मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ६, २०८१
Sun, Sep 22, 2024
आइतबार, असोज ६, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
अर्थोपेडिक सर्जन डा पौडेल सारस्वत रत्न पुरस्कारबाट सम्मानित
रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले शनिबार एक कार्यक्रमबीच डाक्टर पौडेललाई संयुक्तरूपमा दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित यो पुरस्कार उपलब्ध गराएका हुन्। पुरस्कार अर्पण समारोहमा सम्मानित स्रस्टा पौडेलका मातापिता कपिलामणि पौडेल र तुलसी पौडेल पनि सहभागी थिए।
आइतबार, माघ २८, २०८०
प्रियंका, आयुष्मान र आयांका बने वात्सल्यका ब्राण्ड एम्बेस्डर
वात्सल्य नेचुरल आईभीएफले आफ्नो ब्राण्ड ऐम्बेस्डरको रुपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र उनीहरुकी सुपुत्री आयांकालाई संयुक्त रुपमा नियुक्त गरेको छ।
आइतबार, माघ २८, २०८०
जनस्वास्थ्य संघको निर्वाचन वैशाखमा, फागुन मसान्तसम्म सदस्यता नविकरण गरिसक्नुपर्ने
केन्द्रीय समितिको बैठकको निर्णय अनुसार नेपाल जनस्वास्थ्य संघ केन्द्रीय तथा प्रादेशिक कार्यसमितिको आगामी निर्वाचन २०८१ वैशाख ८ गते निर्धारण गरिएको अध्यक्ष वसन्त अधिकारीले जानकारी दिए।
आइतबार, माघ २८, २०८०
दुर्घटनामा परेका एमाले महासचिव पोखरेलको ट्रमा सेन्टरमा स्वास्थ्य जाँच, अवस्था सामान्य
शनिबार दैलेखमा भएको सवारी दुर्घटनामा परेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आज काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ।
आइतबार, माघ २८, २०८०
बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशी भन्छन्, ‘विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्’
उनले तल्लो तहसम्म चिकित्सकीय सेवा दिन मन्त्रालय लागिपरेको भए पनि त्यसो गर्न नसकेको बताए। उनले भने, 'कसरी तल्लो तहसम्म विशेषज्ञ चिकित्सक पठाउन सकिन्छ भन्ने बारेमा थप छलफल भइरहेको छ, प्रोत्साहन भत्ता दिएर सकिन्छ कि भनेर नीति अवलम्बन गरिएको छ।'
आइतबार, माघ २८, २०८०
नेपालगञ्जमा पोषणसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
कार्यक्रमको सहजीकरण सोही शहरी स्वास्थ्य केन्द्र २ का स्वास्थ्य संस्था प्रमुख आइतवारी चौधरी, हेल्थ असिस्टेन्ट अनिष अहमद मनिहार तथा अ.न.मी. रिता शाहीले गरेका थिए।
आइतबार, माघ २८, २०८०
घटेन लुम्बिनीमा मातृ तथा नवजात शिशु मृत्युदर
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाख जिवित जन्ममा १ सय ५१ जना आमाहरुको मृत्यु हुने गरेको पाइएको छ। त्यसमध्ये सबै भन्दा बढी लुम्बिनी प्रदेशमा मातृमृत्यु भएको देखिएको छ।
आइतबार, माघ २८, २०८०
सहीद स्मारक जनस्वास्थ्य सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न
सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडले १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ को अध्यक्षतामा सम्पन्न साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ।
आइतबार, माघ २८, २०८०
प्राचीन चिकित्सा पद्धति: सोवा रिग्पा
प्राचीन उपचार पद्धति सोवा रिग्पा (आम्ची) अध्ययनरत जनशक्तिलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता गर्ने र सरकारी अस्पतालमा पनि यो उपचार पद्धतिलाई विस्तार गर्ने तयारी अगाडि बढेको छ।
आइतबार, माघ २८, २०८०
नारायणी अस्पतालमा उपचार गराउनको सङ्ख्या २३ प्रतिशतले वृद्धि
