मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ७, २०८१
Mon, Sep 23, 2024
सोमबार, असोज ७, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ खुवाइँदै
स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ।
बुधबार, असोज १७, २०८०
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण घटना: अभियुक्त सार्वजनिक
सोमबार बिहान ११ बजेर ४० मिनेटमा बारा कलैया नगरपालिका–२१ का ३८ वर्षीय साविर हुसेनलाई तिलगंगास्थित पिके डायगोनोस्टिक सेन्टर प्रालिमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो। हुसेन डायगोनोस्टिकका सञ्चालक हुन्।
मंगलबार, असोज १६, २०८०
केएमसीका आन्दोलनरत चिकित्सक काममा फर्किए
घटनामा संलग्न गुल्मी ठेगाना भएका हाल काठमाडौं चावहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतमलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि चिकित्सकहरु आन्दोलन स्थगित गर्दै काममा फर्किएका हुन्।
मंगलबार, असोज १६, २०८०
स्वास्थ्य क्षेत्रको सेवा प्रवाह क्षमता बढाउने योजना धुलो टक्टकाएर अध्ययन गर्न प्रधानमन्त्रीलाई गगन थापाको अनुरोध
संसदमा बोल्ने क्रममा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले स्वास्थ्य जनशक्ति र पूर्वाधार विकास र व्यवस्थापनको एकीकृत खाकासहितको एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना र मापदण्ड अध्ययन गर्न प्रधानमन्त्री दाहाललाई अनुरोध गरेका हुन्।
मंगलबार, असोज १६, २०८०
बझाङ भूकम्प: व्यथा लागेकी गर्भवतीलाई अस्पताल बाहिर ल्याएर सुत्केरी गराइयो
बझाङमा लगातार भूकम्पपछि एक जना व्यथा लागेकी गर्भवती महिलालाई बाहिर ल्याएर सुत्केरी गराइएको छ।
मंगलबार, असोज १६, २०८०
चिकित्सकहरु दिनहुँ पिटिँदा प्रहरी प्रशासन रमिते बन्योः सांसद बस्नेत
नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेतले बिरामीको उपचारमा खटिएका चिकित्सकहरु अस्पतालभित्रै कुटिनु दुखत भएको बताएकी छन्।
मंगलबार, असोज १६, २०८०
डाक्टरमाथि आक्रमणका घटना रोक्न भएका सम्झौता कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौं: गगन थापा
मंगलबार, असोज १६, २०८०
गौशाला घटना: पिके डायगोनिस्टिकका संचालकले विदेश पठाउने भन्दै लिएको पैसा फिर्ता नगरेपछि आक्रमण!
सोमबार दिउँसो गौशालामा पिके डायगोनिस्टिक प्रालिका सञ्चालक साबिर हुसेनमाथि आक्रमण गर्नुको मुख्य कारण वैदेशिक रोजगारीसँग जोडिएको खुलेको छ।
मंगलबार, असोज १६, २०८०
स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली गठन
स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना तत्काल व्यवस्थापन गर्न द्रुत प्रतिकार्य टोली (क्विक रेस्पोन्स टिम) गठन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको संयोजकत्वमा ११ सदस्यीय टोली गठन गरिएको हो।
मंगलबार, असोज १६, २०८०
मुख तथा अनुहारसम्बन्धी चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
मुख तथा अनुहारसम्बन्धी चिकित्सकहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मंगलबार, असोज १६, २०८०
अधिकार क्षेत्र बाहिर गई बिरामी उपचार गर्ने विष्णुकुमारी र चन्द्रबहादुरलाई जनही एक लाख जरिवाना
व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णुकुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी धरौटी रकम बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।
मंगलबार, असोज १६, २०८०
गण्डकी प्रदेशको स्वास्थ्य कार्यालयहरूको मूल्याङ्कन : स्वास्थ्य कार्यालय कास्की उत्कृष्ट
गत आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय दुईदिने समीक्षा कार्यक्रमको सोमबार समापन समारोहमा उत्कृष्ट जिल्लास्थित स्वास्थ्य कार्यालय, अस्पताल र स्थानीय तहलाई घोषणा गरी सम्मान गरिएको हो।
मंगलबार, असोज १६, २०८०
फार्मा कन्क्लेभ गर्दै औषधि उत्पादक संघ
काठमाडौँको याक एण्ड यति होटलमा हुने सम्मेलनको मुख्य उद्देश्य स्वदेशी औषधि बजारमा नयाँ अवसर सिर्जना गर्ने, औषधि उत्पादन तथा बजारीकरणका नियमक नीतिहरुको निरन्तरता र औषधि निर्यातलाई अन्वेषण गर्ने लगायत रहेको छ।
मंगलबार, असोज १६, २०८०
पिके डाइगोनिस्टिक सेन्टरका सञ्चालकमाथि गोली प्रहार घटना: एक जना पक्राउ, अर्का एक जनाको पनि पहिचान
पक्राउ पर्नेमा सिकिलदेव सहानी रहेका छन्। घटनापछि ट्याम्पो चढेर भागेका उनलाई सोमबार साँझ पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए।
सोमबार, असोज १५, २०८०
