मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, साउन १२, २०८१
Sat, Jul 27, 2024
शनिबार, साउन १२, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
स्वास्थ्य क्षेत्रका समस्या समाधानको खाका पाँच दिनभित्र ल्याउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको सामाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन।
बुधबार, साउन २, २०८१
मनसुनजन्य स्वास्थ्य समस्यामा सरकारको तयारी कस्तो छ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मुलुकभर डेंगु संक्रमण बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
बुधबार, साउन २, २०८१
नवलपुरमा सर्पदंशबाट बालकको मृत्यु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ। जिल्लाको मध्यविन्दु–६ भण्डाराका १४ वर्षीय आर्यन महतोको सर्पदंशबाट गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार, साउन २, २०८१
आर्थिक वर्ष २०८०/८१ समीक्षा: बजेटमा उल्लेखित यी २८ कार्यक्रमको प्रगति के छ?
आर्थिक वर्ष २०८०/८१ को सोमबार अन्तिम दिन हो। सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि स्वास्थ्य क्षेत्रमा ८६ अर्ब १० करोड ९१ लाख रुपैयाँ बजेट छुट्याएको थियो। उक्त बजेटमध्ये कति खर्च भयो र कति खर्च हुन सकेन भन्ने विषयमा संघीय स्वास्थ्य मन्त्रालयले विवरण संकलन गरिरहेको छ।
बुधबार, साउन २, २०८१
अस्पताल प्रमुखहरुले पहिल्याएका सरकारी अस्पताल 'अव्यवस्था'का १३ कारण
'संघीय सरकार अन्तर्गतका सवै सरकारी अस्पतालमा एक महिनाभित्र लाइनबिहिनता' सम्भव देखिदैन तर उक्त समितिको प्रतिवेदनमाथि छलफल गरेर अघि बढ्यो भने न्युनिकरण सम्भव छ।
बुधबार, साउन २, २०८१
जंगलमा छाडिएका वृद्धको उद्धार गरी अस्पताल भर्ना
बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । 'चार दिन अगाडि नै बीच जङ्गलमा लगेर छाडिदिएका रहेछन्, वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । हाल उहाँको उपचार भइरहेको छ”, उनले भने।
बुधबार, साउन २, २०८१
स्वदेशमा उत्पादित जडीबुटीको बजारीकरण गर्नुपर्नेमा सांसदहरुको जोड
विसं २०३८ मा स्थापना भएको लिमिटेड सरकारी स्वामित्व भएको संस्था हो। लिमिटेडले नेपालमै पाइने जडीबुटीको कच्चापदार्थबाट सञ्चो, सञ्चो बाम, दुखाइ कम गर्ने तेल, ह्यान्ड सेनिटाइजर, शिलाजित तथा विभिन्न औषधि तथा सुगन्धित तेल उत्पादन गर्दै आइरहेको छ।
मंगलबार, साउन १, २०८१
सिमलताल पहिरोः चालक जवाहीरकी पत्नीको स्वास्थ्य अवस्था बिग्रिंदै
वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिएर रुँदै आइरहेकी छिन्।
मंगलबार, साउन १, २०८१
सिमलताल पहिरोः १५ जनाको शव भेटियो, आठ जनाको मात्रै सनाखत
चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ।
मंगलबार, साउन १, २०८१
१० निजी मेडिकल कलेजसहित १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदै
आजदेखि १० वटा मेडिकल कलेज तथा शिक्षण अस्पतालले पुनः स्वास्थ्य बीमा अन्तरगत सेवा दिने भएका छन्। २ वटा आँखा अस्पताल सहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ।
मंगलबार, साउन १, २०८१
काठमाडौं क्यान्सर सेन्टरको कान, नाक र घाँटीको क्यान्सर जागरूकता अभियान, जाँच र शल्यक्रियामा विशेष छुट
'नेपालमा एक गम्भीर स्वास्थ्य समस्याको रूपमा देखा परेको छ। यो रोग समयमै पत्ता लगाएर उपचार गरिएमा निको हुन सक्ने र जीवन बचाउन सकिने अवस्था छ। तर धेरै मानिसहरू यसका लक्षणहरूबारे जानकार छैनन् वा जाँच गराउन हिचकिचाउँछन्,' सेन्टरले भनेको छ।
मंगलबार, साउन १, २०८१
प्रदीप पौडेल : सफलताको 'गगन' पछ्याउलान् कि गन्जागोलको 'घाँसीकुवा'?
