मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ५, २०८१
Sun, Sep 22, 2024
शनिबार, असोज ५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र २८ वर्षपछि प्रदेशस्तरीय अस्पताल बन्दै
सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ। पश्चिम बागलुङको व्यापारिक केन्द्रका रुपमा परिचित बुर्तिबाङ बजारमा हालसम्म सुविधायुक्त अस्पतालको अभाव छ।
आइतबार, फागुन १३, २०८०
महिनावारीसम्बन्धी निःशुल्क शिविरले विपन्नलाई राहत
सालझण्डी माध्यमिक विद्यालय सैनामैना–१० झिमझिमियाँ रुपन्देहीमा महिनावारी समस्या, स्तन तथा पाठेघर चेकजाँच सम्वन्धी निःशुल्क स्वास्थ्य शिविरले विपन्नलाई राहत भएको छ।
आइतबार, फागुन १३, २०८०
नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त
नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त भएका छन्। कलेजको बोर्ड बैठकले शाहनवाज अन्सारीलाई आगामी ५ वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो।
आइतबार, फागुन १३, २०८०
मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन : सांसद बराल
-नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मानसिक रोगप्रति सरकारले विभिन्न रणनीतिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताइन्।
आइतबार, फागुन १३, २०८०
नेपाल नेत्रज्योति सङ्घका महासचिव चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा सम्मानित
नेपालमा अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अपाओले महासचिव चन्दलाई सम्मान गरेको हो । यो पुरस्कार वार्षिक रुपमा एसिया–प्रशान्त क्षेत्रमा अन्धोपन निवारण गर्न महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ ।
आइतबार, फागुन १३, २०८०
क्यान्सर उपचार र सचेतनामा योगदानका लागि डा शाही आइएचआरओबाट सम्मानित
भनिएको छ, 'विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सेमिनारनबाट क्यान्सर सम्बन्धि प्रमाणिक सूचना र जानकारी प्रवाह गर्दै क्यान्सर रोग लागेका बिरामीको दिनरात नभनी उपचारमा क्रियाशील भइ गरेको मानवीय सेवाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको छ।'
आइतबार, फागुन १३, २०८०
आजदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौँका छ लाख बालबालिकालाई लगाइँदै
सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ।
आइतबार, फागुन १३, २०८०
जुम्लाका १० हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप दिइने
यहाँको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा १५ महिनादेखि पाँच वर्षमुनिका १० हजार सात जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
शनिबार, फागुन १२, २०८०
कुपोषण हटाउन कर्णालीमा पोषणयुक्त खाद्यान्न बिक्री, कुन जिल्लामा कति खाद्यान्न अपुग?
कर्णालीको अहिलेको अवस्था हेर्दा पोषणसम्बन्धी राष्ट्रिय लक्ष्य भेटाउन सहज नहुने सम्भावना बढेको छ। कर्णालीमा ५१ प्रतिशत गरिब दर भएका कारण कुपोषणको अवस्थामा सुधार ल्याउन गरिबी प्रमुख चुनौती बन्दै गएको छ।
शनिबार, फागुन १२, २०८०
त्रिपुरेश्वर आँखा अस्पतालबाट उपचार नपाएर फिर्ता जान पर्दैन : डा पोखरेल
काठमाडौँको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले वार्षिकरुपमा १५ हजार शल्यक्रियासहित दुई लाख ५० हजार सेवाग्राहीलाई सहज र सुलभ मूल्यमा आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
शनिबार, फागुन १२, २०८०
किशोरीमा रक्तअल्पताको समस्या
