मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ७, २०८१
Mon, Sep 23, 2024
सोमबार, असोज ७, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
बागलुङ स्वास्थ्य बीमा बोर्ड एक जनाको भरमा
बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ। पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ।
बिहीबार, असोज ११, २०८०
एनएमए नेशनल हेल्थ समिट स्थगित
नेपाल चिकित्सक संघले काठमाडौंमा गर्ने भनिएको ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित भएको जनाएको छ।
बिहीबार, असोज ११, २०८०
चिकित्सकमाथि हुने आक्रमण र कुटपिटका घटना बन्द गरः मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सकमाथि हुने आक्रमण र कुटपिटका घटना बन्द गर्न आग्रह गरेको छ। साथै आयोगले अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ।
बिहीबार, असोज ११, २०८०
अस्पतालका उपकरणको नियमित अनुगमन गर्नुपर्छः गोकुल बाँस्कोटा
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद बाँस्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणको नियमित अनुगमन गर्नुपर्ने बताए।
बिहीबार, असोज ११, २०८०
निमोनियाको उपचार नपाउँदा माओवादीका सुदूरपश्चिम उपाध्यक्षको निधन
बडुवाल निमोनियाबाट पीडित थिए। समयमै उचित उपचार नपाउँदा निमोनिया बिग्रिएर उनको निधन भएको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका एक नेताले जानकारी दिए।
बिहीबार, असोज ११, २०८०
अछामका चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा, ओपिडी सेवा ठप्प
जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले देशका विभिन्न ठाँउमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएका कुटपिटका घटनाको विरोधमा आन्दोलनमा उत्रिएका हुन्।
बिहीबार, असोज ११, २०८०
‘बर्थिङ सेन्टर’ नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलालाई सास्ती
बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ। प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ सेन्टरमा लैजानुपर्ने बाध्यता रहेको छ।
बिहीबार, असोज ११, २०८०
बेनी अस्पताल : ‘बेड’ थपियो, थपिएन जनशक्ति
म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ। क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो।
बिहीबार, असोज ११, २०८०
विश्व रेबिजविरुद्धको दिवस मनाइँदै : एक वर्षमा ७५ हजार पाँच सय जनालाई कुकुरले टोक्यो
नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। तर नेपालको सन्दर्भमा रेबिज चुनौती बन्दै गएको चिकित्सक बताउँछन्। अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कअनुसार ७५ हजार पाँच सय ६२ जनालाई कुकुर र नौ हजार नौ सय २१ जनालाई अन्य जनावरको टोकाइबाट बिरामी भएका थिए।
बिहीबार, असोज ११, २०८०
स्वास्थ्य क्षेत्रका बेथिति नियन्त्रण गर्छु: मन्त्री बस्नेत
उन्नाइसौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २४औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले जनताको आक्रोश र गुनासो आएको भन्दै यसलाई नियन्त्रण गर्दै जाने बताए।
बुधबार, असोज १०, २०८०
चिकित्सक संघले आवासीय चिकित्सकसँग छलफल गरेपछि मात्रै आन्दोलनका कार्यक्रम अघि बढाउने
अध्यक्ष कार्कीले चिकित्सकहरुमाथि बारम्बार आक्रमण भइरहेको भन्दै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कार्यान्वयनको विश्वसनीय आधार दिनुपर्ने बताए।
बुधबार, असोज १०, २०८०
कार्यालय सुरु हुनुअघि याेग गर्न कर्मचारीलाई गृह मन्त्रालयकाे निर्देशन
गृह मन्त्रालयले कर्मचारीलाई कार्यालय सुरु हुनुअघि कम्तिमा १५ मिनेट याेग र ध्यान गर्न निर्देशन दिएकाे छ। गृह मन्त्रालयका उपसचिव भिमकान्त शर्माले सबै कर्मचारीकाे हकमा याे सूचना जारी गरेका हुन्।
बुधबार, असोज १०, २०८०
‘डाक्टरलाई कुटेर आएँ’ भन्ने कास्की प्रहरीका इन्सपेक्टर निलम्बित
मणिपाल मेडिकल कलेजमा बिरामीको उपचारका क्रममा मृत्युको घटनापछि डाक्टरलाई कुटेको अभिव्यक्ति दिएका प्रहरी निरिक्षक मदन श्रेष्ठ निलम्बित भएका छन्।
बुधबार, असोज १०, २०८०
ई: को अवस्थाप्रति गम्भीर बन्न मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ‘ई:’ को स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण गराएको छ।
बुधबार, असोज १०, २०८०
शंखरापुर नगरपालिकाले सातवटा स्वास्थ्य सेवा निःशुल्क दिने
नगरपालिकाले विभिन्न ७ वटा सेवा निशुल्क रुपमा तथा ११ वटा सेवा नगरवासीलाई सहुलियतपूर्ण रुपमा प्रदान गर्नका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालसँग नगरपालिकाले सम्झौता गरेको हो।
बुधबार, असोज १०, २०८०
पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
मणिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।
बुधबार, असोज १०, २०८०
बागमती प्रदेशका गर्भवती र सुत्केरी महिलालाई हवाई उद्धार सेवा
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने भएको छ।
बुधबार, असोज १०, २०८०
डाक्टरमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही होस्: एमाले
नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै विगत केही समयदेखि स्वास्थ्य संस्था र चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि निरन्तर भइरहेको दुर्व्यवहार, आक्रमण र तोडफोडको निन्दा गरेका हुन् ।
बुधबार, असोज १०, २०८०
डाक्टरको प्रश्न- कहाँ जान्छौ छुटेर, स्वास्थ्यकर्मी कुटेर?