वर्तमान छिमलका नेपाली नेताहरुमा आशा गरिएका प्रदीपले भरोसा कायम राख्नेछन् भन्ने आम अपेक्षा छ। त्यसमा खरो उत्रिउन्। शुभाकांक्षा छ- सफलताकै 'गगन' पछ्याउन्, गन्जागोलको 'घाँसीकुवा'मा नफसून्!
सोमबार, असार ३१, २०८१
टीकापुर अस्पतालमा डायलाइसिस सेवा
टीकापुर अस्पतालमा डायलाइसिस सेवा सुरु भएको छ। मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि आइतबारदेखि अस्पतालमा डाइलासिस सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए।
सोमबार, असार ३१, २०८१
स्वास्थ्यका कर्मचारीसँग मन्त्री पौडेलले भने- उत्साह लिएर आएको छु, उत्साहसाथ बिदा हुने चाहना छ
पदवहालीपछी कर्मचारीसँगको छलफलमा उनले भने- 'देशमा सबै तिर निरासा छ, केही गरेको म्यासेज छोड्न चाहन्छु, त्यसका लागि लामो अनुभव, अध्ययन भएका सबैसँग सहकार्य गरेर अघि बढ्छु।'
सोमबार, असार ३१, २०८१
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदवहालीपछि के भने?
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि तात्कालीन र दीर्घकालीन कार्यक्रमहरु बनाइने बताएका छन्। स्वास्थ्य मन्त्रालयमा पदवहालीपछि उनले विज्ञहरुको सुझावका आधारमा योजना बनाएर काम गर्ने बताएका हुन्।
सोमबार, असार ३१, २०८१
राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय
मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति ( २०२४-२०३०) स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन्।
सोमबार, असार ३१, २०८१
नवनियुक्त स्वास्थ्यमन्त्री पौडेललाई स्वागत [तस्बिरहरु]
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेल मन्त्रालय पुगेका छन्। मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन्।
सोमबार, असार ३१, २०८१
शुभकामना दिँदा माला, खादा होइन स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिनुहोस् : स्वास्थ्यमन्त्री पौडेल
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुभकामना दिँदा माला, खादा नभइ स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गरेका छन्। सोमबार मन्त्रीको सपथ लिएपछि उनले यस्तो आग्रह गरेका हुन्।
सोमबार, असार ३१, २०८१
दमौलीमा ज्वरो र झाडापखालाका बिरामी बढे
मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ। अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो केहीदिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको हो।
सोमबार, असार ३१, २०८१
‘कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउनुपर्दैन’
कारागार व्यवस्थापन विभाग, केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ एवं चुस्त बनाएको छ।
सोमबार, असार ३१, २०८१
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले लिए सपथ
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्।
सोमबार, असार ३१, २०८१
भारतको गुजरातमा चण्डीपुरा भाइरबाट चार बालबालिकाको मृत्यु
गुजरातको राजधानी सहर गान्धीनगरबाट ६३ किलोमिटर उत्तरपूर्वमा रहेको साबरकण्ठा जिल्लाको हिम्मत नगर सिभिल अस्पतालमा ती बालबालिकाको मृत्यु भएको जानकारी दिइएको छ ।
सोमबार, असार ३१, २०८१
धनगढीमा ‘नाइरोबी फ्लाई’ कीराको समस्या बढ्दै, के हो उक्त समस्या?
