मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ६, २०८१
Sun, Sep 22, 2024
आइतबार, असोज ६, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
नोना कोइराला स्मृती प्रतिष्ठानले संचालन गरेको स्वास्थ्य शिविरमा २५० बढीले पाए सेवा
नोना कोइराला स्मृती प्रतिष्ठानले मोरङको बुढीगंगा गाउँपालिका स्थित मधुग्राम देवता आधारभूत विद्यालयमा स्वास्थ्य शिविर संचालन गरेको छ। सो स्वास्थ्य शिविरमा २५० जना सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको छ।
आइतबार, पुस १, २०८०
व्यवसायी न्यौपानेलाई जेसीजको सम्मान
व्यवसायी रामइन्द्र न्यौपानेलाई सम्मानित भएका छन्। नेपाल जेसीजले बुटवलमा आयोजना गरेको ५० औँ राष्ट्रिय महाधिवेशनमा न्यौपाने सम्मानित भएका हुन्।
आइतबार, पुस १, २०८०
एएसजी आइ केयरमा निःशुल्क आँखा जाँच, ५५० बढीले लिए सेवा
नयाँ बानेश्वरस्थित एएसजी आइ केयरमा गत मंसिर १५ गतेदेखि एक महिने निःशुल्क आँखा जाँच सेवा सञ्चालन भइरहेको छ।
आइतबार, पुस १, २०८०
कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग
मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ। बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराई अस्पताल इनरूवा पुर्याइएकोप्रति ध्यानाकर्षण भएको बताए।
आइतबार, पुस १, २०८०
रक्सी नपारिने ‘गाजने’ गाउँ
म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन।
आइतबार, पुस १, २०८०
केयुको स्कुल अफ मेडिसिनको एसोसिएट डीनमा डा दीपक कुँवर
काठमाडौं विश्वविद्यालय (केयु) स्कुल अफ मेडिसिनको एसोसिएट डीन पदमा डा दीपक कुँवर नियुक्त भएका छन्।
आइतबार, पुस १, २०८०
कञ्चनपुरमा हात्तीपाइले र हाइड्रोशिलका बिरामीको खोजी
महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालको विज्ञ चिकित्सकसहितको टोलीले गाउँ–गाउँमा पुगेर हात्तीपाइले र हाइड्रोशिलका बिरामीको खोजपड्तालको कार्यअगाडि बढाएको छ।
शनिबार, मंसिर ३०, २०८०
मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालकहरू पक्राउ
बिहीबार राति प्र.१-०२-००२ च ४६८४ नम्बरको एम्बुलेन्स चालक सुनसरी जिल्ला दुहवी-४ का २८ वर्षीय सुनिल राजवंशीलाई मदिरा सेवन गरी एम्बुलेन्स चलाएको भेटिएपछि नियन्त्रणमा लिइएको हो।
शनिबार, मंसिर ३०, २०८०
गेटामा बस्न नदिएपछि डा केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले अनसन सुरु गरेका छन्। डा केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालाबाट अनसन सुरु गरेका हुन्।
शुक्रबार, मंसिर २९, २०८०
सिन्धुली अस्पतालका डाक्टरले पाएनन् तीन महिनादेखि तलब, स्वास्थ्य मन्त्रालयलाई लेखे पत्र
सिन्धुली अस्पताल, सिन्धुलीमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले असोजदेखि तलब नपाएको बताएका छन्।
शुक्रबार, मंसिर २९, २०८०
डा गोविन्द केसी गेटा मेडिकल कलेज धनगढीमा अनसन बस्ने
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसी आजदेखि गेटा मेडिकल कलेज धनबढीमा अनसन बस्ने भएका छन्। सरकारसँग विगतमा पटक–पटक भएका सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा केसीले शुक्रबार बेलुकी ५ बजेदेखि गेटा मेडिकल कलेज धनबढीमा तीन दिने अनसन सुरु गर्दैछन्।
शुक्रबार, मंसिर २९, २०८०
मणिपाल अस्पतालबाट हराएका बिरामी मृत भेटिए
ज्वरो सम्बन्धी बिरामी भएर अस्पतालमा उपचाररत मिश्र उनका बुबा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला हराएका थिए।
शुक्रबार, मंसिर २९, २०८०
सरकारले तोक्यो २५ हड्ताल निषेधित क्षेत्र, स्वास्थ्यका यी क्षेत्रमा हड्ताल गर्न नपाइने
सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले हड्ताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको छ। गृहमन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार हडताल निषेधित क्षेत्र तय गरिएको जनाएको छ।
शुक्रबार, मंसिर २९, २०८०
किन विश्व बैंकको कालो सूचीमा छन् विवादित स्वास्थ्य व्यवसायी नवराज बस्नेत?