अस्पतालले दक्ष चिकित्सकको निगरानीमा एमआरआई, सिटिस्क्यान, डाइलोसिस, इन्डोस्कोपी, इकोलगायत विशिष्टीकृत सेवा शुलभ मूल्यमा प्रदान गरेपछि उपचार गराउन आउने बिरामीको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको हो।
शनिबार, माघ २७, २०८०
भानु नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनको सम्झौता
तनहुँको भानु नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ। भानु–२ नारेश्वरटारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सञ्चालनको तयारी गरिएको हो।
शनिबार, माघ २७, २०८०
‘आमा सुरक्षा’ कार्यक्रमका लागि छुट्याइएको रकममा अपुग भएको गुनासो
सरकारसमक्ष प्रदेश तहका अस्पताल र स्थानीय तहले आमा सुरक्षा कार्यक्रमको लागि छुट्याएको बजेट अपुग भएको गुनासो गरेका छन् ।
शनिबार, माघ २७, २०८०
राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निर्देशक फेरिए
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले दिएको जानकारी अनुसार केन्द्रको निर्देशकमा हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख केशव पण्डितलाई ल्याइएको छ। केन्द्रका निर्देशक रहेका सुनिल शर्मालाई किटजन्य रोग अनुसन्धान तालीम केन्द्रमा पठाइएको छ।
शनिबार, माघ २७, २०८०
साहित्य सम्मेलनमा मदिरा र सूर्तिजन्य पदार्थ उत्पादक कम्पनीको कानुन विपरित प्रवर्द्धन
‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।'
शुक्रबार, माघ २६, २०८०
के हो गंगालालमा पहिलो पटक गरिएको मुटुको 'डबल स्वीच शल्यक्रिया'?
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा नेपालमै पहिलो पटक डबल स्वीच शल्यक्रिया सफल भएको छ। अति जटिल तथा जोखिमयुक्त मानिने उक्त शल्यक्रिया यसअघि नेपालमा प्रयास समेत भएको थिएन।
शुक्रबार, माघ २६, २०८०
काेशीकाे स्वास्थ्य मन्त्रीमा प्रदिपकुमार सुनुवार नियुक्त
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। कार्कीले ४ जना मन्त्री तथा २ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। मुख्यमन्त्री नियुक्त भएको ४ महिना पुग्न लाग्दा कार्कीले सरकार विस्तार गरेका हुन्।
शुक्रबार, माघ २६, २०८०
तलब नदिएको भन्दै निदान अस्पतालका ४७ जना डाक्टरले बुझाए विभिन्न निकायमा पत्र
निदान अस्पतालले चिकित्सकलाई काम लगाउने तर तलब सुविधा भने नदिने गरेको पाइएको छ। अस्पतालले काममा खटाएर तलब नदिएको भन्दै चिकित्सकहरुले सामुहिक रुपमा हस्ताक्षर संकलन गरी अस्पताल सञ्चालकलाई पत्राचार गरेका छन्।
शुक्रबार, माघ २६, २०८०
बीमा बोर्डका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्द सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई कर्खास्त गर्ने सरकारको निर्णयबिरुद्द सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ।
शुक्रबार, माघ २६, २०८०
प्रहरी कर्मचारीका लागि नि:शुल्क स्वास्थ्य शिविर
जिल्ला प्रहरी कार्यालय रुपन्देही र यस मातहत रहेका प्रहरीका विभिन्न युनिटमा कार्यरत प्रहरी कर्मचारीलाई लक्षित गरी सामान्य चिकित्सा, स्त्री रोग, नाक, कान, घाँटी तथा दन्तरोगसम्बन्धी सेवा प्रदान गरिइएको थियो।
शुक्रबार, माघ २६, २०८०
अदालतले खोलिदियो बढुवा प्रक्रियाको कानुनी बाटो तर रोकिएन बीपी प्रतिष्ठानको आन्दोलन
उच्च अदालत विराटनगरले बढुवा प्रक्रियाको कानुनी बाटो खोलिदिए पनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलन अझै रोकिएको छैन।
