मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ६, २०८१
Mon, Sep 23, 2024
आइतबार, असोज ६, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
विपिन जोशी गाजाको अस्पतालमा हमासको नियन्त्रणमा रहेको आईडीएफको दाबी
इजराइलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै आईडीएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी समेत रहेको दूतावासलाई जानकारी दिएको उल्लेख छ।
सोमबार, मंसिर ४, २०८०
स्वास्थ्य पत्रकार अतुल मिश्रलाई नाष्टको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले यसवर्षको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ। नाष्टको ४६ औं प्राज्ञसभाले उक्त निर्णय गरेको हो।
आइतबार, मंसिर ३, २०८०
मधुमेह दिवसको अवसरमा प्यासिफिक क्लिनिकमा शुक्रबारसम्म नि:शुल्क मधुमेह ओपिडी र सुगर जाँच हुँदै
क्लिनिकले दिवसका अवसरमा मधुमेह रोग विशेषज्ञसँग नि:शुल्क रुपमा परामर्श सेवा लिन पाउने र सुगर जाँच पनि नि:शुल्क गरेको हो। क्लिनिककी जेनरल म्यानेजर अर्पणा ढकालद्वारा जारी विज्ञप्ति अनुसार नि:शुल्क ओपिडी र सुगर जाँच सेवा आगामी शुक्रबारसम्म हुने छ।
आइतबार, मंसिर ३, २०८०
चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन मंसिर १० र ११ गते हुने
संघले सम्मेलनको नयाँ मिति सार्वजनिक गरेसँगै सम्मेलनका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ। 'गुणस्तरीय स्वास्थ्य सेवाको प्रबर्द्धनः अवसर र चनौती' विषायमा केन्द्रित रहेर तेस्रो राष्ट्रिय सम्मेलनमा छलफल हुने छ।
आइतबार, मंसिर ३, २०८०
दिक्तेल रूपाकोट मझुवागढीद्वारा पाठेघर खसेका महिलाको निः शुल्क उपचार
नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको परीक्षणका क्रममा पहिचान भएका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको हो।नगर प्रमुख तीर्थराज भट्टराईले अस्पताल आवत जावत, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी उनीहरुलाई उपचारमा लगिएको बताए।
आइतबार, मंसिर ३, २०८०
मंसिर २८ गतेसम्म माग पूरा नभए २९ गतेबाट सत्याग्रह लगायतका आन्दोलन शुरु हुन्छ: डा केसी
डा केसीले मंसिर २८ गतेसम्म माग पूरा नभए २९ गतेदेखि सत्याग्रह लगायतका शसक्त आन्दोलन शुरु गर्ने जानकारी दिएका छन्। डा केसीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्ना माग र समयसमिका विषयमा जानकारी दिएका हुन्।
आइतबार, मंसिर ३, २०८०
विश्व शौचालय दिवस: तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित
तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र सरसफाइ शतप्रतिशत हुने अवस्थामा पुर्याउने कार्यमा प्रगति भने सुस्तगतिमा भइरहेको छ। यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्र सङ्घले यस वर्षको नारा परिवर्तनको गति बढाउदै भन्ने राखेको हो।
आइतबार, मंसिर ३, २०८०
नेपालमा अझै पनि ४.५ प्रतिशत परिवार शौचालयको पहुँच बाहिर
४.५ प्रतिशत परिवारहरूसँग अझै पनि शैचालयको पहुँच छैन। गत जनगणना २०६८ मा शौचालयको पहुँच नभएको परिवार ३८.२ प्रतिशत थियो।
आइतबार, मंसिर ३, २०८०
केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोगसम्बन्धी सचेतना कार्यक्रम
केन्द्रीय कारागार अस्पताल,जगन्नाथदेवलको आयोजना तथा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा कारागार कार्यालय काठमाडौ अन्तर्गत रहेका केन्द्रीय बन्दी गृह, भद्र बन्दी गृह तथा महिला बन्दी गृहमा रहेका करिव ५०० जनाभन्दा वढी कैदी बन्दीहरुलाई नसर्ने रोगहरु, सुर्तीजन्य लतको प्रभाव र मानसिक स्वास्थ्यका बारेमा एक कार्यक्रम सम्पन्न भएको छ।
आइतबार, मंसिर ३, २०८०
तलब नपाएपछि महेन्द्र नारायण निधी अस्पतालका कर्मचारी आन्दोलित, सञ्चालकको घर घेराउ गर्ने
लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै महेन्द्र नारायण निधि मेमोरियल अस्पतालका कर्मचारीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। भोलि मंसिर ४ गतेदेखि लागू हुने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।
आइतबार, मंसिर ३, २०८०
चिकित्सकको परिवारलाई बन्धक बनाएपछि पाकिस्तानमा डाँका र प्रहरीबीच झडप, ६ जनाको मृत्यु
प्रहरी वरिष्ठ उपरीक्षक इरताजा कुमैलका अनुसार डाँकाहरू एक चिकित्सकको घरमा पसेर उनको परिवारलाई बन्धक बनाई बहुमूल्य सामानहरू लुट्ने क्रममा प्रहरीले सुराकीका आधारमा उक्त समूहलाई कारबाही गरेको थियो।
आइतबार, मंसिर ३, २०८०
चिसोका कारण थप तीन जना भूकम्प पीडितको मृत्यु
भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो।
आइतबार, मंसिर ३, २०८०
बेला-बेला स्वास्थ्य परीक्षण गरौं: उपप्रमुख डंगोल
शिविरको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रमुख डंगोलले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी रहेको भन्दै बेलैमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिइन्।
