मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ५, २०८१
Sun, Sep 22, 2024
शनिबार, असोज ५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
सन्तुलित खाना र तनावमुक्त जीवनशैलीसँगै नियमित व्यायाम मधुमेहको प्रभावकारी उपचार
मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा. ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायम, तनाबमुक्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएकी छिन्।
आइतबार, फागुन ६, २०८०
'स्वघोषित' डाक्टरको स्वीकारोक्ति बयान, तर धरौटीमा छाड्न अदालतको आदेश
विराटनगर–२ घर काठमाडौंको बाँसबारी बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई धौलागिरी पोलिक्लिनिक खोलेर बिरामीको उपचार समेत गराउने गरेका थिए । त्यस्तै यलम्बर पोलिक्लिनक, वि केयर हेल्थे सेन्टरमा समेत बिरामी जाँच्दै आएका थिए।
आइतबार, फागुन ६, २०८०
स्याङजामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर
मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोग तथा भारतीय राजदूतावासको सहयोगद्वारा नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपाल, फेदीखोला गाउँपालीका इकाई समिति, स्याङजाको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
आइतबार, फागुन ६, २०८०
१६ वर्षका फुर्साङ पाख्रिनलाई दुर्लभ रोग एपिडर्मोलाइसिस बुलोसा, उपचारमा सहयोगका लागि डाक्टरले नै गरे अपिल
केही जिन थेरापीहरुको परीक्षण भइरहेको र ती बिरामीमा प्रभावकारी देखिएको डा भुसाल बताउँछन्। यो एउटा वंशाणुगत रोग हो। यसले उनको छाला पूर्ण रुपमा खराब हुँदै गएको उनी बताउँछन्। 'जसले उनलाई हरेक क्षण दर्दयुक्त बनाइरहेको छ। हरेक श्वासप्रश्वासमा असहजता सिर्जना भएको छ,' डा भुसाल भन्छन्।
आइतबार, फागुन ६, २०८०
सुरक्षा निकायले सञ्चालन गरेका अस्पतालमा जलन उपचारको सुरुवात गरियोस्- सांसद कंसाकार
आइतबारको प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद कंसाकारले आगलागीको दुर्घटनामा सुरक्षा निकायले सञ्चालन गरेका अस्पतालहरुमा नै जलनका बिरामीको उपचार नहुनु दुखद भएको बताएकी हुन्।
आइतबार, फागुन ६, २०८०
स्वास्थ्यमन्त्री लक्षित सांसद बर्तौलाको आक्रोसः भ्रष्टाचारमा मुछिएकालाई क्याबिनेटमा राखेर प्रधानमन्त्रीले सुशासनको भाषण गर्ने?
प्रतिनिधि सभाको आइतबारको बैठकमा स्वास्थ्य मन्त्री महेशबहादुर बस्नेत लगाएतका मन्त्रीहरुलाई लक्षित गर्दै उनले प्रधानमन्त्री पुष्प कमल दाहालले भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई मन्त्रिपरिषदमा राखेर रोस्टरमा सुशासनको भाषण दिएको सुन्न नसकिने बताएका हुन्।
आइतबार, फागुन ६, २०८०
सांसद कठायतको प्रश्नः कर्णाली प्रतिष्ठान पुग्न नसक्ने जुम्लीले कहिलेसम्म उपचार नपाउने?
