मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ११, २०८१
Sat, Sep 28, 2024
शुक्रबार, असोज ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
नारायणी अस्पतालमा आकस्मिक डायलाइसिस सेवा
पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलाइसिस सेवा सञ्चालनमा आएको छ।
बिहीबार, पुस ७, २०७९
चिकित्सा शिक्षा: पिजीको म्याचिङ पुस १४ गतेदेखि
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनसँगै विद्यार्थीको म्याचिङको कायर्यतालिका पनि सार्वजनिक गरेको छ।
बुधबार, पुस ६, २०७९
चिकित्सा शिक्षा: पिजीका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षाको नतिजा सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगले नर्सिङ, आयुर्वेद, जनस्वास्थ्य, फिजियोथेरापी लगायतका विषयको नतिजा प्रकाशन गरेको हो।
बुधबार, पुस ६, २०७९
पूर्वप्रम खनालद्वारा अध्यक्ष नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यावस्थाको जानकारी लिएका छन्।
बुधबार, पुस ६, २०७९
६६३ नमुना परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जासंख्या मन्त्रालयले दिएको विवरण अनुसार २६१ पीसीआर परीक्षण गर्दा २ जनालाई कोरोना देखिएको हो।
बुधबार, पुस ६, २०७९
सरकारी प्रयोगशालाकर्मी संघको इकाई समिति गठन
सरकारी प्रयोगशालाकर्मी संघ (गोलान)को राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला इकाई गठन भएको हो।
बुधबार, पुस ६, २०७९
माधव नेपालको स्वास्थ्यावस्था बुझ्न अस्पताल पुगे देउवा र प्रचण्ड
देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
बुधबार, पुस ६, २०७९
नेपालमा नै मुटुको कृत्रिम भल्व राख्न थालेपछि विदेश जाने घटे
यसअघि उक्त कृत्रिम भल्व राख्न भारतलगायत बिरामी विदेश जाने गर्दथे। उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्व नेपालमा नै राख्ने गरेका छन्।
बुधबार, पुस ६, २०७९
जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट
जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ।
बुधबार, पुस ६, २०७९
माधव नेपालको स्वास्थ्यमा सुधार
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ।
बुधबार, पुस ६, २०७९
चिकित्सक संघको कोषाध्यक्षमा प्रजातान्त्रिक समूहका डा प्रमोद जोशी निर्विरोध निर्वाचित
पाल चिकित्सक संघको कोषाध्यक्ष पदमा डा प्रमोद जोशी निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा उम्मेदवारी दिएकी प्रगतिशील समूहकी डा अन्जना महर्जनको निर्वाचनका लागि तोकिएको योग्यता नपुगेपछि उम्मेदवारी नै खारेज भएको छ।
मंगलबार, पुस ५, २०७९
थप ६ जना कोभिड संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
मंगलबार, पुस ५, २०७९
माधव नेपाल अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
स्वास्थ्यमा समस्या देखिएपछि नेपाललाई उपचारार्थ मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ।
मंगलबार, पुस ५, २०७९
स्वास्थ्यमा सुधार आएपछि चीनबाट स्वदेश फिर्ता भए नेता पुन
स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकको सल्लाहबमोजिम आफूहरु स्वदेश फर्किएको पूर्वसभामुखसमेत रहनुभएका नेता पुनका पत्नी ओनसरी घर्तीले जानकारी दिइन्।
मंगलबार, पुस ५, २०७९
मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा लगाए आगो
सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ।
मंगलबार, पुस ५, २०७९
शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिरा कारोबारलाई व्यवस्थित गरिँदै
नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ।
मंगलबार, पुस ५, २०७९
‘अब सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन ’
स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।
मंगलबार, पुस ५, २०७९
चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा २ जनाको मृत्यु
सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका २ जनाको मृत्यु भएको छ।
मंगलबार, पुस ५, २०७९
सिद्धार्थनगरमा सूर्तिजन्य पदार्थ र प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध
गुट्खा प्रकृतिका सूर्तिजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगर क्षेत्रमा गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाइएको
मंगलबार, पुस ५, २०७९
उपचार गराएर चीनबाट स्वदेश फर्किँदै वर्षमान
नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए। उपचारपछि भने ती समस्या हटेको उनले बताइन्।
मंगलबार, पुस ५, २०७९
चिकित्सा शिक्षा: एमडी/एमएस प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह अन्तर्गतको एमडी र एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले शनिबार लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
मंगलबार, पुस ५, २०७९
ह्युमन मिल्क बैंक अन्य अस्पतालमा पनि स्थापना गर्ने सरकारको योजना
सरकारले देशका अन्य संघीय अस्पतालहरुमा पनि ‘ह्युमन मिल्क बैंक’ अर्थात् दूग्ध बैंक स्थापना गर्ने योजना बनाएको छ।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको सह-सचिवमा डा लिजन महर्जन निर्विरोध
संघको निर्वाचन माघमा हुने छ। माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौं उपत्यकामा मतदान हुनेछ।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको निर्वाचन: वरिष्ठ उपाध्यक्ष र सह-कोषाध्यक्ष निर्विरोध
नेपाल चिकित्सक संघको वरिष्ठ उपाध्यक्ष र सह-कोषाध्यक्षमा दुई जना पदाधिकारीहरु निर्विरोध निर्वाचित हुने भएका छन्।
सोमबार, पुस ४, २०७९
जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम
दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको संक्रमण बढी हुने गर्दछ।
सोमबार, पुस ४, २०७९
डा किरण श्रेष्ठको सम्झनामा देशभरका आवासीय चिकित्सकले दीप प्रज्वलन गर्ने
डा श्रेष्ठको सम्झनामा देशभर १७ स्वास्थ्य संस्थाका आवासीय चिकित्सकले सोमबार दीप प्रज्वलन गर्ने भएका हुन्।
सोमबार, पुस ४, २०७९
कौडीमा बिक्री हुन्छन् कर्णालीका जडीबुटी
सरकारले कर्णालीलाई जडीबुटीको क्षेत्र भनेर केही वर्षअघि नै घोषणा गरिसकेको भए पनि त्यसको उपयोग गर्नेतर्फ ठोस काम हुन सकेको छैन।
सोमबार, पुस ४, २०७९
१ नम्बर प्रदेश प्रहरी कार्यालयमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
नेपाल प्रहरी श्रीमती संघ र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो।
सोमबार, पुस ४, २०७९
‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’
गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ। चन्द्रकोट –४ का बलबहादुर पुन उमेरले ८५ वर्षको पुगे।
सोमबार, पुस ४, २०७९
दमक अस्पतालमा एकीकृत उपचार कक्ष
दमक नगर प्रमुख रामकुमार थापाले सो कक्षको उद्घाटन गर्दै सो सेन्टरबाट दमकवासीले मात्रै नभएर आसपासका अन्य जिल्लाका पालिकावासीले समेत लाभ लिन सक्ने बताए।
सोमबार, पुस ४, २०७९
Previous
169
170
171
172
173
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपाली औषधि उधोग: अस्वस्थ प्रतिस्पर्धा कि अस्तित्वको लागि संघर्ष
२ मिनेट अगाडि
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
७ घण्टा अगाडि
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
बिहीबार, असोज १०, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search