नाइरोबी फ्लाई इन्फेक्टा प्रजातिमा पर्ने जीव हो । कालो र पहेँलो धर्सा भएको कीरा हो । यो कीरा मनसुनमा धेरै सक्रिय हुन्छ। पानी परेपछि धेरै आउने यो किरा प्रकाशप्रति आकर्षित हुन्छ। त्यसैले रातिमा बढी सक्रिय रहन्छ। यो मानिसको शरीरमा हिँडेपछि एक प्रकारको रसायन जस्तो पदार्थ छाड्छ।
सोमबार, असार ३१, २०८१
स्वास्थ्यमन्त्री बन्दै प्रदीप पौडेल
नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। कांग्रेस स्रोतका अनुसार कांग्रेसले पाएका मन्त्रालयमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेल आउने भएका छन्।
सोमबार, असार ३१, २०८१
कोशी प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता
प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित प्रदेश पूर्ण खोप सुनिश्चिता घोषणा गर्दै उनले बालबालिकाले १६ महिनामा सबै १३ वटा खोप लगाउने अधिकार कुण्ठित हुन नदिन मन्त्रालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई आग्रह एवं निर्देशन दिए।
सोमबार, असार ३१, २०८१
स्वास्थ्य मन्त्रीमा प्रदीप पौडेलको सम्भावना
कांग्रेस नेताहरुले दिएको जानकारी अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रदीप पौडेलले पाउने लगभग निश्चित भएको छ। यद्यपि सोमबार सपथ नखाएसम्म यो नाम परिवर्तन गर्न केही नेताहरु लागिरहेको बताइएको छ।
आइतबार, असार ३०, २०८१
कांग्रेसको भागमा स्वास्थ्य मन्त्रालय
कांग्रेसको भागमा स्वास्थ्य मन्त्रालय परे पनि को मन्त्री हुने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन। कांग्रेसमा प्रदीफ पौडेल, रामहरी खतिवडा, हृदयराम थानी लगायतको नाम चर्चामा छ।
आइतबार, असार ३०, २०८१
नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी: किसान परिवारमा जन्म, दुई पटक मिर्गौला प्रत्यारोपण
दुई पटक मिर्गौला प्रत्यारोपण गराएका ७३ वर्षीय अध्यक्ष ओली समकालीन अन्य नेताभन्दा बढी सक्रिय देखिएकाले विकास र समृद्धिको अधुरो यात्राले गति लिने अपेक्षा गरिएको छ।
आइतबार, असार ३०, २०८१
एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।
आइतबार, असार ३०, २०८१
अशोक राई नेतृत्वको जसपाले माग्यो स्वास्थ्य र वातावरण मन्त्रालय
जसपाले यसअघि यी दुई मन्त्रालय पाएको थियो। नयाँ बन्ने सरकारमा पनि जसपाले यसअघिकै मन्त्रालय माग गरेको हो। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री प्रदीप यादव थिए भने वातावरण मन्त्री नोवलकिशोर साह सुडी थिए।
आइतबार, असार ३०, २०८१
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
आइसीयूमा सारियो घाइते पाइलटलाई, कस्तो छ स्वास्थ्य अवस्था?
बुधबार, साउन ९, २०८१
दुर्घटनाग्रस्त सौर्य एअरलाइन्सका पाइलटले केएमसीको आकस्मिक कक्षमा भने- मलाई फोन गर्न दिनुहोस्
बुधबार, साउन ९, २०८१
सौर्य एअर दुर्घटना: १८ जनाको निधन, सवारहरुको विवरण [सूचीसहित]
बुधबार, साउन ९, २०८१
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
सोमबार, साउन ७, २०८१
मन्त्री पौडेलको निर्देशनपछि टेकु अस्पतालमा टोकन प्रणाली र दुई सिफ्टमा ओपिडी सेवा सुरु
सोमबार, साउन ७, २०८१
संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ४० बुँदे सुझाव
२० घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ४० बुँदे सुझाव
४ घण्टा अगाडि
स्वास्थ्य सामग्रीको सार्वजनिक खरिदमा छुट्टै व्यवस्थाको आवश्यकता किन?
आइतबार, साउन ६, २०८१
लुतो फ्याक्ने पर्व र हराउँदै गएको चलन
मंगलबार, साउन १, २०८१
अन्तर्राष्ट्रिय योग दिवसः योगको आवश्यकता किन?
शुक्रबार, असार ७, २०८१
अझै घट्न सकेन उच्च मातृ मृत्युदर, कसरी घटाउन सकिन्छ?
बिहीबार, जेठ ३१, २०८१
बी एन्ड सीलाई सम्बन्धन : डा गोविन्द केसीको जित !
शुक्रबार, जेठ २५, २०८१
स्वास्थ्य क्षेत्रका विद्यमान अराजकता तथा ब्रेन ड्रेनको त्रास
शुक्रबार, जेठ २५, २०८१
महामारीका रूपमा फैलिँदै छ तनाव
बिहीबार, जेठ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
स्वास्थ्य शिविर अनुभव : समयमै रोगको पहिचान र स्वास्थ्य चेतनाको सञ्चार
दिलिप अधिकारी
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search