मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ११, २०८१
Sat, Sep 28, 2024
शुक्रबार, असोज ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
स्वास्थ्य मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी
नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य मन्त्रालय दाबी गरेको छ।
सोमबार, पुस ११, २०७९
खोप लगाउन छुटेका बालबालिका खोज्न ७५३ वटै पालिकामा सर्वेक्षण गर्दै खोप शाखा
बाल स्वास्थ्य तथा खोप शाखाले स्थानीयस्तरमा फागुन र चैतमा हुने खोप सर्वेक्षणलाई प्रभावकारी रुपमा क्रियाशिल बनाउने जनाएको छ।
आइतबार, पुस १०, २०७९
चिकित्सक संघको निर्वाचन: उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल चिकित्सक संघको निर्वाचनका लागि अन्तिम नामावली सार्वजनिक भएको छ। संघले गत सोमबार उम्मेदवारी दर्ताको समय तोकेको थियो।
आइतबार, पुस १०, २०७९
लुम्बिनी प्रदेशमा गर्भपतन गराउनेमध्ये १० प्रतिशत २० वर्ष मुनिका
रक्षित गर्भपतन मापदण्ड र गलत व्यवहारबारे स्वास्थ्य लाइभ अनलाइन मिडियाले दाङमा आयोजना गरेको पत्रकार अन्तक्रिया कार्यक्रममा यस्तो बताइएको हो।
आइतबार, पुस १०, २०७९
बस दुर्घटनामा गर्भवतीसहित छ घाइते, तीनको हेलिकप्टरबाट उद्धार
उदयपुरको गाईघाटबाट यात्रु लिएर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपामा दुर्घटना हुँदा गर्भवतीसहित छ यात्रु गम्भीर घाइते भएका छन्।
आइतबार, पुस १०, २०७९
तारकेश्वरवासीले अब निःशुल्क रक्त सेवा पाउने
तारकेश्वर नगरपालिकाका बासिन्दाले रगतको परीक्षण तथा रक्तथैली शुल्क तिर्न नपर्ने भएको छ।
आइतबार, पुस १०, २०७९
काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो
न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार, पुस १०, २०७९
सार्वजनिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न गृह मन्त्रालयको निर्देशन
गृह मन्त्रालयले छिमेकी मुलुकको असर यता पनि देखिन सक्ने भन्दै जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय र स्थानीय तहहरुलाई यसप्रति सचेत गराएको छ।
आइतबार, पुस १०, २०७९
जहाँ मनोरोगीलाई सञ्चो बनाएर घर पठाइन्छ
दाङ राजपुर गाउँपालिका निवासी निमकुमारी पुन मानसिक समस्या भएर घर छाडेर हिँडिरहेकी थिइन्। छोराको गाडीको ठक्करबाट मृत्युपछि उनी बिरामी पर्दै आएकी थिइन्।
आइतबार, पुस १०, २०७९
कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह
सम्झौता गरिएको खोपमध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने स्वदेश आइसकेको छ। यस्तै मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ।
आइतबार, पुस १०, २०७९
चिकित्सक संघको निर्वाचन: डा कुम्भराज जोशीले उम्मेदवारी फिर्ता लिए
नेपाल चिकित्सक संघको आशन्न निर्वाचनमा सदस्यमा उम्मेदवारी दिएका डा कुभ्मराज जोशीले उम्मेदवारी फिर्ता लिएका छन्।
शनिबार, पुस ९, २०७९
ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न सरकारले स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको छ : प्रधानमन्त्री देउवा
शनिबार ललितपुरको बाँडेगाउँस्थित पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताए।
शनिबार, पुस ९, २०७९
मेलौली अस्पताल विवाद : आ–आफ्नो क्षेत्रमा पार्न रातभर जाग्राम बसेर आन्दोलन, यातायात र मेलौली बजार बन्द
नगरपालिको वडा नम्बर १ र ७ का नागरिकले आ–आफ्नो ठाउँमा अस्पताल निर्माण हुनुपर्ने माग राखेपछि तीनदिनदेखि आन्दोलन भइरहेको छ।
शनिबार, पुस ९, २०७९
वीरगञ्जमा ९ हजार जनाको निःशुल्क स्वास्थ्य परीक्षण
नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ।
शनिबार, पुस ९, २०७९
वैदेशिक रोजगारीमा स्वास्थ्य परीक्षण: जाँदा सबै ठिक, पुगेको १५ दिनमा दुवै मिर्गौला फेल!
