काठमाडौं- नेपाल मेडिकल काउन्सिलमा ३२ हजार २ सय १८ जना चिकित्सक दर्ता (लाइसेन्स लिएका) भएका छन्। दर्ता भएका चिकित्सकमध्ये १० हजार ८० जना विशेषज्ञ हुन्। विशेषज्ञ चिकित्सकमध्ये ७ हजार ११० पुरुष छन् भने २ हजार ९७० जना महिला छन्।
यस्तै एमबीबीएएस र बीडीएससहित जम्मा दर्ता भएका ३२ हजार २१८ मध्ये २० हजार पुरुष चिकित्सक छन् भने १२ हजार ७६ जना महिला। दर्ता चिकित्सकहरु हेर्दा नेपालमा मेडिकल भन्दा डेन्टल डाक्टरको संख्या निकै कम छ। नेपालमा हालसम्म २७ हजार ८०५ जनाले एमबीबीएसपछि र ४ हजार ४१३ जनाले बीडीएसपछि लाइसेन्स लिएका छन्।
काउन्सिलमा दर्ता भएका चिकित्सकमध्ये स्वास्थ्यखबरले लक्ष्मी नाम गरेका चिकित्सकहरुको विवरण खोजी गरेको छ। उपलब्ध विवरणमध्ये हामीले यहाँ लक्ष्मी नाम गरेका महिला र पुरुष दुवैको नाम, काउन्सिल नम्बर र काउन्सिलमा उपलब्ध गराइएको ठेगाना राखेका छौं। यहाँ उल्लेख गरिएका चिकित्सकको विवरणमा अधिकांशको स्थायी ठेगनाहरु हुन्। हाल कतिपय चिकित्सकहरुको ठेगाना परिवर्तन भएको हुनसक्छ।
नेपालमा लक्ष्मी नाम महिला र पुरुष दुबैको राख्ने चलन छ। लक्ष्मी नाम हिन्दु धर्म अनुसार देवी लक्ष्मीको नाममा राखिएको हो। तिहारको समयमा देवी लक्ष्मीको पुजा गर्ने गरिन्छ। लक्ष्मीलाई धनकी देवीका रुपमा पनि चिनिन्छ।
यस वर्षको तिहार सुरु भइसकेको छ। आज लक्ष्मी पुजा गरेर तिहार मनाइन्छ। लक्ष्मी पुजाको दिन परेका कारण स्वास्थ्यखबरले काउन्सिलमा दर्ता भएका लक्ष्मी नाम गरेका चिकित्सकहरुको खोजी गर्दा ६७ जना फेला पारेको छ।
काउन्सिलमा दर्ता भएका ६७ जना लक्ष्मी नाम गरेका डाक्टरमध्ये ४५ जना महिला छन् भने २२ जना पुरुष। यसका साथै लक्ष्मी नाममा दर्ता भएका डाक्टर मध्ये १२ जना डेन्टल डाक्टर छन्। अरु एमबीबीएसपछि दर्ता भएका मेडिकल डाक्टर हुन्।
काउन्सिलबाट उपलब्ध विवरण अनुसार नेपालमा सबैभन्दा पहिला लक्ष्मी नाममा दर्ता हुने चिकित्सक हुन् डा लक्ष्मी नारायण प्रसाद। उनको काउन्सिल नम्बर ३० हो। उनको मृत्यु भइसकेको छ। काउन्सिलले मृत्यु भएका चिकित्सकहरुको नाम दर्ता रद्द (डिरजिष्ट्रर्ड) गर्न थालेको छ। सोही अनुसार उनको नाम दर्ता पनि रद्द भएको छ।
काउन्सिलमा सबैभन्दा पछि लक्ष्मी नाममा दर्ता भएका चिकित्सक हुन् डा लक्ष्मी पराजुली। पोखरा घर भएकी डा पराजुलीको काउन्सिल दर्ता नम्बर २८२३१ हो। उनी डेन्टल डाक्टर हुन्।
यी हुन् काउन्सिलमा दर्ता भएका लक्ष्मी नाम गरेका ६७ जना डाक्टर र उनीहरुको काउन्सिल नम्बर