शुक्रबार, माघ २६, २०८०
एक प्रतिशत बच्चामा जन्मजात मुटु रोग, जन्मेको एक महिनाभित्र देखापर्छ लक्षण
एक प्रतिशत बच्चालाई जन्मजात मुटुको रोग लाग्ने गरेको पाइएको छ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले जन्मजात मुटु रोग सचेतना सप्ताह कार्यक्रमको बारेमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका वरिष्ठ बाल मुटु रोग विशेषज्ञ डा उर्मिला शाक्यले हजार जना जीवित जन्मिने बच्चामध्ये आठदेखि १० जनालाई मुटु रोग लागेको पाइएको बताइन्।
शुक्रबार, माघ २६, २०८०
धूमपानविरुद्ध सचेतना अभियान सञ्चालन डा ओम फाउन्डेसन
धूमपान र सुर्तीसेवनलाई निरुत्साहित गर्न ‘ डाओम फाउन्डेसन’ले ‘विद्यालयस्तरमा स्वास्थ्य सचेतनामूलक कार्यक्रम ‘स्कुल हेल्थ प्रोग्राम’ सञ्चालन गर्ने भएको छ। सोही कार्यक्रमअन्तर्गत फाउन्डेसनले धूमपान र सुर्ती सेवनसम्बन्धी ‘विद्यालयस्तरीय खुला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको छ।
शुक्रबार, माघ २६, २०८०
स्वास्थ्यमन्त्री बस्नेतको अख्तियारमा बयान- टेरामक्स आवश्यक भएरै खरिद गरिएको हो
अख्तियारले उक्त प्रकरणमा बयान दिन उपस्थित हुनु भन्दै माघको पहिलो हप्ता स्वास्थ्य मन्त्री बस्नेतलाई पत्र काटेको थियो। अमेरिकामा रहेका अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई उताबाट फर्के लगत्तै यो फाइल आफैँले लिएर अध्ययन अघि बढाएका थिए।
शुक्रबार, माघ २६, २०८०
लुम्बिनी प्रादेशिक अस्पतालमा बर्थिङ सेन्टर र बाल सघन उपचार सुरु
विशेषज्ञ चिकित्सकसहित प्रसुति सुविधासहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक ‘सी’ को पहिलो तल्ला र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक ‘सी’ तेस्रो तल्लाबाट यो सेवा उपलब्ध गराइएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताए।
शुक्रबार, माघ २६, २०८०
प्रदेश लोक सेवा लुम्बिनीले विभिन्न पदमा ५८ जनाका लागि विज्ञापन खुलायो
लोक सेवाको सूचना अनुसार जनरल नर्सिङ, पब्लिक हेल्थ नर्स, कविराज, ल्याब टेक्निसिनयन, हेल्थ असिस्टेन्ट र एनेस्थेसिया सहायक पदमा विज्ञापन खुला गरिएको हो। आयोगले सबैभन्दा बढी हेल्थ असिस्टेन्टमा विज्ञापन खुलाएको छ।
शुक्रबार, माघ २६, २०८०
म्याग्दी: बाबियाचौरमा स्वास्थ्य चौकी भवन निर्माण
गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो। दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए।
बिहीबार, माघ २५, २०८०
काठमाडौमा पनि ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह
महानगरले बिहीबार एक सूचना जारी गर्दै ‘लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको’ जनाएको छ।
बिहीबार, माघ २५, २०८०
मानसिक रोगीमध्ये १५ प्रतिशत बालबालिकालाई विशेष उपचार आवश्यक
मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार उद्घाटन भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार उद्घाटन गरेका छन्।
बिहीबार, माघ २५, २०८०
सुन तस्करी प्रकरण: विध ल्याबका सञ्चालक भण्डारीसँग आयोगले लियो बयान
सुन तस्करी प्रकरणको छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ।
बिहीबार, माघ २५, २०८०
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मुक्तिराम श्रेष्ठ
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।
बिहीबार, माघ २५, २०८०
Previous
55
56
57
58
59
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search