नौ हजार नौ सय ९९ किशोरीले लगाए पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप
नौ हजार नौ सय ९९ किशोरीले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ २७ गतेदेखि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ती किशोरीले खोप लगाएका हुन्।
सोमबार, असोज १५, २०८०
डा टङ्क बराकोटीको अध्यक्षतामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दैनिक हुनथालेका आक्रमणलाई मध्यनजर गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा टङ्क बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
सोमबार, असोज १५, २०८०
अख्तियारमा एक वर्षको अवधिमा २० हजार उजुरी, ३ प्रतिशत स्वास्थ्य मन्त्रालयसम्बन्धी
२०७९/०८० को वार्षिक प्रतिवेदनमा गत वर्ष २० हजार ९०५ नयाँ उजुरी दर्ता भएको उल्लेख गरिएको छ। जसमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत ३.१२ प्रतिशत उजुरी दर्ता भएका छन्।
सोमबार, असोज १५, २०८०
सभामुखलाई औषधि व्यवसायी संघको ज्ञापनपत्र
नेपाल औषधि व्यवसायी संघले सभामुख देवराज घिमिरेलाई ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) ऐन’ सम्बन्धी विधेयकका कतिपय प्रावधानमा असहमति जनाउँदै ज्ञापनपत्र बुझाएको छ।
सोमबार, असोज १५, २०८०
गौशालामा पिके डाइगोनिस्टिक सेन्टरका सञ्चालकमाथि गोली प्रहार, घटनास्थलमा भेटियो पेस्तोल र चक्कु
काठमाडौंको गौशालामा पिके डाइगोनिस्टिक सेन्टर प्रालिका सञ्चालकमाथि गोली प्रहार भएको छ। गोली प्रहारबाट सेन्टरका सञ्चालक साबिर हुसेन घाइते भएका छन्।
सोमबार, असोज १५, २०८०
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४६ प्रतिशत पास
नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण भएका छन्। असोज १० देखि १२ सम्म भएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ४६ प्रतीशत उत्तीर्ण भएका हुन्।
सोमबार, असोज १५, २०८०
गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले यस कार्यक्रमअन्तर्गत विसं २०८० असार मसान्तसम्म ६० जनाको हवाई उद्धार गरिएको बताए। यसैगरी अघिल्लो आव २०७९/०८० मा छ जनाले यो सेवा लिएका थिए।
सोमबार, असोज १५, २०८०
डेंगु संक्रमणबाट शिक्षकको मृत्यु
रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए।
सोमबार, असोज १५, २०८०
स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री पाण्डे
स्वास्थ्य क्षेत्रमा लाग्ने स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिने उनको भनाइ थियो। उनले भने, ‘यो पेसामा लाग्ने सबैको सुरक्षाको जिम्मा सरकारको हो । त्यो हामी लिन्छौँ।’
सोमबार, असोज १५, २०८०
डा ओममूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ एक हप्तामै पाँच हजार कपी बिक्री
डा ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ पहिलो सातामै राम्रो बिक्री भएको छ। पुस्तक बजारमा आएको एक साताको अवधिमा पाँच हजारभन्दा बढी कपी बिक्री भएको प्रकाशन गृहले बताएको छ।
आइतबार, असोज १४, २०८०
सापू रोगबाट बच्न चिकित्सकको आग्रह
पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका बिरामी देखा पर्न थालेका छन्।
आइतबार, असोज १४, २०८०
केएफडब्लूको सहयोगमा थानकोटमा प्रसूति विशेषज्ञ अस्पताल बन्ने
जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ। यसका लागि जर्मन विकास बैंक (केएफडब्लू)ले बजेट निकासाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
आइतबार, असोज १४, २०८०
फ्रान्स जान थाल्यो इलाममा उत्पादित जडीबुटी
इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ।
आइतबार, असोज १४, २०८०
केएमसी अस्पतालमा डाक्टरमाथि आक्रमण गर्ने दुई जना पक्राउ
आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।
आइतबार, असोज १४, २०८०
केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, स्वास्थ्यकर्मी आन्दोलनमा
आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो। डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।
आइतबार, असोज १४, २०८०
काममा फर्किए चिकित्सक
सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमतिसँगै उनीहरु काममा फर्किएका हुन्।
आइतबार, असोज १४, २०८०
Previous
87
88
89
90
91
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
२३ घण्टा अगाडि
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
३ घण्टा अगाडि
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search