मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ७, २०८१
Mon, Sep 23, 2024
सोमबार, असोज ७, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन्। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने बताए।
सोमबार, कात्तिक २७, २०८०
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा अझै पनि कुष्ठरोगको समस्या कायमै रहेको पाइएको छ। विगतको तुलनामा बिरामीको सङ्ख्यामा कमी आए पनि नयाँ बिरामी पहिचान हुँदै गएकाले कुष्ठरोग निवारणमा चुनौती देखिएको छ।
सोमबार, कात्तिक २७, २०८०
बागमतीमा अस्पताल सुदृढीकरण कार्यक्रम
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ‘एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढीकरण एवं सवलीकरण कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। प्रदेशका चिकित्सक नभएका अस्पतालमा चिकित्सकीय सेवा दिने र भएका ठाउँमा चिकित्सक थप गरी सेवा प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
सोमबार, कात्तिक २७, २०८०
भूकम्पले घरमा क्षति भएपछि त्रिपालमुनि सुत्केरी
भूकम्पले घरमा क्षति पु¥याएपछि एक महिलाले त्रिपालमुनि बच्चा जन्माएकी छन्। घरमा क्षति भएपछि त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–७ धनरासीकी निरुता टमाटाले शनिबार राति त्रिपालभित्र स्वास्थ्यकर्मीको सहयोगमा नवजात शिशुलाई जन्म दिएकी हुन्।
आइतबार, कात्तिक २६, २०८०
भूकम्प प्रभावितका लागि वितरण गर्न राहत सामग्री हस्तान्तरण
एसोसिएसनले भूकम्पबाट प्रभावित भएका क्षेत्रका महिला, बालबालिका, जेष्ठ नागरिक तथा सर्वसाधारणहरुको अत्यावश्यक सामानहरू पठाउन नेपाल चिकित्सक संघलाई हस्तान्तरण गरेको छ।
आइतबार, कात्तिक २६, २०८०
यी हुन् लक्ष्मी नाम गरेका ६७ डाक्टर, कसको काउन्सिल नम्बर कति?
काउन्सिलमा दर्ता भएका ६७ जना लक्ष्मी नाम गरेका डाक्टरमध्ये ४५ जना महिला छन् भने २२ जना पुरुष। यसका साथै लक्ष्मी नाममा दर्ता भएका डाक्टर मध्ये १२ जना डेन्टल डाक्टर छन्। अरु एमबीबीएसपछि दर्ता भएका मेडिकल डाक्टर हुन्।
आइतबार, कात्तिक २६, २०८०
वीर अस्पताल बदनाम गर्ने काम भित्रकै केही बिचौलियाले गरेका छन्: स्वास्थ्यमन्त्री बस्नेत
शनिबार बिहान वीर अस्पताल सरसफाई अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालकै तलब खाने तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि वीर अस्पताललाई बदनाम गर्ने, गालीगलौज गर्ने र त्यतिले नपुगे मिडियामा गएर गलत समाचार लेखाउने पनि वीर अस्पताल भित्रैकै बिचौलिया भएको दावी गरे।
शनिबार, कात्तिक २५, २०८०
नर्सिङ, बीपीएच लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बीएएसएलपी, बी पर्फ्युसन टेक्नोलोजी र बीपीएचको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
शनिबार, कात्तिक २५, २०८०
जाजरकोट भूकम्पमा परेर घाइते विस्टको सुर्खेतमा उपचारका क्रममा मृत्यु
जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। ३२ वर्षीय निराजन विष्टको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो।
शुक्रबार, कात्तिक २४, २०८०
गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन्।
शुक्रबार, कात्तिक २४, २०८०
एमबीबीएस र बीडीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस तर्फको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले शैक्षिक सत्र २०८०/८१ मा भर्नाका लागि विद्यार्थी छनौट गर्न १८ र १९ कात्तिकमा सञ्चालन गरेको परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको हो।
शुक्रबार, कात्तिक २४, २०८०
भूकम्पपछि प्रभावकारी प्रतिकार्यका लागि सरोकारवाला निकायहरूसँग समन्वय भइरहेको छ: स्वास्थ्य मन्त्रालय
प्रवक्ता डा प्रकाश बुढाथोकीले बहुक्षेत्रीय विपद व्यवस्थापन बैठकहरूमा स्वास्थ्य क्षेत्रको प्रतिकार्यको बारेमा अध्यावधिक गर्दै विपद पछिका दिनहरूमा देखा पर्न सक्ने महामारी, कुपोषण, मनोसामाजिक लगायतका समस्याहरूको रोकथाम तथा शिघ्र व्यवस्थापनका लागि बहुक्षेत्रीय समन्वयको लागि अनुरोध बताए।
बिहीबार, कात्तिक २३, २०८०
डा सरोज कृष्ण श्रेष्ठको निधन
साउथ एशिया रिजनल एन्टी डोपिङ टेस्टका पुर्व अध्यक्षसमेत रहेएका स्व डा श्रेष्ठको मृत्युले इमान्दार, लगनशील र प्रतिष्ठित हाडजोर्नीरोग विशेषज्ञ चिकित्सकलाई गुमाउनु परेको संघले जनाएको छ।
बिहीबार, कात्तिक २३, २०८०
उपभोग्य वस्तुमा सिसाको प्रयोग निरुत्साहित गर्नुपर्ने सरोकारवालाको जोड
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले भन्सारमा स्वास्थ्य, वातावरण र सुरक्षा प्रभाव पार्ने वस्तु तथा सामानको आयातमा निषेध गर्ने गरेको बताउँदै मापदण्ड भन्दा बढी सिसाको प्रयोग भएका सबैखाले वस्तु आयातमा चासो दिने प्रतिबद्धता व्यक्त गरे।
बिहीबार, कात्तिक २३, २०८०
पोषण अवस्था सुधार नहुँदासम्म स्वस्थ्य समाज निर्माण गर्न सकिँदैन : स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पोषण अवस्था सुधार नहुँदासम्म स्वस्थ्य समाज निमार्ण गर्न नसकिने भएकाले पोषणमा ध्यान दिनुपर्ने बताएका छन्।
बिहीबार, कात्तिक २३, २०८०
पोषण अगुवाबाट पोषण कार्यक्रमको नेतृत्व गर्ने स्थानीय प्रतिनिधि गीता
प्रफुल्ल तर प्रतिवद्ध गीताले थपिन्, 'हाम्रो सुस्ता गाउँपालिकाले अहिले शिक्षा, स्वास्थ्य तथा पोषणजस्ता सामाजिक विकासका एजेण्डालाई प्राथमिकतामा राखेर बजेट छुट्याएको छ। यसलाई अझै बढाउन र प्रभावकारी कार्यान्वयन गर्न म निरन्तर लागिरहनेछु।'
बिहीबार, कात्तिक २३, २०८०
यौनिक शिक्षा तथा प्रजनन स्वास्थ्यबारे खुलेर बहस हुनुपर्ने सरोकारवालाको जोड
‘राइट हियर, राइट नाउ’ भन्ने नारासहित यार्ड नेपालको आयोजनामा भएको बहस तथा पैरवी कार्यक्रममा सहभागिहरुले समाज र संस्कारका कारण बृहत यौनिक शिक्षा तथा प्रजनन स्वास्थ्य अधिकारका कुरामा खुलेर बहस नहुने गरेको बताएका हुन्।
बुधबार, कात्तिक २२, २०८०
भूकम्पपीडित सोध्छन्– त्रिपाल कहिले पाइन्छ सरकार?
राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए। वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनिबाहेक अन्यले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उनको भनाइ छ।
बुधबार, कात्तिक २२, २०८०
डिस्चार्ज हुन थाले भुकम्पका घाइतेहरु
जाजरकोटका तीन जना डिस्चार्ज भएका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पसर्न नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार उपचाररत एकजनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौँ पठाउन थालिएको छ।
बुधबार, कात्तिक २२, २०८०
भूकम्पमा घाइते भएका गम्भीर बिरामीलाई अन्यत्र रिफर गर्न मन्त्री ज्वालाको निर्देशन
४ दिनदेखि भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधवार घाइते र चिकित्सहरुसँग भेट गरेका छन्। भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ।
बुधबार, कात्तिक २२, २०८०
चीनले नेपाललाई हस्तान्तरण गर्यो औषधिसहित ३० करोड बराबरको राहत सामग्री
कर्णाली प्रदेशमा गएको भूकम्पबाट प्रभावितहरुका लागि छिमेकी मुलुक चीनले ३० करोड रुपैयाँ बराबरको राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ। भूकम्पका लागि राहत सामग्री बोकेका चिनियाँ जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।
बुधबार, कात्तिक २२, २०८०
मधुमेहले गुम्न सक्छ आँखाको दृष्टि
विश्वमा कूल अन्धोपनमध्ये ४.८ प्रतिशत मधुमेहकै कारणले हुने गरेको एक अध्ययनले पत्ता लगाएको छ। समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन्। डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो।
बुधबार, कात्तिक २२, २०८०
प्रहरीको अपिल– अनुसन्धान भइरहेको छ, पाटन अस्पतालमा सेवा बन्द नगर्नुस्
शनिबार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा उपचाररत ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुंगाकी ९० वर्षीय जनमाया राईको सुई दिएको पाँच मिनेटमा मृत्यु भएको थियो।
मंगलबार, कात्तिक २१, २०८०
प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज एसोसिएसनले भुकम्पबाट घाइतेको नि:शुल्क उपचार गर्ने
एसोसिएसनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान कार्कीका अनुसार एसोसिएसन अर्न्तगत रहेका १५ मेडिकल कलेज र २ वटा डेन्टल कलेजमा आएका घाइतेहरुको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरिएको छ।
मंगलबार, कात्तिक २१, २०८०
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै
कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ। चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने थालेको हो।
मंगलबार, कात्तिक २१, २०८०
विध ल्याब सञ्चालक भीमकान्त भण्डारीलाई विशेष अदालतले दियो सफाइ
विशेष अदालतका न्यायधीश यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुग्ने भन्दै भण्डारीलाई सफाइ दिएको हो।
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा भट्ट
मन्त्री बस्नेतले प्रयोगशालाकी निर्देशक रहेकी रुना झाको जिम्मेवारी हेरफेर गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै कार्यरत ११औं तहका डा भट्टलाई निर्देशकको जिम्मेवारी दिएका हुन्। डा झा पनि ११ औं तहकी अधिकृत हुन्। उनलाई प्रयोगशालामा नै राखेर निर्देशकको पद हेरफेर गरिएको हो।
मंगलबार, कात्तिक २१, २०८०
त्रिपालको सहारामा भूकम्पपीडित, चिसोबाट जोगाउनु मुख्य समस्या
जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ। भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ।
मंगलबार, कात्तिक २१, २०८०
भूकम्पपीडितलाई परामर्स सेवा
भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको जिल्ला आपत्कालीन केन्द्र बाँकेका फोकल पसर्न तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।
मंगलबार, कात्तिक २१, २०८०
१९ वर्षीया जमुना– जसले भूकम्पबाट श्रीमान् र गर्भको शिशु गुमाइन्
जमुना बुढामगर भर्खर १९ वर्षको भइन्। केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्किँदै गरेको ८ महिने शिशुलाई गुमाइन्। श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहिन्छिन्। भूकम्पबाट घाइते उनी हाल नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत छिन्।
मंगलबार, कात्तिक २१, २०८०
Previous
77
78
79
80
81
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
४३ मिनेट अगाडि
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search