शनिबार, मंसिर २, २०८०
हुम्ला: गर्भवतीको घरमा निलो झण्डा
वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो भण्डा राखेको हो। सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ।
शनिबार, मंसिर २, २०८०
धनगढीमा भीषण आगलागी– अस्पतालसहित आधा दर्जन बढी पसलमा क्षति
शनिबार बिहान कैलालीको धनगढीमा भएको भीषण आगलागीबाट अस्पतालसहित आधा दर्जन बढी पसलमा क्षति पुगेको छ। शनिबार बिहान धनगढी उपमहानगरपालिका–१ मा रहेको सारथी अस्पताल क्षेत्रमा आगलागी भएको थियो।
शनिबार, मंसिर २, २०८०
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।
शनिबार, मंसिर २, २०८०
उर्लाबारी आगलागी: ६ जनाको अवस्था गम्भीर, थप उपचारका लागि अमेरिकाबाट डाक्टर आउँदै
शुक्रबार घाइतेहरुको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिएका चिकित्सिकहरुले यस्तो जानकारी गराएका हुन्।
शनिबार, मंसिर २, २०८०
चिकित्सा शिक्षा: पीजीको एकीकृत प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ। आयोगले प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म लिने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो।
शुक्रबार, मंसिर १, २०८०
केडीसी जनरल अस्पतालमा मंसिर महिनाभर नि:शुल्क मधुमेह परीक्षण हुँदै
विश्व मधुमेह दिवसको अवसरमा बसुन्धरास्थित केडीसी जनरल अस्पतालले एक महिने सचेतना अभियानसँगै नि:शुल्क मधुमेह जाँच गर्ने भएको छ।
शुक्रबार, मंसिर १, २०८०
गंगालाल अस्पतालमा पहिलो पटक भएको मुटुको ‘निकाइडो’ शल्यक्रिया के हो, कसरी गरिएको थियो?
शल्यक्रिया टिमको नेतृत्व गरेको डा तिमलाका अनुसार उक्त शल्यक्रियामा मुटुको मूल धमनी दायाँ भागबाट छुट्याइ देब्रे भागमा प्रतिस्थापित गर्नुको साथै देब्रे भागबाट निस्केको पल्मोनरी आर्टरी दायाँ भागबाट प्रतिस्थापित गरिएको थियो। मुटुको तल्लो भागको दुई कोठा बीचको प्वाल, भेन्ट्र्रीकुलर सेप्टल डिफेक्ट टालिएको थियो।
शुक्रबार, मंसिर १, २०८०
डा ओम फाउन्डेन्सनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित सो फाउन्डेसनको औपचारिक सुरूआत गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको जनाइएको छ।
शुक्रबार, मंसिर १, २०८०
झाडीमा सालनालसहितको बच्चा भटियो
सालनाल सहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ। प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको छ।
शुक्रबार, मंसिर १, २०८०
टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस
त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय गैर कानुनी र संविधानको भावना विपरीत रहेको दाबी गरेका छन्। टिकटक बन्द गर्ने सरकारको निर्णयबाट संविधान प्रदत्त ‘सूचनाको हक’ र अभिव्यक्ति स्वतन्त्रताको हकको उल्लंघन भएको पनि रिटमा दाबी गरिएको छ।
शुक्रबार, मंसिर १, २०८०
दुर्घटनामा सख्त घाइतेको उपचारका क्रममा मृत्यु
मृत्यु हुनेमा बङ्गलाचुली गाउँपालिका– ५ की ६५ वर्षीया भेगी बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए।
बिहीबार, कात्तिक ३०, २०८०
सीटीईभीटीको सदस्य सचिवका लागि मंसिर ८ गते अन्तर्वार्ता, को-को छन् प्रतिस्पर्धामा?
रिक्त सदस्य सचिव पदका लागि अन्तर्वार्ता मंसिर ८ गते हुने भएको छ। यसअघि कार्तिक १७ र १८ गतेका लागि अन्तरवार्ताको समय तोकिएको भए पनि जाजरकोट भूकम्पका कारण अन्तर्वार्ता स्थगित भएको थियो।
बिहीबार, कात्तिक ३०, २०८०
भूकम्पपीडितको आँगनमा आएन तिहार
जाजरकोट भूकम्पले मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्यायो। सयौं घरबारविहिन भए। प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ। उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन।
बुधबार, कात्तिक २९, २०८०
आज भाइटीका, १०:५१ बजे शुभ साइत
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।
बुधबार, कात्तिक २९, २०८०
कर्णाली प्रतिष्ठानद्वारा भूकम्पपीडितको घरदैलोमै उपचार सेवा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ।
मंगलबार, कात्तिक २८, २०८०
आगोले पोलेर घाइते भएका १० जनाको नेपाली सेनाद्वारा हवाई उद्धार
यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौँ ल्याइएको हो।
मंगलबार, कात्तिक २८, २०८०
जाजरकोट भूकम्पबाट ४८ स्वास्थ्य संस्थामा क्षति, ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित
जाजरकोट भूकम्पबाट जाजरकोट, रुकुमपश्चिममा र सल्यानमा गरी ४८ स्वास्थ्य संस्थामा क्षति पुगेको छ। सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार सबैभन्दा धेरै क्षति रुकुमपश्चिममा भएको छ।
मंगलबार, कात्तिक २८, २०८०
Previous
76
77
78
79
80
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
४३ मिनेट अगाडि
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search