१. डा लक्ष्मी नारायण प्रसाद। काठमाडौंका डा लक्ष्मी नारायणको नेपाल मेडिकल काउन्सिल नम्बर ३० हो। उनको मृत्यु भइसकेको छ। मेडिकल काउन्सिलले मृत्यु भएका चिकित्सकको दर्ता रद्द गर्दै आएकाले उनको पनि नाम दर्ता रद्द भएको छ।
२. डा लक्ष्मी नानी श्रेष्ठ। काठमाडौं नयाँबजार ठेगाना भएकी डा लक्ष्मी नानी श्रेष्ठको मेडिकल काउन्सिल नम्बर ४७८ हो।
३. डा लक्ष्मी राम मल्ल। झापा निवासी डा लक्ष्मी राम मल्लको मेडिकल काउन्सिल नम्बर ५३० हो।
४. डा लक्ष्मीश्वर प्रसाद। धनुषाका डा लक्ष्मीश्वर प्रसादको काउन्सिल दर्ता नम्बर ५४८ हो।
५. डा लक्ष्मीराज पाठक। डोटी जरायल घर भएका डा पाठकको काउन्सिल दर्ता नम्बर ७७६ हो।
६. डा लक्ष्मी लता कर्माचार्य। धनुषा घर भएकी डा कर्माचार्यको काउन्सिल दर्ता नम्बर ८७४ हो।
७. डा लक्ष्मी प्रसाद। सिरहा भगवानपुर घर भएका डा प्रसादको काउन्सिल दर्ता नम्बर ९१८ हो।
८. डा लक्ष्मी नारायण ठाकुर। धनुषापथ धनुषा घर भएका डा ठाकुरको काउन्सिल दर्ता नम्बर ९७८ हो।
९. डा लक्ष्मी विक्रम थापा। सिन्धुली रातमाटा घर भएका डा थापाको काउन्सिल दर्ता नम्बर १०३५ हो।
१०. डा लक्ष्मी सिलवाल। नक्साल काठमाडौं घर भएकी डा सिलवालको काउन्सिल दर्ता नम्बर १०४७ हो।
११. डा लक्ष्मी कार्की (आरसी)। ललितपुर घर भएकी डा कर्कीको काउन्सिल दर्ता नम्बर १४५७ हो।
१२. डा लक्ष्मी नारायण सिंह। महोत्तरी घर भएका डा सिंहको काउन्सिल दर्ता नम्बर १६४७ हो।
१३. डा लक्ष्मी आचार्य गौतम। शंकरनगर रुपन्देही घर भएकी डा गौतमको काउन्सिद दर्ता नम्बर ३०४२ हो।
१४. डा लक्ष्मी नारायण यादव। धनुषा घर भएका डा यादवको काउन्सिल दर्ता नम्बर ३०६० हो।
१५. डा लक्ष्मी गुरुङ। पोखरा भिकालीपाटन घर भएकी डा गुरुङको काउन्सिल दर्ता नम्बर ३४९८ हो।
१६. डा लक्ष्मी अर्याल। मकवानपुर घर भएकी डा अर्यालको काउन्सिल दर्ता नम्बर ३७८९ हो।
१७. डा लक्ष्मी पाठक। रुपन्देही घर भएकी डा पाठकको काउन्सिल दर्ता नम्बर ४१६५ हो।
१८. डा लक्ष्मी मानन्धर। कमलादी काठमाडौं घर भएकी डा मानन्धरको काउन्सिल दर्ता नम्बर ४३३६ हो। उनी डेन्टल डाक्टर हुन्।
१९. डा लक्ष्मी थापा। पर्सा घर भएकी डा थापाको काउन्सिल दर्ता नम्बर ४६५६ हो।
२०. डा लक्ष्मीप्रसाद मैनाली। झापा घर भएका डा मैनालीको काउन्सिल दर्ता नम्बर ५२८० हो।
२१. डा लक्ष्मीप्रसाद ढकाल। जितपुरफेदी काठमाडौं घर भएका डा ढकालको काउन्सिल दर्ता नम्बर ५८१७ हो।
२२. डा लक्ष्मी श्रेष्ठ। भक्तपुर घर भएकी डा श्रेष्ठको काउन्सिल दर्ता नम्बर ६०२६ हो।
