मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ४, २०८१
Fri, Sep 20, 2024
शुक्रबार, असोज ४, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डा शेरबहादुर पुन
'मंकीपक्स' भाइरस फैलँदो! नेपालसम्म आइपुग्ला?
संक्रमण भएको ५ देखि २१ दिनसम्ममा 'मंकीपक्स'को लक्षणहरु देखिने गर्दछ। शुरुको अवस्थामा भने लक्षणहरु अरु संक्रामक रोगहरुसँग मिल्दोजुल्दो देखिने गर्दछ। ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थिहरु सुन्निनु यसका प्रारम्भिक लक्षणहरु हुन्।
शुक्रबार, जेठ ६, २०७९
रुघाखोकी गराउने भाइरसले बालबालिकामा कडा 'हेपाटाइटिस' गराउँदै?
बालबालिकामा देखिएको कडा रहस्यमय 'हेपाटाइटिस'को कारक पत्ता लगाउन वैज्ञानिकहरुले विभिन्न कोणहरुबाट परीक्षण तथा अनुसन्धानहरुलाई निरन्तरता दिइरहेका/अगाडि बढाई रहेका छन्।
बुधबार, वैशाख २१, २०७९
२४ घण्टामा मृत्यु गराउन सक्ने 'चन्दिपुरा भाइरस' के हो?
यो भाइरस फैलाउने भेक्टर काला ज्वरो फैलाउने पोथी 'फ्लेबोटोमिन स्याण्डीफ्लाई' नामक भुसुना भएको र यसको उपस्थिति नेपालमा पनि व्यापक/बाक्लो रहेकोले यसको जोखिम नेपालमा पनि उच्च देखिन्छ।
बुधबार, चैत ३०, २०७८
रेबिजको आक्रामक उपस्थिति! खोप छ, तर कहाँ चुक्दै छौं?
प्रतिबद्धता आफैमा सह्रानीय भएपनि हाल देखिदै आइरहेका नयाँ-नयाँ चुनौतीहरुलाई सम्बोधन गर्ने तर्फ ध्यान दिन भने सकेको देखिदैन। र यस्तै अवस्था रहिरहे 'सन् २०३०' को लक्ष्य पुरा हुनेमा प्रश्न बाचक चिन्ह खडा हुनेछ।
बिहीबार, चैत २४, २०७८
मुसाले टोक्यो? 'र्याट बाइट फिबर' होला है!
'र्याट बाइट फिबर' अर्थात् 'मुसाले टोकाइले आउने ज्वरो' को चर्चा खासै हुने गर्दैन। यद्यपि भारतमा भने २३०० बर्ष पहिले देखि नै जानकारीमा रहेको पाइन्छ।
आइतबार, चैत १३, २०७८
अफ्रिका जाँदै हुनुहुन्छ? 'एलो फिबर' विरुद्धको खोप किन लगाउने?
विश्व स्वास्थ संगठनकाले यो खोप विशेष गरेर ९ महिना मुनिका बालबालिका, गर्भवती, अन्डाको एलर्जी भएका र विभिन्न कारणले (रोग वा औषधि प्रयोगको कारणले) रोग प्रतिरोधात्मक क्षमता नभएकाहरुलाई भने यो खोप नलगाउन सुझाएको छ।
शनिबार, चैत ५, २०७८
ज्वरो आयो? 'म्यिउरिन टाइफस' पनि हुनसक्छ
म्यिउरिन टाइफस' नियमित प्रयोगशाला परीक्षण अन्तर्गत नपर्ने भएकोले यसको वास्तविक भार/प्रभाव नेपालमा कति होला भनेर यकिन वा अनुमान भने गर्न सकिदैन। यसका लक्षणहरु टाइफाइडसँग मिल्दो जुल्दो हुदा बर्षौदेखि सोहि रोग भनेर संक्रमितहरुको उपचार गरिरहेको हुनसक्दछ।
शुक्रबार, फागुन २७, २०७८
यी ५ कारणले गर्दा 'नरोकिएको रेबिज'
कारणहरुको प्रभावकारी सम्बोधन गर्न सके मात्र आगामी दिनहरुमा 'नरोकिएको रेबिज' रोगलाई रोक्न सकिने रोगमा परिणत गर्न सम्भब हुनेछ।
बिहीबार, फागुन १९, २०७८
बर्डफ्लूको उच्च जोखिम कसलाई? यी लक्षण देखिए बर्डफ्लू हुनसक्छ
यदि लक्षण जटिलता तिर गए श्वास-प्रश्वासमा समस्या, र बर्डफ्लू निमोनिया देखिन सक्नेछ। समयमा नै उपचार नपाए/ढिला भए संक्रमितको मृत्यु समेत हुनसक्दछ। दश बर्डफ्लू संक्रमित मध्ये ६ जनासम्मको मृत्यु हुनसक्दछ।
मंगलबार, फागुन ३, २०७८
ओमिक्रोन रुपमा 'स्क्रब टाइफस' देखिँदै!
