मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, मंसिर १३, २०८१
Thu, Nov 28, 2024
बिहीबार, मंसिर १३, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपालको ग्रामीण स्वास्थ्य सेवामा टेलिफार्मेसीको वर्तमान अवस्था, महत्त्व र प्रभावहरू
सरकारी नीति र नियमन:नेपाल सरकारले डिजिटल स्वास्थ्य सेवा र टेलिफार्मेसीलाई प्रोत्साहित गर्न केहि नीतिहरू अघि बढाइरहेको छतर, स्पष्ट नियमन र दिशानिर्देशको अभावले टेलिफार्मेसीको प्रभावकारी कार्यान्वयनमा कठिनाइ भइरहेको छ।
बिहीबार, जेठ २४, २०८१
सांसदका प्रश्नमा अर्थमन्त्रीको जवाफः सूर्तीजन्य पदार्थमा छिमेकी मुलुकको तुलनामा बढी कर लगाइएको छ
सूर्तीजन्य पदार्थमा कम कर लगाइएको सांसदहरुको प्रश्नमा मन्त्री पुनले सूर्तिजन्य र मदिराजन्य वस्तुमा अन्तःशुल्क वृद्धि गरी अन्य देशसँग तुलानात्मक रूपमा समानता कायम गरिएको दाबी सहितको जवाफ दिएका छन्।
बुधबार, जेठ २३, २०८१
चिकित्सा शिक्षामा देखिएका समस्या बारे आयोगका उपाध्यक्षसँग अन्तरक्रिया
सोसाइटी फर टियु अफिलिटेड हेल्थ इन्टिच्युट सम्बद्ध १२ क्याम्पसका प्रतिनिधिहरुले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अन्जनी कुमार झा र सदस्य सचिव कृष्ण प्रसाद कापी्रसँग भेटी चिकित्सा शिक्षामा देखिएका समस्याहरु तथा समाधानका उपायहरु बारे छलफल गरेका छन।
बुधबार, जेठ २३, २०८१
भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन
भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ। रु ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो।
बुधबार, जेठ २३, २०८१
स्वास्थ्यमा सरुवा: आयुर्वेद विभागमा डा केसी, इपिडिमियोलोजीमा घिमिरे र भरतपुर अस्पतालमा डा पौडेललाई जिम्मेवारी
स्वास्थ्यका केही उच्च अधिकारीको सरुवा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही विभाग र अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर गरेको हो।
बुधबार, जेठ २३, २०८१
पोखरामा मेडिकल कलेज मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुन्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुने बताएका छन्।
बुधबार, जेठ २३, २०८१
आफूसहित तीन छाेरी र श्रीमतीमाथि पेट्रोल छर्किएर आगो लगाए, घाइतेमध्ये दुई छाेरीकाे अवस्था गम्भीर
चाबहिलमा एकजनाले आफू, श्रीमती र तीन छोरीसहित स-परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्। मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षका चञ्चल सिहंले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन्।
बुधबार, जेठ २३, २०८१
अपाङ्गता भएकालाई सहयोगी उपलब्ध गराउन बजेटको व्यवस्था गर्न सांसद भट्टराईको माग
नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पूर्ण असक्त अपाङ्गता भएका व्यक्ति सहयोगी उपलब्ध गराउन बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।
बुधबार, जेठ २३, २०८१
स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन जरुरीः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताएका छन्।
बुधबार, जेठ २३, २०८१
१५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न अस्पताललाई काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ।
बुधबार, जेठ २३, २०८१
हेपाटाइटिस सी संक्रमणको कारण, परीक्षण र उपचार
हेपाटाइटिस सी भाइरसको लागि परीक्षण गर्न दुई प्रकारका रगत परीक्षणहरू छन्। एक एन्टिबडी परीक्षण गरिन्छ किनकि यो भाइरस शरीरमा प्रवेश गर्दा उत्पादन हुन्छ, र एचसीभी-आरएनए परीक्षण भाइरसको जीन आरएनए पत्ता लगाउन प्रयोग गरिन्छ।
बुधबार, जेठ २३, २०८१
तराईमा ‘लू’ चल्दा खोप अभियान प्रभावित
खोप अभियानका क्रममा सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभि’ लगाउने लक्ष्य राखेको छ । यही जेठ २६ गतेसम्म सञ्चालन हुने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभि’ मा मृत पोलियो भाइरस हुन्छ।
बुधबार, जेठ २३, २०८१
स्वास्थ्यमन्त्री यादवले लिए मेडिसिटी अस्पतालले दिने सेवा बारे जानकारी
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले आज नेपाल मेडिसिटी अस्पताल भ्रमण गरेका छन्। भ्रमणको क्रममा उनले यस अस्पतालले प्रदान गर्दै आएको उपचार सेवा, गुणस्तर सरसफाईका साथसाथै सरकारको स्वास्थ्य कार्यक्रमबारे जानकारी लिएका छन्।
मंगलबार, जेठ २२, २०८१
मलंगवा अस्पतालमा जटिल अवस्था आइपुगेकी गर्भवतीलाई सफल प्रसूति सेवा
यस्ता खालका केसमा सामान्यतया तीन हप्ताअघि नै बोलाएर शल्यक्रियाबाट बच्चा जन्माइने डा यादवले बताए। तर, ती बिरामी बेथा लागेपछि मात्रै अस्पताल आइपुगेकी थिइन्। डा यादवले भने, 'समयमै ह्यान्डिल गर्न सकिएन भने पाठेघर फुट्ने सम्भावना रहन्छ। त्यसैले अवस्था जटिल भनिएको हो।'
मंगलबार, जेठ २२, २०८१
बाथरोगका धेरै बिरामी उपचारको पहुँच बाहिर
मुलुकमा बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेका पाइएको छ। नेसनल बाथरोग सेन्टरका अनुसार देशमा करिब ३० लाख बाथरोगी रहेका अनुमान गरिएको छ, त्यसको १० प्रतिशत बिरामी मात्र सही उपचारको पहुँचमा पुग्ने गरेका छन्।
मंगलबार, जेठ २२, २०८१
डा तारासिंह बमलाई इन्डोनेसिया सरकारको विशेष सम्मान
इन्डोनेसियाका स्वास्थ्य मन्त्री बुडी गुनाडी साडिकिनले एक समारोहमा डा बमलाई सम्मानपत्र प्रदान गरेका छन्। उनले इन्डोनेसियामा सुर्तीजन्य पदार्थबिरुद्ध १७ वर्षदेखि काम गरिरहेको भन्दै सरकारले विशेष सम्मान दिएको हो।
मंगलबार, जेठ २२, २०८१
बजार अनुगमन गरिएसँगै खाद्य स्वच्छतामा सुधार
बजारमा खाद्य स्वच्छतामा क्रमिक सुधार देखिन थालेको छ। निरन्तरको बजार अनुगमनका कारण पछिल्ला समयमा खाद्य स्वच्छतामा सुधार आएको खाद्य प्रविधि तथा डिभिजन कार्यालय चितवनले जनाएको छ।
मंगलबार, जेठ २२, २०८१
स्वास्थ्यमन्त्रीद्वारा औषधि व्यवस्था विभागको अनुगमन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले आज औषधि व्यवस्था विभागको अनुगमन गरेका छन्।
मंगलबार, जेठ २२, २०८१
Previous
112
113
114
115
116
Next
सर्च गर्नुहोस्
×
Search