मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, साउन १२, २०८१
Sat, Jul 27, 2024
शनिबार, साउन १२, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल
आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ। दुई वर्ष अगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए।
आइतबार, असार ३०, २०८१
हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
यसका लागि स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताए।
आइतबार, असार ३०, २०८१
रेडियोग्राफर सृष्टिसँगै त्रिशुलीमा अस्तायो यादव परिवारको भरोसा
छोरीको शवको पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किरानामा भौतारिरहेका छन्। 'छोरीको सपना पूरा भएन, उसँगै हाम्रो सपना पनि त्रिशुलीले बगायो तर अब अन्तिम इच्छा छ छोरीको शव भेटाएर आफ्नो संस्कारअनुसार दाहसंस्कार गर्न पाइयोस्', उनको भनाइ छ ।
आइतबार, असार ३०, २०८१
डा लोचन कार्कीलाई स्कटल्याण्डमा अवार्ड
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का शिक्षाध्यक्ष तथा नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा लोचन कार्कीलाई संयुक्त अधिराज्य (यूके)को स्कटल्यान्डस्थित एडिनवर्गमा रहेको रोयल कलेज अफ फिजिसयनले अवार्ड प्रदान गरेको छ।
शनिबार, असार २९, २०८१
दाङ : एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका खरिदार शम्भु आचायले सर्पदंशमा परेका बिरामीले घरपरिवार र समाजमा विद्यमान अन्धविश्वासमा परेर झारफुक वा चुसेर विष निकाल्ने जस्ता काममा समय व्यतित हुँदा ज्यान गुमाउने गरेको बताए।
शनिबार, असार २९, २०८१
सिरहामा सर्पको डसाइबाट ३० वर्षीया महिलाको मृत्यु
चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो । उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
शनिबार, असार २९, २०८१
सामानको भुक्तानी नभएपछि असुलउपर गर्न प्रहरीसहित नरदेवी अस्पतालमा पुगे सप्लायर्स
निर्देशक फेरिएपछि भुक्तानी रोकिएको भन्दै सप्लायर्सले अस्पतालका साथै स्वास्थ्य मन्त्रालय समेत धाएका थिए। मन्त्रालयले सामान लिएपछि त्यसको यथोचित भुक्तानी गर्नुपर्ने पनि बताइसकेको छ।
शनिबार, असार २९, २०८१
डा भण्डारी नेतृत्वको टिमले गर्यो छैटौं पटक सफल कलेजो प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालमा भएका त्यसअघिका ९ वटा प्रत्यारोपण विदेशी चिकित्सकको संलग्नतामा गरिएको थियो। ३० वर्षका पुरुषलाई २७ वर्षीया श्रीमतीले कलेजो दान गरेको डा भण्डारीले बताएका छन्। दुवैजनाको स्वास्थ्य अवस्थामा राम्रो रहेको उनले बताएका छन्।
शनिबार, असार २९, २०८१
पहिरोले बागलुङ–१० भकुण्डेस्थित स्वास्थ्य चौकी भवनमा क्षति
निरन्तर वर्षा भए भवन नै बग्ने जोखिम छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई बढी समस्या भएको उनी बताउँछन्। 'पहिला पुरानो जीर्ण भवनबाट सेवा दिँदै आएका थियौँ, नयाँ भवन बनेको एक वर्ष मात्रै भयो,' प्रमुख सर्वुजाले भने, 'दैनिक बिरामी आउँछन्, बाहिरै राखेर उपचार गनुपर्ने अवस्था छ।'
शनिबार, असार २९, २०८१
निस्ट कलेजमा प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकको प्राथमिक उपचारबारे सचेतना
कुपन्डोलमा रहेको प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले निस्ट कलेजका विद्यार्थीहरुलाई प्राथमिक उपचारको विषयमा प्रयोगात्मक अभ्यास कार्यक्रम सञ्चालन गरेको छ।
शुक्रबार, असार २८, २०८१
सिमलताल पहिरोः लोकसेवा परीक्षा दिन हिँडेका दुई स्वास्थ्यकर्मी पनि त्रिशुलीमै हराए
दुईवटा बसमध्ये वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बसमा सवार दुई जना स्वास्थ्यकर्मी समेत रहेको पर्साको सखुवा प्रसौनी गाउँपालिकाका सूचना अधिकारी अरविन्द ठाकुरले स्वास्थ्यखबरलाई जानकारी दिए।
शुक्रबार, असार २८, २०८१
बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ।
शुक्रबार, असार २८, २०८१
