मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ५, २०८१
Sun, Sep 22, 2024
शनिबार, असोज ५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
चन्द्रागिरिमा दश प्रकारका जडीबुटीलाई औषधिका रुपमा प्रवर्द्धन गरिँदै
काठमाडौँ उपत्यकाभित्रका नगरपालिकामध्ये चन्द्रागिरिले सम्भवतः पहिलोपटक सङ्घीय सरकारको ‘जडीबुटी सर्वेक्षण मार्गदर्शन २०१२’ अनुसार विज्ञ टोली मार्फत ‘चन्द्रागिरि नगर क्षेत्रभित्र रहेका औषधीय तथा सुगन्धित जडीबुटीको वैज्ञानिक अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण’ गराएको थियो।
सोमबार, फागुन २१, २०८०
स्याङबोचेमा चिकित्सक दिवस मनाइयो
डा तिवारीले स्याङबोचेमा संघको झण्डा समेत लगेका थिए। डा तिवारीको टोलीले नेपाल चिकित्सक संघको झण्डा लिएर समुद्री सतहबाट ५ हजार ६ सय मिटरको उचाईमा रहेको सगरमाथाको बेस क्याम्प कालापत्थरसम्म पुग्ने छन्।
सोमबार, फागुन २१, २०८०
केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण बनाउने माओवादी निर्णय
नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो।
सोमबार, फागुन २१, २०८०
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे भन्छन्- आजै सरकार परिवर्तन, नयाँ मन्त्रिपरिषद् बन्दै
सोमबार बिहान मात्रै एमालेको सचिवालय बैठक बसेको थियो। बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन टुटाउन तयार भएको अवस्थामा आफूहरू उनीसँग सहकार्यको लागि तयार भएको निष्कर्ष निकालेको थियो।
सोमबार, फागुन २१, २०८०
संकटमा सत्ता गठबन्धन, टेरामक्समा मुछिएका स्वास्थ्यमन्त्री बस्नेत पनि कारक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग रहेका असहमति मध्ये एक टेरामक्स खरिद प्रकरणमा छानविनमा रहेका उनलाई मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने पनि एक हो। मन्त्रीको झन्डावाल गाडीमा बयान दिन पुगेका मन्त्री बस्नेतलाई हटाउन सभापति देउवा राजी भएनन्।
सोमबार, फागुन २१, २०८०
स्वास्थ्य व्यवसायी परिषद्लाई समय सापेक्ष बनाउन ५ बुँदे ध्यानाकर्षण
विभिन्न संस्थाका प्रतिनिधिहरुले नेपाल स्वास्थ्य व्यवसायी परिषद्लाई समय सापेक्ष रुपमा अगाडि बढाउन माग गर्द ध्यानाकर्षणपत्र बुझाएका छन्।
आइतबार, फागुन २०, २०८०
नेपाल चिकित्सक दिवसका अवसरमा डाक्टरहरुले गरे रक्तदान
७४ औं नेपाल चिकित्सक दिवसका अवसरमा सुर्खेतका चिकित्सहरुले रक्तदान गरेका छन्। दिवसका अवसरमा प्रदेश अस्पतालमा रक्तदान गरिएको एनएमए सुर्खेतका उपाध्यक्ष डा केएन पौडेलले जानकारी दिए।
आइतबार, फागुन २०, २०८०
प्यासिफिकमा आईभीएफ स्टाफ नर्स र फर्मासिस्टको आवश्यकता
कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकमा ईनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) स्टाफ नर्स र फर्मासिस्टका लागि रोजगारीको अवसर खुलेको छ।
आइतबार, फागुन २०, २०८०
डा अर्याल स्वास्थ्य आपूर्ति केन्द्र प्रमुखको जिम्मेवारीबाट मुक्त, दरबन्दी भएकै स्थानमा पठाइने
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा निरज अर्याल जिम्मेवारीबाट मुक्त भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार अर्याललाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको सचिव शिवराम पोखरेलले जानकारी दिए।
आइतबार, फागुन २०, २०८०
‘विवाह कार्डमै मदिरा प्रयोग नगर्ने प्रतिबद्धता जनाउनुपर्ने, बेहुला-बेहुलीको जन्ममिति अनिवार्य’
रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ।
आइतबार, फागुन २०, २०८०