२३. डा लक्ष्मी विलास घिमिरे। चितवन घर भएका डा घिमिरेको काउन्सिल दर्ता नम्बर ६४८६ हो।
२४. डा लक्ष्मी कान्त शर्मा। स्याङ्जा घर भएका डा शर्माको काउन्सिल दर्ता नम्बर ६९३५ हो।
२५. डा लक्ष्मी अवा। काठमाडौं घर भएकी डा अवाको काउन्सिल दर्ता नम्बर ७४४३ हो।
२६. डा लक्ष्मीदेवी मानन्धर। भक्तपुर घर भएकी डा मानन्धरको काउन्सिल दर्ता नम्बर ८५३२ हो।
२७. डा लक्ष्मी श्रेष्ठ। भरतपुर चितवन घर भएकी डा श्रेष्ठको काउन्सिल दर्ता नम्बर ८७६० हो। उनी डेन्टल डाक्टर हुन्।
२८. डा लक्ष्मी भट्टराई। बाँके घर भएकी डा भट्टराईको काउन्सिल दर्ता नम्बर ८९१२ हो। उनी डेन्टल डाक्टर हुन्।
२९. डा लक्ष्मी पुन। काठमाडौं घर भएकी डा पुनको काउन्सिल दर्ता नम्बर ९४६७ हो।
३०. डा लक्ष्मीप्रसाद त्वाना। भक्तपुर घर भएका उनको काउन्सिल दर्ता नम्बर १०५३२ हो।
३१. डा लक्ष्मी कँडेल। दाङ घर भएकी डा काँडेलको काउन्सिल दर्ता नम्बर १०५६० हो। उनी डेन्टल डाक्टर हुन्।
३२. डा लक्ष्मी केसी। छालिङ भक्तपुर घर भएकी डा केसीको काउन्सिल दर्ता नम्बर १०८५५ हो।
३३. डा लक्ष्मीप्रसाद चापागाईं। कचनवारी मोरङ घर भएका डा चापागाईंको काउन्सिल दर्ता नम्बर १२०२९ हो। उनी डेन्टल डाक्टर हुन्।
३४. डा लक्ष्मीनारायण गोइत। धनुषा घर भएका डा गोइतको काउन्सिल दर्ता नम्बर १२८९१ हो।
३५. डा लक्ष्मी उपाध्याय। महाराजगन्ज काठमाडौं घर भएकी डा उपाध्यायको काउन्सिल दर्ता नम्बर १३२९५ हो।
३६. डा लक्ष्मी गुरुङ। खिलाङ कास्की घर भएकी डा गुरुङको काउन्सिल दर्ता नम्बर १४४७२ हो।
३७. डा लक्ष्मी राणा। बुटवल रुपन्देही घर भएकी डा राणाको काउन्सिल दर्ता नम्बर १४६२८ हो।
३८. डा लक्ष्मीप्रसाद जोशी। कुलालीगाउँ बझाङ घर भएका डा जोशीको काउन्सिल दर्ता नम्बर १४७५८ हो। उनी डेन्टल डाक्टर हुन्।
३९. डा लक्ष्मी रेग्मी। सल्यान घर भएकी डा रेग्मीको काउन्सिल दर्ता नम्बर १४८९८ हो।
४०. डा लक्ष्मी खरेल। मैतिदेवी काठमाडौं घर भएकी डा खरेलको काउन्सिल दर्ता नम्बर १६०४२ हो।
४१. डा लक्ष्मी नारायण साह। जनकपुर धनुषा घर भएका डा साहको काउन्सिल दर्ता नम्बर १६११४ हो।
४२. डा लक्ष्मी नारायण साह। बालुवा बारा घर भएका डा साहको काउन्सिल दर्ता नम्बर १६३९१ हो।
४३. डा लक्ष्मी श्रेष्ठ। चोक चिसापानी तनहुँ घर भएकी डा श्रेष्ठको काउन्सिल दर्ता नम्बर १६९३७ हो।
४४. डा लक्ष्मी लामा। काठमाडौं घर भएका डा लामाको काउन्सिल दर्ता नम्बर १७८४८ हो।
४५. डा लक्ष्मी बोगटी। बिदुर नुवाकोट घर भएकी डा बोगटीको काउन्सिल दर्ता नम्बर १७८८४ हो।