मेडिकल अफिसर संघर्ष समितिका नाममा बुधबार माइतीघरदेखि बबरमहलसम्म उनीहरुले प्रदर्शन गरेका हुन्।
बुधबार, असोज १०, २०८०
कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित
तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ। सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिए।
बुधबार, असोज १०, २०८०
वेली स्वास्थ्य प्रवर्द्धन केन्द्रको एक्सरे र प्रयोगशाला सेवा ६ महिनादेखि बन्द
जनस्वास्थ्यलाई ख्याल गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित वेली स्वास्थ्य प्रवद्र्धन केन्द्रमा एक्सरे मेसिन जडान गरिएको छ। तर मेसिन छ महिनादेखि बन्द अवस्थामा रहेको छ।
बुधबार, असोज १०, २०८०
चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन्। आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए।
बुधबार, असोज १०, २०८०
सम्पर्कविहीन भएका प्रहरी अस्पतालका २ डाक्टरलाई ७ दिनभित्र हाजिर हुन गृहको निर्देशन
गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा केशव श्रेष्ठ र नेपाल प्रहरी अस्पतालको सर्जिकल शाखामा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा बालकृष्ण ज्ञवालीलाई ७ दिनभित्र हाजीर हुन निर्देशन दिएको छ।
बुधबार, असोज १०, २०८०
एनएमएका प्रतिनिधिसँग गृहमन्त्रीले भने- डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही हुन्छ
मंगलबार साँझ नेपाल चिकित्सक संघ(एनएमए) का प्रतिनिधिसँगको भेटमा उनले स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि आक्रमण कुनै पनि हालतमा सह्य नहुने भन्दै दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।
मंगलबार, असोज ९, २०८०
सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण
धापाखेलस्थित सुमेरु अस्पतालमा दुई बिरामी परिवारबीच साटासाट गरी मिर्गौला प्रत्यारोपण गरेका छन्। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।
मंगलबार, असोज ९, २०८०
चिकित्सक कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने विभिन्न प्रकारका आक्रमणको विरोधमा कडा कानुन बनाउन मागसहित चिकित्सकहरु मंगलबार आन्दोलनमा उत्रिएका हुन्।
मंगलबार, असोज ९, २०८०
सेवामा खटिएका डाक्टरलाई हिरासतमा राख्नु कानुनी राज्यको उपहास: चिकित्सक संघ
नेपाल चिकित्सक संघले पोखरामा चिकित्सकमाथि भएको लाठी चार्ज र चिकित्सकलाई नै हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास गरेको बताएको छ।
मंगलबार, असोज ९, २०८०
चिकित्सकमाथि हातपात प्रकरण : माओवादी केन्द्रका स्वास्थ्य विभाग सदस्यबाट डा कोइरालाले गरे राजीनामा
चिकित्सकमाथि हातपातका घटनाका विषयमा आफ्नो पार्टी नेतृत्वको सरकारको कामकारबाही प्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा दीपक कोइरालाले राजीनामा दिएका छन्।
मंगलबार, असोज ९, २०८०
मेडिकल काउन्सिलले भन्यो- उपचारसम्बन्धी गुनासो भए चिकित्सकमाथि आक्रमण होइन काउन्सिलमा उजुरी दिनु
बिरामीहरुको स्वास्थ्य उपचार गर्ने शिलशिलामा बिरामीहरुको निधन भएको विषयलाई लिएर चिकित्सकहरुमाथि भौतिक रुपमा आक्रमण गर्ने गरी भएको घटनाप्रति नेपाल मेडिकल काउन्सिलको गम्भिर रुपमा ध्यानाकर्षण भएको समेत जनाएको छ।
मंगलबार, असोज ९, २०८०
आयुर्वेदको विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्नु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले मंगलबार कीर्तिपुरमा आयोजना गरेको पञ्चकर्म चिकित्सा सम्बन्धी आधारभूत तालिम एवं कार्यशालको उदघाटन समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि गफभन्दा आफूलाई ठोस कार्ययोजना चाहिएको बताए।
मंगलबार, असोज ९, २०८०
Previous
89
90
91
92
93
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
४ घण्टा अगाडि
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search