बाँकेको कोहलपुरमा किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ। त्यस क्षेत्रका दुई विद्यालयका पाँच सय तीनजना किशोरीको रक्त परीक्षण गरिएकामा तीनजनाको शरीरमा निकै कम मात्रामा रगत देखिएको पाइएको कोहलपुर नगर अस्पतालका प्रयोगशाला प्रमुख दीपक शर्माले बताए।
शनिबार, फागुन १२, २०८०
प्लास्टिकजन्य फूलको प्रयोग गरेको पाइए कारबाही गर्ने महानगरको चेतावनी
गत साउनदेखि काठमाडौं महानगरपालिकाले सजावट वा अन्य प्रयोजनका लागि प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ। अब अनुगमन गर्ने र प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ।
शनिबार, फागुन १२, २०८०
प्रसूतिगृहबाट नवजात शिशु चोरी गर्ने महिला सार्वजनिक
शिशु चोरीमा संलग्न दैलेख नौमूले गाउँपालिका–१ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
शनिबार, फागुन १२, २०८०
गण्डकीका साढे दुई लाखभन्दा बढी बालबालिकालाई दादुरा रुबेलाको खोप
गण्डकी प्रदेशमा राष्ट्रिय अभियानका रुपमा सुरु गर्न लागिएको दादुरा रुबेलाको खोप दुई लाख ५३ हजार ३५ जना बालबालिकालाई दिइने भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका नौ महिना उमेर पूरा गरी पाँच वर्षभित्रका सबै बालबालिकालाई तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र खोप दिने योजना छ।
शुक्रबार, फागुन ११, २०८०
राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङ दम्पती बने बाआमा
शुक्रबार, फागुन ११, २०८०
पेट तथा आन्द्रा रोगसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
पेट तथा आन्द्राको रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आज यहाँ सुरु भएको छ। सम्मेलनमा नेपालसहित भारत, श्रीलङ्का, थाइल्याण्ड, जापान, संयुक्तराज्य अमेरिकालगायत देशका करिब एक सय २५ चिकित्सक सहभागी छन्।
शुक्रबार, फागुन ११, २०८०
मकवानपुरमा ३२ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइने
मुलुकभरका बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत मकवानपुर जिल्लामा ३२ हजार छ सय ६५ लाई खोप लगाउने तयारी पूरा भएको छ।
शुक्रबार, फागुन ११, २०८०
अभिनेत्री रेखा थापालाई अमेरिकामा पुत्री लाभ
अभिनेत्री तथा राप्रपा नेता रेखा थापालाई अमेरिकामा पुत्री लाभ भएको छ। उनले शुक्रबार अमेरिकाको कोलोराडोस्थित एक अस्पतालमा पहिलो सन्तानका रुपमा छोरी जन्माएकी हुन्। उनले अमेरिकामै व्यवसाय गर्ने बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्। छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छिन्।
शुक्रबार, फागुन ११, २०८०
हाडजोर्नी तथा नशा सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्दै स्पार्क हेल्थ होमले मनायो वार्षिकोत्सव
स्पार्क हेल्थ होम अस्पतालले वार्षिकोत्सवको अवसरमा आज हाडजोर्नी तथा नशा सम्बन्धी निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। रोटरी क्लब अफ त्रिपुरेश्वरसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना समेत गरेको हो।
शुक्रबार, फागुन ११, २०८०
फोहोर व्यवस्थापन उपकरण खरिद प्रकरण: अटोक्लेभको मूल्यसँग तुलना गरेर खरिद रोक्न खोज्दै प्रदेश सभा सदस्यहरु
सुदूरपश्चिम प्रदेश सरकारले एकीकृत फोहोर व्यवस्थापन प्रणाली जडान कार्यक्रम अन्तरगत चार अस्पतालकाका लागि चिकित्सा फोहोर मोडेल प्रकारको मेडिकल वेस्ट माइक्रोवेभ कीटाणुशोधन उपकरण खरिद गर्न लागेको छ। तर, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु भने ‘अटोक्लेभ’ उपकरणमा बढी मूल्य राखेर खरिद गर्न लागेको भन्दै रोक्ने तरखरमा छन्।