विश्वका ४६ करोड मानिसमा श्रवण समस्या, यी १० कुरामा ध्यान दिए बच्न सकिन्छ
केही वर्ष अगाडिको तथ्याङ्क अनुसार नेपालमा १५५ बहिरोपन विद्यमान छ, त्यसमध्ये धेरै जसो बहिरोपन रोकथाम गर्न सकिन्छ। सोसाइटीले नेपालमा बहिरोपनबाट बच्न र बचाउनको लागि सरकारी स्तरबाट देशव्यापी रुपमा सर्वेक्षण गर्नु जरुरी रहेको उल्लेख गरेको छ।
आइतबार, फागुन २०, २०८०
सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्तहरुको निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।
आइतबार, फागुन २०, २०८०
पब्लिक हेल्थ स्टुडेन्टस् सोसाइटीमा मेरी झाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित
नेपाल पब्लिक हेल्थ स्टुडेन्टस् सोसाइटीको अध्यक्षमा मेरी झा निर्वाचित भएकी छिन्। शुक्रबार भएको निर्वाचनमा झाले १०४ मत ल्याउँदै जित हासिल गरेको हुन्। अध्यक्षकी अर्की प्रत्यासी सन्ध्या निरौलाले ९७ मत ल्याएकी छिन्।
शनिबार, फागुन १९, २०८०
स्वास्थ्य सेवा केन्द्र उद्घाटन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी प्रारम्भिक जाँच शिविर सञ्चालन
काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ स्थित अन्तेटारमा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको शनिबार एक समारोहका बीच उद्घाटन गरिएको छ। सो अवसरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच (स्किनिङ) शिविर सञ्चालन गरिएको थियो।
शनिबार, फागुन १९, २०८०
सुनसरीमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालनको तयारी पूरा
सुनसरीमा खोप अभियान सञ्चालनका लागि नौ सय ९३ खोप लगाउने बुथ निर्धारण गरिएको छ भने पाँच सय ९२ स्थानबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाइँले जानकारी दिए।
शनिबार, फागुन १९, २०८०
डा रुइतको नेतृत्वमा ताप्लेजुङका एक सय ५४ जनाको आँखाको सफलतापूर्वक शल्यक्रिया
फुङलिङ नगरपालिका–१० फुरुम्बुकी ७५ वर्षीया मनकुमारी लेछर्बो पनि औधी खुसी छिन् । केही वर्षदेखि आँखाको समस्या भोगिरहेकी उनले तुलनात्मकरुपमा राम्रोसँग देख्न थालेपछि खुसी भएकी हुन्। नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत र उहाँको टोलीले योङहाङ र लेछर्बोसहित एक सयभन्दा बढीको जीवनमा उज्यालो फर्काएका छन्।
शनिबार, फागुन १९, २०८०
काउन्सिलका नवनियुक्त रजिष्ट्रार डा देवले सम्हाले जिम्मेवारी
नेपाल मेडिकल काउन्सिलका नवनियुक्त रजिष्ट्रार डा सतिशकुमार देवले पद सम्हालेका छन्। शुक्रबार काउन्सिलको कार्यलय बाँसबारी पुगेर उनले पदबहाली गरेका छन्।
शुक्रबार, फागुन १८, २०८०
मणिपाल अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर
मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोग तथा बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको आयोजनामो बिहीबार पोखरा महानगरपालीका वार्ड न. ३३ उपल्लोपुणिमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शुक्रबार, फागुन १८, २०८०
अदालतको सफाइपछि बीपी प्रतिष्ठानका उपकुलपति डा गिरी काममा फर्किए
विशेष अदालतले सफाइ दिएपछि बीपी प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले काम सम्हालेका छन्। प्रतिष्ठानका शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक, डीनहरु, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु, शिक्षक, कर्मचारीहरु लगायतको उपस्थितिमा डा गिरीले पद सम्हालेका हुन्।
शुक्रबार, फागुन १८, २०८०
बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै
बाँकेमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरी क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन हुने भएको छ। राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी गरिएको छ।
शुक्रबार, फागुन १८, २०८०
बागलुङ नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य
बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ। नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो।
शुक्रबार, फागुन १८, २०८०
महानगरभित्रका औषधि पसल अनुगमनः प्राय भेटिए मापदण्ड विपरित
‘औषधि पसलहरुले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापर्वाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो ।’ अनुगमनको अवस्था बुझिसकेपछि महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’
शुक्रबार, फागुन १८, २०८०
कैलारी गाउँपालिकामा पन्ध्र शय्या अस्पताल निर्माण अन्तिम चरणमा
कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ। कैलारीको वडा नं ५ स्थित बैजपुरमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ।
शुक्रबार, फागुन १८, २०८०
दर्ता नभएका 'डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल' सिफारिस नगर्न डाक्टरलाई ट्रमा सेन्टर र भरतपुर अस्पतालको निर्देशन
औषधि व्यवस्था विभागमा दर्ता नभएको 'डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल' सिफारिस नगर्ने चिकित्सकहरुलाई निर्देशन दिइएको छ। ट्रमा सेन्टर काठमाडौं र भरतपुर अस्पताल चितवनले सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हुन्।
शुक्रबार, फागुन १८, २०८०
भरतपुर 'हेल्थ हब'को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री दाहाल
कार्यक्रममा प्रधानमन्त्रीले भने, 'भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।'
शुक्रबार, फागुन १८, २०८०
लोमसको मेट्रोनिडाजोल र अल्बेन्डाजोल औषधि न्यून गुणस्तरका, समस्या देखिएको ब्याच बिक्रीमा रोक
औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित थप दुई प्रकारका औषधि न्यून गुणस्तरको फेला पारेको छ। विभागले एक महिनाको अन्तरालमा लोमसका चार प्रकारका औषधिमा समस्या फेला पारेको हो।
शुक्रबार, फागुन १८, २०८०
यसरी मनाइयो दुर्लभ रोग दिवस [तस्बिरहरु]
रेयर डिजिज सोसाइटी नेपालको आयोजना तथा नेपाल चिकित्सक संघ र विश्व स्वास्थ्य संगठनको सहकार्यमा आज बिहान नक्सालको नारायण चौरबाट नेपाल चिकित्सक संघको कार्यालय प्रदर्शनीमार्ग सम्म वाकाथान कार्यक्रम सम्पन्न भएको थियो।
बिहीबार, फागुन १७, २०८०
नेपाल चिकित्सक दिवस मनाउन एनएमएका शाखाहरुलाई आग्रह
नेपालमा प्रजातन्त्रको स्थापना पश्चात् चिकित्सकहरुको हकहितका लागि व्यावसायिक संस्था नेपाल चिकित्सक संघको २००७ साल फागुन २० गते स्थापना गरिएको थियो।
बिहीबार, फागुन १७, २०८०
देशभित्रै मेडिकल उपकरण उत्पादनका लागि सरकारले सघाउनेछ: उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमै मेडिकल उपकरण निर्माणका लागि पहल भएमा सरकारले सघाउने बताएका छन्। नेपाल मेडिकल एक्स्पो २०२४ मा बोल्दै उनले यस्तो बताएका हुन्।
बिहीबार, फागुन १७, २०८०
टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्र निर्माण हुने
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ। यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ।
बिहीबार, फागुन १७, २०८०
Previous
49
50
51
52
53
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search