४६. डा लक्ष्मी पौडेल। राँझा बाँके घर भएकी डा पौडेलको काउन्सिल दर्ता नम्बर १८१०० हो।
४७. डा लक्ष्मी साह। सितापुर सिरहा घर भएकी डा साहको काउन्सिल दर्ता नम्बर १८४४८ हो।
४८. डा लक्ष्मी लामा। खनालथोक काभ्रेपलान्चोक घर भएकी डा लामाको काउन्सिल दर्ता नम्बर १९५९० हो।
४९. डा लक्ष्मी खड्का। देउराली नवलपरासी घर भएकी डा खड्काको काउन्सिल दर्ता नम्बर १९६५५ हो।
५०. डा लक्ष्मीराज भट्ट। मालाखेती कैलाली घर भएका डा भट्टको काउन्सिल दर्ता नम्बर २००१४ हो।
५१. डा लक्ष्मी पौडेल। ढिकुरपोखरी कास्की घर भएकी डा पौडेलको काउन्सिल दर्ता नम्बर १०२९७ हो।
५२. डा लक्ष्मी थापा। फत्तेपुर सप्तरी घर भएकी डा थापाको काउन्सिल दर्ता नम्बर २०४१६ हो। उनी डेन्टल डाक्टर हुन्।
५३. डा लक्ष्मी माला न्यौपाने। दधिकोट भक्तपुर घर भएकी डा न्यौपानेको काउन्सिल दर्ता नम्बर २०४९४ हो।
५४. डा लक्ष्मी तामाङ। बाह्रविसे घर भएकी डा तामाङको काउन्सिल दर्ता नम्बर २१२९२ हो।
५५. डा लक्ष्मी अर्याल। बुर्तिवाङ घर भएकी डा अर्यालको काउन्सिल दर्ता नम्बर २१७३१ हो।
५६. डा लक्ष्मी पन्थी। चक्रतिर्थ लमजुङ घर भएकी डा पन्थीको काउन्सिल दर्ता नम्बर २२३८६ हो।
५७. डा लक्ष्मी ओली। सितापुर घर भएकी डा ओलीको काउन्सिल दर्ता नम्बर २४०१५ हो।
५८. डा लक्ष्मी गुरुङ। लप्सबोट फलेनी घर भएकी डा गुरुङको काउन्सिल दर्ता नम्बर २६१३८ हो।
५९. डा लक्ष्मी पाण्डे। पर्वत घर भएकी डा पाण्डेको काउन्सिल दर्ता नम्बर २५३३८ हो। उनी डेन्टल डाक्टर हुन्।
६०. डा लक्ष्मी नारायण यादव। पिपरा घर भएका डा यादवको काउन्सिल दर्ता नम्बर २४७०५ हो।
६१. डा लक्ष्मी रेग्मी। वीरेन्द्रनगर सुर्खेत घर भएकी डा रेग्मीको काउन्सिल दर्ता नम्बर २४७२० हो।
६२. डा लक्ष्मी पछाई। चिडिपानी कुर्घ घर भएकी उनको काउन्सिल दर्ता नम्बर २५३८१ हो। उनी डेन्टल डाक्टर हुन्।
६३. डा लक्ष्मी नारायण कामत। मोरङ विराटनगर घर भएका डा कामतको काउन्सिल दर्ता नम्बर २५८४४ हो।
६४. डा लक्ष्मी आचार्य। निउलापुर घर भएकी डा आचार्यको काउन्सिल दर्ता नम्बर २१०३५ हो। उनी डेन्टल डाक्टर हुन्।
६५. डा लक्ष्मी श्रेष्ठ। धादिङ निलकण्ठ घर भएकी डा श्रेष्ठको काउन्सिल दर्ता नम्बर २७०२९ हो।
६६. डा लक्ष्मी अधिकारी। आनन्दवन घर भएकी डा अधिकारीको काउन्सिल दर्ता नम्बर २७४४३ हो। उनी डेन्टल डाक्टर हुन्।
६७. डा लक्ष्मी पराजुली। पोखरा घर भएकी डा पराजुलीको काउन्सिल दर्ता नम्बर २८२३१ हो। उनी डेन्टल डाक्टर हुन्।