मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, मंसिर १३, २०८१
Thu, Nov 28, 2024
बिहीबार, मंसिर १३, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चितवनमा ३१ हजार बढी बालबालिकालाई आईपीभी खोप
जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आईपीभी खोप लगाइएको छ। यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले खोप लगाएका हुन्।
शुक्रबार, जेठ २५, २०८१
बी एन्ड सीलाई सम्बन्धन : डा गोविन्द केसीको जित !
आमजनको मुद्दा उठाएर उनले थालेको 'अभियान'ले उनलाई राहत मिलेको छ। यदि प्रसाईंले त्यो महशुस गरेर मेडिकल कलेज चलाए भने राज्यका लागि पनि हानी छैन। मेडिकल कलेजलाई 'पैसा छाप्ने मेसिन' बनाउने प्रसाईंहरुको सोचमा रुपान्तरण ल्याउनु डा केसीहरुको सानो जित होइन!
शुक्रबार, जेठ २५, २०८१
मेडिकल काउन्सिलमा ६ जना सदस्य नियुक्त
मन्त्रिपरिषदले प्राडा दिव्यासिंह शाह, डा सुमन नेपाल, डा मधु न्यौपाने, प्राडा रविन्द्रमान श्रेष्ठ, डा वीरेन्द्रबहादुर प्रधान र डा कुम्भराज जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
शुक्रबार, जेठ २५, २०८१
बालबालिकामा किन बढ्दैछ दम?
पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालसहित विश्वभर वायू प्रदुषण बढ्दै गएको छ। वायुप्रदुषण र जलवायु परिवर्तनका कारण मौसम समेत राम्रो हुन सकेको छैन।
शुक्रबार, जेठ २५, २०८१
स्वास्थ्य क्षेत्रका विद्यमान अराजकता तथा ब्रेन ड्रेनको त्रास
मानिसको जिवन तथा मरणसंग प्रत्यक्ष सम्बन्ध राख्ने अस्पताल तथा स्वस्थ्य सेवा प्रदायकहरु अत्यन्तै संवेदनशील क्षेत्र हुन्। उच्च गुणस्तरको सेवाप्रवाह आजको आवश्यकताका रुपमा खटकिएको कुरा आजको यथार्थ हो।
शुक्रबार, जेठ २५, २०८१
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चले आदेश दिएको छ। सर्वोच्च अदालतले झापाको बी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिनू भनी निर्देशनात्मक आदेश जारी गरेको छ।
बिहीबार, जेठ २४, २०८१
अत्याधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे
बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ।
बिहीबार, जेठ २४, २०८१
राप्ती स्वास्थ्य प्रतिष्ठानमा ८ हजार बढीले सिटी स्क्यान र २ सय बढीले एमआरआई सेवा पाए
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो पटक रेडियोलोजिष्ट थप भएपछि सिटी स्क्यानको रिपोर्ट समयमा नै आउन थालेको छ। हाल दैनिक २० जना बिरामीको सिटी स्क्यान हुँदै आएको छ।
बिहीबार, जेठ २४, २०८१
यसरी मनाइयो स्वास्थ्यकर्मी संघ स्थापना दिवस [फोटोफिचर]
स्वास्थ्यकर्मी संघले काठमाडौं, रुपन्देही, सुर्खेत तथा प्राय सबै जिल्लाहरुमा कतै रक्तदान तथा कतै फलफूल वितरण गर्दै स्थापना दिवस मनाएको संघका महासचिव दीपकराज भट्टले जानकारी दिए।
बिहीबार, जेठ २४, २०८१
भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट
सेतो लामो एकतले भवन। जस्ताको छानो भए पनि राणाकालीन शैलीझैं देखिने उक्त भवनमा आजभन्दा एक सय २० वर्ष अगाडि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोस्रो पुरानो अस्पताल हो ‘भक्तपुर अस्पताल’।
बिहीबार, जेठ २४, २०८१
स्यानिटरी प्याड सम्बन्धी कानुन संशोधन गर्दै शिक्षा मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्न विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको छ।
बिहीबार, जेठ २४, २०८१
महामारीका रूपमा फैलिँदै छ तनाव
तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर गर्दछ। समयमा तनाव व्यवस्थापन नगर्नाले हाम्रा दैनिक जीवनमा धेरै असहज अवस्था आउन सक्छ। तनाव विश्वकै ठुलो महामारीका रूपमा लिने गरिएको छ।
बिहीबार, जेठ २४, २०८१
पेट्रोल छर्केर आगो लगाइएका पाँच जनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार हुँदै
काठमाडौँ महानगरपालिका–७ सरस्वतिनगरमा एक व्यक्तिले पेट्रोल छर्केर आगो लगाएपछि घाइते भएका पाँचजनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ।
बिहीबार, जेठ २४, २०८१
क्यान्सर र ब्रेन ट्युमर पीडित दुर्गाको उपचारमा आर्थिक सहयोग जुट्दै
फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पीडित बनेकी जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीकी ४२ वर्षीया दुर्गा कार्की (बस्नेत)को उपचारका लागि रु दुई लाख एक हजार नौ सय ९१ आर्थिक सहयोग जुटेको छ।
बिहीबार, जेठ २४, २०८१
बीपी प्रतिष्ठानमा प्रवक्ता तथा सह-प्रवक्तामा नियुक्त
जेठ १७ गतेदेखि नै लागुहुने गरि प्रवक्तामा प्याथोलोजी विभागकी एडिसनल प्रोफेसर डा अन्जु प्रधान तथा सहप्रवक्तामा सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा अभिजीत कुमार नियुक्त भएका छन्।
बिहीबार, जेठ २४, २०८१
औषधि व्यवस्था विभागले खाद्यपुरक सामाग्री सिफारिस रोकेकोमा चिकित्सक संघको आपत्ति
चिकित्सकहरुसँग बिरामीको रोग पत्ता लगाएपछि रोगको प्रकृति र बिरामीको अवस्था अनुसार नेपाल सरकारको विभिन्न निकायमा दर्ता भएका सामाग्री सिफारिस गर्ने स्वतन्त्र अधिकार रहेको संघको भनाइ छ। आफूमाथि औषधि व्यवस्था विभागले नभइ मेडिकल काउन्सिलले नियमन गर्ने आशय पनि विज्ञप्तिमा प्रस्तुत गरिएको छ।
बिहीबार, जेठ २४, २०८१
बच्चाको ब्रेनको विकासका लागि के खुवाउने ?
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक तथा नेशनल इन्सिच्युट अफ चाइल्ड एण्ड ह्युमन डेभलपमेन्ट र सेन्ट्रल फर डिजिज कन्ट्रोलले संयुक्त रुपमा गरेका यो अध्ययनअनुसार ओमेगा ३ फ्याटी एसिड म्याकरेल, टुना, सारडाइन्स र सालमल माछामा बढी हुन्छ ।
बिहीबार, जेठ २४, २०८१
मानवतामाथि जलवायु प्रभाव डायनासोर समाप्त हुने उल्कापिण्ड जस्तै– राष्ट्रसङ्घ प्रमुख
विश्वव्यापी वार्षिक औसत तापक्रम आगामी पाँच वर्षमा कम्तीमा एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नाघ्ने सम्भावना ८० प्रतिशत रहेको रिपोर्ट दिन राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठन बुधबार तयार रहेको उनले उल्लेख गरे।
बिहीबार, जेठ २४, २०८१
Previous
111
112
113
114
115
Next
सर्च गर्नुहोस्
×
Search