मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ७, २०८१
Mon, Sep 23, 2024
सोमबार, असोज ७, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
जाजरकोट भूकम्प: 'मनभरि त्रासले बास गरेको छ'
अझै केहीले उपचार नपाएको समेत बताएका छन्। छेडागाड –७ मा भूकम्पका कारण घाइते भएका एक व्यक्तिको अहिलेसम्म उद्धार हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए। त्यहाँ एम्बुलेन्स नजाने भएकाले समस्या भएको उनले बताए।
आइतबार, कात्तिक १९, २०८०
स्वास्थ्यमन्त्री भूकम्प प्रभावित क्षेत्रमा
भूकम्प पीडितहरूको अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत,गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत सहितको टोली प्रभावित क्षेत्र पुगेको छ।
आइतबार, कात्तिक १९, २०८०
भूकम्पका घाइतेका लागि रगत सङ्कलन गर्दै नेपालगञ्जबासी
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि आएका जाजरकोट र पश्चिम रुकुमका घाइतेलाई नेपालगञ्जवासीले स्वःस्फूर्तरूपमा आवश्यक सहयोगका लागि अग्रसरता देखाएका छन्।
आइतबार, कात्तिक १९, २०८०
बारेकोट: भूकम्पले भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमा स्वास्थ्य सेवा
भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु गरिएको छ।
आइतबार, कात्तिक १९, २०८०
जाजरकोट भूकम्पः बाँकेमा उपचार गर्ने घाइतेको सङ्ख्या ३८ पुग्यो
गए राति एम्बुलेन्सबाट थप छ बिरामी उपचारार्थ भेरी अस्पताल नेपालगन्जमा ल्याइएसँगै बिरामीहरुको सङ्ख्या ३८ पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। तीमध्ये दुई जना जाजरकोट भेरी नगरपालिका हुन् भने चार जना सानोभेरी रुकुमका हुन्।
आइतबार, कात्तिक १९, २०८०
भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ।
आइतबार, कात्तिक १९, २०८०
भूकम्प प्रभावित क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारद्वारा चिकित्सक टोली परिचालन
आत्पकालीन सेवामा खटिने चिकित्सकमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा शिवराज पनेरु र आकस्मिक मेडिसियन विशेषज्ञ डा गणेश फुलारा छन्। टोलीमा अन्य दुई जना फार्मेसी स्वास्थ्यकर्मी पनि सहभागी छन्।
आइतबार, कात्तिक १९, २०८०
भूकम्प आएको थाहा पाएर झ्यालबाट बाहिर निस्कन खोज्दा झ्यालसँगै तल खसेँ, दुईवटै खुट्टा च्यापियो
जाजरकोट भेरी नगरपालिका–३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते भए। उनी गएरातिको भूकम्पबाट घर भत्किएपछि च्यापिएका थिए।
आइतबार, कात्तिक १९, २०८०
जाजरकोट भूकम्पः शिक्षण अस्पतालमा उपचारारत दुई घाइतेको अवस्था गम्भीर
नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत शनिबार उनीहरुलाई शिक्षण अस्पताल ल्याइएको थियो। अस्पतालका आकस्मिक कक्षका चिकित्सक विशालराज भण्डारीका अनुसार दुई जनाको स्वास्थ्य अवस्था गम्भीर छ।
शनिबार, कात्तिक १८, २०८०
नेपाल मेडिसिटीमा रेडियोलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय कार्डियोभास्कुलर तथा रेडियोलोजी सम्मेलन सम्पन्न भएको छ। रेडियोलोजिस्टहरुमा कार्डियाक इमेजिङको माध्ययमबाट विभिन्न रोगहरुको निदान गर्न अझ सबल बनाउन नेपाल मेडिसिटीले सो सम्मेलन शनिबार आयोजना गरेको हो।
शनिबार, कात्तिक १८, २०८०
भूकम्पमा परी घाइते भएकाको निःशुल्क उपचार गर्न आयोगको अपिल
राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न सबै पक्षलाई अपिल गरेको छ। आयोगले भूकम्प प्रभावितलाई राहत एवं खोजीमा जुट्न सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई अपिल गरेको हो।
शनिबार, कात्तिक १८, २०८०
२९ घाइतेको भेरी अस्पतालमा उपचार हुँदै
भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा घाइते भएका हेलिकप्टरबाट आएका २९ जना भेरी अस्पतालमा उपचार भइरहेको छ।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ को मृत्यु, सय घाइते
गए रातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको हो। भूकम्पमा परी नगरपालिकाका ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।
शनिबार, कात्तिक १८, २०८०
भूकम्पबाट घाइतेको उपचारका लागि वीर अस्पताल र ट्रमा सेन्टर तयारी अवस्थामा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले दुबै अस्पतालका एम्बुलेन्सहरुलाई त्रिभुवन विमानस्थलमा पठाइएको र वीर तथा ट्रमा सेन्टरमा इमरजेन्सी, ओटी र आईसीयू तयारी अवस्थामा राखिएको बताए।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्पबाट ज्यान गुमाउनेको संख्या १६० पुग्यो, घाइतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदै
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा १०७ जनाको तथा रुकुम पश्चिममा ५३ जनाको मृत्यु भएको छ।
शनिबार, कात्तिक १८, २०८०
भूकम्प प्रभावितको राहत र उपचारलाई प्रभावकारी तुल्याउने सरकारको प्रतिबद्धता
सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनालाई प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। सरकारका प्रवक्ता रेखा शर्माले आज एक विज्ञप्ति जारी गरी उद्धार, उपचार, राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रभावितस्थल पुगेर पहलकदमी लिइसक्नुभएको बताएकी हुन्।
शनिबार, कात्तिक १८, २०८०
भूकम्पबाट १५७ जनाको मृत्यु, १९७ घाइते
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १५७ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन्।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प: मृतकको संख्या १४३ पुग्यो, १६६ जना घाइते
यस्तै जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये सात जनालाई काठमाडौं ल्याइएको छ। उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
शनिबार, कात्तिक १८, २०८०
भूकम्पबाट घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइयो
स्थानीय अस्पतालमा उपचार हुन नसकेका घाइतेहरुलाई थप उपचारका लागि चौरजहारीबाट काठमाडौं ल्याइएको नेपाल प्रहरीले बताएको छ।
शनिबार, कात्तिक १८, २०८०
साझेदार निकायहरूसँग स्वास्थ्यमन्त्रीको छलफल, भूकम्प प्रभावित क्षेत्रमा आवश्यक समन्वय गर्न निर्देशन
छलफलमा उनले भूकम्प प्रभावित क्षेत्रसँगको समन्वयमा आवश्यक कार्य गर्न निर्देशन समेत दिएका छन्।
शनिबार, कात्तिक १८, २०८०
भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ। नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ।
शनिबार, कात्तिक १८, २०८०
लुम्बिनी सरकारले भूकम्प प्रभावितको कोषमा एक करोड ५० लाख सहयोग गर्ने
प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प : गण्डकी प्रदेशले पठायो स्वाथ्यकमीसहितको टोली
भूकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ गएको हो।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प : एक करोड आर्थिक सहयोगसहित मेडिकल टिम पठाउने सुदूरपश्चिम सरकारको निर्णय
मुख्यमन्त्री कमलबहादुर शाहले गएराति जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरेको जनाएका छन्।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प : आठबीसकोटका एउटै वडाका २७ जनाको मृत्यु, सबैभन्दा धेरै नलगाडका ४९ जना
हालसम्मको प्राप्त तथ्यांक अनुसार नलगाड नगरपालिकाका ४९ जनाको मृत्यु भएको छ। १३९ जनाको मृत्यु पुष्टि हुँदा सबैभन्दा धेरै उक्त नगरपालिका मानिसहरुको मृत्यु भएको पाइएको छ।
शनिबार, कात्तिक १८, २०८०
यसरी भइरहेको छ भूकम्प प्रभावित क्षेत्रमा उद्दारको काम [फोटो फिचर]
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीयले भूकम्पपीडितको उद्दार गरिरहेका छन्। घाइतेहरुको जाजरकोट, रुकुम, सुर्खेत हुँदै नेपालगन्जसम्म उपचार भइरहेको छ।
शनिबार, कात्तिक १८, २०८०
भूकम्पमा घाइते भएकाहरुको उपचार सरकारले नि:शुल्क गर्छ : स्वास्थ्य मन्त्री बस्नेत
शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्वास्थ्य मन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकता अनुसार थप उपचारका लागि औषधि सहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताए।
शनिबार, कात्तिक १८, २०८०
अन्य जिल्लाका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने कर्णाली प्रदेशको निर्णय
बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको बैठकले बाँके, दैलेख, सुर्खेत र दाङ जिल्लाबाट भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १३२ पुग्यो
जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या १३२ पुगेको हो।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प: राहत तथा उद्धारका लागि नेपाली कांग्रेसद्वारा ५० लाख सरकारलाई उपलब्ध गराउने घोषणा
नेपाली कांग्रेसले शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण भएको क्षतिमा राहत तथा उद्धारका लागि ५० लाख रुपैयाँ सरकारलाई उपलब्ध गराउने घोषणा गरेको छ।
शनिबार, कात्तिक १८, २०८०
Previous
79
80
81
82
83
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
१५ घण्टा अगाडि
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
१५ घण्टा अगाडि
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
१५ घण्टा अगाडि
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search