श्रम मन्त्रालयमा ती स्वास्थ्य संस्था दर्ता हुने भएकाले अनुगमन पनि सोही मन्त्रालयले नै गर्नु पर्दछ। तर, पछिल्लो समय अनुगमनको काम भने भएको छैन।
शनिबार, पुस ९, २०७९
खोप लगाउन छुटेका बालबालिकालाई विद्यालयस्तरमा खोज्ने सरकारको तयारी
सरकारले खोप लगाउन छुटेका बालबालिकाहरुलाई विद्यालयस्तरमा पुगेर खोज्ने तयारी गरेको छ।
शुक्रबार, पुस ८, २०७९
नेपाल कोरियामैत्री नगर अस्पतालमा डायलाइसिस सेवा सुरु
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगर अस्पतालमा मिर्गौला रोगीको उपचारमा सहज पुर्याउने उद्देश्यले डायलासिस सेवा सुरु भएको छ।
शुक्रबार, पुस ८, २०७९
थप ३ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर जम्मा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, पुस ८, २०७९
राप्ती स्वास्थ्य प्रतिष्ठानमा कपाल उमार्ने उपचार सुरु
घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कपाल उमार्ने उपचार सुरु भएको छ।
शुक्रबार, पुस ८, २०७९
पारामेडिक्सतर्फका ५०७ जना कर्मचारीको स्तरवृद्धि (सूचीसहित)
स्वास्थ्य सेवा विभागले पारामेडिक्सअन्तर्गतका ५०७ जनाको स्तरवृद्धि गरेको छ।
शुक्रबार, पुस ८, २०७९
चिसोबाट नागरिकलाई बचाउन रकम खर्च गर्ने अख्तियारी प्रदान
सरकारले शीतलहर, हिमपात तथा अत्यधिक चिसोबाट नागरिकलाई बचाउन जिल्लामा रहेको विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी विभिन्न जिल्लालाई अख्तियारी दिएको छ।
शुक्रबार, पुस ८, २०७९
सोलुखुम्बुको लिखुपिकेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि
लुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ।
शुक्रबार, पुस ८, २०७९
गुल्मीमा स्वास्थ्य बीमामा ३८ प्रतिशत मात्र सहभागी
झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बीमाको महत्व नबुझेका कारण स्वास्थ्य बीमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो।
शुक्रबार, पुस ८, २०७९
डा अरुण शाहीलाई राष्ट्रिय स्वास्थ्य सेवा सम्मान
क्यान्सर रोगको उपचार तथा सचेतना अभियानमा उत्कृष्ट कार्य गरेको भन्दै डा शाहीलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
शुक्रबार, पुस ८, २०७९
डा शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार
कोभिड -१९ लगायत प्राणघातक संक्रमक रोगबाट मानव जीवन जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै डा पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार – २०२२ बाट सम्मान गरिएको हो।
शुक्रबार, पुस ८, २०७९
नारायणी अस्पतालको मेसुमा डा साह
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा चित्ररन्जन साह नियुक्त भएका छन्। डा साहले मेसुको पदमा हाजिर समेत गरिसकेका छन्।
बिहीबार, पुस ७, २०७९
चिकित्सक संघको प्रदेश १ उपाध्यक्षमा प्रजातान्त्रिक प्यानलका डा विपेश आचार्य पनि निर्विरोध
नेपाल चिकित्सक संघको आशन्न निर्वाचनमा उम्मेदवारहरु निर्विरोध निर्वाचित हुने क्रम बढेको छ।प्रजातान्त्रिक समूहबाट प्रदेश नं १ को उपाध्यक्षमा उम्मेद्धारी दिएका डा विपेश आचार्य पनि निर्विरोध निर्वाचित भएका छन्।
बिहीबार, पुस ७, २०७९
स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोनाको जोखिम फरक स्वरुपमा देखिन सक्छ सावधानी अपनाउनू
सरकारले कोरोना भाइरसको जोखिम फरक स्वरुपमा देखिन सक्ने भन्दै सावधानी अपनाउन आगह गरेको छ।
बिहीबार, पुस ७, २०७९
आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ।
बिहीबार, पुस ७, २०७९
बारपाक सुलिकोटमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ।
बिहीबार, पुस ७, २०७९
Previous
168
169
170
171
172
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपाली औषधि उधोग: अस्वस्थ प्रतिस्पर्धा कि अस्तित्वको लागि संघर्ष
२ मिनेट अगाडि
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
७ घण्टा अगाडि
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
बिहीबार, असोज १०, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search