प्रचण्डले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त
प्रतिनिधि सभाले विश्वासको मत लिने प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। योसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् ।
शुक्रबार, असार २८, २०८१
संघीय तथा प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तर
स्वास्थ्य सेवा विभागले संघका वीर,प्रसूति, कान्ति तथा ४२ प्रादेशिक अस्पतालहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। आज (मंगलबार) एक कार्यक्रमका बीच स्वास्थ्य सचिवहरु रोशन पोखरेल र हरिप्रसाद मैनालीको उपस्थितीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
शुक्रबार, असार २८, २०८१
झापा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
झापालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गरेको हो।
शुक्रबार, असार २८, २०८१
प्रधानमन्त्री दाहालले आज पाँचौं पटक विश्वासको मत लिँदै
प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन्। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।
शुक्रबार, असार २८, २०८१
अस्पतालहरुमा दैनिक चार हजार निःशुल्क बेड सुनिश्चित गरिएको छ: प्रधानमन्त्री प्रचण्ड
प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले देशैभरका निजी र सार्वजनिक अस्पतालमा विपन्न नागरिकका लागि दैनिक करिब चार हजार निःशुल्क बेड सुनिश्चित गरिएको बताए।
शुक्रबार, असार २८, २०८१
बिरामी कुरुवाहरुले मन्त्रालयका प्रतिनिधिसँग सरकारी अस्पतालबारे सुनाएका ८ अनुभव
जसले विभिन्न अस्पतालको नेतृत्व, कार्यरत कर्मचारी र बिरामी कुरुवाको समेत कुरा सुनेको थियो। त्यही आधारमा समस्या र समाधानका उपाय पहिल्याएको थियो। जुन प्रतिवेदन तत्कालिन स्वास्थ्य मन्त्री प्रदीप यादवलाई बुझाएको थियो। मन्त्री यादवले उपलब्ध गराएको प्रतिवेदनमा बिरामी कुरुवाका ८ वटा गुनासो समेत समेटिएका छन्।
शुक्रबार, असार २८, २०८१
डा रुइतलाई श्रीपति समाजसेवा पुरस्कार
'मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा डा रुइतले गर्नुभएको योगदानको कदर गर्दै यस वर्षको पुरस्कार उहाँलाई प्रदान गर्ने निर्णय गुठीले गरेको हो”, कोइरालाले भने। गुठीले आगामी साधारणसभामा डा सन्दुकलाई पुरस्कार प्रदान गरिने जनाएको छ।
शुक्रबार, असार २८, २०८१
देशभरका कैदीबन्दीको स्वास्थ्य अवस्था तयार पार्दे केन्द्रीय कारागार अस्पताल
केन्द्रीय कारागार अस्पतालले देशभर रहेका करिब ३० हजार कैदीबन्दीहरुको स्वास्थ्य अवस्था संकलन गर्देछ।
बिहीबार, असार २७, २०८१
कोशी अस्पतालमा पहिलोपटक आँखाको फेको शल्यक्रिया सम्पन्न
कोशी अस्पतालले फेको प्रविधिबाट मोतियाबिन्दुको दुई सफल शल्यक्रिया सम्पन्न भएको छ। गत मंगलबार मोरङको ग्रामथान गाउँपालिका–६ का ६७ वर्षिय भूमिप्रसाद रेग्मीको फेको प्रविधिबाट मोतियाबिन्दुको सफल शल्यक्रिया भएको हो। यो आँखाको आधुनिक प्रकारको शल्यक्रिया हो। जसलाई फेको इम्र्फिकेसन सर्जरी पनि भनिन्छ।
बिहीबार, असार २७, २०८१
डा साहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले डा मुकेश कुमार साहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।
बिहीबार, असार २७, २०८१
ब्लड ब्यागमा रेडक्रसको घोटाला
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा नीतिगत भष्ट्रचतार तथा आर्थिक अनियमितता गरेको पाइएको छ। समाज कल्याण परिषदद्वारा गठित छानबिन समितिले रेडक्रसमा अनियमितताको चाङ फेला पारेको हो।
बिहीबार, असार २७, २०८१
स्वास्थ्य बीमामा १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क निर्धारण, साउन १ गतेदेखि लागू हुने (सूचीसहित)
स्वास्थ्य बिमा अन्तर्गत सुविधा थैलीका सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक भएको छ। स्वास्थ्य बिमा बोर्डले बोर्डले १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकेको हो।
बिहीबार, असार २७, २०८१