ज्वरो आउनु, घाँटी दुख्नु, खोकी लाग्नु भनेको कोरोना मात्र होइन। तसर्थ हाल देखिदै गरेको स्क्रब टाइफसको पनि समयमा नै पहिचान र उपचार गर्न सके रोग पूर्ण रुपमा निको हुनेछ।
सोमबार, माघ २४, २०७८
कोभिड-१९ खोप सम्बन्धी ५ जिज्ञासा र उत्तर
सामान्यतय लक्षणहरु हराएपछि लगाउन मिल्छ। तर २ हप्तापछि लगाउँदा सो समयसम्ममा संक्रमितहरु पूर्ण स्वास्थ हुने (लक्षण नदेखिने) र अरुलाई संक्रमण सार्ने सम्भावना पनि नहुने भएकोले सो समय तिर लगाउँदा राम्रो मानिन्छ।
मंगलबार, माघ १८, २०७८
स्वरमा परिवर्तन? 'ओमिक्रोन भ्वाइस' पनि हुनसक्छ!
'ओमिक्रोन भ्वाइस' भन्नाले ओमिक्रोन संक्रमण भएपछि स्वरमा देखिने परिवर्तनलाई भन्न खोजेको हो। हाल धेरै संक्रमितहरुले घाँटी दुख्ने वा घाँटीमा केहि डल्लो चिज अड्केको जस्तो अनुभव गर्ने वा घाँटीमा असहज हुने र स्वर दबेको/धसेको वा परिवर्तन हुने अनुभव गरेका पाइन्छ।
बुधबार, माघ १२, २०७८
यी ५ लक्षणहरु देखिए ओमिक्रोन!
खोप लगाउनेहरुमा संक्रमण हुन् सक्ने भए पनि जटिल अवस्था आउने वा मृत्यु हुने जोखिमलाई घटाउने विभिन्न अध्ययन, अनुसन्धान र लेखकको अनुभवबाट देखिन्छ।
बिहीबार, पुस २९, २०७८
ज्वरो बिनाको ओमिक्रोन?
डेल्टाको लहरसम्म आइपुग्दा पनि यी तीन मुख्य लक्षणहरु निरन्तर देखिरहेका थिए। तर, ओमिक्रोन भेरियन्ट फैलिँदै जादा भने यी तीन क्लासिकल लक्षणहरु पछाडि पर्दै गएको विभिन्न अनुसन्धानहरु देखाएका छन्।
सोमबार, पुस १२, २०७८
लामखुट्टेले कसलाई बढी टोक्दै छ?
जापानमा गरिएको एक अनुसन्धानमा बियर प्रेमी (वा मापसे गर्ने) लाई लामखुट्टेले बढी टोक्ने गरेको नतिजा देखाएको थियो। यसर्थ मापसे गर्ने बानी छ भने विशेषत लामखुट्टे सक्रिय हुने सिजनमा टोकाईको उच्च जोखिममा पर्नु हुनेछ।
सोमबार, कात्तिक २९, २०७८
काठमाडौंमा डेंगु फैलँदो! सतर्कता अपनाऔ!
