काठमाडौं- ७४ औं नेपाल चिकित्सक दिवसका अवसरमा सुर्खेतका चिकित्सहरुले रक्तदान गरेका छन्। दिवसका अवसरमा प्रदेश अस्पतालमा रक्तदान गरिएको एनएमए सुर्खेतका उपाध्यक्ष डा केएन पौडेलले जानकारी दिए।
कार्यक्रममा एनएमए कर्णाली प्रदेश कोर्डिनेटर डा केशर ढकाल लगाएतको उपस्थिती रहेको थियो।