मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ६, २०८१
Mon, Sep 23, 2024
आइतबार, असोज ६, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा बिरामीका लागि चिकित्सकको समूह टोल–टोलमा पुगेर विभिन्न संस्थाको सहयोगमा भूकम्पपीडितलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो।
शुक्रबार, मंसिर ८, २०८०
११ औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा हुँदै
११ औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा हुने भएको छ। नेपाल फिजियोथेरापी संघ (नेप्टा)ले मंसिर १६ गते ११औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा गर्दैछ।
शुक्रबार, मंसिर ८, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं घरमै ‘नजरबन्द’
मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंको घरलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन्। प्रसाईं घर भक्तपुर पुगेर प्रहरीले वरपरबाट ठूलो संख्यामा घेरा हालेको छ।
शुक्रबार, मंसिर ८, २०८०
सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु
मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकी थिएन्।
शुक्रबार, मंसिर ८, २०८०
निक साइमन्स अवार्डका लागि विवरण माग
निक साइमन्स इन्स्टिच्युटले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई निक साइमन्स अवार्ड प्रदान गर्ने भएको छ। इन्स्टिच्युटले अवार्डका लागि स्वास्थ्यकर्मीहरुसँग विवरण माग गरेको छ।
शुक्रबार, मंसिर ८, २०८०
चारमहिनादेखि प्राध्यापकले तलव नपाउँदा पठनपाठन ठप्प
चालू आर्थिक वर्षको पहिलो महिना (साउन)को तलब सुविधाबापतको रकम पनि सङ्घर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यसयताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उनले बताए।
शुक्रबार, मंसिर ८, २०८०
स्वास्थ्य क्षेत्रमा प्राप्त सहयोगबारे छलफल आवश्यक छ: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित प्रयोग भए नभएकोबारे छलफल आवश्यक रहेको बताएका छन्।
बिहीबार, मंसिर ७, २०८०
बाँकेमा हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या
बाँकेमा हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ। पानी प्रयोगशाला, नेपालगन्जले केही समयअघि गरेको परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिस्ट गोपाल रेग्मीले जानकारी दिए।
बिहीबार, मंसिर ७, २०८०
काठमाडौंमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी हुँदै
अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी २०२३ काठमाडौंमा आयोजना हुने भएको छ।
बिहीबार, मंसिर ७, २०८०
स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिन सकिँदैन: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई सुम्पिने कार्य स्वास्थ्य मन्त्रालयबाट अस्वीकार भएपछि निजी अस्पताल तथा मेडिकल कलेज सञ्चालकाहरु अर्थ मन्त्रालयले धाउन थालेको दाबी गरेका छन्।
बिहीबार, मंसिर ७, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकको ढुंगामुढा, प्रहरीको पानी र अश्रुग्यास [तस्बिरहरु]
राजतन्त्र फर्काउने लगायत अजेन्डासहित मेडिकल व्यवसायी दुर्गा प्रसाईको अगुवाइमा काठमाडौंको बल्खुमा भएको प्रदर्शनमा तनाव उत्पन्न भएको छ।
बिहीबार, मंसिर ७, २०८०
नोबेल शिक्षण अस्पताल धेरै कर तिर्नेको सूचीमा
सरकारले कर दिवसको अवसरमा राज्यलाई सबैभन्दा धेरै कर तिर्ने विभिन्न विधाका १६ उत्कृष्ट करदातालाई सम्मान गरेको छ। स्वास्थ्य तथा शिक्षातर्फ धेरै कर तिर्नेमा नोबेल शिक्षण अस्पताल परेको छ। यो कलेज नेपाली कांग्रसका सांसद एवं मेडिकल व्यवसायी सुनील शर्माको हो।
बिहीबार, मंसिर ७, २०८०
बालबालिकामा पोषण लगाएतको अवस्था सुधार हुँदै
बालबालिकाको पोषण, बालविवाह, बालबालिका विरुद्धका विविध घटनालगायतका अवस्थामा सुधार देखिएको छ। राष्ट्रिय बालअधिकार परिषद्ले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती क्षेत्रमा सुधार आएको हो।
बिहीबार, मंसिर ७, २०८०
प्राविधिक शिक्षाका लागि स्वीजरल्याण्डको ६५ करोड अनुदान स्वीकृत गर्ने सरकारको निर्णय
बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले स्वीजरल्याण्ड सरकारले प्राविधिक शिक्षाका लागि दिएको अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो।
बिहीबार, मंसिर ७, २०८०
जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा डायलाइसिस सेन्टर स्थापना हुँदै
लायन्स क्लब नेपाल इन्टरनेसनल ३२५ एलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापना गर्ने भएको छ।
बिहीबार, मंसिर ७, २०८०
दुर्गा प्रसाईं र युवा संघको प्रदर्शन: उपत्यकाको सुरक्षा व्यवस्था कडा, १० हजार सुरक्षाकर्मी परिचालन
नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र राजतन्त्र पुनर्स्थापना गर्ने अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले बिहीबार काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। प्रशासनले दुवै समूहलाई प्रदर्शन गर्ने स्थान तोकिदिएको छ।
बिहीबार, मंसिर ७, २०८०
डा मेघनाथ धिमाललाई साइन्टिफिक एक्सिलेन्स अवार्ड प्रदान