विश्व बैंकले उनीसहित उनको कम्पनीलाई समेत कालो सूचीमा राखेको छ। स्वास्थ्यखबरले विश्व बैंकले उनी र उनको कम्पनीलाई किन कालो सूचीमा राखेको हो भन्ने विवरण माग गरेको थियो। सो क्रममा विश्व बैंकले उपलब्ध गराइएको विवरण अनुसार बस्नेत र बस्नेतको कम्पनी 'अनियमितता, ठगी र भ्रष्टाचारजन्य कार्यमा संलग्न' रहेको पाइएपछि कालो सूचीमा राखेको तथ्य भेटिएको छ।
शुक्रबार, मंसिर २९, २०८०
साढे ३ वर्षभित्र काठमाडौंको फोहोरको दिगो व्यवस्थापन हुनेछ: मेयर बालेन
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले अबको साढे ३ वर्षभित्र काठमाडौं उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापन हुने आशा व्यक्त गरेका छन्। उनले फोहोरको दिगो व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह समेत गरे।
शुक्रबार, मंसिर २९, २०८०
दुई बुँदे माग राख्दै डा गोविन्द केसीले आज साँझबाट तीन दिने अनसन सुरु गर्दै
डा केसीको हालै पित्तथैलीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरेको १० दिन मात्र भए पनि डा केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै आमरण अनसन सुरु गर्ने घोषणा गरेका हुन्।
शुक्रबार, मंसिर २९, २०८०
डा सन्दुक रुइतलाई काठमाडौं महानगरको सम्मान
महानगरले अभिनेत्री मनिसा कोइराला, नेपाल भाषाका गद्य, पद्य, गीतलगायत थुपै साहित्य प्रकाशित गरेका जनकवि दुर्गालाल श्रेष्ठ, धावक बैकुण्ठ मानन्धरका साथै स्ट्रक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई पनि महानगरपालिले सम्मान गरेको छ।
शुक्रबार, मंसिर २९, २०८०
डा गुणराज लोहनीले नेतृत्व सम्हालेपछि स्वास्थ्य बीमा बोर्डको पहिलो बैठक, यस्ता छन् ८ निर्णय
नयाँ नेतृत्व आएपछि स्वास्थ्य बीमा बोर्डको बैठक बसेको छ। बैठकले विभिन्न ड निर्णय गरेको छ। नवनियुक्त अध्यक्ष डा गुणराज लोहनी बुधबार बैठक राखेर केही जरुरी महत्वका निर्णयहरु गराएका छन्।
शुक्रबार, मंसिर २९, २०८०
डा शेषानन्द संजेल कर्णाली प्रतिष्ठानको सहायक डिन नियुक्त
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहायक डिनमा डा शेषानन्द संजेल नियुक्त भएका छन्। उपकुलपति डा मंगल रावलले उनलाई सहायक डिन नियुक्त गरेका हुन्।
बिहीबार, मंसिर २८, २०८०
बागमतीका स्वास्थ्य सचिव खड्कालाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सचिवको जिम्मेवारीबाट हटाई १० औँ तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी दिएको थियो। सो निर्णयविरुद्ध खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए।
बिहीबार, मंसिर २८, २०८०
केयुमा चिकित्सातर्फ विराट मेडिकल कलेजका सनम र संस्कृति गोल्ड मेडलिस्ट
काठमाडौं युनिभर्सिटी (केयु)को चिकित्सातर्फ विराट मेडिकल कलेज विराटनगरका सनम ढकाल र संस्कृतिश्री कोइरालाले गोल्ड मेडल हासिल गरेका छन्। उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार दिक्षान्त समारोहका अवसरमा उक्त मेडल प्रदान गरेका हुन्।
बिहीबार, मंसिर २८, २०८०
महानगरले जफत गर्न सुरु गर्यो सुर्तीजन्य पदार्थ [तस्बिरहरु]
जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, सहरी सौन्दर्य कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थमा रोक लगाइएको महानगरले जनाएको छ।
बिहीबार, मंसिर २८, २०८०
नोना कोइराला स्मृती प्रतिष्ठानले स्वास्थ्य शिविर आयोजना गर्दै
केएचडिसी नेपाल र एक्सेल विकास बैंक बिर्तामोडको सहकार्यमा मधुग्राम देवता आधारभूत विद्यालय, बुढीगंगा गाउँपालिका २ मा उक्त शिविर आयोजना गरिने बताइएको छ।
बिहीबार, मंसिर २८, २०८०
चार पटकसम्म हेर्न नभ्याइनेमा परेको डा सन्तोष पौडेलको रिट न्यायाधीश फुयालको इजलासमा
डा सन्तोष पौडेलले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ। वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै दायर रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा छ।
बिहीबार, मंसिर २८, २०८०
इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन्, ‘मन भुलाउनै गाह्रो भयो’
दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो। श्रीमान गुमाएको पीडाले उनकी श्रीमती मञ्जु अझै थला परेकी छिन्। ६ वर्षकी छोरी र १६ महिनाको छोराको भविष्यको चिन्ताले उनलाई सधैँ छटपटी हुन्छ।
बिहीबार, मंसिर २८, २०८०
जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित
बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ। बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ।
बिहीबार, मंसिर २८, २०८०
विद्यार्थी सामाजिक र सांस्कृतिक परिवर्तनका अगुवा बन्नुपर्छ: डा दास
शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा गौरीशङ्करलाल दासले विश्वविद्यालयका दीक्षित विद्यार्थीहरु सामाजिक र सांस्कृतिक परिवर्तनका अगुवा बन्न सक्नुपर्ने बताएका छन्।
बुधबार, मंसिर २७, २०८०
सिम्रौनगढमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु
बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर घाइते भएका सिम्रौनगढ नगरपालिका–१ नमसंग्राढाटका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी अस्पताल बीरगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार, मंसिर २७, २०८०
पूर्व स्वास्थ्यमन्त्री यादवले गठबन्धन बैठकमा पेश गरे स्वास्थ्यका तीनसहित ५३ बुँदे प्रस्ताव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन समक्ष ५३ बुँदे सुझाव पेस गरेका छन्। प्रधानमन्त्रीसहित चारदलीय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरू पेस गर्न दिएको जिम्मेवारी अनुसार यादवले मंसिर २५ मा सुझावहरू पेस गरेका हुन्।
बुधबार, मंसिर २७, २०८०
बाल्टिनमा डुबेर काठमाडौंमा १९ महिनाकी बालिकाको मृत्यु
गोकर्णेश्वनर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरी सुमित्रा बडुवालको बाल्टिनको पानीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो।
बुधबार, मंसिर २७, २०८०
Previous
69
70
71
72
73
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
४३ मिनेट अगाडि
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search