शुक्रबार, फागुन ११, २०८०
चितवन मेडिकल कजेज र भरतपुर महानगरपालिका १० बीच उपचारमा छुटसम्बन्धी सम्झौता
चितवन मेडिकल कजेज र भरतपुर महानगरपालिका वडा नम्बर १० बिच उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा चितवन मेडिकल कलेजको तर्फबाट व्यवस्थापक पारस अधिकारी र वडाध्यक्ष परमेश्वर खनालले हस्ताक्षर गरेका छन्।
शुक्रबार, फागुन ११, २०८०
डोटीमा निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर : ८५ जना लाभान्वित
जिल्ला अस्पतालमा सञ्चालित पाँचदिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरबाट एक हजार छ सय ८५ जना लाभान्वित भएका छन्। जिल्ला अस्पताल डोटीमा आइतबारदेखि बिहीबारसम्म आयोजना गरिएको शिविरमा एक हजार छ सय ८५ जनाको स्वास्थ्य जाँच गरिनुका साथै ७७ जनाको शल्यक्रिया गरिएको थियो।
शुक्रबार, फागुन ११, २०८०
एमालेले शुक्रबार पनि माग्याे स्वास्थ्यसहित तीन मन्त्रीकाे राजिनामा
प्रमुख प्रतिपक्ष नेकपा एमालेले तीन मन्त्रीहरुको राजिनामा माग गरेको छ। एमालेले संसद शुरु भएदेखि नै लगातार रुपमा तीनमन्त्रीको राजिनामा माग गरेको हो ।
शुक्रबार, फागुन ११, २०८०
‘बोनम्यारो ट्रान्सप्लान्ट युनिट’ बनाउँदै बीपी क्यान्सर अस्पताल
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ। चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो।
शुक्रबार, फागुन ११, २०८०
रास्कोट नगरपालिका ‘मेयर हेल्थ केयर’ कार्यक्रमबाट एक सय ३८ जनाले लिए सेवा
रास्कोट नगरपालिकामा मेयर हेल्थ केयर कार्यक्रमअन्तर्गत हरेक वडामा एकजना एमबिबीएस डाक्टरसहितको टोली पुगेर जनताको स्वास्थ्य परीक्षण गरिएको नगरप्रमुख शाहीले जानकारी दिए।
शुक्रबार, फागुन ११, २०८०
यसपटक पनि चितवनमा नै फर्मा एक्स्पो किन?
नेपाल फर्मा एक्स्पो सन् २००५ सालदेखि प्रत्येक दुई–दुई वर्षमा हुँदै आइरहेको छ। पहिलोदेखि छैटौसम्म फर्मा एक्स्पो काठमाडौँमा भएको थियो भने सातौ देखि नवौंसम्मको एक्स्पो चितवनको भरतपुरमा हुँदै आएको छ। काठमाडौँको भृकुटीमण्डपमा हुने एक्स्पोमा सातौ संस्करणदेखि लगातार चितवनमा हुँदै आएको छ।
शुक्रबार, फागुन ११, २०८०
सुर्खेतका ३२ हजार बालबालिकालाई दादुरा-रुबेला खोप लगाइँदै
पहिलो चरणमा सुर्खेतको गुर्भाकोट, भेरीगङ्गा, लेकबेँसी नगरपालिका र चिङ्गाड तथा बराहताल गाउँपालिकामा यही फागुन १३–१५ र दोस्रो चरणमा वीरेन्द्रनगर, पञ्चपुरी नगरपालिका तथा चौकुने र सिम्ता गाउँपालिकामा खोप लगाइने कार्यालय प्रमुख गौतमले बताए।
बिहीबार, फागुन १०, २०८०
उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई आर्थिक सहयोग
उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ। पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार अभावमा बिचल्लीमा परेकी सिन्धुली मरिण ३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको हो।
बिहीबार, फागुन १०, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालन
प्रतिष्ठानले ३० शय्याको सर्जरी वार्ड सञ्चालनमा ल्याएको हो। प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले प्रतिष्ठानको सेवा विस्तारमा दिनरात लागि परेको भन्दै नयाँ सर्जरी वार्ड सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए।
बिहीबार, फागुन १०, २०८०
त्रिविको उपकुलपतिमा प्राडा बराल नियुक्त
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन्।
बिहीबार, फागुन १०, २०८०
Previous
51
52
53
54
55
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search