तथ्यांक हेर्दा कात्तिक-मंसिरतिर काठमाडौंमा डेंगु देखिने गर्दछ। लेखकले केही समय अगाडिदेखि काठमाडौंमा डेंगु फाट्टफुट्ट देखेको थियो। तर पछिल्लो समय लेखकको सम्पर्कमा आएका डेंगु संक्रमितले आफ्नो बासस्थानतिर डेंगु व्यापक फैलँदै गएको जानकारी दिएका थिए।
बुधबार, कात्तिक १७, २०७८
कुकुरको छाउराले टोकेर रेबिज!
कुकुर ठुलो वा सानो होस्, टोकेको घाउ ठुलो वा सानो होस् अपरिचित कुकुरले अचानक टोकेमा खोप अनिवार्य लगाउनु पर्दछ। आवश्यक परे चिकित्सकको सल्लाह लिन पनि हिच्किचाउन/अल्छी गर्नु हुँदैन।
शुक्रबार, कात्तिक १२, २०७८
कोरोनाको बढी जोखिम नयाँ नोटबाट?
हालै बंगलादेशमा (बंगलादेशी नोटमा) गरेको एक अध्यनले पुरानो भन्दा नयाँ नोटमा कोरोनाको भाइरस बढी समय रहने/स्थिर हुने पुष्टि गरेको छ।
आइतबार, असोज २४, २०७८
जीवनरक्षक 'रेबिज इम्युनोग्लोबुलिन' सुइ के हो? कस्तो अवस्थामा लगाइन्छ र कस्तोमा लगाउनु हुँदैन?
सामान्यतय धेरै तथा गहिरो घाउहरु, हात, टाउको, घाँटी वा संवेदनशील अंगहरुमा टोके 'रेबिज इम्युनोग्लोबुलिन' सुइ तुरुन्त लगाउनु पर्दछ।
मंगलबार, असोज १२, २०७८
कोभिड-१९ खोप लगाएपछि के नखाने/नगर्ने?
खोप लगाएपछि के गर्ने/नगर्ने वा खाने/नखाने भन्ने जिज्ञासाहरु खोप प्रापकहरुमा रहने गरेका पाइन्छ।नेपालमा त झन् बिरामी हुँदा होस् वा औषधि लिँदा वा खोप लिएपछि यस्ता प्रश्न/जिज्ञासाहरु लगभग सबैमा रहने गरेको पाइन्छ।
आइतबार, असोज ३, २०७८
कोभिसिल्ड र एस्ट्राजेनेकाको खोप एकै हो?
नेपालमा "कोभिसिल्ड" प्रचलित नाम हो। जापान सरकारले दिएको एस्ट्राजेनेकाको खोप "कोभिसिल्ड" को पहिलो डोज लगाएर बसेकाहरुलाई लगाउने घोषणा गरेसँगै यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुमा अन्योलता छाएको देखिएको छ।
सोमबार, साउन २५, २०७८
संक्रमण फ्लूको, त्रास कोरोनाको!
हाल कोरोनासंगै फ्लू पनि देखिएको र यी दुई भाइरसहरु बीच लक्षणहरु धेरै मिल्दो जुल्दो हुँदा फ्लू संक्रमितहरुले कोरोनाको पनि थप त्रास/मानसिक तनाब लिनु परेको देखिन्छ।
बिहीबार, साउन ७, २०७८
'स्मार्ट लामखुट्टे' एडीस देखिँदै! 'त्रियो' भाइरसको जोखिम?
'स्मार्ट लामखुट्टे' एडीस देखिँदै जाँदा डेंगु र चिकुनगुनिया भाइरसको जोखिम पनि बढ्दै गएको छ। नेपालमा सन् २००४ र सन् २०१३ मा पहिलोपटक डेंगु र चिकुनगुनिया भाइरसहरु क्रमश: पत्ता लागेका हुन्।
बिहीबार, असार ३१, २०७८
ज्वरो आएको छ? स्क्रब टाइफस पनि हुनसक्छ!
गत वर्ष कोभिड–१९ बाहेक अन्य संक्रामक रोगहरु देखिएनन्। तर, यो वर्ष कतिपय संक्रामक रोग फेरि देखिन थालेका छन्। अहिले कुनै पनि ज्वरोलाई कोरोनाको शंका गरिन्छ।
शुक्रबार, असार १८, २०७८
कोरोना नेगेटिभ? आइसोलेट गरिदिनुस्!