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा धिमाललाई वातावरणीय स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै इन्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियमले साइन्टिफिक एक्सिलेन्स अवार्ड प्रदान गरेको हो।
बुधबार, मंसिर ६, २०८०
काठमाडौंमा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
‘आईटीएम कोलोक्युम काठमाडौं’ नाम दिइएको यो सम्मेलनमंगलबारदेखि काठमाडौंमा सुरु भएको हो। सम्मेलनमा जलवायु परिवर्तन र यसले पारेको असरका बारेमा खोज तथा अनुसन्धान गरिरहेका विभिन्न देशका १५० बढी वैज्ञानिकसहित ३०० जनाको सहभागिता छ।
बुधबार, मंसिर ६, २०८०
जनतालाई अनुभूति हुनेगरी काम भइरहेको छः स्वास्थ्यमन्त्री बस्नेत
विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयुक्त वार्षिक समीक्षा गोष्ठीको पूर्वतयारीका लागि आज यहाँ आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा सुधारको काम भइरहेको जिकिर गरेका हुन्।
बुधबार, मंसिर ६, २०८०
समयपूर्व जन्मिएको शिशुकी आमाको डर: मेरा बच्चा बम बिष्फोटमा मर्नेछन्
उनले भनिन्, ‘म अल–शिफा अस्पताल गएँ। हामीले अनुमान गरेका थिएनौँ कि तिनीहरू(इजरायल) बम बिस्फोट गर्नेछन्। अस्पताल र त्यहाँका बालबालिका बम विष्फोटको कारण पीडित हुनेछन्।’
बुधबार, मंसिर ६, २०८०
क्यान्सरका कारण ज्यान गुमाएकी महिलाको अन्तिम इच्छा पूरा गर्न अरूलाई लागेको २ अर्बभन्दा बढी ऋण मिनाहा
उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, 'तपाईँले यो पढ्ने बेला मेरो निधन भइसकेको हुनेछ।' 'म तपाईँहरूमध्ये प्रत्येकलाई मेरो पूर्ण हृदयबाट माया गर्थेँ र म वाचा गर्छु, मलाई थाह थियो तपाईँहरूले कति गहिरो माया गर्नुहुन्थ्यो…. मेरो जीवनको उत्सवका रूपमा मैले अरू मानिसको स्वास्थ्य ऋण तिरेर त्यसलाई टुङ्ग्याइदिने व्यवस्था मिलाएकी छु।'
बुधबार, मंसिर ६, २०८०
सुदूरपश्चिम प्रदेश सरकारले ९ जनालाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको उच्च शिक्षा महाशाखाका अनुसार चिकित्सा शिक्षा आयोगबाट शैक्षिक सत्र २०८०/८१ का लागि सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका र सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका विद्यार्थीहरुले छात्रवृत्ति पाउने छन्।
बुधबार, मंसिर ६, २०८०
बाइस वर्षपछि पर्वतको मिसन अस्पताल सञ्चालनमा ल्याईँदै
झण्डै २२ वर्षदेखि बन्द रहेको पर्वतको मिसन अस्पताल सञ्चालनमा आउने भएको छ। विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिणी पर्वतको पैँयु गाउँपालिका–४ हुवासमा खोलिएको सो अस्पताल चाँडै सञ्चालनमा आउन लागेको हो।
मंगलबार, मंसिर ५, २०८०
तनहुँमा सात हजार डेंगु सङ्क्रमित
डेंगुका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरुमा बिरामीको चाप दैनिक बढ्दै गएको छ। दश पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार सात सय ९५डेंगु सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।
मंगलबार, मंसिर ५, २०८०
बीबीसी १०० प्रभावशाली महिलामा नेपालकी रुक्सना कपाली
बीबीसीले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलामा नेपालकी रुक्सना कपाली परेकी छन्। नेवा जातीय समूहकी सदस्य उनी ट्रान्सजेन्डर मानव अधिकारवादी अभियान्ता हुन्।
मंगलबार, मंसिर ५, २०८०
प्रहरी अस्पतालमा २० जना नर्सका लागि रोजगारीको अवसर
अस्पतालको आन्तरिक कल्याण कोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक उपलब्ध गराउने गरी करारमा नियुक्त गर्न लागिएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।
मंगलबार, मंसिर ५, २०८०
चिकित्सा शिक्षा आयोगको ४ वटै निर्देशक पद रिक्त, नयाँ नियुक्तिका लागि आवेदन माग
चिकित्सा शिक्षा आयोगको निर्देशक पद रिक्त भएको छ। आयोगमा ४ वटा निर्देशक रहने व्यवस्था रहेको छ। ४ वटै पद सोमबारबाट रिक्त भएसँगै नयाँ निर्देशकहरुको नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।
मंगलबार, मंसिर ५, २०८०
कोरियाद्वारा पाँच करोड ३५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण
नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरे। स्वास्थ्य सामग्रीको मूल्य रु पाँच करोड ३५ लाख ३२ हजार ५०० बराबरको रहेको छ।
सोमबार, मंसिर ४, २०८०
चिकित्सा शिक्षाको गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह
चिकित्सा शिक्षा आयोगको १२औँ बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चिकित्सा शिक्षा जस्तो महत्वपूर्ण र संवेदनशील विषयको नियमन र व्यवस्थापनका लागि गठित यस आयोगबाट निरन्तर सुधारोन्मुख कार्यसम्पादन एवं यस क्षेत्रको दिशानिर्देश हुँदै आएको बताए।
सोमबार, मंसिर ४, २०८०
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ७ जनाको अवस्था गम्भीर
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। सोमबार बिहान चौरजहारी नगरपालिका–८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन्।
सोमबार, मंसिर ४, २०८०
Previous
75
76
77
78
79
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
४३ मिनेट अगाडि
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search