चितवनमा ११ हजारभन्दा बढी बालबालिकालाई पूर्ण खोप
चितवन जिल्लाका ११ हजार पाँच सय ५४ बालबालिकाले पूर्ण खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनीहरुले जन्म भएपछि १५ महिनासम्मको उमेरमा लगाउनुपर्ने सबै खोप लगाएका हुन्।
बिहीबार, असार २७, २०८१
मोरङ पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा
मोरङका १७ वटै स्थानीय तहले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि बुधवार विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप जिल्ला समन्वय समिति संयोजक अजम्बर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन्।
बिहीबार, असार २७, २०८१
कैलालीमा डेङ्गीका बिरामी बृद्धि, एक हजार बढी बिरामी
अध्यक्ष सोडारीले आफूहरु टीकापुरसहित अन्य पालिकाको फोहोरसमेत प्रशोधन गर्नसक्ने भएकाले सहकार्य गर्न तयार रहेका बताए। 'मिलेर फोहोर व्यवस्थापन गरेमा प्लाष्टिकको पुनः प्रयोग गरेर आम्दानी गर्न सकिन्छ”, उनले भने, 'हामीले प्रशोधन गरेको फोहोर बिक्री गर्ने गरेका छौँ।'
बिहीबार, असार २७, २०८१
पाल्पालाई पूर्ण खोप सुनिश्चितता घोषणा
उनका अनुसार दशवटै स्थानीय तहका सबै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिनामुनिका तीन हजार तीन सय आठजना बालबालिका र छुट्टै १६ महिनादेखि पाँच वर्षमुनिका दश हजार पाँच सय ६० जना बालबालिकामध्ये सर्वेक्षण गर्दा भेटिएका छ जना बालबालिका ड्रप आउट भएकालाई सबै पूर्ण खोप पाएको सुनिश्चित गरिएको छ।
बिहीबार, असार २७, २०८१
भरतपुर अस्पतालमा एमआरआई सेवा सञ्चालन
प्रा डा पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको रु २५ करोड र अस्पताल विकास समितिको रु पाँच करोड गरी रु ३० करोडमा मेसिन खरिद गरिएको हो। स्वास्थ्य बीमाले तय गरेको रु नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उनले जानकारी दिए। दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ ।
बिहीबार, असार २७, २०८१
क्युरेक्स फर्मास्युटिकल्सको फोलिक एसिड ट्याबलेट गुणस्तरहीन
क्युरेक्स फर्मास्युटिकल्स बनेपाले उत्पादन गरेको फोलिक एसिड ट्याबलेट 'फोलिकेयर ट्याबलेट' गुणस्तरहीन पाइएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेश सरकारले त्यसको आशंकामा परीक्षण गराएको थियो।
बिहीबार, असार २७, २०८१
Previous
3
4
5
6
7
Next
ट्रेण्डिङ
आइसीयूमा सारियो घाइते पाइलटलाई, कस्तो छ स्वास्थ्य अवस्था?
बुधबार, साउन ९, २०८१
दुर्घटनाग्रस्त सौर्य एअरलाइन्सका पाइलटले केएमसीको आकस्मिक कक्षमा भने- मलाई फोन गर्न दिनुहोस्
बुधबार, साउन ९, २०८१
सौर्य एअर दुर्घटना: १८ जनाको निधन, सवारहरुको विवरण [सूचीसहित]
बुधबार, साउन ९, २०८१
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
सोमबार, साउन ७, २०८१
मन्त्री पौडेलको निर्देशनपछि टेकु अस्पतालमा टोकन प्रणाली र दुई सिफ्टमा ओपिडी सेवा सुरु
सोमबार, साउन ७, २०८१
संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ४० बुँदे सुझाव
२० घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ४० बुँदे सुझाव
४ घण्टा अगाडि
स्वास्थ्य सामग्रीको सार्वजनिक खरिदमा छुट्टै व्यवस्थाको आवश्यकता किन?
आइतबार, साउन ६, २०८१
लुतो फ्याक्ने पर्व र हराउँदै गएको चलन
मंगलबार, साउन १, २०८१
अन्तर्राष्ट्रिय योग दिवसः योगको आवश्यकता किन?
शुक्रबार, असार ७, २०८१
अझै घट्न सकेन उच्च मातृ मृत्युदर, कसरी घटाउन सकिन्छ?
बिहीबार, जेठ ३१, २०८१
बी एन्ड सीलाई सम्बन्धन : डा गोविन्द केसीको जित !
शुक्रबार, जेठ २५, २०८१
स्वास्थ्य क्षेत्रका विद्यमान अराजकता तथा ब्रेन ड्रेनको त्रास
शुक्रबार, जेठ २५, २०८१
महामारीका रूपमा फैलिँदै छ तनाव
बिहीबार, जेठ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
स्वास्थ्य शिविर अनुभव : समयमै रोगको पहिचान र स्वास्थ्य चेतनाको सञ्चार
दिलिप अधिकारी
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search