कोरोना नेगेटिभ सदस्यलाई आइसोलेट गर्न अर्थात् परिवारका संक्रमित सदस्यहरुबाट अलग भएर बस्न सल्लाह दिनुको विकल्प हुँदैन।
शुक्रबार, वैशाख २४, २०७८
खोकी लाग्यो, सास फेर्न अफ्ठ्यारो भयो! वायु प्रदूषणले कि कोरोना भाइरसले?
वायु प्रदूषण र कोरोना संक्रमण दुवैको शुरुवाती स्वास्थ्य समस्याहरु लगभग मिल्दो जुल्दो हुने हुँदा मानिसहरु प्रदूषणले कि कोरोना भाइरसले होला भनेर अलमलमा पर्ने गरेको पाइन्छ।
बिहीबार, चैत २६, २०७७
रगत पातलो गराउने औषधि ‘एस्पिरिन’ लिइरहेकाले कोभिड–१९ विरुद्धको भ्याक्सिन लिने की नलिने?
फ्याक्ट सिटमा जनाइए अनुसार रगत पातलो गराउने औषधि लिरहेकाले भ्याक्सिन लिनै नमिल्ने भनेको त छैन, तर लिनुभन्दा अगाडि स्वास्थ्यकर्मीसँग परामर्श लिन सुझाव दिएको छ।
शुक्रबार, फागुन २१, २०७७
बर्ड फ्लु भारतमा व्यापक, नेपालमा कति जोखिम?
मानिसलाई H5N1 बर्ड फ्लु भाइरसले संक्रमण गरे उच्च ज्वरो, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने जस्ता मुख्य लक्षणहरु देखिने गर्छ। पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्ने जस्ता थप अरु लक्षणहरु पनि देखिन सक्छ भने जटिल अवस्थामा श्वासप्रश्वासमा अवरोध तथा निमोनिया समेत हुनसक्ने छ।
शुक्रबार, पुस २४, २०७७
कोरोना वर्ष २०२०: के सोचेथें, के देखें
यो लेख लेख्दै गर्दा विश्वमा झन्डै साढे आठ करोड जति संक्रमितको संख्या पुग्दैछ भने अठार लाखभन्दा बढीको मृत्यु भइसकेको छ। झन्डै ६ करोड जति संक्रमित कोरोना भाइरसमुक्त भइसकेका छन्। नेपालमा झन्डै साढे दुई लाख संक्रमित भइसके भने लगभग साढे अठार सय जति संक्रमितको मृत्यु भइसकेको छ।
आइतबार, पुस १९, २०७७
'कोरोना नियन्त्रणको ‘बल’ नागरिकको ‘कोर्ट’मा पुगेको छ'
आइतबार, भदौ १४, २०७७
Previous
1
2
3
4
Next
ताजा समाचार
सबै
यी ७ विषयमा केन्द्रित रहेर अर्थ र स्वास्थ्य मन्त्रीबीच छलफल
८ मिनेट अगाडि
जर्मनीका लागि राजदूतमा सिफारिस डा शैल रुपाखेतीको नाम अनुमोदन
१ घण्टा अगाडि
नेपाल चिकित्सक संघ गण्डकी शाखा नयाँ कार्यसमितिको पदस्थापना
४ घण्टा अगाडि
बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति
४ घण्टा अगाडि
लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु
५ घण्टा अगाडि
निप्पोन फाउन्डेशनले कुष्ठरोग सम्बन्धी राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने
६ घण्टा अगाडि
योग्यता ढाँटेर अस्पताल विकास समिति अध्यक्ष बनेका सिंह अख्तियारको फन्दामा
७ घण्टा अगाडि
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
७ घण्टा अगाडि
नुवाकोट र रसुवावासीलाई निःशुल्क रगत उपलब्ध
८ घण्टा अगाडि
स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा: मन्त्री पौडेल
८ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
७ घण्टा अगाडि
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
फाजिल र दरबन्दी नभएका स्वास्थ्यकर्मीको समायोजन संशोधन हुने
बिहीबार, भदौ २७, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
७ घण्टा अगाडि
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
१२ घण्टा अगाडि
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search