई हाजिर हुन आउन भनेको छ।
आइतबार, पुस ३, २०७९
उपचार सेवा पाउनु नागरिकको हकः महासेठ
महासेठले मानवीय सेवाका रूपमा स्वास्थ्य संस्थाले उपचार दिनपर्ने बताए। स्वास्थ्योपचार सेवामा सर्वसाधारणको सहज पहुँच बढाउन स्वास्थ्य संस्थाले पहलकदमी लिनुपर्ने उनको भनाइ छ।
शनिबार, पुस २, २०७९
१ जनामा कोरोना पुष्टि, १४ जना सक्रिय संक्रमित
देशभर गरिएको १९५ पीसीआर र ५३४ जनाको एन्टीजेन परीक्षणका क्रममा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस २, २०७९
शिक्षकलाई पढाउँदै मिर्गौला विशेषज्ञ
शिक्षकले विद्यार्थी र विद्यार्थीमार्फत घरघरमा जनचेतना पुगोस् भन्ने हेतुले गुल्मीको चन्द्रकोट गाउँपालिकाका शिक्षकलाई अङ्ग दानसम्बन्धी जानकारी गराएकी हुन्।
शनिबार, पुस २, २०७९
भक्तपुरको मध्यपुरथिमिमा निःशुल्क स्वास्थ्य बिमा सुरु
यही पुस १ गतेदेखि लागू हुने गरी नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँच जनासम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिए।
शनिबार, पुस २, २०७९
बर्षमान पुनको स्वास्थमा सुधार, १ साता भित्र स्वदेश फर्किने
नेता पुनको उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला पनि चीनमै रहेका छन्।
शुक्रबार, पुस १, २०७९
भरतपुर आँखा अस्पतालद्धारा सर्लाहीका ३ हजार बढी आँखाका बिरामीको उपचार र शल्यक्रिया
अस्पतालले मंसिर २२ देखि २९ गतेसम्म दुई ठाउँमा शिविर सञ्चालन गरी आँखा परीक्षण र शल्यक्रिया गरेको हो।
शुक्रबार, पुस १, २०७९
बाजुरा अस्पतालमा डाक्टर नहुँदा बाटोमै जन्मियो बच्चा
दक्ष तथा आफू भन्दा वरिष्ठ चिकित्सक आउँदा आफ्नो हालीमुहाली नहुने भन्दै उनी रोक्न सक्रिय भएका हुन्। आफूलाई सरुवा रोक्न माथिल्लो तहबाटै दबाब आउन थालेको मन्त्रालयका एक कर्मचारीले बताए।
शुक्रबार, पुस १, २०७९
हिरासतमा रहेका डा पंकज चौधरीलाई छुटाउन बुवाले दायर गरे अदालतमा रिट
रामप्रेशले महोत्तरी जिल्ला अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्दै छोराको रिहाइको माग गरेका हुन्।
शुक्रबार, पुस १, २०७९
आफूखुसी औषधिको प्रयोगले मानिसमा प्रतिजैविक प्रतिरोधको समस्या बढ्यो
सकेसम्म एन्टिमाइक्रोबियल औषधिको प्रयोग नगर्ने र गर्नैपरे बीचमै छाड्न हुँदैन भन्ने कुराको सचेतना जगाउन आवश्यक रहेको उनको सुझाव छ।
शुक्रबार, पुस १, २०७९
गोरखा: गाउँमै विशेषज्ञ चिकित्सकसहित २४ सै घण्टा स्वास्थ्योपचार सेवा
गोरखाको अजिरकोट गाउँपालिकामा २४ सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा सुरू गरिएको छ।
शुक्रबार, पुस १, २०७९
प्रदूषण जाँच मापदण्ड पूरा नगर्नेलाई आजदेखि १ लाख रुपैयाँ जरिवाना
प्रदूषण जाँच तथा तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई १ लाख रुपैयाँसम्म जारिवाना हुने विभागले जनाएको छ।
शुक्रबार, पुस १, २०७९
कागेश्वरी मनोहरामा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण
कागेश्वरी मनोहराले नगरभित्रका १६ वटै सामुदायिक विद्यालयमा अध्ययनरत आठ हजार पाँच विद्यार्थीको निः शुल्क स्वास्थ्य परीक्षण गर्न लागेको हो।
शुक्रबार, पुस १, २०७९
नाक, कान तथा घाँटीको समस्यासम्बन्धी हाते पुस्तक सार्वजनिक हुँदै
नाक, कान तथा घाँटीको समस्यासम्बन्धी हाते पुस्तक बजारमा आउने भएको छ।
शुक्रबार, पुस १, २०७९
दाङ: अनलाइनबाटै चिकित्सकको परामर्श
गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले बिरामीको मुटुको ‘इसीजी’ गरी कार्यक्रमको शुभारम्भ गरेका हुन्।
शुक्रबार, पुस १, २०७९
कोरोनाका सक्रिय संक्रमित १५ जना
बिहीबार थप ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
बिहीबार, मंसिर २९, २०७९
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
शहरी स्वास्थ्य केन्द्र २ को अगुवाईमा दक्षिणकाली नगरपालिकार वडा कार्यालयको समन्वयमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको हो।
बिहीबार, मंसिर २९, २०७९
डा सुदीपराज सिंहको निधनप्रति चिकित्सक संघद्वारा दुख व्यक्त
सिंहको निधन नेपाल चिकित्सक संघलाई अपूरणीय क्षति पुगेको संघका महासचिव डा बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बिहीबार, मंसिर २९, २०७९
सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ
काठेखोला गाउँपालिका–५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन्।
बिहीबार, मंसिर २९, २०७९
मदिरा पिएकी श्रीमतीको कुटपिटबाट श्रीमान्को मृत्यु
तनहुँमा मदिरा सेवन गरेकी श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन्। शुक्लागण्डकी नगरपालिकाकी सुशीला विकले मदिरा पिएर श्रीमान्लाई कुटपिट गरेकी थिइन्।
बिहीबार, मंसिर २९, २०७९
यस्ता छन् क्षयरोगसम्बन्धी पाँच तथ्य
क्षयरोग जीवाणुबाट हुने सङ्क्रमण हो जुन प्रभावित व्यक्तिले खोक्दा वा छ्युँ गर्दा निस्किने सानो बिन्दुबाट अरूमा सर्न सक्छ।
बिहीबार, मंसिर २९, २०७९
गोठगाउँमा मेडिकल कलेज चलाउन सरोकारवालाहरु सहमत
मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्न सरोकारवाला निकायका प्रतिनिधिहरु सहमत भएका छन्।
बुधबार, मंसिर २८, २०७९
Previous
170
171
172
173
174
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपाली औषधि उधोग: अस्वस्थ प्रतिस्पर्धा कि अस्तित्वको लागि संघर्ष
२ मिनेट अगाडि
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
७ घण्टा अगाडि
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
बिहीबार, असोज १०, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search