Swasthya Khabarpatrika
विश्व स्वास्थ्य
भारतमा महिला चिकित्सक बलात्कारपछि हत्या प्रकरण :  उत्तर नपाइएका यी ४ प्रश्न
भारतमा महिला चिकित्सक बलात्कारपछि हत्या प्रकरण :  उत्तर नपाइएका यी ४ प्रश्नयो घटनाको अर्को अहम् सवाल यो पनि हो कि प्रहरी यस विषयमा के गरिरहेको छ? जसले हमला गर्यो भनेर पक्रिएको व्यक्ति को हुन्? किन बताउन खोजिरहेको छैन?  यसबाहेको अर्को प्रश्न हो- त्यो हमला गर्ने भीड कहाँबाट कसरी आयो ? त्यसबार अझै प्रस्ट जानकारी दिन प्रहरीले आनाकानी गरिरहेको छ। यो भीडले प्रदर्शनस्थल मात्रै ध्वस्त गरेन, त्यहाँ राखिएको कुर्सी समेत तोडफोड गर्यो । उसको निशानामा अस्पतालको इमर्जेन्सी वार्ड समेत पर्योी। जुन पूरै क्षतिग्रस्त बनाइएको छ। प्रत्यक्षदर्शीका अनुसार सवै एक घन्टाभित्र भयो र १५ भन्दा बढी प्रहरी घाइते भएको बताइएको छ।सोमबार, भदौ ३, २०८१
ट्रेण्डिङसबै हेर्नुहोस
अन्तर्वार्तासबै
सबै हेर्नुहोस
Nepallive TodayNepallive Today