रास्वपाकी सांसद बिनिता कठायतले कर्णाली प्रतिष्ठानसम्म पुग्न नसक्ने जुम्लाबासीले अझै पनि सामान्य औषधि उपचार समेत नपाउने अवस्था रहेको बताएकी छन्।
आइतबार, फागुन ६, २०८०
औषधि व्यवसायी संघ ललितपुरमा नयाँ कार्यसमिति
नेपाल औषधि व्यवसायी संघ ललितपुर जिल्ला शाखाको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। शाखाको अध्यक्षमा ईन्द्र वीर महर्जन निर्विरोध चयन भएका छन्।
आइतबार, फागुन ६, २०८०
यस्तो छ चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिको कार्यविधि
सरकारले चिकित्सा शिक्षा आयोगको निर्देशक छनौेटका लागि कार्यविधि तयार पारेको छ। कार्यविधि अनुसार आयोगको निर्देशक नियुक्तिका लागि तीनवटा योग्यता तोकिएको छ।
आइतबार, फागुन ६, २०८०
निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा
पचास शय्याको उक्त अस्पताल निर्माणका लागि विसं २०७८ असार १४ गते श्यामसुन्दर एण्ड एन्डी जिबी कन्स्ट्रक्सनसँग रु १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो।
शनिबार, फागुन ५, २०८०
रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाको सहयोगबाट गाउँमा एम्बुलेन्स
उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ स्थित राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ। कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको वडाध्यक्ष नरवहादुर मोक्तानले जानकारी दिए।
शनिबार, फागुन ५, २०८०
डा शंकर गौतमलाई प्रदेश निजामती पुरस्कार
डा गौतम आयुर्वेद स्वास्थ्य केन्द्र मनाङमा कार्यरत छन्। आयुर्वेद सेवासहित समग्र स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा सक्रिय डा गौतम लामो समयदेखि दुर्गम क्षेत्रमा कार्यरत छन्।
शनिबार, फागुन ५, २०८०
आँखा अस्पतालको कार्यसमिति अध्यक्षमा डा पोखरेल
चारवर्षे कार्यकालका लागि अस्पतालको शुक्रबार भएको साधारणभाले कार्य समिति अध्यक्षमा डा पोखरेललाई चयन गरको हो। शुक्रबार चयन भएका सदस्यहरूमध्येबाटै अन्य पदाधिकारी चुनिने छ।
शनिबार, फागुन ५, २०८०
काठमाडौं क्यान्सर सेन्टरले प्रेरणादायी कथाका पुस्तक र उपहार बाँडेर मनायो बाल क्यान्सर दिवस
अस्पतालका बाल रक्त तथा क्यान्सर रोग विशेषज्ञ, डा. ऋतु लामिछानेले हयोगका लागि कृतज्ञता व्यक्त गरेका छन्। उनलेबाल क्यान्सर बारे चेतना जगाउने तथा बालबालिकाहरूलाई उत्कृष्ट हेरचाह, समर्थन र उज्ज्वल भविष्यको आशा प्रदान गर्न एकजुट रहने कुरामा जोड दिए।
शुक्रबार, फागुन ४, २०८०
मन्थलीमा ‘डोको डस्टविन’ अभियान
जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप-काठमाडौँ सिर्जनशील समाजले संयुक्तरुपमा ‘डोको डस्टविन’ अभियान सुरु गरेका छन्। जिल्ला सदरमुकाम मन्थली बजार र सरकारी कार्यालयको मूल गेट नजिक फोहर सङ्कलनका लागि डोको राखेर अभियान सुरु गरिएको हो।
शुक्रबार, फागुन ४, २०८०
चिकित्सक संघ र साथसाथैबीच जलवायु क्षेत्रमा काम गर्ने सम्झौता
महिला, बालबालिका, ज्येष्ठ नागरिक, विपन्न र पिछडीएका वर्गसहितका स्वास्थ्यमा पारेको असर र त्यसका न्यूनीकरणका लागि एक साथ मिलेर काम गर्ने भनि सम्झौतापत्रमा उल्लेख भएको छ।
शुक्रबार, फागुन ४, २०८०
प्राडा ऋतुप्रसाद गर्तौलाको उपचारका क्रममा निधन
झापाको शान्तिनगरमा जन्मिएका डा बर्तौला एन्थ्रोपोलोजीका प्राध्यापक थिए। उनले वेस्ट बंगाल भारतबाट एन्थ्रोपोलोजीमा पिएचडी गरेका हुन्। झापामा जन्मिएका उनी अहिले काठमाडौंको शान्तिनगरमा बस्दै आएका थिए। उनको निधनले चिकित्सा शिक्षाको क्षेत्रमा अपुरणीय क्षति पुगेको चिकित्सा क्षेत्रका विज्ञ र विद्यार्थीहरुले बताएका छन्।
शुक्रबार, फागुन ४, २०८०
वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसलमा म्याद गुज्रिएका औषधि, बन्द गर्न निर्देशन
मन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताए। उनले भने, ‘अस्पतालको स्टोरमा औषधि राख्ने तर फार्मेसीमा औषधि छैन भनेर बिरामीलाई बाहिरबाट औषधि किन्न लागाउने गरेको भेटिएको छ। यो झन् ठूलो समस्या देखिएको छ।’
बिहीबार, फागुन ३, २०८०
यौन व्यवसायमा संलग्न ४२ प्रतिशत महिलामा यौन रोगको लक्षण
यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनमा पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो।
बिहीबार, फागुन ३, २०८०
लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा सुरु
वरिष्ठ मुटु रोग पिशेषज्ञ डा अर्जुन बुढाथोकीको नेतृत्वमा आज एनजीओग्राम ( मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) सेवा सुरु भएको हो। डा बुढाथोकीलाई डा रोशन घिमिरेले साथ दिएका थिए।
बिहीबार, फागुन ३, २०८०
‘आरोग्यताका लागि मुद्रा प्राणायम’ पुस्तक विमोचन
डा केशवप्रसाद सापकोटा र डा विमला श्रेष्ठद्वारा लिखित ‘आरोग्यताका लागि मुद्रा प्रणायम’ पुस्तक विमोचन गरिएको छ। सामाजिक सचेतना मञ्च र प्राकृतिक चिकित्सा केन्द्रले आज लैनचौरमा आयोजना गरेको कार्यक्रममा योग, प्राणायम र मुद्रा ध्यानलाई समावेश गरी तयार गरिएको उक्त पुस्तक हिन्दू विद्यापीठ नेपालका संस्थापक प्रा डा चिन्तामणि योगीले विमोचन गरे।
बिहीबार, फागुन ३, २०८०
कलैया अस्पतालमा नवजात शिशु विशेष उपचार कक्ष र डायलाइसिस सेवा सुरु
प्रदेशिक अस्पताल कलैयामा मिर्गाैलको बिरामीलाई उपचार गर्न ‘डायलाइसिस’ र नवजात शिशु विशेष उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ।
बिहीबार, फागुन ३, २०८०
उपत्यका बाहिर सात वटा सरकारी मेडिकल कलेज खुल्ने प्रक्रियामा छन् : शिक्षा मन्त्री राई
बुधबार कटारीस्थित त्रिवेणी माविको ५६औँ वार्षिकोत्सव समारोहमा मन्त्री राईले दुई वटा मेडिकल कलेज स्थापनाको चरणमा रहेको र दुई वटाको विस्तृत परियोजना प्रस्तुत भएको बताए। साथै बाँकी तीन वटाको जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको उनको भनाइ थियो।
बिहीबार, फागुन ३, २०८०
कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो।
बिहीबार, फागुन ३, २०८०
डा ओम मूर्तिसँग १६ सय जनाले जनाए धूम्रपान नगर्ने प्रतिबद्धता
डा ओम मुर्ति अनिलका अनुसार धूम्रपान तथा सुर्ती सेवनबाट मानव शरीरमा पार्ने असरका बारेमा नागरिकललाई गहिरोसँग प्रभावकारीरूपमा सूचना पुर्याउनका लागि विशेष अवसरमा रचात्मक क्रियाकलाप गरिएको हो। तर, धुम्रपान तथा सुर्ती सेवन त्यागेको प्रतिबद्धतापत्र चाहिँ १६ सयभन्दा बढी व्यक्तिबाट आएको डा ओम मूर्ति अनिलले बताए।
बुधबार, फागुन २, २०८०
परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालको अत्याधुनिक भवन उद्घाटन
परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले कुपण्डोलस्थित नयाँ भवनको उद्घाटन भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नयाँ भवनको उद्घाटन गरेका हुन्।
बुधबार, फागुन २, २०८०
एपीएफ अस्पतालमा अंकोलोजी युनिट स्थापना
नेपाल एपीएफ अस्पताल बलम्वुमा अंकोलोजी युनिटको स्थापना भएको छ। अस्पतालको २२औँ वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्व केन्द्रिय अध्यक्ष कल्पना थापाले पूर्व सशस्त्र प्रहरी महानिरीक्षक स्व. सहवीर थापाको स्मृतीमा स्थापना गरिएको ‘सहवीर थापा अंकोलोजी युनिट’को संयुक्त रुपमा उद्घाटन गरिएको छ।
बुधबार, फागुन २, २०८०
काठमाडौं महानगरभित्रका निजी स्वास्थ्य संस्थाले अनलाइनबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने
काठमाडौं महानगरपालिका क्षेत्रभित्रका निजी अस्पताल, सामुदायिक अस्पताल, पोलिक्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने भएको छ।
बुधबार, फागुन २, २०८०
व्यवस्थित बन्दै कारागार अस्पताल, छ महिनामा २० हजार कैदीबन्दीको उपचार
नेपालको एक मात्र कारागार अस्पतालमा साउनदेखि पुस मसान्तसम्म १९ हजार नौ सय ९२ कैदीबन्दीले उपचार गरेका छन्। जसमा पुरुष कैदीबन्दी १६ हजार ४९५ र महिला कैदीबन्दी तीन हजार ४९७ रहेका छन्। विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा विसं २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न सुरु गरिएको थियो।
बुधबार, फागुन २, २०८०
भरतपुर अस्पतालमा मौसमी ‘फ्लू’ का बिरामी बढे
विगत केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या २० प्रतिशतले बढेको छ। मौसमी ‘फ्लू’का कारण बिरामीको सङ्ख्या बढ्दै गएको हो।
बुधबार, फागुन २, २०८०
Previous
53
54
55
56
57
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search